साउन १० २०७४ .
काठमाडौँ साउन १०– न्युजिल्याण्डमा सन् २०१८ जनवरीमा संचालन हुने यु–१९ एसिया बिश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलको रुपमा अफगानिस्तानसंग आज सिगांपुरको मैदानमा प्रतिष्पर्धा गर्दै छ । बिजयी हुन सफल १ टोलिले मात्र छनौट हुने मौका पाउने प्रतियोगितामा आयोजक सिंगापुर, मलेसिया, अफगानिस्तान र नेपाल सहित ४ राष्ट्रले सहभागीता जनाएक...साउन ९ २०७४ .
काठमाडौं साउन,९। आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो ...साउन ८ २०७४ बीबीसी
काठमाडौं साउन,८ । पछिल्ला खबरहरुलाई मान्ने हो भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन नेयमारका लागि १९६ मिलियन पाउण्ड तिर्न तयार भएको छ । यो २६ अर्ब २६ करोड रुपैयाँ हो । एउटा खेलाडीका लागि एक सय र ९६ मिलियन पाउण्ड ? यो रकम म्यानचेष्टर युनाइडेलले पल पोग्बालाई भित्र्याउँदा खर्चिएको विश्वको कीर्तिमानी मूल्य ८९ मिलियन पाउण्डको दोब्बर हो । रियल मड...साउन ७ २०७४ .
युएई साउन, ७– नेपाली समाज युएईले फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । एएफसी यू–२३ च्याम्पियनसीपको छनोट चरणको खेलमा सहभागी हुन आएका नेपाली खेलाडी एवं प्रशिक्षकलाई गत अलऐनमा सम्मान गरेको हो । सम्मान कार्यक्रममा युएईका सफल ब्यावसायी एवं हामी नेपाली एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्यले प्रति खेलाडी दश हजार प्रदान गरे । कार्यक्रममा बोल्दै नेपाल...साउन ६ २०७४ .
काठमाडौँ साउन ६– सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ । जितका लागि १ सय ६९ रनको लक्ष्य पाएको सिंगापुर ४६.५ ओभरमा मात्र १४६ रनमा अलआउट हुन पुग्यो । नेपालले प्रस्तुत गरेको मध्यम योगफल पछ्याउने क्रममा सिंगापुरले शुरुवात भने राम्रो गरेको थियो ।...साउन ६ २०७४ .
काठमाडौं साउन,६ । आईसीसी यू-१९ विश्पकप छनोटमा नेपालले सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो । नेपालको सुरुवात खासै राम्रो हुन सकेन । २० रन जोड्दा पहिलो विकेटका रुपमा अनिल साहलाई व्यक्तिगत ७ गुमाएको नेपालले ...साउन ५ २०७४ .
काठमाडौं साउन,५ । आइसीसी यू-१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले पराजित भएको छ । सुरुवाति दुई खेल जितेको नेपाली किशोर टोलीको वास्तविक परीक्षा अफगानी टिमसँग हुने मानिएको थियो । जसमा बलिङतर्फ ठीकै प्रदर्शन गरेपनि ब्याटि...साउन ५ २०७४ .
काठमाडौँ साउन ५ - एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएई को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिल...साउन ५ २०७४ .
पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेल विजयका लागि नेपालले १९१ रनको लक्ष्य पछ्याउँदै छ । पेदाङ रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ गरे पनि सुरुवातमा विकेट लिन नसके पनि पछिल्ला विकेट भने निकै सजिलै लिएको थियो । कसिलो बलिङ गर्न सकेको छैन । अफगानिस्तानले ७५ रन जोड्दा पहिलो विकेट गुमाए प...साउन ४ २०७४ .
काठमाडौं साउन, ४। सुरुवाती दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले एएफसी यू-२३ च्याम्पियनसिप छनौटको आफ्नो अन्तिम खेलमा आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ । युएईको अल अइनस्थित तनउन विन मोहम्मद रंगशालामा आज साँझ खेल हुनेछ । च्याम्पियनसिप छनौटको समूह डीमा रहेको नेपाल पहिलो खेलमा युएईसँग ५-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग २-० ...साउन ३ २०७४ .
