विशेष

४३ जातीय समूहलाई सूचीकृत गर्न माग

साउन २४ २०७४   .

काठमाडौं । ४३ जातीय समूहले आफूहरुलाई आदिवासी जनजातिको मान्यता नदिएको भन्दै गुनासो पोखेका छन् । ४३ जातीय समूहले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी आदिवासी जनजातिको मान्यता प्राप्त गर्न प्रमाण र दस्तावेजसहित बारम्बार सरोकारवाला निकाय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति, संचालक परिषद लगायतले कुनै ठोस न...

नवलपरासी :लागुऔषधले विकराल रुप लिँदै

साउन २४ २०७४   रासस

नवलपरासी, साउन २४ -लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले देखाएको छ । सुईको माध्यमद्वारा, धुम्रपानमा मिसाएर र अन्य तरिकाबाट लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । पछ...

१० वर्षमा गर्भवती बनेकी बालिकाको कथा

साउन २४ २०७४   बीबीसी

साउन २४। गीता पाण्डेय १० वर्षको उमेरमा गर्भवती बनेकी बालिका उनको विषयलाई लिएर बाहिर के कस्तो हंगामा मच्चिरहेको छ भन्ने बारेमा अनजान छिन् । ती बलिकालाई यो पनि थाहा छैन कि उनलाई के समस्या छ । जब हामी चन्दीगढ पुगेर उनको कथा जान्ने प्रयास गर्यौँ, उनी निकै हँसिली बालिका रहेको पायौँ । कसैले बोलायो भने उनी तुरुन्त मुस्कुराई हाल्थिन् । साथै, उनी ...

भारतीय व्यापारी मुकेश अम्बानी यसरी भए एसियाको दोस्रो धनी

साउन २४ २०७४   .

काठमाडौं, साउन २४–भारतीय व्यापारी मुकेश अम्बानी एसियाकै दोस्रो धनी भएका छन् । उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको फोरजी फिचर सहितको जियो फोनले नै उनलाई पुनः एसियाको दोस्रो धनीमा रुपमा स्थापित गरिदिएको छ । विदेशी सञ्चार माध्यमका अनुसार केही समय अघि मात्र सार्वजनिक भएको जियोको फोजी स्मार्ट फोनले रिलायन्स इन्डस्ट्रिजको पनि विश्...

अब धेरै कुर्दैनौं, चेतावनीलाई उपेक्षा गरिरहे भारतसँग युद्ध निश्चित छ : चीन

साउन २४ २०७४   एजेन्सी

एजेन्सी ।  पछिल्लो डेढ महिनादेखिको जारी सीमा विवाद नरोकिएपछि चीनले भारतलाई अन्तिम चेतावनी दिएको छ । अहिले चीन यो निष्कर्षमा पुगेको छ कि भारतले १९६२ को युद्धबाट केही पनि सिकेको रहेनछ । चीनको ग्लोबल टाईम्सले सम्पादकीयमा लेखेको विषयलाई लिएर भारतको टाईम्स अफ इन्डियाले लेखेको एउटा रिपोर्टमा भनिएको छ कि ‘अहिले विज्ञहरु यी दुई मुलुकबीच युद्ध हुने सम...

गाईजात्रा धुमधामले मनाइँदैः संस्कृतिसंगै व्यङ्ग्य पनि कसिदै, उपत्यकामा सार्वजनिक बिदा

साउन २४ २०७४   रासस

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ...

गैर नेपाली व्यवसायीबाट वाणिज्य विभागमाथि ठगी, मनपरी रुपमा सामान आयात गर्दा समस्या

साउन २४ २०७४   .

काठमाडौं । राज्यका निकायहरु नै कमजोर भयो भने जस्ता सुकै व्यवसायीहरु पनि राज्यलाई ठग्न माहिर हुन्छन् भन्ने दृष्टान्त राज्यका केही अंगहरुको गतिविधिले देखाउने गरेको छ । लामो समयदेखि वाणिज्य विभागको सुस्त गतिविधिका कारण गैर नेपाली व्यवसायीहरुले वाणिज्य विभागमा दर्ता नै नगरी पनि अन्तराष्ट्रिय व्यापार गर्ने गरेको बुझिन आएको छ । नेपाल बाहिरबाट आएर न...

सरकारलाई निर्वाचन आयोगको ताकेता : निर्वाचन ऐन, प्रतिवेदन र मिति एकैसाथ

साउन २४ २०७४   .

काठमाडौ, साउन २४– निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवाश्यक ऐन, कानुन, क्षेत्र निर्धारण प्रतिवेदन र मिति उपलव्ध गराउन सरकारलाई ताकेता गरेको छ ।माघ सात भित्र दुवै निर्वाचन गरिसक्नुपर्ने संबैधानिक व्यवस्थाका कारण निर्वाचन आयोगले सरकार र दलहरुलाई यस्तो ताकेता गर्नुपरेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बताए । ...

संविधान कार्यान्वयनलाई पूर्णता दिन निर्वाचन :: खनाल

साउन २४ २०७४   रासस

 इलाम, साउन  २४- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । उहाँले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताउनुभयो । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उहाँले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्...

भदौ १ गतेभित्र प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगको माग

साउन २३ २०७४   .

काठमाडौं,  साउन २३ । निर्वाचन आयोगले भदौ १ गतेभित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीले एक हप्ताभित्र मिति नतोके चुनाव गर्न कठिन हुने बताएका हुन्। आउँदो माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाच...
To Top