असार १० २०७५ ekhabarnepal
एजेन्सी रसिया, असार १० जर्मनीले खेलको अतिरिक्त समयमा गोल गर्दै स्वीडेनलाई २-१ ले पराजीत गरेको छ। जीतसँगै समूहचरणबाटै बाहिरिने खतरामा पुगेको जर्मनीले जारी विश्नकपमा नकआउट चरणमा पुग्ने आशालाई जीवित राखेको छ। खेलको अतिरिक्त समयको ५ औं मिनेटमा गोल गर्दे जर्मनीले खेलमा जीत हासिल गरेको हो। जर्मनीका लागि विजेता गोल करोसले गरेका थिए। समूहको अन्त...असार ९ २०७५ ekhabarnepal
एजेन्सी, असार ९ । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा बेल्जियमले ट्युनिसियामाथि शानदार जित हात पारेको छ । बेल्जियमले ट्युनिसियालाई ५–२ गोलअन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा कप्तान इडन हजार्ड र रोमेलु लुकाकुले समान २–२ गोल गरे भने मिची बाट्शुययीले १ गोल गरे । त्यस्तै, ट्युनिसियाका लागि डिलन ब्रोनले एक गोल फर्काए...असार ८ २०७५ ekhabarnepal
काठमाडौँः असार ८ विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो । क्रोएसिय...असार ७ २०७५ ekhabarnepal
असार ७ रुसमा जारी विश्वकप फुटबलमा धेरै कमजोर भनिएका टिमले बलिया टिमलाई धेरै खेलमा अप्ठ्यारोमा पार्दै आएका छन् । यो विश्वकपको अर्को विशेषता भनेको ‘पेनाल्टीको आँधी’ हो । जारी विश्वकपमा समूह चरणका २० खेल भएका छन् र अहिलेसम्म १० वटा पेनाल्टी प्रहार भएका छन् । विश्वकपमा पेनाल्टीको इतिहास भनेको १८ हो । सन् १९९८ को विश्वकपका सबै खेलमा गरेर १८ पटक...असार ५ २०७५ ekhabarnepal
एजेन्सी,असार ५ । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा एसियन राष्ट्र जापानले जित हात पारेको छ । जापानले कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको छैटौँ मिनेटमा नै जापानले सुरुवाती अग्रता बनाएको थियो । कोलम्बियाका कार्लोस सान्चेजले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट जापानक...असार ५ २०७५ ekhabarnepal
असार ५ कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ रोमाञ्चक जित दिलाएका छन। विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो। सोमबार राति भएको ट्युनिसियाविरुद्धको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको अवस्थामा केनले ९१अौं मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्याण्डलार्इ विश्वकपमा विजयी...असार ३ २०७५ ekhabarnepal
काठमाडौं, असार ३ । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले विश्वकपमा आइसल्याण्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुक्दा पीडा भएको बताएका छन् । शनिबार राति भएको खेलमा मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो । मेस्सीले भने, यो हाम्रो लागि मौका थियो । तर, पेनाल्टी मिस गर्दा पीडा भयो ।’ आइसल्याण्डले खेल्ने ...असार १ २०७५ ekhabarnepal
काठमाडाै, ३१ जेठ | २१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ । खेलको सुरुअाती १० मिनेट प्रतिस्पर्धात्मक भए पनि १२औँ मिनेटमा रसियाका युरी गजिन्स्कीले खाता खोलेपछि रसिया हावी भयो । निरन्तर आक्रामक खेल खेलेको रसियाका लागि डेनिस चेरिसेभले अग्रता दोब्बर पारेका थिए । सोस...जेठ ३१ २०७५ ekhabarnepal
