अन्तरवार्ता

‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन'

मंसिर १५ २०७४   .

  ‘जूनलाई टाढैबाट हेर नजिकबाट हेर्दा दाग देखिन सक्छ धब्बा देखियो भने फेरिफेरि नजिक हेर्न मन नलाग्न सक्छ' नेकपा एमालेका अध्यक्ष केपी ओलीले हरिभक्त कटुवालका यी पंक्ति सुनाएर कुराकानी थाले। रातको नौ बजेको थियो। ओली लामै बात मार्ने मुडमा थिए। कोठामा कालो चिया ल्याइयो । ओलीले प्रसंग अगाडि बढाए।  ‘हरिभक्तले त्यसो भन्नु पछाडि कारणहरू थिए । तर ...

हिजो नमुना बुटवल बनायौं,अब नमुना रुपन्देही बनउंछौं ः भोजप्रसाद

मंसिर १५ २०७४   .

    २०१३ साल पौष ७ गते पाल्पाको रामपुरमा जन्मिएका हुन् भोजप्रसाद श्रेष्ठ । २०४४ सालदेखि बुटवलमा वसाइ सराइ गरेका भोजप्रसाद श्रेष्ठ आज बुटवल मात्र होइन मुलुककै विकास अभियान्ताका रुपमा परिचित छन् । अविरल राजनीतिक आन्दोलनसंगै सामाजिक विकास अभियानमा समेत श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउंदै आएका छन् । बुटवलको योजनावद्ध बिकास प्रारुप जुन आज पन...

प्रदेश नं ५ मा वाम गठवन्धनले दुई तिहाई ल्याउँछ : शंकर पोख्रेल

कार्तिक २८ २०७४   .

  काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ को '१' बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन्। पोख्रेल प्रदेशमा उम्मेदवार बनेपछि दाङ र प्रदेश ५ अन्तर्गतका जिल्लामा समेत उनको चुनावी गतिविधिलाई चासोका साथ हेरिएको छ। वाम गठबन्धनले उनलाई प्रदेश ५ को मुख्यमन्त्रीको प्रस्ताव गरेको छ।  उनले आफूसँग प्रदेशको विकास...

चुनाव अघि नै एमालेसँग पार्टी एकता गर्ने कुरा छ (अन्तर्वार्ता)

असोज १७ २०७४   ekhabarnepal

 असोज १७   माओवादी केन्द्रले एमाले लगायतका दलसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने रणनीति लिएको छ । माओवादी केन्द्रको सचिवालय बैठकले निर्वाचनका लागि आवश्यक तालमेलदेखि पार्टी एकता गर्नेसम्मको निर्णय गरेको छ । दुवै निर्वाचनमा दुई पार्टीबीच सहमति जुटे एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने समेत छलफल भएको छ । यद्यपि, माओवादी केन्द्रक...
To Top