विश्व

अस्ट्रियामा ३१ बर्षका युवा राष्ट्रपति

असोज ३१ २०७४   ekhabarnepal

काठमाडौं, ३१ असोज (एजेन्सी) – अस्ट्रियामा ३१ वर्षका युवक सेवस्टियन कुर्ज राष्ट्रपति बन्नुभएको छ । पिपुल्स पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले बिश्वकै कम उमेरका राष्ट्रप्रमुख बन्नुभएको छ । उहाँको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ । बहुमत ल्याउन वञ्चित भएपनि विपक्षी फ्रिडम पार्टीसँग मिलेर उहाँले सरकार बनाउने तय भएको छ ।  स...

मेक्सिकोमा फेरी भूकम्प, एक सय ३० को मृत्यु

असोज ४ २०७४   .

असोज ४ मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ । ७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । स्कुलका भवनहरु  भत्किएका छन्, जहाँ बालबालिका फसेको बताइएको छ । त्यहाँ अहिले खोजी तथा उद्दार कार्य जारी छ । भूकम्...

उत्तर कोरिया संकटः कोरियाली आकाशमा उडे अमेरिकी बम–वर्षक विमान

असोज ३ २०७४   बीबीसी

असोज ३ । अमेरिकाले कोरियाली प्रायद्वीपमा दक्षिण कोरियाको लडाकू जहाजका साथै बम खसाल्ने अभ्यास गरेको छ । यो सैन्य अभ्यासमा दुई अमेरिकी बम–वर्षक विमान समावेश थिए । दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापका अनुसार अमेरिकाले यूएस फोर एफ–३५ बी स्टेल्थ र टु बी–वानबी रणनीतिक बमवर्षकमार्फत अभ्यास गरेको छ । उक्त अभ्यासमा दक्षिण कोरियाको एफ–१...

दक्षिण एसियाली राष्ट्रमा प्रभाव बिस्तार गर्दै चीन, पाकिस्तानपछि मालदिभ्ससँग व्यापार सम्झौता

असोज २ २०७४   एजेन्सी

काठमाण्डौ,  असोज २ – चीनले पाकिस्तानपछि अर्को दक्षिण एसियाली राष्ट्र मालदिभ्ससँग स्वतन्त्र ब्यापार सम्झौता (एफटीए) गर्ने समझदारी गरेको छ । छिमेकीसँग भएका यस्ता समझदारीले भारतलाई समेत चीनसँग ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ’ मार्फत व्यापार बिस्तारको दवाव पर्ने चिनियाँ बिश्लेषण देखिन्छ । दक्षिण एसियामा आफ्नो ब्यापार बिस्तार गर्ने उदेश्य राखेको चीनल...

पाँच महिनामा जन्मिएको बच्चा यस्तो देखिन्छ, आमाले सेयर गरिन् हृदयविदारक तस्बिर

असोज १ २०७४   .

असोज १ । हरेक कुरा बन्नका लागि एक निश्चित समय तोकिएको हुन्छ । गर्भमा ९ महिना बसेपछि बच्चा पूर्ण रुपमा विकसित भएर जन्म लिने गर्दछ । त्योभन्दा अघि जन्मिएको बच्चालाई ‘प्रिमेच्योर’ भनिन्छ । अमेरिकामा हरेक वर्ष करिब १० लाख गर्भवती महिला प्रि–टर्म लेबर वा गर्भपतनको शिकार हुने गर्दछन् । पेन्सिल्वेनियामा बस्ने एक महिलाले आफ्नो ब्लगमा आफ्ना पाँच महिना...

यस्तो विचित्र र भयानक जीव कहिले देख्नुभएको छ ?

भाद्र ३१ २०७४   बीबीसी

भदौ ३१   हार्वे आँधीपछि टेक्ससमा एक तिखो दाँत भएको रहस्यमयी समुन्द्री जीव देखिएको छ । प्रीति देसाई नामक महिलाले टेक्ससको समुन्द्रमा यो जीव देखिन् र यसको तस्बिर ट्वीटरमा पोष्ट गरेर यसबारे जानकारी मागिन् । उनले थुप्रै तस्बिर पोष्ट गरिन् र लेखिन्, ‘ओके, जीवविज्ञान ट्वीटर, यो के चिज हो ?’ उनको प्रश्नलाई जीव वैज्ञानिक र माछा विशेषज्ञ...

यदि युद्ध भए कति खतरनाक हुनेछ उत्तर कोरिया ?

भाद्र ३० २०७४   एजेन्सी

बीबीसी भदौ ३० उत्तर कोरियामाथि संयुक्त राष्ट्रको प्रतिबन्ध जारी छ । यता कोरिया भने एक पछि अर्को गरी मिसाइल परिक्षणलाई निरन्तरता दिइरहेको छ । हरेक प्रतिबन्ध पछि उत्तर कोरिया थप आक्रामक भइरहेको छ । शुक्रबार सखारै उत्तर कोरियाले अर्को एक मिसाइल जापानतर्फ प्रक्षेपण गर्यो । जापानी प्रधानमन्त्री शिन्जो आबे भारत भ्रमणमा भइरहेका बेला उत्तर कोरियाले यो...

उत्तर कोरियाविरुद्ध लाग्यो अर्को नयाँ प्रतिबन्ध

भाद्र २७ २०७४   एजेन्सी

बीबीसी भदौ २७। संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाइदिएको छ । चीन र रुसले पनि नयाँ प्रतिबन्धमाथि सहमती जनाएको छ । यसप्रकारले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध सर्वसम्मतिले लगाइएको छ । उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा छैटौं र आफ्नो सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको थियो । यसै कारण सुरक्षा परिषदले उक्त दे...

फ्लोरिडाको तटसँग ठोक्कियो भयानक इरमाः कतै कर्फ्यू, कतै घर छोड्न आग्रह

भाद्र २५ २०७४   एजेन्सी

बीबीसी भदौ २५ चक्रवात आँधी इरमाको बाहिरी आवरण अमेरिकाको फ्लोरिडाको तटसँग ठोक्किएको छ । फ्लोरिडाका गर्वनर रिक स्कटका अनुसार फ्लोरिडा किजमा २ सय किलोमिटर प्रतिघण्टाको गतीमा हावा बहिरहेका छन् । हज्जारौं जनता आपत् शिविरमा आश्रय लिइरहेका छन् भने हज्जारौं घरमा बिजुलीको आपूर्ती बन्द छ । अटलान्टिकमा इरमा सँगसँगै चक्रवातीय आँधी होसे पनि छ । यो...

उत्पात मच्चाइरहेको इरमा आँधीका कारण पूरै अमेरिका सशंकित

भाद्र २४ २०७४   बीबीसी

भदौ २४, क्यारेबेली द्वीपमा उत्पात मच्चाइरहेको चक्रवातीय आँधीका कारण अब अमेरिकामा त्रासको स्थिती पैदा भएको छ । अमेरिकामा संघीय विपद एजेन्सीका प्रमुख ब्रक लंगले इरमा फ्लोरिडा र त्यसको छिमेकी राज्यका लागि विनासकारी साबित हुनसक्ने बताएका छन् । ब्रक लंगका अनुसार फ्लोरिडाका केही भागमा थुप्रै दिनसम्म बिजुलीको आपूर्ती ठप्प हुनसक्छ । फ्लोरिडाका पाँच ...
To Top