१३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्चको परमादेश

राजनीति फागुन ११ 2077 ekhabarnepal
Download

काठमाडौं, फागुन ११
सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन परामादेश जारी गरेको छ।

मंगलबार साँझ संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन सरकार, सभामुख र राष्ट्रपतिका नाममा परामादेश जारी गरेको हो।


 

प्राप्त प्रतिकृयाहरू

To Top