विशेष

नारायणहिटी सङ्ग्रहालयमा राजपरिवारको विमानदेखि हिटलरले दिएको गाडीसम्म प्रदर्शनमा राखिने

पौष ८ २०७६   ekhabarnepal

बीबीसी काठमाण्डू,पौष ८, २०७६ काठमाण्डूस्थित नारायणहिटी दरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ। अधिकारीहरूका अनुसार हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत ...

सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

पौष ७ २०७६   ekhabarnepal

रासस काठमाडौँ, पुस ७ गते । सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए । नेपाल...

काठमाडौंको बाँसबारीबाट ७२ शंकास्पद चिनियाँ नागरिक पक्राउ

पौष ७ २०७६   ekhabarnepal

काठमाडौं,पुस ६ गते । काठमाडौंको बाँसबारीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, टोलीले ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाँसबारीमा रहेका तीनओटा शंकास्पद घरहररूमा आकस्मिक रुपमा छापा मार्दा ७२ जना चिनियाँ नागरिक तथा उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको महानगरीय प्रहरी अ...

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरण मुक्त

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पुस ६, २०७६ विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको प्रहरीले अपहरण मुक्त गरेको छ । शाहीलाई प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिकाबाट अपहरणमुक्त गरेको जिल्ला प्रहरी कालिकोटका प्रमुख डीएसपी श्याम बलियाले जानकारी दिए । उनका अनुसार अध्यक्ष शाही अहिले कालिकोटबाट खटिएको प्रहरी टोलीको सुरक्षा घ...

एमसिसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई

पौष ६ २०७६   ekhabarnepal

स्थायी समितिबाट अध्यक्षद्वयको प्रस्ताव संशोधनसहित पारित काठमाडौँ,पुस ६, २०७६ सात दिनसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ। स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रति...

कृषि अनुदानमा हुने अनियमितता रोक्न के गर्ने ?

पौष ६ २०७६   ekhabarnepal

डी.आर. घिमिरे प्रदेश नं. ५ मा कृषिमा भएको वेथिति अहिले राष्ट्रिय वहसको विषय वनेको छ । यद्यपि यो कुनै पहिलो घटना हैन र त्यस अर्थमा नयाँ पनि हैन । विगतदेखिको यो प्रवृत्ति यथावत् रहनु आफैमा दुःखद पक्ष भने हो । अर्थात् मुलुक राजनीतिक रुपमा जतिसुकै फेरिए पनि प्रवृत्ति र प्रक्रिया फेरिन सकेन । संरचनागत परिवर्तन भएपनि तदनुसारको रुपान्तरण हुन सकेन । यस...

३३ वर्षका पाकिस्तानी प्राध्यापकलाई मृत्युदण्डको फैसला

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पौष ६ ,२०७६ इस्लामको निन्दा गरेको अभियोगमा पाकिस्तानमा एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। ३३ वर्षका विश्वविद्यालय प्राध्यापक जुनैद हाफीजलाई इस्लामको निन्दा गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनलाई सन् २०१३ को मार्चमा इस्लामको निन्दा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनले सामाजिक सञ्जालमा पैगम्बर मोहम्दम...

दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीको अपहरण

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पौष ६ ,२०७६ दैलेखमा गाउँपालिका प्रमुख अपहरणमा परेका छन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई शनिबार राति अज्ञात समूहले घरबाटै अपहरण गरेको हो । हाल दैलेख सदरमुकाममा रहेकी गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको ...

कपिलवस्तुकी एक महिलाले ट्याक्टरमै जन्माइन् बच्चा

पौष ५ २०७६   ekhabarnepal

रासस कपिलवस्तु, पुस ५ कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन्। सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा ती महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन्। शनिबार बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्याक्टरमा ...

नेकपाले केन्द्रीय कमिटी बैठक पुसमै बाेलायाे

पौष ५ २०७६   ekhabarnepal

काठमाडाैंपुस ५, २०७६ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरण भएको डेढ वर्ष पुग्दा समेत नेकपाले केन्द्रीय कमिटी बैठक बोलाउन सकेको थिएन । तर, २९ मंसीर देखि शुरु भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहालले माघ पहिलो साता केन्द्र...

बंगलादेश सरकारले ग-याे माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने निर्णय

पौष ५ २०७६   ekhabarnepal

रमेश लम्साल काठमाडौँ, पुस ४ गते । बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो । जिएमआरका...

