विश्व

इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा ६५ जनाको मृत्यु

कार्तिक २७ २०७४   .

सोमवार, कार्तिक २७ काठमाडौं । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ। इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७.३ रहेको जनाइएको छ। भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेक...

दिल्ली ७० गुणासम्म बढी प्रदुषण, तुवाँलो हटाउन पहल सुरु

कार्तिक २४ २०७४   .

रासस/सिन्ह्वा,  नयाँ दिल्ली,कार्तिक २४ -वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखि...

टेक्सासको चर्चमा गोली चल्यो, २६ जनाको मृत्यु

कार्तिक २० २०७४   .

  वासिङ्टन (एजेन्सी),कार्तिक २०– अमेरिकाको टेक्सास राज्यको एउटा गिर्जाघरमा आइतबार गोली चल्दा २६ जनाको ज्यान गएको छ। टेक्सासको सानो शहर विल्सन काउन्टीमा रहेको एउटा बाप्टिस्ट चर्चमा यो घटना भएको थियो।  चर्चमा प्रार्थनासभाका लागि गएका श्रद्धालुमाथि एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ। घटना स्थानीय समयअनुसार बिहान साढे एघार ब...

बेइजिङ ओर्लनुअघि ट्रम्पले दिए भारत र जापानलाई खुसी पार्ने अभिव्यक्ति

कार्तिक १९ २०७४   .

कार्तिक १९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ‘एसिया–प्यासिफिक’ क्षेत्रको नाम फेरेर ‘इन्डो–प्यासिफिक’ शब्द प्रयोग गर्न थालेको छ। अष्ट्रेलियादेखि भारतसम्म फैलिएको जल तथा स्थल क्षेत्रलाई दशकौँसम्म ‘एसिया–प्यासिफिक’ क्षेत्रका रुपमा चिनिँदै आएको छ। तर ट्रम्प सत्तामा आएसँगै उनको प्रशासनले यो क्षेत्रको नाम परिवर्तन गर्न जोड दिएको छ।...

रियादमा क्षेप्यास्त्र नष्ट: साउदी अरेबिया

कार्तिक १९ २०७४   .

बीबीसी रियाद साउदी अरेबियाले यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट गरेको बताएको छ। किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल रियादको उत्तरमा अवस्थित छ । शनिबार साँझ रियाद विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको थियो। राजधानीको आकाशमा क्षेप्यास्त्र नष्ट गरिएको र त्यसका स-साना अंश विमानस्थल क्षेत्रमा खसेको साउदी प्रेस एजेन्सीले अधिका...

लेबननी प्रधानमन्त्रीद्वारा राजीनामा

कार्तिक १९ २०७४   .

बीबीसी लेबननका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै राजीनामा दिएका छन्। उनको कदमलाई अप्रत्याशित मानिएको छ। साउदी राजधानी रियादमा एउटा पत्रकार सम्मेलनमा हरिरीले शिया आन्दोलन हेज्बुल्लाह र इरानको आलोचना गरे। आरोप इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको उनले आरोप लगाए। सन् २००५ मा आफ्ना पिता रफिक हरिरीको हत...

साउदी अरबका ११ राजकुमार र ४ मन्त्री पक्राउ

कार्तिक १९ २०७४   .

   रियाद,कात्तिक १९ । साउदी अरबले भ्रष्टाचार सम्वन्धी मुद्दा छानबिनको क्रममा ११ जना राजकुमार, ४ जना मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ । हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको छैन र कुन भ्रष्टाचार मुद्दामा उनीहरुलाई पक्राउ गरिएको भन्ने पनि स्पष्ट भएको छैन । यद्यपि साउदी ब्रोडकास्टर अल अरेबियाले लेखेको छ- सन् २००९...

तिब्बतमा भेटिए नेपाली शैलीका भित्तेचित्र

कार्तिक १८ २०७४   .

 बेइजिङ, कार्तिक  दक्षिणपश्चिम चीनको तिब्बत स्वशासित क्षेत्रस्थित शाननानको एक भग्नावशेषमा नेपाली शैलीका भित्ते चित्र फेला परेका छन्। चिनियाँ पूरातत्वविदहरूले उत्खनन् गर्ने क्रममा २० वर्गमिटर क्षेत्रफलभित्र मन्दिरको भित्तामा यस्ता झण्डै सात–आठ सय वर्ष अघिका भित्ते चित्रसँगै बुद्ध अवतार कुँदिएको प्रमाणहरू भेट्टाएका हुन्। हुनान कल्चरल रेलिक...

‘मानवीय गतिविधिकै कारण जलवायु परिवर्तन’

कार्तिक १८ २०७४   .

बीबीसी अमेरिकी सरकारी वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले भनेको छ- 'मानवीय गतिविधि'ले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको हुनसक्छ। सो अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेक...

मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु

कार्तिक १८ २०७४   .

टम ज्याक्सन बीबीसी अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन्। अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला मानिसको आव...
To Top