काठमाडौँ,जेष्ठ ३१, विश्व फुटबलको महामेला विश्वकप फुटबल २०१८ बिहीबारदेखि रुसमा सुरु हुँदैछ । हरेक चारमा वर्ष हुने प्रतियोगिताले अर्को चार वर्षका लागि विश्व विजेताको छनौट गर्नेछ । विश्वकपका लागि सबै तयारी पूरा भएको आयोजक रुसले जनाएको छ । रुसको राजधानी मस्कोमा औपचारिक उद्घाटन समारोहपछि यो विश्वकपको पहिलो खेलमा आयोजक रुस र साउदी अरेबियाबिच प्र...जेठ ३१ २०७५ ekhabarnepal
जेष्ठ ३१ रुसमा बिहीबार भव्य कार्यक्रमका बिच विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ सुरु हुँदैछ । सुन्दर शहर, कला संस्कृति तथा अरु विभिन्न काणले रुस घुम्न चाहनेहरुको केन्द्र यसअघि पनि रहँदै आएको हो । त्यसमाथि विश्वकप फुटबल हेर्नका लागि विश्वभरका धेरै मानिस त्यहाँ पुग्ने छ । विश्वमा रुसका युवतीको सुन्दरताको चर्चा हुने गरेको छ । यस...जेठ २८ २०७५ ekhabarnepal
बुटवल । बुटवलमा जारी १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा आज फाइनल खेल हुदैछ । आजको फाइन खेलमा वडा नम्वर ११ र वडा नम्वर १२ मैदानमा उत्रदैछन् । फिफा टेक्निकल सेन्टर बुटवलको खेल मैदनमा दिउसो चार बजे फाइनल खेल सुरु हुनेछ । पहिलो सेमीफाईनलमा डिफेन्डीङ्ग च्याम्पियन वडा नं. ८ लाई पछि पार्दै वडा नं १२ फाईनलमा पुगेको हो भने दोस...जेठ २७ २०७५ ekhabarnepal
विश्वकप २०१८ समूह ई – ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टारिका, सर्विया। समूह ‘ई’मा पाँच पटकको विश्वविजेता ब्राजिल परेको हुँदा सवैको चासो यहि समूहमा छ। उत्तर अमेरिकी राष्ट्र कोस्टारिका र स्विट्जरल्यान्ड पनि यहि समूहमा छन्। विश्वकपमा चुक्दै आएपनि दुवै टिममा उत्कृष्ट खेलाडी समावेश छन्। सर्विया पनि युवा खेलाडीले भरिपूर्ण टिम हो। तुलनात्मक रुपमा यो...जेठ २५ २०७५ ekhabarnepal
एजेन्सी । महान खेलाडी पेलेले ब्राजिलको टिमको विश्वकपमा उपस्थितिबारे चिन्ता व्यक्त गरेका छन् । पेलेले पछिल्लो समय ब्राजिलको फुटबल टोली नेयमारमा अडिएको भन्दै ब्राजिलको विश्वकप दरिलो उपस्थितिप्रति शंका व्यक्त गरेका हुन् । १४ जुनदेखि १५ जुलाईसम्म रसियामा हुने विश्वकपमा ब्राजिलसँग राम्रो टिम नभएको पेलेको भनाइ छ । दुई वर्षअघिदेखि टिटेको नेतृत्वमा ब्र...जेठ २३ २०७५ ekhabarnepal
विश्वकप फुटबल सुरु हुन अब ८ दिन मात्रै बाँकी छ । विश्वकप नजिकिएसँग विश्वभर जर्सीको माग पनि बढेको छ । रुसमा हुने विश्वकप खेल्ने सबै ३२ टिमले आफ्नो किट सार्वजनिक गरेका छन् । विश्वकपमा सबै टिमले होम एण्ड अवेका खेलका लागि फरक जर्सी लगाउँछन् । रुस विश्वकपका लागि सार्वजनिक गरिएका जर्सी मध्ये सबैभन्दा धेरै चर्चित नाइजेरियाको जर्सी बन्यो, जुन ३० लाख ...जेठ २१ २०७५ ekhabarnepal
नेपालगन्ज जेठ २०, नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँके कोहलपुरमा आईतबार सम्पन्न भएको फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरान उपाधि जित्न सफल भएको हो ।बिजेता धरानले ट्रफि सहित ५० हजार नगद हात पा¥यो । कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपालको आ...जेठ १९ २०७५ ekhabarnepal
जेठ १९, सन् २०२६ को विश्वकप आयोजनाका लागि शुक्रबार मोरक्कोले पनि फिफाको न्यूनतम मापदण्ड पुरा गरेपछि चार राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको छ।मोरक्कोको दाबेदारीसँगै यसअघि नै दाबेदारी प्रस्तुत रहेका अमेरिका, क्यानडा र मेक्सिकोबीच प्रतिस्पर्धा हुने भएको छ। कुन राष्ट्रले विश्वकप आयोजना गर्ने भन्ने घोषणा रुस विश्वकप सुरु हुनु एकदिन अगाडी अर्थात ज...जेठ १७ २०७५ ekhabarnepal
