विशेष

माओवादी केन्द्रका एरियास्तरका कार्यकर्ता एमाले पार्टीमा प्रवेश

साउन २६ २०७४   .

काठमाडौं, साउन २६–  माओवादी केन्द्रका एरियास्तरका कार्यकर्ता एमालेले आफ्नो पार्टीमा प्रवेश गराएको छ । एमाले पार्टी कार्यलय धुम्बराहीमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र बुद्धिजिवीका जिल्लास्तरीय नेता गणेशकुमार अधिकारीसहित २२ जनालाई एमाले अध्यक्ष केपी ओली माधव नेपाल लगायतका नेताले पार्टी प्रवेश गराएका हुन् । एमालेले नया...

संसदीय समितिले भन्यो–डा. केसीको जीवन बचाउनुस्

साउन २६ २०७४   .

काठमाडौं । संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले १८ दिनदेखि अनसरत डा.गोविन्द केसीका जायज माग पूरा गरी अनसन तोडाउन सरकारलाई निर्देशन दिएको छ । विहीबार बसेको समिति बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए । उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले माथेमा प्रतिवेदन कार्यान्वयनका लागि क...

फिफा वरियता क्रममा नेपाल एक स्थान माथि

साउन २६ २०७४   .

काठमाडौं, साउन,२६। नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा छ । सार्क देशमा भारत ९७ औं स्थानमा छ ।  एक स्थान तल झरेको हो । माल्दिभ्स १४२ औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा आइपुगेको छ । एक स्थानमाथि उक्लिएक...

प्रदेश २ मा ६० बढी स्थानीय तह जित्ने: एमालेको दाबी

साउन २६ २०७४   .

काठमाडौं साउन, २६   । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ । एमाले केन्द्रीय सचिवालयको बैठकमा प्रदेश २ मा खटिएका केन्द्रीय पदाधिकारीहरुले रिपोर्टिङ गरेका थिए । पार्टी पक्ति उत्साहजनक ढंगले परिचालन भएको, पार्टी प्रवेश गर्ने क्रम पनि बढेको एमाले नेताहरुको ब्रिफिङ थियो । ...

सिलवालको मुद्दामा आज बहस सकिँदै

साउन २६ २०७४   .

काठमाडौं, साउन २६– नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दाको सर्वोच्च अदालतमा आज बहस सकिँदैछ । साउन १९ गते सुनुवाइ भएपछि हेर्दाहेर्देमा राखिएको यो मुद्दाको आज  तोकिएको पेसीमा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जना न्यायाधीशको इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्चका कायममुकायम रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले बताए । सुनुवाईम...

आजदेखि पेट्रोलियम ढुवानी बन्द

साउन २६ २०७४   .

काठमाडौं, साउन २६,–पेट्रोलियम पदार्थ दुवानीमा भएको प्राविधिक नोक्सानीको बिषयलाई लिएर पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीले नेपाल आयल निगमले ढुवानीमा भएको थप प्राविधिक नोक्सानी वेहोर्नु पर्ने माग अघि सारेर  बिहीबारवाट डिपोवाट पेट्रोलियम पदार्थ नउठाउने भएका छन् । पेट्रोलियम व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

समन्वय समिति स्याङ्जाको प्रमुखमा महिला, एमालेको प्यानल नै विजयी

साउन २६ २०७४   .

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य सिता कुमारी सुन्दास बिजयी भएकी छन् । उनीको जित सँगै स्याङ्जा र देशले पहिलो महिला समन्वय समितिको प्रमुख पाएको हो । ११ स्थानीय तह रहेको स्याङ्जामा ३ नगरपालिका र एक गाँउपालिका प्रमुखमा काँग्रेस बिजयी भएको थियो भने २ नगरपालिका र ५ गाँउपालिका सहित एक गाँउपालिकामा ...

बिम्स्टेक एसओएम बैठक शुरु

साउन २६ २०७४   रासस

काठमाडाँ ,साउन २६-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक० सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु ९एसओएम०को १८औँ बैठक आज यहाँ शुरु भयो । नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि यहाँ हुने बैठकले सदस्...

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

साउन २५ २०७४   रासस

काठमाडौँ, साउन २५-व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी ९स्वाइनपफ्लु० का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । ...

उत्तर कोरिया प्रतिबन्धको चोट सहन नसकेपछि अमेरिकी द्वीपमाथि हमलाको तयारीमा, स्थिती नाजुक

साउन २५ २०७४   एजेन्सी

उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्रको द्वीप गुआममा परमाणु हमलाको तयारी गरिरहेको बताएको छ । गुआम पश्चिमी प्रशान्त महासागरको एक अमेरिकी द्वीप हो । उक्त खबर उत्तर कोरियाको सरकारी मिडियाबाट सार्वजनिक भएको हो । उत्तर कोरियाको सरकारी मिडियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएको केही घण्टापछि एक सैन्य बयान जारी गरेको हो । उत्तर क...
To Top