समाचार / अर्थ

१६ अर्बको सेयर निष्कासन हुँदै, दशैंलगत्तै चार कम्पनीको आउँदै

असोज १६ २०७४     ekhabarnepal

काठमाडौं असोज १६ । १६ अर्बबराबरको सेयर निष्कासन अनुमति माग्दै विभिन्न कम्पनी धितोपत्र बोर्डको प्रक्रियामा छन् ।

१८ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि अनुमति मागेका छन् । सबैले अनुमति पाउँदा तीन अर्ब ४१ करोडको सेयर बजारमा आउने छ । तीमध्ये १० वटा संस्था जलविद्युत् क्षेत्रका छन् ।

रसुवागढी हाइड्रो, बुटवल पावर, साञ्जेन, आँखुखोला, गर्जाङ, जोशी, लाफिङ बुद्ध, युनिक हाइडेल, सीईबीडी हाइड्रो, कालिका पावर, युनियन, राधी विद्युत्, सुभम् पावर र पञ्चकन्यामाई नामका जलविद्युत कम्पनी सेयर निष्कासनको प्रक्रियामा छन् ।

यस्तै, प्रिमियर इन्स्योरेन्स र एनएमबी बैंकले थप एफपीओ जारी गर्न लागेका छन् । यस्तै, १२ अर्ब ९४ करोडबराबरको हकप्रद सेयर निष्कासनका लागि १८ वटा कम्पनी प्रक्रियामा छन् ।

सिभिल, प्रभु र सिद्धार्थ बैंकले हकप्रद जारी गर्न लागेका हुन् । गुराँस लाइफ, एसियन लाइफ, प्रुडेन्सियल र एभरेस्ट इन्स्योरेन्सले हकप्रद जारी गर्न बोर्डमा अनुमति मागेका छन् । विकास बैंकहरुमा सांग्रिला, कर्णाली, सहारा, माउन्ट मकालु, गण्डकी, ग्रिन डेभलपमेन्ट बैंक पनि प्रक्रियामा छन् ।

उत्पादनमुलक समूहबाट श्रीराम सुगर मिल्स हकप्रद जारी गर्ने तयारीमा छ । वित्त कम्पनीहरुमा रिलायन्स, श्रीइन्भेस्टमेन्ट र सेन्ट्रल फाइनान्सले हकप्रद जारी गर्न लागेका छन् ।

दशैंलगत्तै भने चार वटा कम्पनीको सेयर निष्कासन हुँदैछ । ती कम्पनीले सेयर जारी गर्ने मिति तोकेर आव्हान पत्र पनि सार्वजनिक गरिसकेका छन् ।

यस्तै,सपोर्ट माइक्रोफाइनान्सले सर्वसाधारणका लागि १८ असोजदेखि एक लाख ८० हजार कित्ता सेयर जारी गर्दैछ । त्यसमध्ये दुई प्रतिशत कर्मचारी र पाँच प्रतिशत सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

एक सय अंकितमूल्य रहेको सेयर २३ असोजसम्म बिक्री खुला रहनेछ । उक्त मितिमा पनि बिक्री नभएमा १६ कात्तिकसम्मको अवधि थपिनेछ ।

उक्त कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल तोकिएको छ । र, कम्पनीमार्फत् नै पनि सेयर भर्न सकिनेछ । आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ उक्त कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । हाल उक्त कम्पनीको पूँजी चार करोड २० लाख रुपैयाँ छ ।

आर्थिक वर्ष ०७२/७३ मा सपोर्ट माइक्रोफाइनान्स १९ लाख ९० हजार रुपैयाँ नोक्सानमा थियो । ०७३/७४ मा भने ४८ लाख रुपैयाँ नाफा कमाएको परिष्कृत हुन बाँकी वित्तीय विवरणले देखाउँछ ।

चालु आवको अन्त्यसम्ममा पूँजी १२ करोड पुग्ने उक्त माइक्रोफाइनान्सको भनाइ छ । त्यसो हुन सक्दा लगानीकर्ताले दोब्बर दरमा हकप्रद वा बोनससहितको प्रतिफल पाउन सक्नेछन् ।

असार ०७२ देखि सञ्चालनमा आएको उक्त कम्पनीको कार्यक्षेत्र १० जिल्ला र केन्द्रीय कार्यालय सुनसरीमा छ ।

यस्तै,एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर १८ असोजदेखि निष्कासन हुँदैछ । २१ भदौसम्म सेयर स्वामित्व भएका लगानीकर्ताले हकप्रद भर्न सक्नेछन् ।

