विश्व

राजकुमार ह्यारीको मार्कलसंग विवाह पक्का

मंसिर ११ २०७४   .

बीबीसी राजकुमार ह्यारीले नायिका रहेकी उनकी अमेरिकी महिला मित्र मेगन मार्कलसँग विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले घोषणा गरेको छ। राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र विवाहपश्चात् उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्। ३३ वर्षीय राजकुमार ह्...

पछिल्लो समयमा उत्तर कोरियाको आलोचना निकै,

मंसिर ११ २०७४   ekhabarnepal

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतंकवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको छ ।अमेरिकाले बिनाआधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने काम गरेको बताएको छ । अमेरिकाले यसअघि पनि यस्ता आरोपहरू लगाउने गरेको तर ती प्रमाणित न...

अमेरिकाका एक सांसदले दिए राजीनामा जब लाग्यो यौन दुर्व्यवहारको आरोप

मंसिर ११ २०७४   ekhabarnepal

अमेरिकाका एकजना चिरपरिचित नागरिकअधिकारकर्मी जन कनयर्जमाथि यौनदुर्व्यवहारको अभियोग लागेपछि उनले संसद्को न्यायिक समिति सदस्यबाट राजीनामा दिएका छन्।८८ वर्षीय डेमोक्र्याट कनयर्ज सन् १९६० को दशकमा राष्ट्रपति लिण्डन जनसनको मातहतमा काम गर्ने अन्तिम सांसद थिए। कनयर्जले भने आफूमाथिका अभियोग अस्वीकार गर्दै आफ्नो नाम चोख्याउन राजीनामा दिएको बताएका छन्।अ...

चीनको निङ्बोस्थित एउटा कारखानामा 'विस्फोट' हुँदा दुईजनाको मृत्यु, कैयौँ घाइते

मंसिर १० २०७४   ekhabarnepal

चीनको दक्षिणी सांघाइमा पर्ने पूर्वी बन्दरगाह शहर निङ्बोस्थित एउटा कारखानामा 'ठूलो विस्फोट' हुँदा कम्तीमा दुईजनाको मृत्यु र कैयौँ घाइते भएको विवरण प्राप्त भएका छन्। जिआङ्बे जिल्लास्थित उक्त कारखानामा स्थानीय समय अनुसार बिहान ९ बजे विस्फोट भएको बताइएको छ। विस्फोटका कारण नजिकका केही भवनहरु ढलेका छन्।सरकारी टेलिभिजन सीसीटीभीका अनुसार प्रत्यक्ष...

मस्जिद हमलाकारीमाथि 'हवाई कारवाही',हमलाको बदला लिने राष्ट्रपतिको चेतावनी

मंसिर ९ २०७४   .

  कायरो, मंसिर ८  साइनाइस्थित मस्जिदमा कम्तीमा २३५ जनाको ज्यान जाने गरी गरिएको हमलाका जिम्मेवार ठानिएकाहरुमाथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ। सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ। राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण...

मुगाबेको राजीनामा, राजीनामासँगै जिम्बाब्वेमा खुसियाली

मंसिर ६ २०७४   .

जिम्बाब्वे,मंसिर ६ जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति मुगाबेको राजीनामापछि सडकमा जम्मा भएर मानिसहरुले खुसियाली मनाइरहेका छन्। मुगाबेलाई हटाउन संसद्‍मा महाभियोग प्रकिया शुरु भए लगत्तै उनले अप्रत्यासित राजीनामा दिएका थिए जसबारे सभामुखले संसद्‍मा पत्र पढेर सुनाएका थिए। जिम्बाब्वेको संसदका सभामुख...

जलवायु वित्तीय सहयोगबाट अमेरिका बाहिरियो

मंसिर २ २०७४   ekhabarnepal

   मंसिर १,  जलवायु परिवर्तनका लागि वित्तीय प्रतिबद्धता पूरा नगरी अमेरिका बाहिरिएपछि युरोपियन राष्ट्रहरूले नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् । हाल जर्मनीको बोनमा सञ्चालन भइरहेको संयुक्त राष्ट्र संघीय प्रारूप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरू बीच भइरहेको २३औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप २३) को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै युर...

'मुगाबेद्वारा तत्काल पद छाड्न अस्वीकार'

मंसिर १ २०७४   .

बीबीसी  मुगाबे, जिम्बाब्वे,  लामो समय सत्तामा रहेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेको विवरण आएका छन्। उत्तराधिकारी चयन सम्बन्धी विवादमाझ जिम्बाब्वेको सेनाले उनलाई नजरबन्दमा राखेको छ। ९३ वर्षीय मुगाबेलाई बुधवार सत्ता हातमा लिएको सेनाले नजरबन्दमा राखेको हो। क्षेत्रीय दूतहरु र सेनाप्रमुखसँग भ...

जिम्बावेमा सैनिक शासन, 'भगवानले मात्रै हटाउन सक्छ' भन्ने ९३ वर्षीय राष्ट्रपति हिरासतमा 

मंसिर १ २०७४   .

जिम्बाबे,कात्तिक २९,  जिम्बाबेमा सैन्य शासन सुरु भएको छ। राष्ट्रपति मुगावेलाई सेनाले हिरासतमा लिएको छ। ९३ वर्षीय मुगावे सन् १९८० देखि राष्ट्रपतिको पदमा आसिन थिए। मुगावेले उपराष्ट्रपति इमरसन मनगावालाई बर्खास्त गरेपछि सेनाले सत्ता हातमा लिएको हो। जिम्बावेको सेनाले बुधबार बिहानै सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ। ती सञ्चार...

ट्रम्प पुत्री आउनुअघि हैदराबाद ‘भिखारीमुक्त’ शहर

कार्तिक २८ २०७४   .

हैदराबाद, बीबीसी भारतको हैदराबाद शहरलाई भिखारीमुक्त बनाउन प्रयासरत प्रहरी र स्थानीय प्रशासनले त्यहाँका नागरिकसँग सहकार्य गर्दैछन्। आउँदो डिसेम्बर १ तारिखपछि शहरमा देखिने कुनै पनि भिखारीबारे जानकारी दिने व्यक्तिले ५०० भारु इनाम पाउनेछन्। आनन्द आश्रमका अध्यक्ष एम सम्पतले बीबीसीलाई भने, "हामी डिसेम्बर १ तारिखका दिन हैदराबादलाई भिखारीमुक्त घोषण...
To Top