चुनाव जितेपछि बालकोटमा केक काटेर एमालेको खुशीयाली

राजनीति साउन १ २०७४ .
Uml meeting 768x576

काठमाडौं, साउन १–  स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको खुशीयालीमा एमाले नेताहरुले केक नै काटेर खुशीयाली साटासाट गरेका छन् ।


अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी समिति बैठक बस्नुअघि अध्यक्ष ओलीले केक काटेर नेताहरुलाई खुवाएका हुन् ।


चुनाव जितेको खुशीयालीमा काट्न ल्याइएको केकमा ‘कंग्रयाचुलेसन फर वीनीङ लोकल इलेक्सन ’ लेखिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top