आजबाट तीन दिनसम्म व्यापक वर्षा र हावाहुरीको सम्भावना

समाज असोज ५ 2077 ekhabarnepal
1

  
काठमाडौं, असोज ५
जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै आज रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

 विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगागमी ५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन रचट्टयाङसहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो।
 हावाहुरी आजै दिउँसो प्रदेश १ र २ मा आउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
की मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

प्राप्त प्रतिकृयाहरू

To Top