असार ३१ २०७४ .
ललितपुर असार ३१– एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहले स्थानीय सरकार पाएको भन्दै उपलब्ध स्रोत र साधनको प्रयोग गरी विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । ‘स्थानीय चुनावसँगै राजनीतिक प्रतिस्पर्धा सकिएको छ । अब देशलाई विकासित र समृद्ध बनाउनु पर्छ ’, शनिबार ललितपुरको महालक्ष्मी नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘ सबै नगर र गाउँपा...असार ३० २०७४ .
काठमाडौं, असार ३०– स्थानीय तहको ६१७ स्थानका लागि भएको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा पनि मुस्किलले ८४ स्थान जितेको माओवादी भित्र पार्टी विघटनको दिशामा गएको भन्दै तीब्र असन्तुष्टि बढ्न थालेको छ । आफ्नै हातले राज्यस्रोत परिचालन गरेर र सबैजसो दलसँग गठबन्धन गरेर चुनाव गर्दा पनि निकै अन्तरले तेस्रो भएको भन्दै उनीहरुले अव माओवादी धार नेपालको रा...असार ३० २०७४ रासस
काठमाडाैं असार,३० । नेकपा (एमाले)का अध्यक्ष केपी ओले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको आरोप लगाएका छन् । उनले अधिकार कटौती गरे एमालेलाई मान्य नहुने पनि बताए । शुक्रबार सूर्यविनायक नगरपालिकास्थित नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटनमा उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको जिकिर गरे । ...असार ३० २०७४ नागरिक दैनिक
काठमाडौं ,असार ३०। सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ । कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन । ‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवा...असार ३० २०७४ गोरखापत्र दैनिक
काठमाडौं असार,३० । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन । समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम दिन बुधबारसम्म कुनै पनि माध्यमबाट पराजुलीविरुद्ध उजुरी नपरेको हो । समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी...असार २९ २०७४ .
काठमाडौं । तराई मधेशका बुद्धिजीवीहरु संग साक्षात्कार गर्दै नेकपा(एमाले) अध्यक्ष केपी ओलीले मधेश एमालेको गौरव रहेको वताउनु भएको छ । बीस सालमा राजाको निरंकुश शासनमा मारिएका दर्गानन्द झालाई आफु प्रधानमन्त्री हुँदा सहिद घोषणा गरेको प्रसंग उठाउँदै ओलीले एमालेलाई मधेश बिरोधी भन्नेहरुले मधेशका निम्म वर्गलाई माथि उठ्न नदिएको दावी गर्नुभयो । एमाले परि...असार २९ २०७४ .
अर्घाखाँची, असार २९। सन्धिखर्क नगरपालिकाका नवनिर्वाचित प्रमुख कमलप्रसाद भुसालले जिल्लामा सर्वाधिक बिबादमा रहेको नरपानी चुनढुङ्ग्गा खानि नखोलिने तर ढोरपाटन सडक खोलिने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीद्वारा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख भुसालले नगरका सबै समस्या अब हाल हुने बताएका हुन्। बिगत केहि वर्ष देखि बिबादास्प...असार २९ २०७४ .
काठमाडौं, असार २९– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आइतबार मन्त्रिमण्डल विस्तर गर्नेगरी देउवाले तयारी थालेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले आफ्नो पार्टी कांग्रेस, नेकपा माओवादी केन्द्र र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट मन्त्री बनाउन लागेका हुन् । स्रोतका अनुसार मा...असार २८ २०७४ .
काठमाडौं असार २८ । चुनाव भएका ६७ जिल्लामध्ये ३० जिल्लामा एमालेको एकल बहुमत रहेकाले अरु दलसँग तालमेल गर्नुपर्ने छैन । जिल्ला प्रमुख र उपप्रमुखको नाम केन्द्रले तय गर्ने र सदस्यहरुको नाम भने जिल्लाबाटै टुंगो लगाउने निर्णय भएको छ । एमालेले एकल जिल्ला समन्वय समिति बनाउने जिल्लाहरुमा प्रदेश नम्बर १ मा ताप्लेजुङ,इलाम,झापा छन् । त्यस्तै संखुवासभा, ते...असार २८ २०७४ .
