पौष १२ २०७४ ekhabarnepal
काठमाडौं पुष १२, एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ । बिराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।पौष ११ २०७४ ekhabarnepal
पोखरा, ११ पुस - पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको हो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल प...पौष १० २०७४ ekhabarnepal
काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्स समूह विजेता बनेको छ। विराटनगरले सोमबार भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले पराजित गर्दै लगातार पाँच खेलमा जित निकाल्यो। जितसँगै विराटनगर समूह विजेता बन्दै क्वालिफायरमा पुगेको छ। क्वालिफायरमा जित निकाले विराटनगर फाइनलमा पुग्नेछ। पराजित भएमा पनि विराटनगरले दो...पौष १० २०७४ ekhabarnepal
पोखरा पुस १०, राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ । प्रतियोगिताबारे जानकारी गराउन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजकुमार गुरुङले प्रतियोगितामा म...पौष ९ २०७४ ekhabarnepal
काठमाडौं, ९ पुस– राखेप च्याम्पियसिप खेलकुद प्रतियोगिता आइतबार शुुरु हुँदैछ । ललितपुरको सातदोबाटोमा दिउँसो १ बजेपछि शुरु हुने प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा २९ खेलका १ हजार १ सय २७ पदकका लागि ४ हजार ८२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फुटबल, भलिवल, कराँते, तेक्वान्दो, एथले...पौष ८ २०७४ ekhabarnepal
पोखरा पुस ८, पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको यो भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो । माघ २ गतेदेखि राष्ट्रिय उच्च माविको खेल मैदान टुँडिखेलमा हुने सातौं संस्करणको फुटबल प्रतियोगितामा देश–विदेशका १४ फुटबल टिम सहभागी हुने जानकारी आयोजकले दिएको छ ।प्रतियोगितामा नेपालसँगै...पौष ७ २०७४ ekhabarnepal
काठमाडौं, पुष ७ एसियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ एन्फालाई कारबाही गरेको छ । खेलमा अनुशासन नदेखाएको भन्दै १ हजार डलर जरिवाना गरेको हो । एएफसी अण्डर १९ च्याम्पियनसिपको छनोट अन्तर्गत काजाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीले खेल अनुशासन उल्लंघन गरेको भन्दै महासंघले एन्फालाई कारबाहीस्वरुप १ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गर...पौष ६ २०७४ ekhabarnepal
एभरेष्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा चितवन टाइर्गसलाई ३ विकेटले पराजित गर्दै काठमाडौं किंग्स एलेवेनले प्रतियोगितामा पहिलो जित हात पारेको छ।१ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो।काठमाडौंले दोस्रो ओभरको तस्रो बलमा ओपनर सागर पुनलाई गुमाएको थियो। प्रवीण गुप्ताको बलमा अनिलकुमार मण्डल...पौष ६ २०७४ ekhabarnepal
काठमाडौं, ६ पुस– एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा ललितपुर प्याट्रिएट्स भैरहवासँग भिड्दैछ भने दोस्रो खेल चितवन टाइगर्स र काठमाडौं किंग्सबीच हुनेछ । बुधबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुवात गरेको छ । भैरहवाले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले...पौष ५ २०७४ .
काठमाडौं,पु,५ एभरेष्ट प्रिमियर लिग(इपिएल) क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा बुधबार भैरहवा ग्लाडियटर्सले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। काठमाडौं किंग्स एलेवेनलाई ७ विकेटले पराजित गर्दै भैरहवाले जितको खाता खोलेको हो। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएरु १ सय १८ रन जोडेको थियो। काठ...पौष ३ २०७४ ekhabarnepal
काठमाडौं, ३ पुस — इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको बहुचर्चित एशेज टेस्ट क्रिकेट शृंखला अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाको पर्थमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलिया एक इनिङ र ४१ रनको विशाल अन्तरले इंग्ल्यान्डलाई हराउन सफल भयो । टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा ४०३ रन बनाएको थियो । इंग्ल्यान्डका दाविद मालनले १४० र जोनी बेयरस...पौष ३ २०७४ ekhabarnepal
३ पुस, काठमाडौं । नेपालमा सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजबाट कीर्तिपुरमा सुरु हुँदैछ ।त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिम सहभागी छन् ।उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिष्पर्धा हुँदैछ । किङ्स इलाभेनको नेतृत्व सोमपाल कामी र पे...पौष २ २०७४ ekhabarnepal