इङ्ल्यान्डको लर्डस मैदानमा आज विश्व च्याम्पियन वेष्टइन्डिज र विश्व एघारबीच मैत्रीपूर्ण च्यारिटी टी २० प्रतियोगिता हुने भएको छ। पछिल्लो साल आएको आँधीले क्षतिग्रस्त वेष्टइन्डिजका मैदानको पुनर्निर्माणका लागि रकम उठाउन आइसिसिले यो प्रतियोगिता आयोजना गरेको हो। यस प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी–२० को मान्यतासमेत दिएको छ। पाकिस्तानी ...जेठ १६ २०७५ ekhabarnepal
जेठ १६, आईसीसी विश्व–११ र वेस्ट इन्डिजबीच हुने म्याच खेल्न उनी आज बिहान लन्डन पुगेका हुन्। बिहीबार लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध हुने टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा सन्दीप आईसीसी विश्व–११ बाट खेल्ने छन्। क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो । आईसीसीको उक्त टिमको कप्तानी ...जेठ १५ २०७५ ekhabarnepal
बुटवल । बुटवलमा जारी १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा आज वडा नम्वर ३ र १३ का बीचमा प्रतिष्पर्धा हुदैछ । फिफा टेक्निकल सेन्टरमा बुटवलमा अपरान्न खेल हुनेछ । यसअघि हिजोको खेलमा वडा नम्वर १० विजयी भएको थियो । बडानम्वर २ लाई नम्वर १० ले एक का विरुद्ध ४ गोल गरी विजयी भएको हो । जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा...जेठ ११ २०७५ ekhabarnepal
काठमाडौं । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।एक दिवसीय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग उसैको मैदानमा पहिलो खेल खेल्ने छ । ङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एकदिने ट्वेन्टी ट्वेन्टी त्रिकोणात्मक शृङ्खला हुनेछ ।...जेठ १० २०७५ ekhabarnepal
काठमाडौं जेठ १०, युवा क्रिकेटर सन्दीप लामिछानेले टाटा मोटर्सको २५ लाख रुपैयाँ पर्ने टिगोर कार पाएका छन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । बुधबार आयोजित एक कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रे...जेठ ७ २०७५ ekhabarnepal
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले आफ्नो डेब्यु वर्षमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका छन् । सन्दीप लामिछाने नेपाली क्रिकेटमा छाएको धेरै भएको छैन । सन् २०१६ को यु–१९ विश्वकप क्रिकेटदेखि मात्रै सन्दीप चर्चामा आएका हुन् । अहिले उनको चर्चा अरु कुनै स्टार खेलाडीको भन्दा कम छैन...जेठ ६ २०७५ ekhabarnepal
काठमाडौं जेठ ६, आईपीएल क्रिकेटमा लिग चरणका अन्तिम २ खेल आइतबार हुँदैछन् । यी खेलबाट प्लेअफ अर्थात अघिल्लो चरण प्रवेश गर्ने बाँकी एक टिमको टुंगो लाग्नेछ । मुम्बई राजस्थान र पञ्जावमध्ये एक टिमले प्लेअफमा स्थान बनाउनेछन् । चार टिम रहने प्लेअफमा हैदराबाद, चेन्नई र कोलकाता यसअघि नै प्लेअफ पुगिसकेका छन् । दिल्ली आईपीएलको अंकतालिकाको पुछारमा छ । जति...जेठ ४ २०७५ ekhabarnepal
काठमाडौँ जेठ ४, आगामी जुन १४ तारिखदेखि सुरु हुने फिफा वल्र्डकप २०१८ का लागि फ्रान्सले आफ्नो टिम घोषण गरेको छ । फ्रान्स विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्कसहित समूह सी मा रहेको छ ।विश्वकप उपाधीको दाबेदार मानिएको फ्रान्सको २३ सदस्यीय टिममा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सल र आर्सनलका एलेक्सान्ड्र लाकाजेटी परेका छैनन् । यस्तै चोटग्रस्त...जेठ २ २०७५ ekhabarnepal
