विश्व

जलवायु वित्तीय सहयोगबाट अमेरिका बाहिरियो

मंसिर २ २०७४   D.R. Ghimire

   मंसिर १,  जलवायु परिवर्तनका लागि वित्तीय प्रतिबद्धता पूरा नगरी अमेरिका बाहिरिएपछि युरोपियन राष्ट्रहरूले नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् । हाल जर्मनीको बोनमा सञ्चालन भइरहेको संयुक्त राष्ट्र संघीय प्रारूप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरू बीच भइरहेको २३औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप २३) को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै युर...

'मुगाबेद्वारा तत्काल पद छाड्न अस्वीकार'

मंसिर १ २०७४   .

बीबीसी  मुगाबे, जिम्बाब्वे,  लामो समय सत्तामा रहेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेको विवरण आएका छन्। उत्तराधिकारी चयन सम्बन्धी विवादमाझ जिम्बाब्वेको सेनाले उनलाई नजरबन्दमा राखेको छ। ९३ वर्षीय मुगाबेलाई बुधवार सत्ता हातमा लिएको सेनाले नजरबन्दमा राखेको हो। क्षेत्रीय दूतहरु र सेनाप्रमुखसँग भ...

जिम्बावेमा सैनिक शासन, 'भगवानले मात्रै हटाउन सक्छ' भन्ने ९३ वर्षीय राष्ट्रपति हिरासतमा 

मंसिर १ २०७४   .

जिम्बाबे,कात्तिक २९,  जिम्बाबेमा सैन्य शासन सुरु भएको छ। राष्ट्रपति मुगावेलाई सेनाले हिरासतमा लिएको छ। ९३ वर्षीय मुगावे सन् १९८० देखि राष्ट्रपतिको पदमा आसिन थिए। मुगावेले उपराष्ट्रपति इमरसन मनगावालाई बर्खास्त गरेपछि सेनाले सत्ता हातमा लिएको हो। जिम्बावेको सेनाले बुधबार बिहानै सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ। ती सञ्चार...

ट्रम्प पुत्री आउनुअघि हैदराबाद ‘भिखारीमुक्त’ शहर

कार्तिक २८ २०७४   .

हैदराबाद, बीबीसी भारतको हैदराबाद शहरलाई भिखारीमुक्त बनाउन प्रयासरत प्रहरी र स्थानीय प्रशासनले त्यहाँका नागरिकसँग सहकार्य गर्दैछन्। आउँदो डिसेम्बर १ तारिखपछि शहरमा देखिने कुनै पनि भिखारीबारे जानकारी दिने व्यक्तिले ५०० भारु इनाम पाउनेछन्। आनन्द आश्रमका अध्यक्ष एम सम्पतले बीबीसीलाई भने, "हामी डिसेम्बर १ तारिखका दिन हैदराबादलाई भिखारीमुक्त घोषण...

इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा ६५ जनाको मृत्यु

कार्तिक २७ २०७४   .

सोमवार, कार्तिक २७ काठमाडौं । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ। इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७.३ रहेको जनाइएको छ। भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेक...

दिल्ली ७० गुणासम्म बढी प्रदुषण, तुवाँलो हटाउन पहल सुरु

कार्तिक २४ २०७४   .

रासस/सिन्ह्वा,  नयाँ दिल्ली,कार्तिक २४ -वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखि...

टेक्सासको चर्चमा गोली चल्यो, २६ जनाको मृत्यु

कार्तिक २० २०७४   .

  वासिङ्टन (एजेन्सी),कार्तिक २०– अमेरिकाको टेक्सास राज्यको एउटा गिर्जाघरमा आइतबार गोली चल्दा २६ जनाको ज्यान गएको छ। टेक्सासको सानो शहर विल्सन काउन्टीमा रहेको एउटा बाप्टिस्ट चर्चमा यो घटना भएको थियो।  चर्चमा प्रार्थनासभाका लागि गएका श्रद्धालुमाथि एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ। घटना स्थानीय समयअनुसार बिहान साढे एघार ब...

बेइजिङ ओर्लनुअघि ट्रम्पले दिए भारत र जापानलाई खुसी पार्ने अभिव्यक्ति

कार्तिक १९ २०७४   .

कार्तिक १९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ‘एसिया–प्यासिफिक’ क्षेत्रको नाम फेरेर ‘इन्डो–प्यासिफिक’ शब्द प्रयोग गर्न थालेको छ। अष्ट्रेलियादेखि भारतसम्म फैलिएको जल तथा स्थल क्षेत्रलाई दशकौँसम्म ‘एसिया–प्यासिफिक’ क्षेत्रका रुपमा चिनिँदै आएको छ। तर ट्रम्प सत्तामा आएसँगै उनको प्रशासनले यो क्षेत्रको नाम परिवर्तन गर्न जोड दिएको छ।...

रियादमा क्षेप्यास्त्र नष्ट: साउदी अरेबिया

कार्तिक १९ २०७४   .

बीबीसी रियाद साउदी अरेबियाले यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट गरेको बताएको छ। किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल रियादको उत्तरमा अवस्थित छ । शनिबार साँझ रियाद विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको थियो। राजधानीको आकाशमा क्षेप्यास्त्र नष्ट गरिएको र त्यसका स-साना अंश विमानस्थल क्षेत्रमा खसेको साउदी प्रेस एजेन्सीले अधिका...

लेबननी प्रधानमन्त्रीद्वारा राजीनामा

कार्तिक १९ २०७४   .

बीबीसी लेबननका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै राजीनामा दिएका छन्। उनको कदमलाई अप्रत्याशित मानिएको छ। साउदी राजधानी रियादमा एउटा पत्रकार सम्मेलनमा हरिरीले शिया आन्दोलन हेज्बुल्लाह र इरानको आलोचना गरे। आरोप इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको उनले आरोप लगाए। सन् २००५ मा आफ्ना पिता रफिक हरिरीको हत...
← Previous 1 3 4 5 6 7 8 9 12 13
To Top