महरा प्रकरणमा उच्च अदालतद्वारा जिल्लाको आदेश सदर

पौष ३ २०७६   ekhabarnepal

काठमाडौं, पुष ३ उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराका विषयमा जिल्ला अदालतले दिएको आदेशलाई नै सदर गरिदिएको छ । बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश उच्चले पनि गरेपछि उनि जेल नै बस्नु पर्ने भएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत क...

मनोगत आशंका र नेतृत्वप्रति अविश्वास सिर्जना गर्नु उचित होइन : प्रदीप ज्ञवाली

पौष ३ २०७६   ekhabarnepal

(स्थायी कमिटीको बैठकमा प्रस्तुत टिप्पणीको पूर्णपाठ) काठमाडौं, पुस ३ । स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको तर्फबाट कमरेड अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका आधारभूत पक्ष र यसले लिएको दिशा मूलभूत रुपमा सही छ । प्रतिवेदनमा बैठक आयोजनामा भएको ढिलाइ, पार्टीको संगठनात्मक एकीकरणमा भएको विलम्बले गर्दा सिर्जित अन्योल र नोक्सानी, पार्...

ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित

पौष ३ २०७६   ekhabarnepal

काठमाडौं, पुस ३, २०७६ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो । नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको ...

अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

पौष २ २०७६   ekhabarnepal

रासस पौष २ नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई विमान हस्तान्तरण गरेका हुन् । छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपय...

‘सीमा विवादमा अदालतबाट कुनै आदेश जारी गर्नुपर्दैन’

पौष २ २०७६   ekhabarnepal

प्रधानमन्त्री ओलीले सर्वाेच्चलाई पठाएको लिखित जवाफ यस्तो छ काठमाडौं,पुस २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादको विषयमा अदालतबाट कुनै आदेश जारी हुनु नपर्ने बताएका छन्। सर्वाेच्च अदालतलाई आज लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन...

नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति

पौष २ २०७६   ekhabarnepal

काठमाडौं, पुस २ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको छ । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको जनाइएको छ । महिला ...

प्रतिवेदनको समर्थन गर्दै जनार्दनले दिए पार्टी र सरकारलाई २८ बूँदे सुझाव (पूर्णपाठ)

पौष २ २०७६   ekhabarnepal

काठमाडौँ,पुस २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी सञ्चालनमा ८ र सरकारबारे २० सुझाव दिएका छन् । जारी स्थायी समिति बैठकमा अध्यक्ष र महासचिवले प्रस्तुत गरेका प्रतिवेदनमाथि आफ्नो लिखित भनाइ राख्दै प्रभाकरले पार्टी एकतामा ढिलाई, सरकारको काम र उपनिर्वाचनको समीक्षामा आत्माआलोचित हुँदै र नेतृत्...

डा. विशाल ज्ञवालीले पाए ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

पौष २ २०७६   ekhabarnepal

काठामडौं,पौष २ ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट डा. विशाल ज्ञवाली सम्मानित भएका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो। उनले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्ने छन्। उनलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता (वाईआईए) अवार्ड...

मानव अधिकार अनुगमनमा चार तहको संयन्त्र

पौष २ २०७६   ekhabarnepal

काठमाडौँ, पुस २ गते । सरकारले नागरिकका मानव अधिकारप्रति राज्यको दायित्व कार्यान्वयन भए÷नभएको अध्ययनका लागि चार तहको संयन्त्र बनाउने प्रस्ताव गरेको छ । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदा तयार पार्दै सरकारले चार तहको अनुगमन संयन्त्र प्रस्ताव गरेको हो । कार्ययोजनाको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवा...

नेपाली बिज्ञता बिदेशीको दास बन्यो

पौष २ २०७६   ekhabarnepal

प्रा.डा.युवराज संग्रौला आज सम्म, ७० बर्षमा नेपालले भोगेको एउटा चुनौती वा समस्या हो "जनताको उत्पादकत्व बढाउने र रास्ट्रीय पुंजीको निर्माण"मा शासन गर्नेहरुको एकरती ध्यान नजानु। यी ७० बर्षमा नेपालका शाशकले केबल बिदेशी सहयोग खोजे।के भयो तेस्को परिणाम। १. देशका हेरेक क्षेत्रमा नितिनिर्माणका कार्यहरू बिदेशीहरुले गरे। नेपाली बिज्ञता उन्नयन हुन दिएनन।...

नेतृत्वका कमरेडहरु उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ !

पौष १ २०७६   ekhabarnepal

घनश्याम भूसाल कमरेड अध्यक्ष, क्रान्ति सम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नुपर्थ्यो त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ समस्याहरु द...