काठमाडौं,जेठ २ । भारतको व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलमा छानिएसँगै अन्तर्राष्ट्रिय चर्चा बटुलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा छानिएका छन्। टी-२० शैलीमा हुने उक्त खेल इङ्ग्ल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा आगामी मे ३१ तारिखमा हुनेछ। वेस्ट इन्डिजमा गतवर्ष गएको आँधीका ...जेठ १ २०७५ ekhabarnepal
काठमाडौं जेठ १, सोमबार साँझ निधन भएका नेपाली म्याराडोना उपनामले चिनिने पूर्व खेलाडी मणि शाहको दशरथ रंगशालामा अन्तिम बिदाइ गरिएको छ । शाहलाई श्रद्धाञ्जली व्यक्त गर्न खलकुदमात्र नभएर अन्य क्षेत्रका व्यक्तिहरु तथा खेलप्रेमीहरु रंगशाला पुगेका थिए । लामो समयदेखि कलेजोको समस्याका कारण विरामी थिए । आइतबार साँझ नर्भिक अस्पताल भर्ना भएका ५१ वर्षी...बैशाख २९ २०७५ ekhabarnepal
काठमाडौं,बैशाख २९ । नेपाली राष्ट्रिय टोलीका बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा डेब्यु गरेका छन् । दिल्ली डेयरडेभिल्समा रहेका सन्दीपले रोयल्स च्यालेन्जर्स बेंगलोरविरुद्ध खेल्दै आईपीएल क्रिकेटमा डेब्यु गरेका हुन् । लेग स्पिनर सन्दीप आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । तर, सन्दीपले १२ औं खेलमा आएर दिल...बैशाख २९ २०७५ ekhabarnepal
बैशाख २९ , इण्डियन प्रिमियर लिग (आईपीएल)को ४३ औं म्याचमा जोस बट्लर चम्किएपछि राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ । १७७ रनको लक्ष्य राजस्थानले अन्तिम एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । यो जितमा जोस बटलरले ११ चौका र दुई छक्काको मद्दतमा नटआउट ९५ रन बनाए । उनी प्लेयर अफ दि म्याच पनि भए । आईपीएलको जारी सिजनमा ब...बैशाख २७ २०७५ ekhabarnepal
काठमाडौं बैशाख २७, रासस । सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् । तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा...बैशाख २३ २०७५ ekhabarnepal
वैशाख २३, इण्डियन प्रियिमर लिग अन्तर्गत शनिबार भएकाे खेलमा हैदराबादले दिल्ली डेरडेभिल्सलाई ७ विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । दिल्लीका लागि पृथ्थी शाहले ३६ बलमा ६५ रन बनाएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै श्रेयस ऐयरले ४४ रन बनाए । बलिङ तर्...बैशाख २२ २०७५ ekhabarnepal
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न एन्फाको १६ औं साधारणणसभाबाट शेर्पा अध्यक्ष चुनिएका हुन् । ७६ भोट खसेकोमा शेर्पाले ६३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी मणि कुँवरले १२ मतमात्र ल्याएका छन् । एन्फाको ४ उपाध्यक्ष र ११ सदस्यमा पनि सबै शेर्पा समूहकै विजयी भएका छन् । उपाध...बैशाख २२ २०७५ ekhabarnepal
काठमाडौँ वैशाख २२, ललितपुरमा आज बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ ।एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । निर्वाचनमा जिल्ला खेलकूद तथा क्लबका गरी ७७ जनाले मतदान गर्नेछन् ...बैशाख २१ २०७५ ekhabarnepal
खोटाङ वैशाख २१, खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ ।जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुर...बैशाख १९ २०७५ ekhabarnepal
