खेल

एसीसी यू-१९ : भुटानविरुद्ध नेपाल ९ विकेटले विजयी

भाद्र २८ २०७४   .

काठमाडौं, भदौ २८ ।  एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा १ विकेट पूरा गर्‍यो। नेपालको जितमा आशिफ शेखले अविजित २३ तथा सन्दीप सुनारले २१ रन जोडे। अनिल साह ४ रनमा अविजित रहे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भु...

थाइल्याण्डबिरुद्ध नेपालद्वारा २ सय ८२ रनको लक्ष्य प्रस्तुत

भाद्र २६ २०७४   .

काठमाडौँ, भदौं २६।  एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको हो । थाइल्याण्डको यू–१९ टोलीले टस जितेर नेपालको यू–१९ टोलीलाई पहिलो ब्याटटिङ...

नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान

भाद्र २३ २०७४   .

काठमाडौं  भदौ,२३  । आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको छनौट खेल अन्तर्गत यू-१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ । आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् । ...

शक्ति गौचनले हङकङविरुद्ध नखेल्ने,१८ सदस्यीय नेपाली टोलीको घोषणा

भाद्र २१ २०७४   .

काठमाडौं  भदौ,२१ । नेपाली टोलीका भेट्रान स्पिनर शक्ति गौचनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध नखेल्ने भएका छन् । बुधबार पारस खड्काको नेतृत्वमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा शक्ति अटाएनन् । उनी पछिल्लो समय पायल्सबाट पीडित छन् । ‘झण्डै डेढ महिनादेखि समस्या भएको हो,’ शक्तिले  भने, ‘ठीक हुन अझै डेढ दुई हप्ता लाग्ने भएकाल...

स्टार कपअन्तर्गत आज तीन खेल

भाद्र १५ २०७४   .

चितवन भदौ १५ - चितवनको माडीमा जिल्लाकै सर्वाधिक धनराशिको फुटवल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछ । खेल तालिका पहिलो खेल :  दियो क्लव राधापुर विरुद्ध जित बाहान युवा क्लव गर्दी - १२ बजे । दोश्रो खेल : लिवर्टी युवा क्लव इनारवरुवा विरुद्ध चैनपुर एफसीबी चैनपुर - २ वजे । तेस्रो खेल : बुद्ध ज्योति युवा क्लव सितलपुर विरुद्ध नेपाल वोटे समाज वनक...

एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा

भाद्र ११ २०७४   .

काठमाडौं भदौ,११  । मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् । टोलीमा अघिल्लो मह...

खेलकुदबाटै राष्ट्रलाई चिनाउन सकिनेमा जोड

भाद्र १० २०७४   .

बुटवल, भदौ  १०। खेलकुद मानिसको जिवनको अभिन्न अंग भएको कारण खेलकुदकै माध्यमबाट देशलाई चिनाउन सकिने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ‘खेल खेलौ, स्वथ्य बनौ, राष्ट्रलाई चिनाऔ’ भन्ने मुल नाराको साथ सुरु भएको लुम्बिनी स्पोट्स क्लव तिलोत्तमा १४ खैरिया सुपौलीको प्रथम सारण सभा, वृहत रक्तदान कार्यक्रमको समुद्घाटनका सहभागीहरुले यस्तो कुरा बताएक...

बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

भाद्र १० २०७४   .

काठमाडौं,भदौ ९ नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेको हो ।  खेलको ५ मिनेटमा आकाश बुढामगरले पहिलो गोल गरी नेपाली टिमलाई १–० को अग्रता दिलाएका थिए । आकाशले नै ३० मिनेटमा दोस्रो गोल ...

फिफा वरियता क्रममा नेपाल एक स्थान माथि

साउन २६ २०७४   .

काठमाडौं, साउन,२६। नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा छ । सार्क देशमा भारत ९७ औं स्थानमा छ ।  एक स्थान तल झरेको हो । माल्दिभ्स १४२ औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा आइपुगेको छ । एक स्थानमाथि उक्लिएक...

अन्तिम टेस्टमा जडेजा प्रतिबन्धित

साउन २३ २०७४   एजेन्सी

कोलम्बो, साउन २३। भारतीय स्पीनर रविन्द्र जडेजा श्रीलंकाविरुद्धको अन्तिम तथा तेस्रो टेस्टका लागि प्रतिबन्धित भएका छन् । आचारसंहिता ताड्दै पछिल्ला २४ महिनामा ६ डिमेरिट अंक बटुलेपछि जडेजाले प्रतिबन्ध खेप्नु परेको हो । कोलम्बो टेस्टअघि जडेजाले तीन डिमेरिट अंक बटुलेका थिए । सन् २०१६ मा इन्दौरमा भएको टेस्टमा पिचमा कुदेका कारण उनलाई सो अंक दिइएको थ...
To Top