काठमाडौं असार,२८ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचन खर्च-विवरण बुझाउन अटेरी गरेपछि निर्वाचन आयोगले सूचना निकालेर ताकेता गरेको छ । आयोगले गत जेठ १८ गते जनप्रतिनिधिलाई ३० दिनको म्याद दिएर चुनाव खर्च माग्ने निर्णय गरेको थियो । यस्तो निर्णयको भोलिपल्टै आयोगले सूचना प्रकाशित गरेको थियो । तर, सबै जनप्रतिनिधिले ख...असार २८ २०७४ .
काठमाडौं असार, २८ । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्र...असार २७ २०७४ .
काठमाडौं असार,२७ । अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गर्नुभएको बैठकमा संशोधन विधेयकबारे छलफल भएको हो । मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको...असार २७ २०७४ .
काठमाडौं असार, २७ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । संविधान संशोधनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।असार २६ २०७४ रासस
काठमाडौँ असार २६ -प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पनि पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको ...असार २६ २०७४ .
काठमाडौं असार २६– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई सोमबार पनि भएन । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आजका लागि तोकिएको सुनुवाई समय अभावको कारण देखाउँदै स्थगित गरिएको हो । अर्को सुनुवाईको मिति साउन २ गतेका लागि तोकिएको...असार २६ २०७४ .
काठमाडौं असार,२६ । चुनावी परिणामको समिक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । दोस्रो चरणको चुनावी परिणाम लगत्तै सत्तापक्षले संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्याउने प्रयास गरिरहेका बेला एमाले छलफलमा जुटेको हो । सोमबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा चुनावको पनि समिक्षा...असार २६ २०७४ .
काठमाडौं असार २६– प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक सल्लाहकार नियुक्ति गरेका छन् । देउवाले परराष्ट्र सल्लाहकारको नियुक्ति गरेका हुन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको हो । देउवाले सचिवालय र प्रेस सल्लाहकार अझैं चयन गर्न सकेका छैनन् । प्रधानमन्त्रीमा चयन भएको ३४ दिन बितिसक्दा पनि द...असार २६ २०७४ .
काठमाडौं, असार २६ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भएका ३३४ तहमध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मतपरिणाम मात्र आउन बाँकी भएको छ । एक मात्र उक्त क्षेत्रमा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ । एमालेका मेयर उम्मेदवार तारा सुब्बाले पछिल्लो मतपरिणाम अनुसार १५ हजार ४ सय ९६ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवारल...असार २६ २०७४ रासस
चितवन असार २६- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताए । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” पत्रकारको एक ...असार २५ २०७४ .
असार २५। सरकारप्रति आक्रोशित देखिएका नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकार नेपाली संसद्को उत्पादन नै नभएको बताएका छन् । शेरबहादर देउवा नेतृत्वको सरकारलाई ओलीले नालायक गठवन्धनको संज्ञा दिए । ‘अहिलेको सरकार लोभी पापीहरुको अपराधिक गठवन्धन हो, क्षणिक स्वार्थका लागि बनेको यो सरकारले देशको हितलाई हेर्दैन,’ ओलीले भने, ‘यो सरकार अत्यन्तै अदुर...असार २५ २०७४ रासस
काठमाडौँ असार २५-नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ । निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव ...असार २५ २०७४ .
काठमाडौं असार,२५। राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनबारे अन्तिम चरणमा मात्रै निर्णय लिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणालाई भेटेर संशोधनमा सघाउन आग्रह गरेका थिए । लगत्तै अध्यक्ष थापाले आइतबार पार्टीको बैठक बोलाएका थिए । सिंहदरबारमा बसेको संसदीय दलको ...असार २४ २०७४ .
काठमाडौं असार २४–राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने व...असार २४ २०७४ .
काठमाडौं असार २४– दोस्रो चरणको स्थानीय तह निर्वाचनको अब ४ तहको मात्रै नतिजा बाँकी रहेको छ । मोरङको विराटनगर महानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र कञ्चनपुरको पुनर्बास नगरपालिकाको नतिजा आउन बाँकी रहेको हो । जसमा विराटनगरमा कांग्रेस लगभग जित नजिक देखिएको छ भने बाँकी तीन तहमा एमालेको अग्रता रहेको छ । ...असार २४ २०७४ .
