समाज

गुल्मीमा राजनीतिकर्मी भन्दा व्यवसायीहरु धेरै निर्वाचित

साउन १२ २०७४   .

गुल्मी, साउन १२। गुल्मीका २ नगरपालिका, १० गाउँपालिका र वडाहरुमा चुनिएका जनप्रतिनिधिहरु विशुद्ध राजनीति गर्नेभन्दा धेररै कुनै न कुनै पेशा–व्यवसायमा आवद्ध भएका नै निर्वाचित भएको पाइएको छ । रेसुङ्गा नगरपालिकामा मेयर पदमा विजयी एमालेका डिल्लीराज भुसाल राजनीति कम व्यवसाय बढि गर्ने ब्यक्ति हुन् । निमार्ण व्यवसायको क्षेत्रमा बढि हात हालेका भुसालका न...

द्वन्द्वकालीन घटनाको अनुसन्धान सातै प्रदेशबाट सुरु

साउन १२ २०७४   रासस

काठमाडौँ साउन, १२- द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ ।      आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन घटनामा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो । आयोगले प्रदेश नं १, ३, ५, ६ र ७ मा गत जेठ २१, प्रदेश नं ४ मा गत असार २८ र प्रदेश नं २ मा...

कपिलवस्तुमा एक वर्षमा ७६ दुर्घटना, ६१ को मृत्यु

साउन १२ २०७४   .

कपिलवस्तु साउन, १२– जिल्लामा आर्थिक वर्ष २०७३ र ०७४ मा सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी ४६ जना पुरुष, ११ जना महिला र ४ जना वालवालिकाको ज्यान गएको  हो । दुर्घटनामा परी ५९ जना गम्भीर घाइते र ३० जना सामन्य घाइते भएका छन् । चालकको लापरवाहीका कारण  ८६ प्रतिशत दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुक...

अझै भेटिएनन् हराएका ३१ जना

साउन ११ २०७४   रासस

चितवन साउन, ११- चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनी निवेदन परेका ३१ जना फेला नपरेकाको खोजी जारी रहेको जानकारी दिए । उनका अनुसार चितवन जिल्लामा गएको एक वर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । तीमध्ये ३१४ जना फेला परेपनि ३१ ज...

प्रेम र यौनपछि विवाहको विषयमा विवाद हुँदा आफ्नै प्रेमिकाको हत्या गरेको खुलासा

साउन १० २०७४   .

गुल्मी साउन १०– यहाँका एक युवाले आफ्नै प्रेमिकाको हत्या गरेको खुलासा भएको  छ ।   गुल्मी पौदीअमराईकी  ३५ वर्षिया गिता नेपालीको हत्या अभियोगमा   वाग्लुङ्ग बढिघाट गाउँपालिका २ राक्सेका  हिरा बलामी मगर पक्राउ परेसँगै यस्तो खुलासा भएको हो । प्रेम र यौनपछि विवाहको विषयमा विवाद हुँदा नेपालीलाई मगरले असार २५ गते राती उनको हत्या गरी बढिघाट खोलामा फालेको...

कोरियन भाषा परीक्षाको नतिजा भोलि, साढे १० हजार पास हुने

साउन १० २०७४   .

काठमाडौं  साउन,१०  । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि अर्थात बुधबार प्रकाशित हुने भएको छ । भोलि विहान १० बजे नतिजा सार्वजनिक हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई बताए । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र...

गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

साउन १० २०७४   रासस

नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् । गोसाइँकुण्ड पुग्न पर्यटकीय म...

महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध:गृहमन्त्री शर्मा

साउन ९ २०७४   .

काठमाडौं साउन ९– गृहमन्त्री जनार्दन शर्माले महिला हत्या, हिंसामा संलग्नहरुलाई कडा कार्वाही हुने चेतावनी दिएका छन् । गृहमन्त्री शर्माले महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध रहेकोे पनि स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री शर्माले महिला हत्या, हिंसा नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको पन...

वडा सदस्य पनि बैंक वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

साउन ९ २०७४   .

काठमाडौं साउन ९–नेपाल राष्ट्र बैंकले स्थानिय तहमा नवनिर्वाचित वडा सदस्य समेत बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । संस्थागत सुशासनको पक्ष कमजोर हुने भन्दै जनप्रतिनिधीलाई पनि सञ्चालक हुन बन्देज लगाइएको हो । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले संवैधानिक पद धारण गरे...

बागलुङको ग्वालीचौरमा जिप दुर्घटना , ४ जनाको मृत्यू ६ जना घाइते

साउन ९ २०७४   .

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा सोमबार विहान ८.३० मा  ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यू भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था गम्भिर रहेको र उद्धारका लागि काठमाडौं वाट हेलिकप्टर आउँदै गरेको बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिए ...
To Top