खेल

नेपाल र अफगानिस्तान: बढ्दो दूरी

मंसिर २ २०७४   .

नेपाली यु्वा टोली अफगानिस्तान सामु निरीह देखिए मंसिर १ नेपाली क्रिकेटको यात्रामा प्राय: वाधक बन्दै आएको ठानिएको अफगानिस्तानसंग १९ वर्ष भन्दा कम उमेरका खेलाडीहरुको यु-१९ एसिया कप प्रतियोगिताको फाइनलमा पुग्न सकेन। गएको एक दशकमा नेपाल र अफगानिस्तान बीच भएको राष्ट्रिय टोलीदेखि उमेर समूहका महत्वपूर्ण उपलब्धिका बेला अफगानिस्तान नै नेपालको बाटोमा ...

एसीसी यू १९ एसिया कप : भारतको हारसँगै नेपाल पहिलोपटक सेमिफाइनलमा 

कार्तिक २८ २०७४   .

काठमाडौैं, कात्तिक २८  : एसीसी अन्डर १९ एसिया कपमा नेपाल सेमिफानलमा पुगेको छ। नेपालले यो सफलता पहिलोपटक पाएको हो भने डिफेन्डङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ। भारत र बंगलादेशबीचको खेलमा भारत पराजित भएपछि नेपालले रनरेटका आधारमा दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो। समूह 'ए' को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो। बंगलाद...

भारतविरूद्ध नेपालको ऐतिहासिक जीत

कार्तिक २६ २०७४   .

काठमाडौं, कात्तिक २६   मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो। मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको खेलमा नेपालले भारतमाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। नेपालको ऐतिहासिक र मह...

मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो बने दोस्रोपटक फिफा बेष्ट प्लेयर

कार्तिक ७ २०७४   .

 काठमाडौं कात्तिक ७। विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे । ३२ ...

नेपाल डिभिजन–२ मा झर्‍यो, चार महिनापछि नामिबियामा प्रतिस्पर्धा गर्ने 

असोज ३० २०७४   .

  काठमाडौं, असोज ३०– आइसिसी विश्वकप क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको महत्वपूर्ण खेल वर्षाले प्रभावित बनेपछि नेपाल डब्लुसिएल डिभिजन–२ मा झरेको छ। डब्लुसिएल च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल नेपाल र हङकङबीच सोमबार हुने तय थियो। हङकङमा आइतबार आएको समुद्री आँधीले खेल सोमबारका लागि सारिएको थियो। सोमबार पनि वर्षाले खेल हुन सकेन। ख...

समुद्री आँधीका कारण नेपाल र हङकङबीचको दोस्रो खेल स्थगित

असोज २९ २०७४   .

काठमाडौं,असोज २९ – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आइतबार हुने दोस्रो खेल स्थगित भएको छ।  हङकङमा शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आइतबार पनि जारी रहेकाले खेल स्थगित गरिएको हङकङ क्रिकेट एसोसिएसनले जनाएको छ।  हङकङ क्रिकेटले सामाजिक सन्जालमार्फत खेल स्थगित भएको जानकारी दिएको हो। स्थगित खेल सोमबार...

विश्वलाई सर्वाधिक चासो भएको खेलमा मेसीको ह्याट्रिक, अर्जेन्टिना विश्वकपमा छनोट

असोज २५ २०७४   .

काठमाडौं,असोज २५  विश्वलाई सर्वाधिक चासो भएको विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ।  गत वर्षको फाइनलिस्ट अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट हुन्छ कि हुँदैन र विश्व चर्चित खेलाडी लिओनल मेसी विश्वकपमा देखा पर्छन् कि पर्दैनन् भन्ने ठूलो चासोका बीच अर्जेन्ट...

हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसीसी यू- १९ च्याम्पियन

असोज १ २०७४   .

काठमाडौँ ,असोज १। एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ । जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुना...

एसिसी यू–१९ : हङकङले नेपाललाई दियो ७७ रनको लक्ष्य, सन्दीप र सहाबले लिए ३–३ विकेट 

असोज १ २०७४   D.R. Ghimire

  काठमाडाैं,असोज १ एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ। मलेसियाको किन्नारा ओभलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा ७६ रनमा अलआउट भयो।  हङकङको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३/३ विकेट लिए। सुमित महर्जन र आसिफ शेखले...

समूह विजेता बन्दै नेपाल एसीसी यू-१९ क्रिकेटको सेमिफाइनलमा

भाद्र २९ २०७४   .

काठमाडौं  भदौ,२९ । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बना...
← Previous 1 3 4 5
To Top