मन्त्रिपरिषद बैठकद्वारा आयल निगमका कार्यकारी गोपाल खड्का पदच्यूत

राजनीति असोज २ २०७४ .
Gopal khadka

काठमाडौं, असोज २ – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदच्यूत गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले खड्कालाई पदच्यूत गरेको हो ।

पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै खड्कामाथि कारवाही गर्न संसदीय समितिले सिफरिस गरेको थियो । खड्कालाई मन्त्रिपरिषदको बैठकले पदच्यूत गरेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले वताउनुभयो ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top