माघ २९ २०७४ ekhabarnepal
आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ ।नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको थियो भने ओ...माघ २९ २०७४ ekhabarnepal
विश्व क्रिकेट लिग डिभिजन–टूमा आज नेपाल र केन्या विच खेल हुदैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको अन्तिमा रहको छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएक...माघ २८ २०७४ ekhabarnepal
काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज हुने नेपाल र युएईबीचको खेल वर्षाको कारण समयमै हुन सकेको छैन । नियमित तालिकाअनुसार नेपाली समयअनुसार १ बजेर १५ मिनेटमा सुरु हुनुपर्नेमा वर्षाका करण केही ढिलो भएको हो । हिजो परेको पानीको कारण युनाइटेड क्रिकेट क्लब मैदान अझै चिसो छ । आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ...माघ २६ २०७४ ekhabarnepal
काठमाडौं माघ २६, आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नामिविया विरुद्ध खेलेको मैदान एफिज पार्कमा नेपालले दिउसो सवा १ बजेबाट ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्दी रहदै आएका छन । २००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले ह...माघ २५ २०७४ ekhabarnepal
काठमाडौं माघ २५, नामिवियामा आजबाट सुरु भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो पहिलो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । घरेलु टोली नामिवियाले केही बेरमा ब्याटिङ थाल्नेछ । अफिस पार्कमा हुने खेलमा दुबै टोली जितको खोजिमा छन् । पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छन् । नामिविया घरेलु भूमिको मौका उठाउने ल...माघ २४ २०७४ ekhabarnepal
काठमाडौं माघ २४, आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा भोलि आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिँउसो सवा १ बजेदेखि सुरु हुनेछ। डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका नेपाल तथा नामिबिया दुवैका लागि पहिलो खेल महत्वपूर्ण छ। प्रतियोगिताका लागि नेपालले...माघ २३ २०७४ ekhabarnepal
माघ २३, इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा वाट्फोर्डलसँग चेल्सी पराजित भएको छ । खेलमा चेल्सीलाई वाट्फोर्डले ४–१ ले हराएको हो ।वाट्फोर्डले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गरेको थियो । घरेलु टोली वाट्फोर्डलाई विजयी गराउन ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले १–१ गोल गरे । चेल्सीका लागि एडिन हाजार्डले एक सान्वना गोल ग...माघ २२ २०७४ ekhabarnepal
माघ २२ , दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले दोस्रो एकदिवसीयमा नौ विकेटको विजय प्राप्त गरेको छ । सेन्चुरियनमा आइतवार सम्पन्न म्याचमा टस जितेर बलिङ गरेको भारतले दक्षिण अफ्रिकाको ब्याटिङ अर्डरलाई तहसनहस पार्दै जम्मा ११८ रनमा अलआउट गरायो । दक्षिण अफ्रिका जम्मा ३२.२ ओभर मात्र टिक्न सक्यो । भारतका लागि स्पिनर युज्वेन्द्र चहलले ८.३ ओभरमा जम्मा...माघ २१ २०७४ ekhabarnepal
माघ २१, २० औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा आज आयोजक धरान र भारत कोलकत्ताको दुर्गापूर स्टिल क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।खेल सुनसरीस्थित धरान रंगशालामा अपराह्न २ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा सीमएजी संकटा क्लवले बलियो प्रतिद्वन्द्वी मनाङ र्मस्याङ्दी क्लवलाई १–० ले पराजित ग...माघ २० २०७४ ekhabarnepal
माघ २०, फुटबल र क्रिकेटका नेपाली खेलाडी व्यवसायिक प्रतिस्पर्धाका लागि हालै विदेशका ठूला क्लबमा छानिएपछि नेपाली खेलकूदको व्यवसायिक पाटोको चर्चा चुलिएको छ।माघ १९ २०७४ ekhabarnepal
कपिलवस्तु माघ १९, यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका सा...माघ १८ २०७४ ekhabarnepal
माघ १८ , अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुदैछ । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङ्कङ र संयुक्त राज्य अमेरिकाको सहभागिता रहनेछ । प्रतियोगितामा पुर...माघ १८ २०७४ ekhabarnepal
