अर्घाखाँचीले के पायो प्रदेश सरकावाट ?  

राजनीति असार १ 2077 ekhabarnepal
Arghakhanchii hamrakura

 बुटवल, असार १ 
आज प्रदेश सरकारले पेश गरेको वजेटमा अर्घाखाँचीले निम्न अनुसारका कार्यक्रम प्राप्त गरेको सांसद रामजी प्रसाद घिमिरेको फेसवुक वालमा उल्लेख गरिएको छ ।  
१.  अर्घाखाँची जिल्ला अस्पताललाइ ५० सैयामा स्तर उन्नती गर्ने।
२. कृषिमा अर्घाखाँचीलाइ बाख्रा र कफि खेतिको श्रोत जिल्ला छनोट गरिएको।
३. चाक्ला— सन्धिखर्क—  भगवती, ढुङ्ग्रेखोला—  सन्धिखर्क—  मेयालपानि रोड करिडोर बिसेस कृषि कार्यक्रम।
४. सडक क्षत्रमाः 
क. सन्धिखर्क— धारापानि—चुजाठाँटि सडक कालो पत्रे (बहुबर्षिय आयोजना)
ख. गच्छे— ढिकुरा—धनचौर—जलके—लामाताल—बडिदमार—शान्तिपुर—हासिपुर—रामपुर सडक कालो पत्रे(बहुबर्षिय आयोजना)
ग. पटौटी—दुर्गाफाँट— कुखुरेदेउराली—खर्ज्याङ्ग—सिमिचौर—तम्घास सडक कालो पत्रे (बहुबर्षिय आयोजना)
घ. स्थानिय तह जोड्ने पाणिनि,मालारानि,नुवाकोट र छत्रदेब सडक कालो पत्रे (बहुबर्षिय आयोजना)
ङ. कृषि सडक।
च. पाणिनि तपोभुमि पर्यटकिय पहुच मार्ग कालो पत्रे।
छ. सन्धिखर्क—  तम्घास समपुरक कार्यक्रम सडक कालो पत्रे।
५. नरपानि हिलस्टेसन संभाब्यता अध्ययन।
६. धनचौर माहुरी श्रोत केन्द्र स्थापना।
७. दुर्गाफाँट ग्रामिण शहर बिकास कार्यक्रम।

प्राप्त प्रतिकृयाहरू

To Top