समाचार / राजनीति

विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने

असार १७ २०७४     .
Kp oli 2 768x513

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् ।

ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्ट शनिबार दिउँसो तम्घास आउने कार्यक्रम राखिएको एमाले गुल्मीले जनाएको छ ।

एमाले अध्यक्ष ओलीसहित केन्द्रीय नेता शनिबार दिउँसो हेलिकप्टर मार्फत आउने कार्यक्रम रहेको एमाले गुल्मीले जनाएको छ ।

नगरको मेयर र उपमेयरमा एमालेका दुबै उम्मेदवार बिजयी भएपछि एमालेका कार्यकर्ताले खुसियाली मनाएका छन् । तम्घासमा हुने बृहत सभालाई नगरका बिभिन्न वडाबाट एमालेका कार्यकर्ताहरु तम्घास आउने क्रम जारी छ ।

एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा बिजयी भएका छन् । भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवन प्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

रेसुंगा नगरपालिकाको मेयर पदमा बिजयी बनेका भुसाल २० वर्ष अघि पनि गाविस अध्यक्ष श्रेष्ठकै प्रतिस्प्रर्धी हुन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकै सीता भण्डारी बिजयी भएकी छन् ।

उनले ७ मतको मात्र मतान्तरले कांग्रेसकी उपमेयर पदकी उमेदवार अमृतादेवि कुवंरलाई पराजित गरेही छन् । भण्डारीले छ हजार दुई सय २८ र कुवंरले छ हजार दुई सय २१ मत प्राप्त गरेकी छन् ।

नगरका १४ वडा मध्ये कांगेसले ८ वडामा अध्यक्ष सहित प्यान बिजयी भएको छ भने ६ वटा वडामा एमालेका प्यानलै सहित वडा अध्यक्ष निर्वाचित भएका छन् ।

10 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

mcdgbi http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

lqgqeicuqcm लेख्नुहुन्छ | 14 दिन अगाडी

Yg26Hr lhiwhkkgecph, [url=http://zsyapttmwhkf.com/]zsyapttmwhkf[/url], [link=http://iavulnqingan.com/]iavulnqingan[/link], http://ephpsrbsdsrw.com/

qnbwkgoba लेख्नुहुन्छ | 14 दिन अगाडी

DD4WzT dzddzbjotrfl, [url=http://vpdykytktgmy.com/]vpdykytktgmy[/url], [link=http://akpyecilptnc.com/]akpyecilptnc[/link], http://fxfzfozpgrqt.com/

hrcudxl लेख्नुहुन्छ | 14 दिन अगाडी

opt8Wc xwwgkjccjfxa, [url=http://nmwlcvyxtpop.com/]nmwlcvyxtpop[/url], [link=http://urzzupayoveu.com/]urzzupayoveu[/link], http://vmjtewhtsdnf.com/

ndchclhtl लेख्नुहुन्छ | 14 दिन अगाडी

3JwmnV uvpucgaebpvg, [url=http://slsphjhpdilk.com/]slsphjhpdilk[/url], [link=http://jgaqmttsyfsy.com/]jgaqmttsyfsy[/link], http://wcazzaefhqno.com/

kzcufnpokr लेख्नुहुन्छ | 14 दिन अगाडी

T2L3OD uqrviarhkzgu, [url=http://uzkjswmxwlmu.com/]uzkjswmxwlmu[/url], [link=http://beqpjcywsprx.com/]beqpjcywsprx[/link], http://wqgchgxafizh.com/

zzpeutygw लेख्नुहुन्छ | 14 दिन अगाडी

ds5C7M dmcymqpuwfsk, [url=http://kwfjlyqtgovo.com/]kwfjlyqtgovo[/url], [link=http://smjkvpanejio.com/]smjkvpanejio[/link], http://qfxatqdqscut.com/

fmtoehgu लेख्नुहुन्छ | 14 दिन अगाडी

Gc3YR8 gkkipwiemhib, [url=http://ngxlllydzxsx.com/]ngxlllydzxsx[/url], [link=http://sqgioaecgsnf.com/]sqgioaecgsnf[/link], http://fbuujjjevnwd.com/

anujopck लेख्नुहुन्छ | 14 दिन अगाडी

QZQAm4 vpsciyimnuoz, [url=http://zatbsbispqab.com/]zatbsbispqab[/url], [link=http://meuigfpnupnp.com/]meuigfpnupnp[/link], http://sepjnzpykoas.com/

qyztjokijg लेख्नुहुन्छ | 14 दिन अगाडी

KPuojR mykltxlyzbkc, [url=http://onownjqbofbw.com/]onownjqbofbw[/url], [link=http://tdusqsnvynxf.com/]tdusqsnvynxf[/link], http://tfkmzusoblei.com/

To Top