माघ १८, पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ । ३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए तर, उनको कार नियमित भन्दा दुई-तीन गुणा तीव्र गतिमा थियो । अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिटि्टएर भित्तामा थुप्रै पटक ठोक्किएको थियो ।बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका ...माघ १७ २०७४ ekhabarnepal
एजेन्सी- माघ १७, मंगलबार राति भएको अर्को प्रिमियर लिग खेलमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई ३–० गोलले पराजित गरेको छ ।लिभरपुलका लागि इम्री कान, फिर्मिनो र मोहमम्द सलाहले एकएक गोल गरेका थिए । स्वान्सी सिटीसँग पराजित भएपछि आलोचित बनेका प्रशिक्षक उर्गेन क्लबलाई केही राहत मिलेको छ ।च्याम्पियन्स लिगको लागि स्थान सुरक्षति बनाउन पनि लिभरपुलले ख...माघ १६ २०७४ ekhabarnepal
माघ १६, हङकङसंग भएको दुई मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा नेपालले हङकङलाई २–० ले हराएको छ । दुईवटा मैत्रीपूर्ण खेलमा हङकङलाई नेपालले २ अंकले जितेको हो । नेपालको राष्ट्रिय भलिबल टोलीले हङकङको राष्ट्रिय टोलीलाई ३–१ को सेटमा पराजित गरेको थियो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले ३–२ को सेटमा जित निकालेको थियो । हङकङको पो विङ रोड स्पोर्टस...माघ १६ २०७४ ekhabarnepal
माघ १६, ब्याटिङमा सुभम गिल र बलिङमा इशान पोरेल चम्किएपछि चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई २ सय २ रनको बिशाल हार चखाउँदै भारत न्यूजील्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।उपाधिका लागि विश्व क्रिकेटका दुई महारथीहरु भरत र अष्ट्रेलिया भिड्दैछन् । अष्ट्रेलिया अफगानिस्तानलाई हराउँदै यसअघि नै प्रतियोगिताको फाइनलमा पुगीसकेको छ । न...माघ १५ २०७४ ekhabarnepal
माघ १५ , अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा पुगेको छ ।क्राइस्टचर्चमा अफगानले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले ३७.३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । उसले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर म्याक्स ब्रायट मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर २६ रन थियो । तर, ज्याक एडवाड्र्सले टिकेर खे...माघ १४ २०७४ ekhabarnepal
माघ १४, नेपालका स्ट्राइकर बिमल घर्तीमगर भारतीय क्लवबाट खेल्ने भएका छन् । उनी मोहन बगान क्लवमा अनुबन्ध भएका हुन् । बिमल आजै कोलकत्ता जादैछन् । बिमलले भोलीबाटै अभ्यास शुरु गर्ने क्लवले जनाएको छ । क्लवले हिजो साँझ विज्ञप्ति जारी गर्दै यसको पुष्टी गरेको हो । अनुबन्ध रकमबारे भने खुलाइएको छैन । राष्ट्रिय टोलीका गोलकिपर किरन चेम्जोङ पनि केही सम...माघ १३ २०७४ ekhabarnepal
सुनसरी माघ १३, मनाङ–मर्स्याङ्दी र थ्रीस्टार बिच गोल्डकपको खेल इटहरी रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ । घरेलु फुटवलका चीर प्रतिद्वन्दि क्लब थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब मदन भण्डारी मेमोरिय इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि खेल्दैछन् । मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा शनिबार दुवै ट...माघ १२ २०७४ ekhabarnepal
बंगलादेशलाई १३१ रनले हराउँदै भारत यु-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।फाइनल प्रवेशका लागि चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ । यो खेल आगामी सोमबार हुनेछ । पहिलो सेमिफाइनल भने आइतबार हुनेछ, जसमा अस्ट्रेलियाले अफगानिस्तानको सामना गर्नेछ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर २६५ रन बन...माघ ११ २०७४ ekhabarnepal
बागलुङ माघ ११ , यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ ।नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष...माघ १० २०७४ ekhabarnepal