इण्डियन प्रियिमर लिगमा मंगलबार राति भएको खेलमा बेंग्लोर विजयी भएको छ । १ सय ६७ रनको योगफल रक्षा गर्दै बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो । बेंग्लोरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । बेंग्लोरका लागि मनन बोह्राले ४५ रन बनाएका थिए भने ब्रेण्डन म्याकुलमले ३७ तथा विराट कोहली...बैशाख १३ २०७५ ekhabarnepal
अन्तराष्ट्रिय क्रिकेट परिषद्(अाइसीसी)ले सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्तरुपमा हुने एकदिवसीय विश्वकपको खेलतालिका अाज सार्वजनिक गर्दैछ। त्यसअघि नै इसएसपीएन क्रिकइन्फोले उक्त विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो। अाफ्नो वेवसाइटमा बुधबार साझ नै खेल तालिका सार्वजनिक गर्दै क्रिकइन्फोले सार्वजनिक खेल तालिका अाइसीसीको प्रमुख क...बैशाख १३ २०७५ ekhabarnepal
काठमाडौं । एक महिनाभन्दा बढीको अन्योलपछि अन्तत: अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय समितिको निर्वाचन हुने पक्का भएको छ। यसअघि तय भएको निर्वाचन रोक्न पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश बुधबार खारेज भएसँगै निर्वाचन हुने पक्का भएको हो। एन्फाले आगामी बैसाख २२ मा निर्वाचनका लागि तयारी थालेको छ। 'हामीले अन्तरिम आदेश खारेज भएको पत्र हिजो साँझ...बैशाख १२ २०७५ ekhabarnepal
काठमाडौं बैशाख १२, सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० क्रिकेट विश्वकप प्रतियोगिताको अन्तर्गत एसिया छनोटको समूह 'ए' बाट युएई दोस्रो चरणमा पुगेको छ। कुबेतमा भइरहेको छनोटको सुरुवाती चार खेलमा जित निकाल्दै युएईले दोस्रो चरणमा स्थान पक्का गरेको हो। समूहबाट ३ टिम छनोट हुने प्रावधान अनुसार अब कतार, साउदी अरेबिया, कुवेत र बहराइ मध्ये २ टिम दोस्रो...बैशाख ११ २०७५ ekhabarnepal
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्स सोमबार राति घरेलु मैदानमा किंग्स इलावेन पन्जाबसँग ४ रनले पराजित भएको छ। यस सिजनमा छैटौं खेलमा दिल्लीको यो पाँचौ हार हो भने पन्जाबसँग मात्रै २ पटक हारेको छ। हारसँगै २ अंक रहेको दिल्ली अंकतालिकाको पुछारमा छ। यसले उसको प्लेअफ सम्भावना कमजोर बनाएको छ। ६ खेलसम्म पनि दिल्लीले सन्दीप...बैशाख १० २०७५ ekhabarnepal
बैशाख १०, बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आइतबार नेपालले माल्दिभ्समाथि प्रभावशाली जित हात पारेको छ। अघिल्लो खेलमा अायोजक बंगलादेशलार्इ नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा अाइतबार माल्दिभ्सलाई २५–२१, २५–१८, २५–१५ को सोझो सेटमा पराजित गर्यो। जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनल सम्भावना पनि बलियो बनाएको छ। ...बैशाख ९ २०७५ ekhabarnepal
बैशाख ९, स्वर्ण जित्ने लक्ष्य सहित बंगलादेश पुगेको नेपाली राष्ट्रिय भलिबल टोली सियाली भलिबल महासंघ (एभीसी) सेन्ट्रल जोन प्रतियोगिताको पहिलो खेलमै अायोजक बंगलादेशविरुद्ध पराजित भएको छ। नेपाल शनिबार भएको उद्घाटन खेलमा आयोजक बंगलादेशसँग २६-२४, १८-२५, १४-२५, २१-२५ को सेटमा पराजित भयो। प्रतियोगिताको पहिलो पराजयका बाबजुद नेपालको सेमिफाइनल पुग...बैशाख ७ २०७५ ekhabarnepal
