रोजगार

इञ्जिनियरिङ छाडेर पशुपालनमा लागेका श्यामवदन २० करोडका मालिक

कार्तिक २७ २०७४   .

वीरगञ्ज- श्यामवदन यादव कुनैबेला नारायण मूर्तिको ‘इन्फोसिस कम्पनी’ मा जागिर खान्थे। उनको तलब थियो भारु ८० हजार। त्यहाँ एक वर्ष काम गरेपछि आफैं व्यवसाय थाल्ने सोच बनाए। जागिर छाडेर नेपाल फर्के। बैंगलुरु विश्वविद्यालयबाट सफ्टवेयर इञ्जिनियरिङ गरेपछि त्यहीँबाट एमबिए गरेका उनले चाहेको भए ठूलै कम्पनीमा जागिर खान सक्थे। तर, नेपाली माटोको सुगन्धले त...

थोरै लगानीमा धेरै पैंसा कमाउने नौलो पेशा

कार्तिक ९ २०७४   ekhabarnepal

के तपाईं सामान्य लगानीमा चाँडो र राम्रो मुनाफा गर्न सकिने कुनै कृषि व्यवसायको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईंका लागि थारो भैंसीपालन साह्रै उपयुक्त व्यवसाय हुन सक्छ । नेपालमा अहिलेसम्म कसैले नगरेको र कम मिहिनेतमा राम्रो मुनाफा गर्न सकिने व्यवसाय हो यो । यस व्यवसायमा श्रमिकको पनि खासै उल्लेख्य आवश्यकता पर्दैन । पछिल्लो एक अध्ययनअनुस...

 २ लाख लगानीमा मासिक ५० हजार कमाउने व्यवसाय

कार्तिक ९ २०७४   .

विश्वका हरेक देशको विकासको इतिहासलाई हेर्ने हो भने हरेक देशका आआफ्नै बिशेषता छन । त्यस मध्ये पनि अहिलेका विकसित देशहरु अमेरिका अष्ट्रेलिया, यूरोप, क्यनडा, दक्षिण कोरिया, कतार जस्ता मुलुकको विकासको आधार श्रम र रोजगारी नै हो भन्दा फरक नपर्ला । तर नेपालमा भने हामी धेरैपटक विकासका कुरा ग-यौं, समृद्धिका कुरा ग-यौ तर बर्षोदेखी नेपालको उर्वर युवाजनशक्त...

५० हजार लगानीबाट २ महिनामा ३ लाख आम्दानी 

कार्तिक ९ २०७४   .

नेपालमा प्रशस्त सम्भावना भएर पनि बिदेसीनेको लर्को निक्कै लामो छ । नेपालको राजनीतिक अस्थिरताका कारण जारी असुरक्षा देखासिकी, र सुरक्षित लगानीको खोजीमा नेपालको युवा जनशक्ति ठुलो सङख्यामा हरेक दिन बाहिरिन्छ । सरकारले कागजमा स्वरोजगारमुलक कार्यक्रम तयार गर्ने र कर्मचारी यो बजेटलाई घुमाईफिराई आफ्नै गोजीमा हाल्ने प्रवृत्तिले पनि युवाशक्तिलाई स्वदेशमै ...

आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण

साउन १० २०७४   .

काठमाडौं  साउन,१०। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले ...
To Top