एजेन्सी । विश्व नम्बर एक सिमोना हालेप वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । बुधबार भएको क्वाटरफाइनलमा कारोलिना प्लिस्कोभालाई पराजित गर्दै रोमानियाकी हालेपले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । मेलबर्नपार्क स्थित रोड लाभेर एरिनामा भएको खेलमा हालेपले चेक गणतन्त्रकी प्लिस्कोभालाई ६–३ र ६–३ को सेटमा प...माघ ९ २०७४ ekhabarnepal
चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्गलिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रवेश गरेका छन् । यसैगरी म्यान्चेस्टर युनाइटेडका अर्मेनियन मिडफिल्डर हेनरिक मख्तरीयान आर्सनल पुगेका छन् । सम्भवतः जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा चर्चित ट्रान्सफरको रुपमा इङ्लिस फुटबलका दुई ठूला क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी...माघ ८ २०७४ ekhabarnepal
माघ ८, पाकिस्तानसँगको पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको छ । एक दिवसीय क्रिकेटको पाँच श्रीङ्खला क्लिन स्वीप गरेको न्युुजिल्याण्डले पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेट पनि जितेको हो । पाकिस्तानसँग १ सय ६ रनको लक्ष्य पाएको न्युजिल्याण्डले खेल सकिन २५ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष भेट्टाएको थियो । न्युजिल्य...माघ ७ २०७४ ekhabarnepal
रुपन्देही माघ ७, रुपन्देहीको मणिग्राममा जारि दोस्रो मणिमुकुन्द रनिङ्ग कप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि जिल्ला भलिबल संघ स्याङजा र साविक बिजेता जिल्ला भलिबल संघ नवलपरासी भिड्ने भएका छन । तिलोत्तमा ब्यापार मेला स्थलमा जारि प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न सेमिफाईनल खेलहरुमा बिजयी हुदै प्रतियोगितामा दबै टिमले ...माघ ६ २०७४ ekhabarnepal
माघ ६ , आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्ने नेपाली टिमको ब्याटिङ प्रशिक्षकका रुपमा भारतका सुलक्षण कुलकर्णी शनिबार नेपाल आउँदैछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले ब्याटिङ प्रशिक्षकका रुपमा नेपाल पठाउने निर्णय गरेपछि कुलकर्णी नेपाल आउन लागेका हुन् ।कुलकर्णी दिउँसो १२ बजेपछि नेपाल आइपुग्ने र आइतबारदेखि नेपाली टोलीलाई ब्याटिङ...माघ ६ २०७४ .
बीबीसी काठमाण्डौ,माघ ६ विकसित देशको तुलनामा क्यान्सरको पहिचान र उपचार नेपालमा कम खर्चिलो हुने बताइएपनि कतिपय औषधि लागत मूल्य भन्दा २००० प्रतिशत बढी मूल्यमा बिक्री भइरहेको अनुगमनका क्रममा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने औषधिको विक्रीमा मनोमानी भएका कारण सर्वसाधारणले खर्च थ...माघ ४ २०७४ ekhabarnepal
माघ ४, ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप बिहीबारदेखि शुरु हुने भएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ र मोफसलका लागि गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।...माघ ३ २०७४ ekhabarnepal
ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् ।यद्यपि उनले २०१५ देखि खेलेका थिएनन् । ३७ वर्षीय रोनाल्डिन्हो २००२ मा ब्राजिलको विश्वकप टोलीमा थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले ।उनका भाइ एवं एजेन्ट राबर्टो एसिसले रोनाल्डिन्होको सन्यास पुष्टि गरेका छन् । साथै उनको सम्म...माघ २ २०७४ ekhabarnepal
काठमाडौं माघ २, इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीमाथि ३–० को जित निकाल्दै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अंक दूरी १२ मा झारेको छ । म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनिओ भ्यालेन्सिया, एन्थोनी मार्शल र ...पौष ३० २०७४ ekhabarnepal
काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १०० रनले पराजित गरेको छ । न्युजिल्याण्डमा जारी प्रतियोगिताको समूह बी अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३२८ रनको बिशाल योगफल बनाएको थियो । भारतका लागि कप्तान पृथ्वी श र मञ्जोत कालराले पहिलो विकेटका लागि कीर्तमानी १८० ...पौष २८ २०७४ ekhabarnepal