पुस २ , एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो । थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । आपनिङ उत्कृष्ट नभएपनि नेपालका मध्यक्रममा ब्याट्सम्यानहरुको प्रदर्श...पौष १ २०७४ ekhabarnepal
एथलेटिक्सका दुई चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरु यसै हप्ता खेल छोड्दै कामका लागि विदेशिएपछि खेलाडी पलायनबारे फेरि बहस शुरु भएको छ। यो हामी नेपालीहरुको लागी बिडम्बना को कुरा हो। भनिन्छ, देशमा रहेका यूवाहरुलाइ देशको स्रोत साधनको सदुपयोग गर्नमा जोड दिनुपर्छ, तर आज अन्तराष्टिय खेलाडीहरु धमाधम बिदेसिन् क्रम बढदो छ ।खेल छोड्दै छन खेलाडीहरु?मंसिर २८ २०७४ ekhabarnepal
मंसिर २८ ,एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गराएको छ। नेपालले बिहीबार थाइल्यान्डमा भएको तेस्रो खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको छ। नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभर पिचमा टिक्दै १३ र...मंसिर २७ २०७४ ekhabarnepal
मंसिर २७- चर्चित क्रिकेट खेलाडी क्रिस गेलले एकपछि अर्को विश्व रेकर्ड बनाउने क्रम जारी राखेका छन् ।बंगलादेश प्रिमियर लिग क्रिकेटमा मंगलबार साँझ भएको फाइनल खेलमा गेलले १८ छक्का प्रहार गर्दै विश्व किर्तिमान कायम गरेका हुन् ।आफ्नै नाममा रहेको १७ छक्काको रेकर्डलाई तोड्दै गेलले अर्को विश्व रेकर्ड राख्न सफल भएका छन् । उनले यसअघि इन्डियन प्रिमियर लिग (आ...मंसिर २६ २०७४ ekhabarnepal
काठमाडौँ, २६ मंसिर- थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो । जि...मंसिर २५ २०७४ ekhabarnepal
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको म्यानचेस्टर डर्बीमा सिटीले बाजी मारेको छ ।युनाइटेडको मैदान वल्डट्रार्फोडमा भएको यो खेलमा सिटीले २–१ को जित निकाल्दै उपाधि यात्रा अझै बलियो बनाएको छ ।सिटीलाई जिताउने क्रममा डिफेन्डर निकोलाश ओटामेन्डी र मिडफिल्डर डेभिड सिल्भाले एक एक गोल गरे ।सिटीका लागि डेभिड सिल्भाले खेलको ४३ औँ मिनेटमा गोल...मंसिर २२ २०७४ ekhabarnepal
काठमाडौं, २२ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र यूएईबीचको दोस्रो खेलमा यूएई दवावमा आएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका छन् ।१४ ओभरको खेल सकिँदा यूएई २४ रन मात्र बनाएर चार विकेट गुमाइसकेको अवस्थामा छ । सोमपालले यूएईका कप्तान रोहन मुस्तफासहित अस्फाक अहमद, गुला...मंसिर २० २०७४ ekhabarnepal
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ । युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरकत्त अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रनको योगफल बनायो । घरेलु टोली युएईले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।ने...मंसिर २० २०७४ ekhabarnepal
२० मंसिर, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाली ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् ।२४.२ ओभरमा दोस्रो विकेटका रुपमा युएईका रोहन मुस्तफाको बलमा एलबीडब्ल्यूको धरापमा पर्नुअघि मल्ले ५४ रनको संयमित अर्धशतकीय पारी खेले । युएईको शेख जायद रंगशालामा ८३ बलको सामना गरी मल्लले ६ च...मंसिर १८ २०७४ ekhabarnepal
काठमाडौँ । अल्ट्राधावक मीरा राईले हङकङको एमएसआइजी लान्ताउ ५० एसियन स्काइरनिङ च्याम्पियनसिपको उपाधि जितेकी छन्। उनले प्रतिस्पर्धीलार्इ एक घण्टा बढीको समयले पछि पार्दै ५० किलोमिटर लामो दौड पूरा गरी स्वर्ण पदक जितेकी हुन् । पुरुषतर्फको स्वर्ण स्पेनका क्रिष्टोफर क्लिमेन्टले जितेका छन्। क्लिमेन्टले ५ घण्टा ४९ मिनेटमा दूरी पूरा गरे । मिराले ६ घण्टा...मंसिर १६ २०७४ ekhabarnepal
मंसिर १६, २०७४-गोन्जालो हिगुएनले आफ्नै पूर्व क्लबमाथि निर्णायक गोल गरेपछि इटालीको सिरी ए मा युभेन्ट्सले शनिबार राति नेपोलीलाई १–० ले हराएको छ । अर्जेन्टिनी २९ वर्षीय फरवार्डले पउल ड्याबलको पासमा १२ औं मिनेटमा खेलको एक मात्र गोल गरे । यस हारपछि लिगमा नेपोलीको अपराजित यात्रामा पनि पूर्ण विराम लागेको छ । यस्तै युभेन्ट्सले शीर्ष स्थानमा रहेको ने...मंसिर ११ २०७४ ekhabarnepal
काठमाडौं– आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पारेको छ। सोमबार भएको तेस्रो स्थानको प्ले अफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको हङकङ १ बल खेल्न बाँकी छँदा ५८ रनमा अलआउट भयो। हङकङलाई कम रनमा रोक्ने क्रममा नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन्। शवनम राई, सीता रा...मंसिर २ २०७४ .
