समाज

छ वर्षीय बालक रायनको अरबै कमाइ कसरी?

मंसिर २७ २०७४   ekhabarnepal

मसिर २७ काठमाडौँ । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ?तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समीक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् । रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जुन नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन आउँछ ।युट्युवमा रायनको भिडियो करोड...

राजमोकी दुर्गा पौडेल विजयी

मंसिर २५ २०७४   .

प्राधिकरण प्रमुख कार्यकारी पोखरेल पछारिए प्युठान मंसिर २४ प्युठानको प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी छन्। वाम गठबन्धनको समर्थन पाएकी दुर्गाले पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएर कांग्रेसबाट चुनाव लड्न गएका गोविन्द पोखरेललाई पराजित गरिन्। दुर्गाले १६ हजारभन्दा बढीको अन्तरले गोविन्द पोखरे...

कपिलवस्तु, २ बाट बृजेश कुमार गुप्ता निर्वाचित

मंसिर २४ २०७४   .

कपिलवस्तु, सुर्य चुनाव चिन्ह लिएर उठेका बृजेश कुमार गुप्ता कपिलवस्तुमा चौथो पटक सांसदमा निर्वाचित । कपिलवस्तुको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा ३ हजार ५८१ मत अन्तरले गुप्ता बिजयी । गुप्ताले कुल ३५ हजार १४७ र निकटतम प्रतिद्धन्दी कांग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत ल्याएका छन । गुप्ता २०५६ साल देखि लगतार ससदमा बिजयी हुदै आएका छन ।...

गुल्मी १ वाट प्रदिप ज्ञवाली निर्र्वाचित

मंसिर २४ २०७४   .

गुल्मी, मंसीर २४ गुल्मी क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरका साथ  प्रदीपकुमार ज्ञवाली बिजयी हुनु भएको छ । त्यस्तै प्रदेशसभा १ बाट माओवादी केन्द्रका सुदर्शन बराल र २ बाट एमालेका कमलराज श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्र्वािचत हुनुभएको छ ।  यस अघिनै गुल्मी २ वाट गोकर्ण विष्ट विजयी हुनु भएको छ । त्यस्तै प्रदेशसभातर्फ खड्ग केसी ...

 एमालेका कृष्ण गोपाल श्रेष्ठ ८ हजार मतान्तरले विजयी

मंसिर २३ २०७४   .

  काठमाडौं,मङ्सिर २३ : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। एमाले उम्मेदवार श्रेष्ठले ध्यान गोविन्द रंजितलाई ८ हजार ५० मतले पछि पारेका हुन्। श्रेष्ठले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका छन्। कांग्रेसका रंजितले १४ हजार ८ सय २ मत ल्याए। विवेकशील साझा पार्टीका मिलन पाण्‍डेले ४ हजार ९ सय ४६ मत प्...

छोरी,जन्मिने बित्तिकै २० हजार 

मंसिर २० २०७४   .

 जन्मिने बित्तिकै २० हजार र स्वास्थ्य बिमाको सुविधा बुटवल । ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा डुल्दै थिए, स्थानीय कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाइन् । छोट्की रामनगरकी ती महिलाको बेदनाले अध्यक्ष केवटको मनस्पटल नै हल्लाइदियो ।  त्यसबेला उनले आफ्नै टोलछिमेक र अन्य क्षेत्रका समुदायमा भइरहेका र दबेका क...

सर्लाहीमा बस दुर्घटना हुदा १९ जना घाईते

मंसिर १९ २०७४   ekhabarnepal

सर्लाही मंसिर १९-बिपरित दिसाबाट आइरहेको मोटरसाईकललाई जोगाउन खोज्दा सर्लाहीको सासापुर स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबस पल्टिएको छ।  दुर्घटनामा १९ जना घाईते भएका छन्। विपरित दिशाबाट आईरहेको ना.२८ प ८२८० नम्बरको मोटरसाईकललाई जोगाउन खोज्दा पूर्वबाट पश्चिमतर्फ गईरहेको ना.४ ख ६०५८ नम्बरको यात्रुबस मंगलबार बिहान ११ बजे पल्टिएको हो। बसको ठक्करब...

यमनका पूर्व राष्ट्रपति सालेह मारिएसँगै नाकाबन्दी अन्त्यको घोषणा

मंसिर १९ २०७४   ekhabarnepal

एजेन्सी । यमनका भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन् । भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको मृत्युसँगै देशद्रोही लडाकूले निम्त्याएको संकटको अन्त्य भएकोे घोषणा गरिएको छ । साउदी टेलिभिजन संस्था अल–अरेबियाले सालेहका जेनरल पिपल्स कंग्रेस पार्टीसँग सम्बन्धित स्रोतले पनि सालेह मारिएको ...

“खुकुरी देखाएर मुखमा कपडा कोचेर" गहगहना लुटियो

मंसिर १८ २०७४   ekhabarnepal

पाल्पा, १८ मंसिर  माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।  घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसम...

प्रहरीले तनहुँको आँबुखैरेनीबाट चार थान पेस्तोलसहित तीन जनालाई पक्राउ

मंसिर १८ २०७४   ekhabarnepal

तनहुँ । प्रहरीले तनहुँको आँबुखैरेनीबाट ४ थान पेस्तोल र गोलीसहित सोमबार बिहान ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, वडा नम्बर–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् । प्रहरीले युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्य...
← Previous 1 3 4 5 6 7 8 9 32 33
To Top