भरतपुर प्रकरण : सुनुवाई सकियो, न्यायाधीशहरु परामर्शमा

राजनीति साउन १५ २०७४ .
Renu dahal and devi gyawali 6rojayukgx

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान कि मतगणना भन्ने मुद्दाको सर्वोच्च अदालतमा आइतबार  बहस सकिएको छ ।


आइतबार निवेदकले जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेमा दुवैतर्फको बहस सकिएको हो ।


दुवैतर्फको बहस सकिएपछि न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारी परामर्शमा छन् । यो मुद्दा मिश्र र भण्डारीद्वयको इजलासमा सुनुवाई भएको हो ।  


संयुक्त इजलासका न्यायाधीशबीच राय नबाझिए भरतपुर प्रकरणले आजै निकास पाउने बताइएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top