नेपाली यु्वा टोली अफगानिस्तान सामु निरीह देखिए मंसिर १ नेपाली क्रिकेटको यात्रामा प्राय: वाधक बन्दै आएको ठानिएको अफगानिस्तानसंग १९ वर्ष भन्दा कम उमेरका खेलाडीहरुको यु-१९ एसिया कप प्रतियोगिताको फाइनलमा पुग्न सकेन। गएको एक दशकमा नेपाल र अफगानिस्तान बीच भएको राष्ट्रिय टोलीदेखि उमेर समूहका महत्वपूर्ण उपलब्धिका बेला अफगानिस्तान नै नेपालको बाटोमा ...कार्तिक २८ २०७४ .
काठमाडौैं, कात्तिक २८ : एसीसी अन्डर १९ एसिया कपमा नेपाल सेमिफानलमा पुगेको छ। नेपालले यो सफलता पहिलोपटक पाएको हो भने डिफेन्डङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ। भारत र बंगलादेशबीचको खेलमा भारत पराजित भएपछि नेपालले रनरेटका आधारमा दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो। समूह 'ए' को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो। बंगलाद...कार्तिक २६ २०७४ .
काठमाडौं, कात्तिक २६ मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो। मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको खेलमा नेपालले भारतमाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। नेपालको ऐतिहासिक र मह...कार्तिक ७ २०७४ .
काठमाडौं कात्तिक ७। विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे । ३२ ...असोज ३० २०७४ .
काठमाडौं, असोज ३०– आइसिसी विश्वकप क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको महत्वपूर्ण खेल वर्षाले प्रभावित बनेपछि नेपाल डब्लुसिएल डिभिजन–२ मा झरेको छ। डब्लुसिएल च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल नेपाल र हङकङबीच सोमबार हुने तय थियो। हङकङमा आइतबार आएको समुद्री आँधीले खेल सोमबारका लागि सारिएको थियो। सोमबार पनि वर्षाले खेल हुन सकेन। ख...असोज २९ २०७४ .
काठमाडौं,असोज २९ – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आइतबार हुने दोस्रो खेल स्थगित भएको छ। हङकङमा शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आइतबार पनि जारी रहेकाले खेल स्थगित गरिएको हङकङ क्रिकेट एसोसिएसनले जनाएको छ। हङकङ क्रिकेटले सामाजिक सन्जालमार्फत खेल स्थगित भएको जानकारी दिएको हो। स्थगित खेल सोमबार...असोज २५ २०७४ .
काठमाडौं,असोज २५ विश्वलाई सर्वाधिक चासो भएको विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ। गत वर्षको फाइनलिस्ट अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट हुन्छ कि हुँदैन र विश्व चर्चित खेलाडी लिओनल मेसी विश्वकपमा देखा पर्छन् कि पर्दैनन् भन्ने ठूलो चासोका बीच अर्जेन्ट...असोज १ २०७४ .
काठमाडौँ ,असोज १। एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ । जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुना...असोज १ २०७४ ekhabarnepal
काठमाडाैं,असोज १ एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ। मलेसियाको किन्नारा ओभलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा ७६ रनमा अलआउट भयो। हङकङको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३/३ विकेट लिए। सुमित महर्जन र आसिफ शेखले...भाद्र २९ २०७४ .
काठमाडौं भदौ,२९ । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बना...भाद्र २८ २०७४ .
काठमाडौं, भदौ २८ । एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा १ विकेट पूरा गर्यो। नेपालको जितमा आशिफ शेखले अविजित २३ तथा सन्दीप सुनारले २१ रन जोडे। अनिल साह ४ रनमा अविजित रहे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भु...भाद्र २६ २०७४ .
काठमाडौँ, भदौं २६। एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको हो । थाइल्याण्डको यू–१९ टोलीले टस जितेर नेपालको यू–१९ टोलीलाई पहिलो ब्याटटिङ...भाद्र २३ २०७४ .
काठमाडौं भदौ,२३ । आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको छनौट खेल अन्तर्गत यू-१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ । आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् । ...भाद्र २१ २०७४ .
काठमाडौं भदौ,२१ । नेपाली टोलीका भेट्रान स्पिनर शक्ति गौचनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध नखेल्ने भएका छन् । बुधबार पारस खड्काको नेतृत्वमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा शक्ति अटाएनन् । उनी पछिल्लो समय पायल्सबाट पीडित छन् । ‘झण्डै डेढ महिनादेखि समस्या भएको हो,’ शक्तिले भने, ‘ठीक हुन अझै डेढ दुई हप्ता लाग्ने भएकाल...भाद्र १५ २०७४ .