विराटनगर असार,२४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले देशका विरुद्ध ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाइरहेका बेला प्रतिपक्ष पार्टीका अध्यक्ष ओलीको यस्तो भनाइ बाहिर आएको हो । स्थानीय तहको चुनाव सम्पन्न नभएसम्म संविधान स...असार २४ २०७४ रासस
काठमाडौं असार २४–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने...असार २३ २०७४ .
काठमाडौं असार २३– राष्ट्रिय जनता पार्टी नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । पार्टीको विधानमै गजेन्द्रनारायण सिंहको नाम राख्ने अडानबाट राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा पछाडि हटेपछि दल दर्ता गराउने सहमति भएको हो । असार २१ गते नै पार्टी दर्ता गर्ने तयारी भए पनि पार्टी विधानको प्रस्तावनामा नै नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्...असार २३ २०७४ .
गुल्मी असार,२३– गुल्मी जिल्लाका २ नगरपालिका, १० गाउँपालिका र ९३ वटा वडाहरुमा खुल्ला सदस्यबाट जम्मा एकजना महिलाले मात्र जीत हाँसिल गरेकी छन् । धुर्कोट गाउँपालिका वडानम्वर–२ पिपलधाराको खुल्ला सदस्यमा माओवादी केन्द्रकी ३१ वर्षिया कमला घर्तिले पुरुष उम्मेदवारलाई हराएर ईतिहास रच्न सफल भएकी हुन् । कांग्रेस–माओवादी संयुक्त प्यानलकी उमेदवार घर्तीले रुख...असार २३ २०७४ .
काठमाडौं ,असार २३ । भरतपुर महानगरपालिकाको मतगणना विवाद सम्बन्धि मुद्दाको सुनुवाई फेरि सरेको छ । सो वडामा पुनमतदान नभई पुनः मत गणनाको माग गर्दै भरतपुर(१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले शुक्रबार मुद्दाबारे बहस सुरू गरे पन...असार २३ २०७४ .
भैरहवा असार,२३ । रुपन्देहीमा रहेका सबै १६ स्थानीय तहको नतिजा घोषणा भएको छ । जसमध्ये एमालेले ७, संघीय समाजवादी फोरम नेपालले ४, कांग्रेसले २, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र स्वतन्त्रले एक-एक तहमा जित हासिल गरेका छन् । एमालेले बुटवल उमहानगरपालिका, सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा नगरपालिका र सियारी, शुद्धोधन, कञ्चन गाउँपालिका गरी ७ तहको ...असार २३ २०७४ .
काठमाडौं, असार २३ । यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे आज शुक्रबार सम्म ३२४ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, हाल ६ जिल्लाका १० स्थानीय तहको मतगणना कार्य जारी छ । हा...असार २३ २०७४ .
काठमाडौं असार २३– भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्दाको बहस आज हुदैछ । अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरकालीन आदेशले आजको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने अन्तरकालीन आदेश बदर भएमा वडानम्बर १९ मा पुनः मतदान गनुपर्ने फैसल...असार २३ २०७४ .
सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमाले उम्मदेवार विजयी हुनु भएको छ । कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पार्दै एमाले मोरङका अध्यक्ष समेत रहनु भएको द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी हुनु भएको छ । विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ...असार २२ २०७४ .
काठमाडौं असार,२२ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेस भित्रको कलहले मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको बताएकी छन् । प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको बताइन् । उनले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्...असार २२ २०७४ रासस
काठमाडौँ,असार २२- मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेकोे बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय ग...असार २२ २०७४ .
काठमाडौं असार,२२ । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिएको छ । अब १६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । जम्मा १६ स्थानीय तहको मत परिणाम बाँकी रहदा एमालेले कांग्रेसलाई २७ सिट पछि पारेर पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म १४२ स्थान जिते...असार २२ २०७४ .
दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेय २२ हजार ८ सय ५७ मत ल्याएर विजयी हनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपालीका कंग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेकै माया आचार्यले २१ हजार ३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प...असार २२ २०७४ रासस
लुम्बिनी ,असार २२ - भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । २०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ । एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा व...असार २२ २०७४ .
काठमाडौं, असार २२– असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१६ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी छ ।आयोगले बिहीबार बिहान जारी गरेको सुचनामा २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको जनाएको छ । ...असार २१ २०७४ .