काठमाडौं पुस २८, स्टार स्टाइकर लियोनेल मेस्सीले दुई मिनेटमा २ गोल गरेपछि कोपा डेल रे प्रतियोगितामा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टा भिगोलाई ५ शून्य गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको १५ मिनेटमा नै मेस्सीले २ गोल गरेका थिए । पहिलो हाफमा नै ४ गोल गरेको बार्सिलोना दोस्रो हाफमा एक गोल गर्दै ५ शून्य गोल अन्तरले विजयी भएको ...पौष २८ २०७४ ekhabarnepal
मकवानपुर पुस २८, मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् । करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण...पौष २७ २०७४ ekhabarnepal
पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सिमित अमिन्सलाई २ – ० ले पराजित गर्दै पिएसजी क्वाटरफाइनलमा पुगेको हो । अमिन्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न नेयमार र एड्रिन राबिओटले समान एक एक गोल गरे । तुलनात्मक कमजोर टोली अमिन्सविरुद्ध पिएसजीले दुवै गोल दोस्रो हा...पौष २६ २०७४ ekhabarnepal
नयाँ दिल्ली– भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले अलराउन्डर युसुफ पठानलाई पाँच महिना प्रतिबन्ध लगाइएको जनाएको छ। पठानले प्रतिबन्धित औषधि सेवन गरेर एन्टी डोपिङ नियम तोडेर ठहर गर्दै निलम्बन गरेको बिसिसिआईले जाएको छ। १४ फेब्रुअरी २०१८ मा उनीमाथि लागेको प्रतिबन्ध सकिनेछ। उनलाई अक्टुबरदेखि लागु हुने गरी प्रतिबन्ध लगाइएको हो। गत वर्ष भएक...पौष २६ २०७४ ekhabarnepal
पुस २६, लिभरपुलबाट बार्सिलोना गएका फिलिप कोन्टिन्होले स्टार स्ट्राइकर लियोनल मेस्सीको ठाउँ लिने बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोले दाबी गरेका छन् । २५ वर्षे ब्राजिलियन खेलाडी कोन्टिन्हो यहि हप्ता एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा लिभरपुलबाट बार्सिलोना गएका हुन् । यो अनुबन्धपछि कोन्टिन्हो विश्वका महंगा खेलाडीको सूचिमा नेइमारपछि दोस्रो स्...पौष २५ २०७४ ekhabarnepal
धनगढी पुस २५, धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज पाहुना टोली भुटानको ड्रक स्टार क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली अनुभवी खेलाडीका साथ मैदानमा उत्रदैछन् । भुटानी क्लबमा भुटानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी समेत रहेका छन् । रुपन्देही ११ मा पनि राष्ट्रिय लिग खे...पौष २४ २०७४ ekhabarnepal
काठमाडौं पुस २४, अस्ट्रेलिया र इंग्ल्यान्डबीचको प्रसिद्ध एशेज टेस्ट क्रिकेट शृंखला अस्ट्रेलियाले ४–० ले जितेको छ । पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलिया एक इनिङ र १२३ रनको विशाल अन्तरले विजयी भएको हो । इंग्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै ३४६ रन बनाएकोमा अस्ट्रेलियाले सात विकेटको क्षतिमा ६४९ रनको विशाल स्कोर बनाउँदै डिक्लेयर ग–यो । अस्ट्र...पौष २३ २०७४ ekhabarnepal
काठमाडौं पुस २३, मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको खप्तड गोल्डकप फुटबलमा आइतबार धरान फुटवल क्लव र संकटा क्लव काठमाडौं खेल्दैछन् । खेल दिउँसो ३ बजेपछि कैलालीको धनगढीमा सुरु हुनेछ । शनिबार भएको खेलमा सहारा क्लव पोखरालाई हराउँदै सशस्त्र प्रहीको एपिएफ अन्तिम आठमा पुगेको हो ।पौष २२ २०७४ ekhabarnepal
इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको इन्टर मिलान पछिल्ला खेलमा जित बिहीन बन्दै गएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा फियोरेन्टिनासँग १–१ को बराबरीमा रोकिएको इन्टर मिलानले सिरी ए का पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन । जित बिहीन यात्राअघिसम्म सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलान अहिले तेस्रो स्थानमा झरेको छ र उ शीर्ष स...पौष २१ २०७४ ekhabarnepal