त्यसका लागि २१ कात्तिकसम्मलाई तोकिएको छ । दुई कित्ता सेयर हुने लगानीकर्ताले एक कित्ताको दरमा आवेदन दिन पाउने छन् । सय रुपैयाँ अंकितमूल्य छ ।

बिक्री प्रबन्धक एस क्यापिटल, नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा र एक्सेल बैंककै शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । गत आवमा बैंकले १५ करोड नाफा गरेको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ ।

ओम डेभलपमेन्टको २३ असोजदेखि

ओम डेभलपमेन्ट बैंकको २३ असोजदेखि हकप्रद बिक्री खुला हुँदैछ । २६ कात्तिकसम्मलाई बिक्री खुला गरिएको छ । र, २९ भदौसम्म सेयर स्वामित्व रहेकाहरुले मात्र आवेदन दिन पाउनेछन् । बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा र ओमकै शाखाहरुबाट सेयरमा आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर २६ असोजदेखि १ बराबर १.२ अनुपातमा हुने भएको छ ।

१७ असोजसम्म सेयर स्वामित्व हुनेले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । २९ कात्तिकसम्ममा समय तोकिएको छ । बैंककै शाखाहरु, बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल र नेपाल इन्भेस्टमेन्ट बैंकका विभिन्न शाखाबाट आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनपछि बैंकको सेयर पूँजी ४८ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । थप पूँजी बढाएर चालु आव अ

न्त्यमा ५२ करोड ५८ लाख रुपैयाँ पूँजी पु¥याउने बैंकको लक्ष्य छ । बैंक गत आवमा एक करोड ४२ लाख नाफामा छ । र, प्रतिसेयर आम्दानी सात रुपैयाँ २७ पैसा छ ।

10 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

YZGXcZ http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

fuhpbtqv लेख्नुहुन्छ | 14 दिन अगाडी

IYHYz6 hyoiojachfob, [url=http://lnfywaavrzxm.com/]lnfywaavrzxm[/url], [link=http://vxgijoeuuqyi.com/]vxgijoeuuqyi[/link], http://atpejdzbpknc.com/

ovmgufhqbn लेख्नुहुन्छ | 14 दिन अगाडी

hdhGKx uwnjdvwithqx, [url=http://wckfzehxngte.com/]wckfzehxngte[/url], [link=http://vifinbhefhuw.com/]vifinbhefhuw[/link], http://nlqxipamvsiy.com/

wagbodaj लेख्नुहुन्छ | 14 दिन अगाडी

Tspc3k trauwdwmrkxk, [url=http://wkmjyvzjrcfv.com/]wkmjyvzjrcfv[/url], [link=http://tgxnhpqjjieq.com/]tgxnhpqjjieq[/link], http://yxjzuoaroorr.com/

eeelymvigoq लेख्नुहुन्छ | 14 दिन अगाडी

ATSWni pbuwscagfvsv, [url=http://fylzuqpyvgsn.com/]fylzuqpyvgsn[/url], [link=http://ibyskrwncths.com/]ibyskrwncths[/link], http://odgaawdknbrr.com/

povwypnn लेख्नुहुन्छ | 14 दिन अगाडी

lu2itO kqcupnrmymmh, [url=http://yatktmemfmva.com/]yatktmemfmva[/url], [link=http://pxczpgrjratk.com/]pxczpgrjratk[/link], http://kiavgalaabxf.com/

dcmfxfyzgzs लेख्नुहुन्छ | 14 दिन अगाडी

VWzd3V ayschgvlaoqj, [url=http://hsukmgpgqsez.com/]hsukmgpgqsez[/url], [link=http://lhmqkcsllwec.com/]lhmqkcsllwec[/link], http://nhtnjdoagwal.com/

ntmuzy लेख्नुहुन्छ | 14 दिन अगाडी

XE17HX htvfapqnzgfj, [url=http://cpjmoekftdgh.com/]cpjmoekftdgh[/url], [link=http://szfgbnnsbspj.com/]szfgbnnsbspj[/link], http://lnioqmysnqqf.com/

yxkwcpxxg लेख्नुहुन्छ | 14 दिन अगाडी

4jTT1Q vmwqdpeivmae, [url=http://vnfjlfuiditz.com/]vnfjlfuiditz[/url], [link=http://jwqefoaauazu.com/]jwqefoaauazu[/link], http://snvloqotcidx.com/

qmyjkhfc लेख्नुहुन्छ | 14 दिन अगाडी

SwOsuX vhrrtyxjazbf, [url=http://nnezrkanmnxz.com/]nnezrkanmnxz[/url], [link=http://yevoeajkgjkj.com/]yevoeajkgjkj[/link], http://zyaprgarrgjo.com/

To Top