बुटवल,असार २१ । नेकपा एमालेका शिवराज सुबेदी बुटवल उप महानगर पालिकाको मेयर बनेका छन । त्यस्तै सोही पार्टिकी गोमा आचार्य उपमेयर बन्न सफल भईन । सुबेदीले २२ हजार ९ सय १७ मत प्राप्त गरेका छन भने २४ हजार ९ सय ६३ मत प्राप्त गर्दै आचार्य उप मेयर बनेकी छन । नेपाली कांग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेद्धवार खेलराज पाण्डेले २० हजार ४ सय ६१ मत पाएका छन...असार २१ २०७४ .
काठमाडौं असार, २१। असार १४ गते निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब २६ स्थानीय तहको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका अधिकांश नगरपालिका छन् । पहाडका सबै जिल्लामा मतगणना सकिँदा झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुरका २६ ठाउँको परिणाम अाउन बाँकी छ । तीमध्ये धरान उपमहानगरपालिका र ...असार २१ २०७४ .
काठमाडौं असार,२१ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति छिट्टै टुंगो लाग्ने बताएका छन् । उनका अनुसार भ्रमणको मिति तय गर्ने जिम्मा दुबै देशका राजदूतहरुलाई दिइएको छ । हालै भारतको भ्रमण गरी स्वदेश फर्किएका मन्त्री महराले बुधबारको संसद बैठकमा भारतमा भएका छलफलबारे जानकारी गराएका...असार २१ २०७४ .
बुटवल, असार २१ ।दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चासो र चर्चा मा रहेका बुटवल उपमहानगरपालिका बुटवलमा एमालेको शानदार जित निश्चित भएको छ । एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा एमालेका उम्मेदवार गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अघि पुगिसकेका छन्। १९ वटा वडा रहेको बुटवलका १८ वटा ...असार २१ २०७४ .
रुपन्देही असार,२१ । जिल्लाको सियारी गाउँपालिका एमालेले जितेको छ । एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन् । यस्तै, उक्त गा...असार २१ २०७४ .
काठमाडौं ,असार २१ । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थानको मतगणना सकिएको छ । अब ३० स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म १३३ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १९ स्थानमा अग्रता राख्दै एमालेले दोस्रो चरणमा पनि पहिलो स्थान सुरक्षित गरेको छ । दोस्रो दल बनेको नेप...असार २१ २०७४ रासस
कपिलवस्तु असार २१-स्थानीय तह दोस्रो चरण निर्वाचन अन्र्तगत प्रदेश न. ५ मा पर्ने कपिलवस्तुको मतगणना सकिएको छ । ६ नगरपालिका, ४ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको कपिलवस्तुको सबै तहको मत परिणाम आइसकेको छ । जसमध्ये २ स्थानीय तह नेकपा एमालेले जितेको छ । ५ स्थानीय तह नेपाली कांग्रेसले जितेको छ ।यस्तै संघिय समाजवादी फोरमले १ स्थान र स्वतन्त्रले २ स...असार २१ २०७४ .
स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ९२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै रहेको छ । सार्वजनिक नतिजाअनुसार एमालेले एक उपमहानगरसहित हालसम्म १ सय २७ स्थानीय तहमा जित हासिल गरेको छ । नेपाली काँग्रेसले एमालेलाई प...असार २० २०७४ .
काठमाडौं– निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मिति तोक्न सरकारलाई लिखित रुपमै पत्र पठाउने भएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति तोक्न आग्रह गर्नुसाथै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारको रूपमा रहेको कानून तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्...असार २० २०७४ .
काठमाडौं असार,२०। दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये २ सय ९० तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । एमालेले प्रदेश नम्बर १ मा ५७, प्रदेश ५ मा ३६ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २७ स्थान सुरक्षित गरिसकेको छ । यस्तै, कांग्रेस १०८ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर...असार २० २०७४ .
काठमाडौं असार २०,– २ उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको छ विराटनगर महानगरपालिकासहित ५ वटा उपमहानगरको मतगणना जारी छ । यी स्थनामा मतगणना जारी रहँदा नेकपा एमालेले इटहरी, धरान, तुलसीपुर र बुटवल उपमहानगरमा आफ्नो अग्रता अग्रता कायमै राखेको छ । त्यस्तै विराटनगर महानगरमा नेपाली कांग्रेस र धनगढी उपमहानगरमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच क...