अर्थ

लुम्बिनीदेखि मुक्तिनाथसम्म भ्रमण प्याकेज

मंसिर १ २०७४   .

टोपराज शर्मा बुटवल, १ मंसिर ।  ब्यापार मेला भन्ने वित्तिकै  एकै थलोमा थरिथरिका सयौं स्टल,सामान किनमेल र सांस्कृतिक कार्यक्रमको रमाइलो  भन्ने झल्को आउंछ ।  तर  भैरहवाको अञ्चलपुरमा विहीबारदेखि शुरु चौथो  राष्ट्रिय औद्योगिक व्यापार मेलामा  बुद्ध जन्मस्थल लुम्बिनीदेखि  मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथसम्म दर्शन÷भ्रमण गर्न सकिने आकर्षक टुर ...

कतारले न्यूनतम तलब बढायो, नेपालीको २० हजारमथि पुग्ने

मंसिर १ २०७४   .

 काठमाडौँ, मंसिर १ आप्रवासी कामदारमाथि शोषण भएको भन्दै आलोचना खेपिरहेको कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ। कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको ‘दि न्यु अरब’ समाचार बेवसाइटले जनाएको छ। कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पन...

पश्चिम सेती: प्राधिकरण, थ्री गोर्जेज्‌बीच लगानी सम्झौता

मंसिर १ २०७४   .

काठमाण्डौ,कार्तिक ३० सरकारले एक चिनियाँ कम्पनीसँग बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धी सम्झौता खारेज गरेको एकसाता पनि नबित्दै सरकार नियन्त्रित नेपाल विद्युत प्राधिकरणले चीनको अर्को सरकारी कम्पनी थ्री गोर्जेज्‌सँग ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि एक सम्झौता गरेको छ। बिहीवार दुई पक्षबीच भएको सम्झौता अनुस...

चन्दाको हिसाब राख्न व्यवसायीलाई आयोगको आग्रह

कार्तिक २७ २०७४   .

  कार्तिक,२७ निर्वाचन आयोगले राजनीतिक दललाई दिने चन्दाको हिसाब राख्न निजी क्षेत्रलाई आग्रह गरेको छ । निर्वाचनका बेला अनियमित रूपमा आर्थिक क्रियाकलाप बढ्ने भन्दै आयोगले निजी क्षेत्रलाई यस्तो आग्रह गरेको हो । उसले दल वा उम्मेदवारले निर्वाचन आचार संहिताविपरीत खर्च नगर्न पनि सबै राजनीतिक दल र उम्ेमदवारलाई सुझाएको छ ।  प्रमुख निर्वाचन आयुक्त अयो...

मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यवसायीहरु मर्कामा परेको गुनासो

कार्तिक २४ २०७४   .

  हरिश ढकाल बुटवल, २३ कार्तिक । सरकारले मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीहरुलाई हेर्ने दृष्टिकोण र अब्यबहारिक नितिका कारण ब्यबसायीहरु मर्कामा परेको गुनासो गरिएको छ । मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीहरुले प्रयोग गर्ने अधिकांश सामाग्री कृषि उत्पादन हुने भएकोले बिल बिजकहरु उपलब्ध नहुने तर राज्यले भ्याट लगाएतका कर लगाउने भएकाले समस्या उत्पन्न भ...

केरुङबाट काठमाडौं-पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज 

कार्तिक २२ २०७४   .

लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्दै   काठमाडौं ,कात्तिक २२ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं-पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज देखिएको बताएका छन् । रेल विभागका प्रवक्...

इन्टरनेटमा भारतीय एकाधिकारको अन्त्य

कार्तिक २१ २०७४   .

काठमाडौं,कात्तिक २१, : नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसा...

पेट्रोलियम डिलर्स एशोसिएसमा न्यौपानेको प्यानलै  निर्वाचित

कार्तिक २१ २०७४   .

  बुटवल,कार्तिक २०  । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएस बुटवलको सम्पन्न चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पुनः प्रेम न्यौपानेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । एशोसियशनको सोमबार बुटवलमा सम्पन्न अधिवेशनबाट न्यौपाने पुनः अध्यक्षमा दोहोरिनु भएको हो । न्यौपानेले १७५ मत प्राप्त गर्नु भएको हो भने उहाँका प्रतिस्प्रर्धि ...

स्टिभ जब्सको ४ लाख डलरको कार लिलाम हुँदै

कार्तिक १६ २०७४   ekhabarnepal

  न्युयोर्क ,कार्तिक १६(एजेन्सी)– एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको बिएमडब्ल्यु स्पोट्र्स कार ४ लाख अमेरिकी डलरमा लिलाम हुने भएको छ। सोथबार्य अक्सन हाउसका अनुसार ओरेकलका सिईओ ल्यारी एलिसनले जब्सलाई यो कार किन्न प्रेरित गरेका थिए।  जब्सको कारप्रतिको मोह हालसम्म उजागर हुन सकेको छैन्। तर, उनी जर्मनी अटोमोबाइल्स र डिजाइनमा विशेष रुचि राख्...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

कार्तिक १६ २०७४   .

  काठमाडौं, कात्तिक १६ पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको निर्णय फिर्ता भएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पाकाउने ग्यासमा मूल्य बढाएको निगमले आजदेखि पुरानै मूल्य कायम राख्ने निर्णय गरेको छ। निर्वाचनको मुखमा पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछ...
To Top