खेल

श्रीलंकाली भूमिमा भारतको पहिलो इनिङसहितको जीत, सिरिजमाथि कब्जा

साउन २२ २०७४   एजेन्सी

 एजेन्सी कोलम्बो, साउन २२ – पहिलो टेस्टमा श्रीलंकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जीत हासिल गरेको भारतले दोस्रो टेस्टमा अर्को किर्तिमान बनाउन सफल भएको छ । दोस्रो टेस्टमा एक इनिङ र ५३ रनले श्रीलंकालाई पराजित गर्दै भारतले उसैको भूमिमा पहिलो पटक इनिङसहितको जीत हासिल गरेको हो । भारतले पहिलो ब्याटिङ गर्दै प्रस्तुत गरेको ६२२ रनको विशा...

सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने छौं : मन्त्री केसी

साउन १९ २०७४   .

काठमाडौं, साउन १९– युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रियस्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा ७ वटै प्रदेशमा अन्र्तराष्ट्रियस्तरका रंगशाला बनाउने बताएका हुन् । उनले भने,‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्न ७ वटै प...

काठमाडौं अब 'फुटसल सिटी'

साउन १३ २०७४   रासस

काठमाडौँ  साउन,१३  । फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । “खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको छ,” कुमारी फुटसल ठमेलका सञ्चालक राजनलाल म...

नेपाली क्रिकेटरले एक वर्षको तलब पाए

साउन १२ २०७४   .

काठमाडौं साउन, १२ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो । क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेला...

सिटीसँग रियलको लज्जासपद पराजय

साउन १२ २०७४   एजेन्सी

क्यालिफोर्निया साउन १२– स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिड इंग्ल्सि क्लब म्यान्चेस्टरसँग ४–१ गोलअन्तरले पराजित भएको छ । इन्टरनेसनल च्याम्पियन्स कप अन्तरगत अमेरिकाको लस एन्जलिस शहरमा भएको खेलमा सिटीले रियलमाथि सहज जित निकालेको हो । प्रिसिजन टुरमा रियलको यो दोस्रो हार हो । यसअघि रियल म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएक...

नेपाल यू-१९ विश्वकप क्रिकेटमा छनोट हुन असफल

साउन १० २०७४   .

काठमाडौं  साउन,१०। नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालले छनोट चरण पार गर्न सकेन । अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपमा स्थापना बनाउन सफल भएको छ । सिंगापुरमा अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०....

विश्वकप छनौट : अफगानिस्तानलाई हराए पनि नेपाललाई नेटरनरेट चुनौती

साउन १० २०७४   .

काठमाडौँ साउन १०– न्युजिल्याण्डमा सन् २०१८ जनवरीमा संचालन हुने यु–१९ एसिया बिश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलको रुपमा अफगानिस्तानसंग आज सिगांपुरको मैदानमा प्रतिष्पर्धा गर्दै छ । बिजयी हुन सफल १ टोलिले मात्र छनौट हुने मौका पाउने प्रतियोगितामा आयोजक सिंगापुर, मलेसिया, अफगानिस्तान र नेपाल सहित ४ राष्ट्रले सहभागीता जनाएक...

मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट

साउन ९ २०७४   .

काठमाडौं साउन,९। आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो ...

नेयमारका लागि पीएसजीले २६ अर्ब २६ करोड तिर्ने ?

साउन ८ २०७४   बीबीसी

 काठमाडौं साउन,८ । पछिल्ला खबरहरुलाई मान्ने हो भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन नेयमारका लागि १९६ मिलियन पाउण्ड तिर्न तयार भएको छ । यो २६ अर्ब २६ करोड रुपैयाँ हो । एउटा खेलाडीका लागि एक सय र ९६ मिलियन पाउण्ड ? यो रकम म्यानचेष्टर युनाइडेलले पल पोग्बालाई भित्र्याउँदा खर्चिएको विश्वको कीर्तिमानी मूल्य ८९ मिलियन पाउण्डको दोब्बर हो । रियल मड...

फुटबल खेलाडीहरुलाई युएईमा सम्मान

साउन ७ २०७४   .

युएई साउन, ७– नेपाली समाज युएईले फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । एएफसी यू–२३ च्याम्पियनसीपको छनोट चरणको खेलमा सहभागी हुन आएका नेपाली खेलाडी एवं प्रशिक्षकलाई गत अलऐनमा सम्मान गरेको हो । सम्मान कार्यक्रममा युएईका सफल ब्यावसायी एवं हामी नेपाली एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्यले प्रति खेलाडी दश हजार प्रदान गरे । कार्यक्रममा बोल्दै नेपाल...
To Top