विश्व

लेबननी प्रधानमन्त्रीद्वारा राजीनामा

कार्तिक १९ २०७४   .

बीबीसी लेबननका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै राजीनामा दिएका छन्। उनको कदमलाई अप्रत्याशित मानिएको छ। साउदी राजधानी रियादमा एउटा पत्रकार सम्मेलनमा हरिरीले शिया आन्दोलन हेज्बुल्लाह र इरानको आलोचना गरे। आरोप इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको उनले आरोप लगाए। सन् २००५ मा आफ्ना पिता रफिक हरिरीको हत...

साउदी अरबका ११ राजकुमार र ४ मन्त्री पक्राउ

कार्तिक १९ २०७४   .

   रियाद,कात्तिक १९ । साउदी अरबले भ्रष्टाचार सम्वन्धी मुद्दा छानबिनको क्रममा ११ जना राजकुमार, ४ जना मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ । हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको छैन र कुन भ्रष्टाचार मुद्दामा उनीहरुलाई पक्राउ गरिएको भन्ने पनि स्पष्ट भएको छैन । यद्यपि साउदी ब्रोडकास्टर अल अरेबियाले लेखेको छ- सन् २००९...

तिब्बतमा भेटिए नेपाली शैलीका भित्तेचित्र

कार्तिक १८ २०७४   .

 बेइजिङ, कार्तिक  दक्षिणपश्चिम चीनको तिब्बत स्वशासित क्षेत्रस्थित शाननानको एक भग्नावशेषमा नेपाली शैलीका भित्ते चित्र फेला परेका छन्। चिनियाँ पूरातत्वविदहरूले उत्खनन् गर्ने क्रममा २० वर्गमिटर क्षेत्रफलभित्र मन्दिरको भित्तामा यस्ता झण्डै सात–आठ सय वर्ष अघिका भित्ते चित्रसँगै बुद्ध अवतार कुँदिएको प्रमाणहरू भेट्टाएका हुन्। हुनान कल्चरल रेलिक...

‘मानवीय गतिविधिकै कारण जलवायु परिवर्तन’

कार्तिक १८ २०७४   .

बीबीसी अमेरिकी सरकारी वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले भनेको छ- 'मानवीय गतिविधि'ले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको हुनसक्छ। सो अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेक...

मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु

कार्तिक १८ २०७४   .

टम ज्याक्सन बीबीसी अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन्। अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला मानिसको आव...

न्युयोर्कको म्यानह्याटनमा ‘ट्रक आक्रमण’ ८ को मृत्यु

कार्तिक १५ २०७४   .

न्युयोर्क, कात्तिक १५   न्युयोर्कस्थित म्यानह्याटनमा मानिसहरु हिँडिरहेको भीडमा एक आक्रमणकारीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन्। स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँडडुल गर्ने तथा साइकल चलाउने बाटोमा जथाभावी ट्रक चलाएर आक्रमण गरिएको हो। ‘अल्लाह हु अकवर’ भन्दै आक्रमणकारीले होम डिपोवाट भाडामा...

कम्युनिस्ट पार्टीका नेता हुन नीजि सम्पत्ति त्याग : सी जिनपिङ

कार्तिक ९ २०७४   .

 एजेन्सी, कार्तिक ९  काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनको सन्दर्भमा महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए । चीनमा भ्रष्टाचारव...

राष्ट्रपतिज्यू म नराम्रो काममा साझेदार बन्न सक्दिन, सिनेटर जेफ फ्लेक

कार्तिक ८ २०७४   .

दोश्रा रिपब्लिकन सिनेटरद्वारा ट्रम्पको आलोचना अमेरिकामा रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आक्रोशपूर्ण आलोचना गर्दै आफू पुन: निर्वाचनमा नजाने बताएका छन्। एरिजोनाका सिनेटर जेफ फ्लेकले भने, "लापरवाह, अपमानजनक र अशोभनीय व्यवहार" भएका व्यक्ति अमेरिकी सरकारको शीर्ष तहमा बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण छ। ट्रम्पले यस अघि...

भारतले ८३ हजार किलोमिटर सडक बनाउँदै

कार्तिक ८ २०७४   .

 एजेन्सी  नयाँ दिल्ली,कार्तिक ७ भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले यो परियोजना पूरा गर्न आवश्यक बजेट ७ लाख करोड भारु पनि स्वीकृत गरेको छ ।  त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्ले मंगलबार परियोजना र बजेट स्वीकृत गरेको हिन्दुस्तानटाइम्सको अनलाइन संस्कर...

-चीन सी चिनफिङवाद (चिनियाँ विशेषतासहितको समाजवाद) को युगमा

कार्तिक ८ २०७४   .

सी माओपछिकै शक्तिशाली  बेइजिङ,कार्तिक ८  -चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । पार्टी विधानमा...
To Top