मनोरञ्जन

गायिका मिलनले भनिन्, ‘व्यक्तिगत जीवन नखोतल्नुस्’

असोज ३ २०७४ .

काठमाडौं, असोज ३ । गायिका मिलन अमात्य पछिल्लो समय निकै चर्चामा छिन् । केही पहिले क्यानडाको भिषा नपाएको कारणले चर्चामा छाएकी मिलन गायक दीपक लिम्बुसँगको प्रेमको कारणले फेरी चर्चामा रहिन् । सो चर्चा सेलाउन नपाउदै उनी अहिले पति मेन्सन आमात्यसँगको डिभोर्सको कारणले चर्चामा छाएकी छन् । सोमबार गायिका मिलन र पति मेन्सको सम्बन्ध विच्छेदको समाचार धेरै म...

'दुई रुपैयाँ'को बम्पर ओपनिङ

भाद्र २५ २०७४ .

 काठमाण्डौ,  शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म 'दुई रुपैयाँ'ले बम्पर ओपनिङ गरेको छ । देशभरका करीब ७० बढी हलहरुबाट एकसाथ प्रदर्शन आरम्भ गरेको फिल्मको दुई दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्मले दुई दिनमा कूल २ करोड ९ लाख ५ हजार २५ रुपैयाँ कलेक्न गरेको जानकारी प्राप्त भएको छ । प्रदर्शनको दुई दिन फिल्मले मल्टिप्लेक्स र ...

नेपाल आइडलविरुद्ध परेको मुद्दा खारेज

भाद्र २३ २०७४ .

काठमाडौं, भदौ २३। रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो । नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दि...

छक्का पन्जा २ को ट्रेलर सार्वजनिक

भाद्र २२ २०७४ .

काठमाडौं,भदौ २२।  – दीपाश्री निरौला निर्देशित ११ असोज प्रदर्शनमा आउँने  वर्षकै प्रतिक्षि चलचित्र छक्का पन्जा २ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा ज्योतिषीले दिएको राम्रो समय अनुसार ट्रेलरमा युट्युबबाट सार्वजनिक गरेको हो । नाइनलको साडी र झ्याम्म झ्याम्म बोलको गीत सार्वजनिक पछि धेरै चर्चामा रहन सफल...

नेपाल आइडललाई धक्का, अदालतले दियो यस्तो आदेश

भाद्र २१ २०७४ .

काठमाडौं, भदौ २१,– जिल्ला अदालत  काठमाडौले नेपाल आइडलविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि  शुक्रबार बोलाएको छ । यस्तै  मुद्दाको किनारा नलागेसम्म भोट गणना गर्ने कार्य नगर्न नगराउन पनि अल्पकालित आदेश दिएको  छ । आइडलविरुद्व ज्ञानमणि न्यौपानेले  दर्ता गराएको मुद्दा उपर न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादीबीचको छलफल सुनी शुक्...

अनुष्काको फिल्म ‘परी’को सुटिङका बेला प्राविधिकको मृत्यु

भाद्र १७ २०७४ एजेन्सी

मुम्बई,  भदौ १७ । बलिउड अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म ‘परी’को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटना कोलकातामा भएको थियो । अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा फिल्म सुटिङ गरिरहेका बेला दुर्घटना भएको थियो । सुटिङ भइरहेको स्थानमा करेन्ट लागेर २८ वर्षीय शाह आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

नेपाल आइडल‘नो एलिमिनेशन’

भाद्र १७ २०७४ .

काठमाडौँ, भदौँ १७  । नेपाल आइडलले दर्शकहरुलाई नराम्रोसँग झुक्काएको छ । नेपाल आइडलको ‘टप फोर’मा पुगेका निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासमध्ये को बाहिरिएला ? भन्ने उत्कुसता बोकेर बसेका दर्शकहरुलाई नेपाल आइडलले झुक्काएको हो । निर्णायक मण्डलले अन्तिम प्रतिस्पर्धी चारै जनालाई फाइनलसम्म लाने निर्णय गरेपछि दर्शकहरु नराम्रोसँग झुक्किएन...

कात्तिक १७ : निशा र हसनको रोचक भिडन्त

भाद्र 10 २०७४ .

काठमाण्डौ । नेपाली फिल्मको रिलिज डेट घोषणा र पोस्टपोन्डको खबरहरुले बेलाबखतमा सिनेवृत खुबै तात्ने गर्छ । यस वर्षपनि दर्जन बढी फिल्मको रिलिज घोषणा भैसकेका छन् भने कति फिल्मको रिलिज पोस्टपोन्ड पनि भए । यस्तैमा कात्तिक १७ गते दुई नेपाली फिल्मको रोचक भिडन्त हुने भएको छ । रोचक यस अर्थमा कि दुवै फिल्म एउटै कलाकारको हो ।   कात्तिक १७ गते 'रोमियो' र...

आज हरितालिका तीज

भाद्र ८ २०७४ .

  काठमाडौं,भदौ ८ । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ । हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्...

यी हुन् संसारको सर्वाधिक कमाई गर्ने नायिका

भाद्र २ २०७४ एजेन्सी

६ ओस्कर अवार्ड जित्ने फिल्म ला ला ल्याण्डकी मुख्य नायिका एमा स्टोनलाई फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको रुपमा घोषित गरेको छ । २८ वर्षीया यी हलिउड नायिकाले पछिल्लो एक वर्षमा २.६ करोड डलर कमाएकी छिन् । एमा स्टोनले ला ला ल्याण्डमा उत्कृष्ट अभिनयका कारण निकै चर्चा बटुलेकी थिइन् । उनले यस वर्ष लैङ्गिक समानताका लागि पनि आ...
← Previous 1 3 4
To Top