चितवन भदौ १५ - चितवनको माडीमा जिल्लाकै सर्वाधिक धनराशिको फुटवल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछ । खेल तालिका पहिलो खेल : दियो क्लव राधापुर विरुद्ध जित बाहान युवा क्लव गर्दी - १२ बजे । दोश्रो खेल : लिवर्टी युवा क्लव इनारवरुवा विरुद्ध चैनपुर एफसीबी चैनपुर - २ वजे । तेस्रो खेल : बुद्ध ज्योति युवा क्लव सितलपुर विरुद्ध नेपाल वोटे समाज वनक...भाद्र ११ २०७४ .
काठमाडौं भदौ,११ । मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् । टोलीमा अघिल्लो मह...भाद्र १० २०७४ .
बुटवल, भदौ १०। खेलकुद मानिसको जिवनको अभिन्न अंग भएको कारण खेलकुदकै माध्यमबाट देशलाई चिनाउन सकिने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ‘खेल खेलौ, स्वथ्य बनौ, राष्ट्रलाई चिनाऔ’ भन्ने मुल नाराको साथ सुरु भएको लुम्बिनी स्पोट्स क्लव तिलोत्तमा १४ खैरिया सुपौलीको प्रथम सारण सभा, वृहत रक्तदान कार्यक्रमको समुद्घाटनका सहभागीहरुले यस्तो कुरा बताएक...भाद्र १० २०७४ .
काठमाडौं,भदौ ९ नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेको हो । खेलको ५ मिनेटमा आकाश बुढामगरले पहिलो गोल गरी नेपाली टिमलाई १–० को अग्रता दिलाएका थिए । आकाशले नै ३० मिनेटमा दोस्रो गोल ...साउन २६ २०७४ .
काठमाडौं, साउन,२६। नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा छ । सार्क देशमा भारत ९७ औं स्थानमा छ । एक स्थान तल झरेको हो । माल्दिभ्स १४२ औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा आइपुगेको छ । एक स्थानमाथि उक्लिएक...साउन २३ २०७४ एजेन्सी
कोलम्बो, साउन २३। भारतीय स्पीनर रविन्द्र जडेजा श्रीलंकाविरुद्धको अन्तिम तथा तेस्रो टेस्टका लागि प्रतिबन्धित भएका छन् । आचारसंहिता ताड्दै पछिल्ला २४ महिनामा ६ डिमेरिट अंक बटुलेपछि जडेजाले प्रतिबन्ध खेप्नु परेको हो । कोलम्बो टेस्टअघि जडेजाले तीन डिमेरिट अंक बटुलेका थिए । सन् २०१६ मा इन्दौरमा भएको टेस्टमा पिचमा कुदेका कारण उनलाई सो अंक दिइएको थ...साउन २२ २०७४ एजेन्सी
एजेन्सी कोलम्बो, साउन २२ – पहिलो टेस्टमा श्रीलंकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जीत हासिल गरेको भारतले दोस्रो टेस्टमा अर्को किर्तिमान बनाउन सफल भएको छ । दोस्रो टेस्टमा एक इनिङ र ५३ रनले श्रीलंकालाई पराजित गर्दै भारतले उसैको भूमिमा पहिलो पटक इनिङसहितको जीत हासिल गरेको हो । भारतले पहिलो ब्याटिङ गर्दै प्रस्तुत गरेको ६२२ रनको विशा...साउन १९ २०७४ .
काठमाडौं, साउन १९– युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रियस्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा ७ वटै प्रदेशमा अन्र्तराष्ट्रियस्तरका रंगशाला बनाउने बताएका हुन् । उनले भने,‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्न ७ वटै प...साउन १३ २०७४ रासस
काठमाडौँ साउन,१३ । फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । “खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको छ,” कुमारी फुटसल ठमेलका सञ्चालक राजनलाल म...साउन १२ २०७४ .
काठमाडौं साउन, १२ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो । क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेला...साउन १२ २०७४ एजेन्सी
क्यालिफोर्निया साउन १२– स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिड इंग्ल्सि क्लब म्यान्चेस्टरसँग ४–१ गोलअन्तरले पराजित भएको छ । इन्टरनेसनल च्याम्पियन्स कप अन्तरगत अमेरिकाको लस एन्जलिस शहरमा भएको खेलमा सिटीले रियलमाथि सहज जित निकालेको हो । प्रिसिजन टुरमा रियलको यो दोस्रो हार हो । यसअघि रियल म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएक...साउन १० २०७४ .
काठमाडौं साउन,१०। नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालले छनोट चरण पार गर्न सकेन । अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपमा स्थापना बनाउन सफल भएको छ । सिंगापुरमा अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०....