काठमाडौं साउन, ३ । उत्कृष्ट बलिङसँगै नेपालले यू-१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । तर, व्याटिङमा देखिएको समस्या भने अझै कायमै छ । सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्यो । र, यो लक्ष्य भेट्टाउन पनि नेपालले ९.५ ओभरमा ५ विकेट गुमायो । नेपालको पहिलो विकेट सस्तैमा...साउन २ २०७४ रासस
काठमाडौं साउन,२ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु हुने खेलमा नेपालले विजय लक्ष्यका साथ उज्वेकिस्तानको सामना गर...साउन २ २०७४ .
सिंगापुर,साउन, २ । आइसीसी एसिया यु–१९ विश्वकप छनोट क्रिकेटमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । खेलमा नेपालले विजयका लागि जम्मा ७४ रनको लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले कप्तान सन्दीप लामिछानेको आकर्षक बलिङको मद्धतले सिंगापुरलाई २९ ओभरमै अलआउट गरी ७३ रनमा रोक्न सफल भएको हो । सन्दीपले २१ खर्चेर ५, सहाब आल...साउन १ २०७४ .
साउन, १ । अल आइन सिटी । संयुक्त अरब इमिरेट्स युएईमा सुरु भएको एएफ्सी युथ २३ च्याम्पियनसिप फुटबलमा नेपालले खराव प्रदर्शन गरेको छ । उद्घाटन खेलमा नेपाल आयोजक युएईसंग ५–० ले पराजित भयो । ८ मिनेटदेखि गोलको खाता खोल्न थालेको युएईले मध्यान्तरसम्म ४ गोल गरिसकेको थियो । ६० औं मिनेटमा पाँचौं गोल गरेको युएई त्यसपछि भने रोकिएको थियो । हारपछि नेपाली टिम...असार ३१ २०७४ .
पोखरा ,असार ३१- खर्चमा मितव्ययिता अपनाउन नसक्दा मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकपको आयोजक सहारा क्लवको आम्दानी स्थिर भएपनि बचत घटेको छ । गत माघमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगिताको १५ औं संस्करणबाट क्लवले अघिल्लो वर्षका तुलनामा ७ लाख ४१ हजार भन्दा कम बचत गरेको छ । प्रतियोगिताको १४ औं संस्करणमा ३५ लाख २ हजार बचत भएकोमा १...असार ३० २०७४ .
काठमाडाैं असार,३० । सन्दीप लामिछानेको कप्तानीमा नेपालले आइसिसी यू–१९ विश्वकप क्वालिफायर एसियन छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । भारतमा स्थानीय टोलीविरुद्ध अभ्यास खेलमा प्रदर्शनका आधारमा बिहीबार १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । सिनियर राष्ट्रिय टोलीबाट समेत प्रतिस्पर्धा गरिसकेका दीपेन्द्रसिंह ऐरी र मोहमद असिफ शेखले पनि स्थान बनाएका छन् ...असार २७ २०७४ .
काठमाडौं असार २७ । नेपाल र बङ्गलादेशको–२३ वर्षमुनिको राष्ट्रिय टोलीबीच अहिले मैत्रीपूर्ण फुटबल भइरहेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भइरहेको खेलमा नेपालले १–० को अग्रता लिएको छ । नेपाली टोलीका कप्तान विमल घर्तीमगरले २०औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । विमलले अग्रपंक्तिका अन्जन विष्टले दिएकाे पासमा गोल गरेका हुन् । २३ वर...असार २७ २०७४ .