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी–ट्वान्टी विश्वकपका लागि छनोट मिति सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको मिति अनुसार एसिया क्षेत्र समूह बी को छनोट अक्टोबरमा हुने भएको छ । नेपाल रहेको समूह बी को एसिया क्षेत्रको विश्वकप छनोट अक्टोबर ३ देखि १२ तारिखसम्म मलेसियामा हुने भएको छ...बैशाख ७ २०७५ ekhabarnepal
काठमाडौं चैत ७, भीभो आईपीएल- २०१८ मा दिल्ली डेयरडेभिल्स (डीडी) ले हालसम्म खेलेका ४ मध्ये ३ खेलमा पराजय व्योहोरेको छ । यद्यपि उसले यससिजन आफ्नो घरेलु मैदानमा खेलिने ७ वटै खेल खेल्न बाँकी छ । हालसम्म दिल्लीले सबै खेल विपक्षीको मैदानमा खेलेको छ । दिल्लीले शनिबार रोयल च्यालेञ्जर्स बैंग्लोरसँग बैंग्लोरमै खेल्नेछ । त्यसपछि सोमबार बल्ल फिरोज साह को...बैशाख ५ २०७५ ekhabarnepal
काठमाडौं बैशाख ५ , बंगलादेशमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधबार निकालिएको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको हो । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजना हुने च्याम्पियनसिपमा नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेको छ । यस्तै समूह ‘बि’ ...बैशाख ४ २०७५ ekhabarnepal
काठमाडौँ बैशाख ४, इण्डियन पि्रयिमर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमात्र बनाउन...चैत्र ३० २०७४ ekhabarnepal
काठमाडौं । सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधि टिम चौराह धनगढीले जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो । १८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि अमित श्रेष्ठले विष्फो...चैत्र ३० २०७४ ekhabarnepal
चैत्र ३०, सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधिका लागि टिम चौराह धनगढीले टस जितेर ब्याटिङ रोजेको छ । धनगढीले टस जितेसँगै काठमाडौं गोल्डेन्सले बलिङको निम्तो पाएको छ । धनगढीको एसएसपी क्रिकेट मैदानमा हुने खेलमा दुबै टिम जित हात पार्दै डीपीएल–२ को उपाधि उचाल्ने दाउमा छन् । सोमपाल कामीको कप्तानीमा रहेको टिम ...चैत्र २९ २०७४ ekhabarnepal
चैत्र २९, इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ । जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डकवर्थ एण्ड लुइस नियमका आधारमा १० रनले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल राकिएको थियो । राजस्थान...चैत्र २७ २०७४ ekhabarnepal
काठमाडौं चैत २७, टिम चौराह धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो । १२८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । धनगढीका लागि...चैत्र २६ २०७४ ekhabarnepal
चैत्र २६, नेपालका जीतु राईले कमनवेल्थ खेलमा भारतका लागि स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्ड कोस्टमा १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ खेल रेकर्डका साथ राईले स्वर्ण पदक जितेका हुन् । २३५.१ अकंसहित राईले पहिलो स्थान हासिल गर्दै भारतका लागि स्वर्ण पदन जितेका हुन् । राई आज विश्वमा पेस्तोलका राज मानिन्छन् । १२ वर्ष पहिलसम्म नेपालक...चैत्र २५ २०७४ ekhabarnepal
काठमाडौं । नेपालका कराते खेलाडी पर्शुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । त्रिभुवन क्लबका बास्तोलाले एकल काताको मास्टर्सतर्फ स्वर्ण पदक जितेका हुन् । जर्मनीको हालेमा सम्पन्न प्रतियोगितामा बास्तोलाले सेमिफाइनलमा इरानी खेलाडी र फाइनलमा जर्मनीका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । बा...