प्रदेशको नाम र राजधानीको विषय शिर्ष नेतृत्वबाट निर्देशन दिनु उचित

पौष १ २०७६   ekhabarnepal

शंकर पोखरेल केही सैद्धान्तिक सवालहरुमा : नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन् । मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो । जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादम...

पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा सरकारले काम गर्न नसकेको जिकिर

पौष १ २०७६   ekhabarnepal

काठमाडाैं पुस १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरूले सरकारले पार्टी पंक्ति र जनपरिचालनका काम गर्न नसक्दा सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथिको आलोचना तीव्र बनाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि भएको दोस्रो दिनको छलफ...

कृषि भूमिको चक्लाबन्दी नगरे उत्पादन बढ्दैन-बामदेव गौतम

पौष १ २०७६   ekhabarnepal

काठमाडौं,पौष १। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने टिप्पणी गरेका छन्। अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक रहेको बताएका हुन...

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्ड दिने फैसला

पौष १ २०७६   ekhabarnepal

काठमाडाैं, पुस १ पाकिस्तानको लाहौर हाईकोर्टले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मामिलामा मृत्युदण्ड दिने सजाय सुनाएको छ । मुशर्रफ अहिले पाकिस्तानमा छैनन् र दुबईमा उपचार गरिरहेका छन् । केही दिन अघि मुशर्रफले जारी गरेको एक भिडियोमा उनले आफ्नो स्वास्थ्य खराब रहेको भन्दै जाँच आयोगलाई आफ्नो स्थिति हेर्न आग्रह गरेका थिए । संविधा...

पर्यटन विकासका लागि ठूला हैन साना कामको खाँचो

पौष १ २०७६   ekhabarnepal

डी.आर.घिमिरे यतिवेला मुलुकमा पर्यटन वर्षको कुरा ज्यादै धेरै उठेका छन् । सरकारले पर्यटन वर्षको घोषणा गरेपछि केही कार्यक्रमहरु भएका छन् । गोष्ठी, सभा सम्मेलन देखि पत्रपत्रिकासम्मले पर्यटनलाई महत्व दिन थालेका छन् । त्यस अर्थमा पनि चर्चा हुनु स्वभाविकनै हो । यसवाट यो पनि थाहा हुन्छ कि सरकारले कुनै कार्यक्रमको घोषणा गरेपछि त्यसप्रति जनचासो वढ्दछ । व...

घुम्नैपर्ने देशमा नेपाल पहिलो

पौष १ २०७६   ekhabarnepal

काठमाडौँ, पुस १ गते । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्या...

नागरिकता कानुन संसोधन: चर्कियो विरोध, शान्ति कायम राख्न प्रधानमन्त्रीको आग्रह

मंसिर ३० २०७६   ekhabarnepal

भारत दिल्ली,मंसिर ३० भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवैध आप्रवासीहरूबारेको नयाँ कानुनी प्रवाधानविरुद्ध पाँचौँ दिन पनि हिंसात्मक प्रदर्शन भएपछि सबैलाई शान्ति कायम राख्न आग्रह गरेका छन्। राजधानी दिल्लीका साथै मुम्बई, हैदराबाद र कोलकातामा ठूला प्रदर्शनहरू भएका छन्। प्रहरीले बाटो बन्द गर्ने र बसमा आगो लगाउने काम भएपछि आइतवार प्रदर्शनकार...

मिडियाले विश्वसनियता नगुमाउनुस्ः मन्त्री चौधरी, राजधानी तोकिएको समाचार सत्य हैन

मंसिर ३० २०७६   ekhabarnepal

बुटवल,मंसिर ३० प्रदेश पांचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले मिडियाले अनुमानका भरमा समाचार लेखेर विश्वसनियता गुमाउन नहुने विचार ब्यक्त गर्नु भएको छ । मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचीकाली सन्देश दैनिकको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पत्रकारहरुले अनुमानको भरमा समाचार लेख्दा विश्वासन...

नेकपा स्थायी कमिटीे बैठक, ‘सरकारको मूल्याङ्कन सम्बन्धी छुट्टै एजेण्डा बनाउनु पर्छ’

मंसिर २९ २०७६   ekhabarnepal

काठमाडौं, मङ्सिर २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएका पाँचवटा राजनीतिक प्रतिवेदनलगायतका एजेन्डाहरु स्वीकार गर्दै चौथौं बैठक प्रारम्भ भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश...

नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा

मंसिर २९ २०७६   ekhabarnepal

काठमाडौं, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एक वर्षपछि आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टीको कामलाई गति दिन आज स्थायी समिति बैठक बोलाउनु भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षले बैठकको तयारीका लागि आवश्यक गृहकार्य पूरा गर्नुभएको छ । बैठकक...

सुरुङमार्गको युग

मंसिर २९ २०७६   ekhabarnepal

डी.आर. घिमिरे २०१२ सालमा कल्पना गरेको उत्तर दक्षिणको यो सडक त्यतिवेलै वनाउन सकेको भए चिनतर्फको नाका उहिल्यै खुल्ने थियो । तर, त्यस्तो भएन । राजनीतिमा इच्छा शक्ति ठूलो कुरा रहेछ । त्यो भयो भने धेरै काम हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिदैन । यो मार्ग वन्दा चिनसम्मको सिधा पहुँच हुनेछ र नेपाल तथा भारतकै लागि आवागमनको सहज ब्यवस्थ...

‘पर्यटनका लागि एक दशक’ भन्ने नाराका साथ अभियान चलाउँदै छौं- योगेश भट्टराई, पर्यटनमन्त्री

मंसिर २८ २०७६   ekhabarnepal

मंसिर,२८ प्रकाश सिलवाल/सिबी अधिकारी- नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ । सन् २०२० जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । सरकारले...

प्रदेश सरकारले वनायो अस्पताल विकास समिति

मंसिर २८ २०७६   ekhabarnepal

बुटवल, मंसिर २८ । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो । मन्त्रिपर...

धनुषा बम बिस्फोटमा दुई जनाको मृत्यु, प्रहरी निरीक्षकसहित ५ घाइते

मंसिर २८ २०७६   ekhabarnepal

धनुषा, मंसिर २८ । श्रीश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा गएराती बम बिस्फोट भएको छ । राती ११: ४५ बजे भएको बम विस्फोटमा परी प्रहरी निरीक्षकसहित अन्य ५ प्रहरी घाइते भएका छन् । नगरपालिकाको महेन्द्रनगरमा शंकास्पद वस्तु राखिएको जानकारी पाएपछि बुझ्नका लागि घटनास्थलमा प्रहरी पुग्ने बित्तिकै बम बिस्फोट भएको थियो । मध्यराति भएको बम विस्फोटमा स्थानीय ४...

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

मंसिर २७ २०७६   ekhabarnepal

(रासस) रुपन्देही,मंसिर २७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन्। बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यायलको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्...

लुम्बिनीको बिकास सबैको साझा एजेन्डा : रक्षा मन्त्री पोखरेल

मंसिर २६ २०७६   ekhabarnepal

लुम्बिनीमा प्रज्ञा स्तुपा निर्माण बुटवल, मंसिर २६ / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनीको बिकासका नाममा ब्युरोक्रेटिक ढंगले सेटिङ गरेर चलाउन खोज्नेलाई भत्काउनु पर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकासकोषको पदाधिकारीमा नियुक्ति पाउन...

सीमा विवाद सत्य स्वीकारेमा नेपालभन्दा भारतलाई बढी लाभ : मन्त्री बाँस्काेटा

मंसिर २६ २०७६   ekhabarnepal

रासस काठमाडाँै, मङ्सिर २६ गते । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सीमा समस्याका विषयमा सरकारको धारणा राख्दै मन्त्री बाँस्कोटाले सत्य स्वीकारेर सहजीकरण गर्नुमा नै भा...

टाइम म्यागेजिनले छानेकि १६ वर्षीया किशोरी 'पर्सन अफ दि इयर'

मंसिर २६ २०७६   ekhabarnepal

मंसिर २६ जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणादायी पात्र बनेकी १६ वर्षीया स्कुले किशोरी ग्रेटा टून्बेर्ग टाइम म्यागेजिनको सन् २०१९ को पर्सन अफ दि इयर (वर्ष व्यक्ति) घोषित भएकी छन्। सन् १९२७ यताको वर्ष व्यक्ति घोषणा गर्ने म्यागेजिनको परम्परामा यी स्वीडिस युवती त्यसरी छानिएकी सबैभन्दा कान्छी व्यक्ति हुन्। घोषणा हुनुअघि उनी म्य...

बुद्ध सर्किटमा प्याकेज नवनाएसम्म पर्यटन ब्यवसाय फस्टाउँदैन

मंसिर २६ २०७६   ekhabarnepal

बोधगया (बिहार) , मंसिर २६ बौद्धस्थलहरुको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले भारतको विहार राज्यको बोधगयामा दोस्रोपटक अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट सुरु भएको छ। एसोसिएसन अफ बुद्धिष्ट साइट टुर अपरेटर (एबीटीओ) भारतको आयोजनामा मार्ट भएको हो। मार्टको भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सी उद्घाटन गरे। उनले विश्वमा ...

शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश,भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

मंसिर २६ २०७६   ekhabarnepal

काठमाडौं, मंसिर २६ नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ। यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्...

प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जान्छु: वामदेव गौतम

मंसिर २५ २०७६   ekhabarnepal

बीबीसी काठमाडौं,मंसिर २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन्। उनलाई उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्ने निर्णय गरेको छ। तर सचिवालयको त्यो निर्णय स्थायी समितिको बैठकले अनुमोदन गर्नुपर्ने छ। कुनै सांसदलाई राजीनामा गराएर नेता ग...

हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना

मंसिर २५ २०७६   ekhabarnepal

काठमाडौं,मंसिर २५ । बुधबार बेलुकाबाट नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बेलुका प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ । “यस प्रणालीका कारण नेपालका पश्...

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चारघण्टा बन्द

मंसिर २५ २०७६   ekhabarnepal

चितवन,मंसिर २५ । वर्षायाममा जस्तै हिउंँदमा समेत सुख्खा पहिरो खस्ने जोखिम रहेको भन्दै नारायणगढ सडक खण्ड दुईसाताका लागि दैनिक चार घण्टा बन्द गरिने भएको छ । पहिरो रोकथाम र सडक सुरक्षाका लागि दुई साता बन्द गरेर काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान सुरक्षा समितिको बैठक डाकेर मंसिर २७ देखि पुस १० गतेसम्म बन्द गर्न लागेक...

स्वर्ण पदक विजेताले ९ लाख पाउने

मंसिर २५ २०७६   ekhabarnepal

काठमाडाैं,मंसिर २५ १३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले विशेष प्याकेजको घोषणा गरेको छ । बुधवार बालुवाटारमा सहभागी खेलाडीहरूमाझ प्रधानमन्त्रीले सागमा पदक विजेतालाई पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९-९ लाख दिने घोषणा गरेका छन् । एकभन्दा बढी स्वर्ण पदक जित्ने ख...

नेपाल भ्रमण वर्षको शुभारम्भ बर्दियाको ठाकुरद्धारावाट

मंसिर २५ २०७६   ekhabarnepal

बुटवल, मंसीर २५ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरिय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य बर्दियाको ठाकुरद्धारामा आयोजना गरिने भएको छ । प्रदेश सरकारले भ्रमण बर्षको शुभारम्भमा उद्घाटन कार्यक्रम प्रभावकारी र आकर्षक बनाउन तयारी थालेको छ । प्रदेश सरकारले नयाँ बर्ष संगै भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घ...

तेह्रौं साग ऐतिहासिक सफलतासँगै सम्पन्न,नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ काश्य गरी कुल २०६ पदक जितेर दोस्रो स्थानमा

मंसिर २५ २०७६   ekhabarnepal

काठमाडौं, मङ्सिर २४ गते । नेपालले दक्षिण एसियाली खेलकुद(साग)को तेह्रौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले साग सम्पन्न भएको घोषणा गर्नुभयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुरुष फुटबल खेलको फाइनलसँगै समारोहको आयोजना गरी साग सम्पन्न भएको घोषणा गरिएको हो । अतिथि सत्कार र व्यवस्थापनमा समेत नेपालले प्र...

सामान्य घरमा एक महिनाको विद्युत महसुल १० लाख

मंसिर २३ २०७६   ekhabarnepal

चितवन, मंसिर २३ : कपडामा लगाउने आइरन समेत नचलाउने एक सामान्य घरमा एक महिनाको विद्युत महसुल १० लाख उठ्छ भन्दा जो कोहीलाई पत्याउन त परकै कुरा अचम्मित बनाउछ। चितवनको एक सामान्य घरमा त्यस्तै असामान्य विद्युत महसुल उठेको छ। जसले सवैलाई अचम्मित बनाएको छ। चितवनको भरतपुर महानगरपालिका १३ श्रृजना चोककी मेनुका पौडेलको घरमा एक महिनाको विद्युत महशुल १...

चारलाख राशीको पृथ्वी प्रज्ञा-पुरस्कार शताब्दी पुरुष सत्यमोहनलाई

मंसिर २३ २०७६   ekhabarnepal

रासस काठमाडाैं,मंसिर २३ : सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा-पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि चार लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ। राष्ट्रपति निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशील...
← Previous 1 3 4 5 6 7 8 9 88 89
To Top