काठमाडौँ असार २७– माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा पोखरामा साउन १६ देखि २८ गते सम्म माछापुच्छ्रे क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । अक्सनद्वारा खेलाडीको चुनाव गरिने प्रतियोगिताको लिगमा बाग्लुङ, स्याङ्जा, पर्बत, तनहु, पोखरा र माछापुच्छ्रे गरी ६ टोली सहभागी हुनेछन् । स्थानीय खेलाडीहरुको सहभगिता र कप्तानी टोलीमा रहनेछ...असार २१ २०७४ .
एसिया क्षेत्रबाट आईसीसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको टीम नेपाल अभ्यास खेलमा विजयी भएको छ । भारतको दिल्लीमा २० असारमा नेपालले स्पोर्टस् एकेडेमीलाई १२१ रनको अन्तरले पराजित गरेको हो । वर्षाका कारण ४० ओभरमा झारिएको खेलमा नेपालले सात विकेटको क्षतिमा २५० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको स्पोर्टस् एकेडेमी १२९ रनमा अलआ...असार १६ २०७४ एजेन्सी
काठमाडौँ असार १६ – विश्वभरी चर्चित खेल टेनिसको विश्वकप अहिलेसम्म आयोजना नभएको कुरा सुन्दा सबैलाई अचम्म लाग्ला । तर खेल जगतमा तहल्का मच्चाउने यस खेलको विश्वकपको आयोजना आजसम्म पनि भएको छैन । अन्तर्राष्ट्रिय टेनिस महासघंले विश्वकपको यही दुःखदपूर्ण अभावलाई आगामी वर्षदेखि पूरा गर्ने भएको छ । महासघंले सन् २०१८ को नोभेम्बरमा स्वीटजरल्याण्डको जेन...असार १३ २०७४ एजेन्सी
काठमाडौं असार,१३ ।सन् २०२२ मा विश्वकप फुटबलको आयोजना कतार गर्न ठूलो भ्रष्टाचार भएको जर्मन मिडियाले दाबी गरेको छ । जर्मनीको बिल्ड समाचारपत्रको दाबी छ कि उसले फिफाका स्वतन्त्र न्यायिक जाँचकर्ता माइकल गार्सियाले २०१४ मा तयार पारेको प्रतिवेदन फेला पारेको छ । बिल्डले पाएको प्रतिवेदनमा फिफाका एक अधिकारीकी १० वर्षीया छोरीको खातामा २ मिलियन डलर ट्रा...असार ९ २०७४ .
पाल्पा असार ९ - रामतुल्सी माध्यमिक विद्यालय रामपुरको खेलमैदान स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त भएको छ । उद्योग वाणिज्य सङ्घ रामपुरले रु दुई लाख ५६ हजार बराबरको आर्थिक सहयोग गरेको हो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले सो रकम विद्यालयका अध्यक्ष रामप्रसाद भट्टराई र प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । खे...असार ८ २०७४ एजेन्सी
मुम्वई,असार ८, – भारतीय क्रिकेट कोच र कप्तानबीचको विवादमा चर्चित पूर्व ब्याट्सम्यान सुनील गावस्करले पनि प्रतिक्रिया जनाएका छन् । अनिल कुम्बले र विराट कोहलीबीचको विवादमा, टिम इन्डियाका चर्चित ब्याट्सम्यान भनेका छन् कि, ‘यदि कप्तानलाई मन पर्ने र मन नपर्ने कुराले यति प्रभाव पार्छ भने, क्रिकेट सल्लाहकार समितिको के काम छ र ? खासमा, बीसीसीआईको क्रिके...असार ३ २०७४ .
म्याड्रिड ,रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ट्याक्स छलेको खुलासा भएको छ । म्याड्रिडको अपराध अभियोजन संस्थाका अनुसार रोनाल्डोले सन् २०११ देखि ०१४ सम्म १४ करोड ७० लाख पाउन्ड कर तिरेनन् । संस्थाले पोर्चुगल फुटबल संघ र रियल म्याड्रिड क्लबलाई समेत रोनाल्डोद्वारा कर छलेको जानकारी दिएको छ । ‘रोनाल्डोले चार वर्ष स्पेनिस सरकारलाई सबै...