काठमाडौं पुस २१ , इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०१८ मा कमाईको मामिलामा विराट कोहलीले महेन्द्रसिंह धोनी र रोहित शर्मालाई पनि उछिनेका छन् ।सबै फ्रेन्चाइज टिमलाई पुराना खेलाडी रिटेन गर्ने अवसर दिइएको थियो, जसमा धेरै टिमले आफ्ना स्टार खेलाडीलाई करोडौं खर्च गरेर टिममै राखेका छन् ।रोयल च्यालेन्जर्स बैंग्लोरले कोहलीलाई १७ करोड भारु दिए...पौष २० २०७४ ekhabarnepal
काठमाडौं पुस २० , बुधबार भारतको गोरखपुरबाट अमृतसर रेलमा जाने तयारी भए पनि माैसमको खराबीका कारण नेपाली टोली बसमै गएको टोलीका मिडिया अफिसियल अनिल मल्ल ठकुरीले जानकारी दिनुभयो । रेल नचल्दा केहीबेर अलपत्र परेको नेपाली टोली त्यहाँबाट बस ब्यवस्था गरेर पाकिस्तानतर्फ लागेको उहाँले बताउनुभयो । गोरखपुरबाट अमृतसर बसबाट यात्रा गर्दा करिव २४ घण्टा लाग्दछ...पौष २० २०७४ ekhabarnepal
डिएगो कोस्टाले सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेको पाँच मिनेटमा नै गोल गरेका छन् र, एथ्लेटिको मड्रिडले कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा एइडर एस्पोटिओलाई हराएको छ ।बुधबार राति भएको खेलमा एथ्लिेटिको मड्रिडले एइडर एस्पोटिओ ४–० गोल अन्तरले हराएको हो । २९ वर्षीय कोस्टा चेल्सीबाट गत सेप्टेम्बरमा नै एथ्लेटिको मड्रिड फर्किएका थिए । तर, क्लबको...पौष १९ २०७४ ekhabarnepal
काठमाडौं : १६औं राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सफलता हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी लिगमा मंगलबार पुलिसले सुदूरपश्चिमलाई २-१ गोलले हरायो । खेलमा सुरुआती अग्रता भने सुदूरपश्चिमले लिएको थियो । सुदूरपश्चिमका चन्द्रा भण्डारीले खाता खोलेकी थिइन् । पहिलो हाफमा १-० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा पु...पौष १८ २०७४ ekhabarnepal
रुपन्देही पुस १८ , रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी भएका छन् । उनले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गरे । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोश्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ...पौष १७ २०७४ ekhabarnepal
काठमाडौं पुस १७, इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी र क्रिष्टल प्यालेसबीचको खेल गोलरहित बराबरीमा टुंगिएपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो । गएराति भएको खेलमा म्यानचेष्टरको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको हो । खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरल...पौष १६ २०७४ ekhabarnepal
काठमाडौं पुस १६, सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । आइतबार पहिलो दिन दिउँसो १२ बजेपछि नेपाल प्रह...पौष १४ २०७४ ekhabarnepal
एजेन्सी । पूर्व फुटवल खेलाडी जर्ज उएच लाइबेरियाको राष्ट्रपतिमा विजयी भएको छन् । नवनिर्वाचित राष्ट्रपति जर्जले लाइबेरियाकै उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गरेर विजयी भएका हुन ।लाइबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएकोे जनाएको छ । निर्वाचनमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेकोे निर्वाच...पौष १४ २०७४ .
नेपालका २१ खेलाडी सहभागि मनोरञ्जन शर्मा नया दिल्ली,पुष १३ भारतको राजधानी नँया दिल्लीमा बिहीबार देखि तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगितामा नेपालको तर्फबाट जापान गोजुरीयो कराते डु मिशन संघका २१ खेलाडी सहभागी छन् । प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खेलाड...पौष १३ २०७४ ekhabarnepal
काठमाडौं, १३ पुस– एरेभष्ट प्रिमियर लिग (इपीएल) को फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायर खेल हुँदैछ । जसका लागि भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल बिहान ११ बजे सुरु हुनेछ। भैरहवा पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग ८ विकेटले पराजित भएको थियो । ललितपुरले भने पोखरा राइनोजललाई एलिमिन...