समाचार / समाज

सर्वोच्चले दियो गोपाल खड्को पक्षमा अन्तरिम आदेश

असोज २२ २०७४     .
Gopal khadka

 

काठमाडौं,असोज २२  नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा सर्वोच्च अदालतले  अन्तरिम आदेश दिएको छ ।  सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । 
मन्त्रिपरिषदको गत असोज २ गतेको बैठकले  खड्कालाई पदबाट बर्खास्त गरेको थियो । तर, अदालतको आदेशसँगै खड्कालाई पुनः कार्यकारी निर्देशकको रुपमा काम गर्ने बाटो खुलेको छ । 
आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै सरकारले खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । 
 

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

LYD9E7 http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

qrktvzxgffi लेख्नुहुन्छ | 14 दिन अगाडी

fYcgmX <a href="http://nbxpwgtkiqaa.com/">nbxpwgtkiqaa</a>, [url=http://euhfdvrtusyl.com/]euhfdvrtusyl[/url], [link=http://ryuiyvojguxn.com/]ryuiyvojguxn[/link], http://frznhtubzyug.com/

To Top