विश्व

न्युयोर्कको म्यानह्याटनमा ‘ट्रक आक्रमण’ ८ को मृत्यु

कार्तिक १५ २०७४   .

न्युयोर्क, कात्तिक १५   न्युयोर्कस्थित म्यानह्याटनमा मानिसहरु हिँडिरहेको भीडमा एक आक्रमणकारीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन्। स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँडडुल गर्ने तथा साइकल चलाउने बाटोमा जथाभावी ट्रक चलाएर आक्रमण गरिएको हो। ‘अल्लाह हु अकवर’ भन्दै आक्रमणकारीले होम डिपोवाट भाडामा...

कम्युनिस्ट पार्टीका नेता हुन नीजि सम्पत्ति त्याग : सी जिनपिङ

कार्तिक ९ २०७४   .

 एजेन्सी, कार्तिक ९  काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनको सन्दर्भमा महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए । चीनमा भ्रष्टाचारव...

राष्ट्रपतिज्यू म नराम्रो काममा साझेदार बन्न सक्दिन, सिनेटर जेफ फ्लेक

कार्तिक ८ २०७४   .

दोश्रा रिपब्लिकन सिनेटरद्वारा ट्रम्पको आलोचना अमेरिकामा रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आक्रोशपूर्ण आलोचना गर्दै आफू पुन: निर्वाचनमा नजाने बताएका छन्। एरिजोनाका सिनेटर जेफ फ्लेकले भने, "लापरवाह, अपमानजनक र अशोभनीय व्यवहार" भएका व्यक्ति अमेरिकी सरकारको शीर्ष तहमा बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण छ। ट्रम्पले यस अघि...

भारतले ८३ हजार किलोमिटर सडक बनाउँदै

कार्तिक ८ २०७४   .

 एजेन्सी  नयाँ दिल्ली,कार्तिक ७ भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले यो परियोजना पूरा गर्न आवश्यक बजेट ७ लाख करोड भारु पनि स्वीकृत गरेको छ ।  त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्ले मंगलबार परियोजना र बजेट स्वीकृत गरेको हिन्दुस्तानटाइम्सको अनलाइन संस्कर...

-चीन सी चिनफिङवाद (चिनियाँ विशेषतासहितको समाजवाद) को युगमा

कार्तिक ८ २०७४   .

सी माओपछिकै शक्तिशाली  बेइजिङ,कार्तिक ८  -चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । पार्टी विधानमा...

सीपीसीको १९ औ महाधिवेशन सकियो, राष्ट्रपती सीको बिचारलाई पार्टी कार्यानिर्देश मान्ने व्यवस्था

कार्तिक ७ २०७४   .

  काठमाडौं,कात्तिक ७–चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले राष्ट्रपती सी जिनपिङलाई महान चिन्तकका रुपमा प्रस्तुत गर्दै उहाँको बिचारलाई पार्टीको कार्यानिर्देशका रुपमा ग्रहण गरेको छ ।  पार्टीको मंगलबार सकिएको महाधिवेशनले चीनको संविधान संसोधनलाई पारित गरेको छ, जसमा सीको बिचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त बनाउने उल्लेख गरिएक...

राष्ट्रपति सी थप शक्तिशाली बन्दै, पश्चिमा ‘प्रोपोगाण्डा’ सुरु 

कार्तिक ३ २०७४   .

काठमाडौं, कात्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले सन २०५० मा चीनलाई महान समाजवादी चीन घोषणा गरेपछि त्यसमा वहस सुरुभएको छ । राष्ट्रपति सीले चीनको आन्तरिक बिकास, वाह्य देशहरुलाई सहयोग गर्दै संसारलाई जोड्ने कार्यक्रमदेखि आधुनिक चीन लोकतान्त्रिक चेतनाबाट निर्देशित हुने समेत बताएर बिश्वलाई आश्वस्त समेत पार्नुभएको छ । अमेरिका नेतृत्वको पश्चिमा ...

राष्ट्रपति सीको घोषणा : चीन सन २०५० सम्ममा ‘महान आधुनिक समाजवादी राष्ट्र’

कार्तिक १ २०७४   .

राष्ट्रपति सीको घोषणा : चीन सन २०५० सम्ममा ‘महान आधुनिक समाजवादी राष्ट्र’ काठमाडौं, १ कार्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई २१ शताब्दीको मध्यसम्ममा ‘महान आधुनिक समाजवादी राष्ट्र’ बनाउने बताउनुभएको छ ।  बेइजिङको ग्रेट हल अफ द पिपुलमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं नेसनल कंग्रेसमा बोल्दै उहाँले चीनलाई थप शक्तिशाली बनाउने  घोषण...

चिनियाँ कम्युनिष्ट पार्टीको महाकुम्भ शुरु : आधुनिक समाजवादी राष्ट्र बनाउने उद्घोष

कार्तिक १ २०७४   .

बेइजिङ । चीनको सबैभन्दा ठूलो राजनीतिक महाकुम्भ, चिनियाँ कम्युष्टि पार्टीको १९ औँ कङ्ग्रेस, बेइजिङमा कडा सुरक्षाबीच शुरु भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले त्यहाँ भेला भएका २ हजार प्रतिनिधिहरुलाई सम्बोधन गरेका छन् । हरेक पाँच वर्षमा आयोजना हुने यस बन्दसत्रबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सन् २०१२ मा चीनको नेतृत्...

यी हुन् भारतका ५ धनाढ्य, कसको सम्पत्ति कति?

असोज ३१ २०७४   .

एजेन्सी असोज - रिलाइन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई सबैभन्दा धनी भारतीय भएको फोब्र्स इन्डिया वेबसाइटले जनाएको छ । वेबसाइटले जारी गरेको भारतका सर्वाधिक धनी सय जनाको सूचीको पहिलो नम्बरमा अम्बानीको नाम छ । फोब्र्स इन्डियाले जारी गरेको सबैभन्दा धनी सय जना भारतीयको सूचीको पहिलो स्थानमा मुकेश अम्बानी र दोस्रो नम्बरमा छन्– विप्रोका अजि...
To Top