असार २४ २०७४ .
काठमाडौं असार २४– दोस्रो चरणको स्थानीय तह निर्वाचनको अब ४ तहको मात्रै नतिजा बाँकी रहेको छ । मोरङको विराटनगर महानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र कञ्चनपुरको पुनर्बास नगरपालिकाको नतिजा आउन बाँकी रहेको हो । जसमा विराटनगरमा कांग्रेस लगभग जित नजिक देखिएको छ भने बाँकी तीन तहमा एमालेको अग्रता रहेको छ । ...
असार २४ २०७४ .
नवलपरासी असार ,२४ | प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाउन आफूले पहल गर्ने आश्वासन दिएका छन् । शनिबार नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिती निर्माणको माग लिएर बालुवाटार पुगेका नवलपुर क्षेत्रका सासंद र जिल्ला नेताको टोलीलाई प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका ह...
असार २४ २०७४ .
विराटनगर असार,२४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले देशका विरुद्ध ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाइरहेका बेला प्रतिपक्ष पार्टीका अध्यक्ष ओलीको यस्तो भनाइ बाहिर आएको हो । स्थानीय तहको चुनाव सम्पन्न नभएसम्म संविधान स...
असार २४ २०७४ रासस
काठमाडौं असार,२४ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन् । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनले जोड दिएका छन् । स्थान...
असार २३ २०७४ .
काठमाडौं ,असार २३ । भरतपुर महानगरपालिकाको मतगणना विवाद सम्बन्धि मुद्दाको सुनुवाई फेरि सरेको छ । सो वडामा पुनमतदान नभई पुनः मत गणनाको माग गर्दै भरतपुर(१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले शुक्रबार मुद्दाबारे बहस सुरू गरे पन...
असार २३ २०७४ .
काठमाडौं असार २३। व्यवस्थापिका संसदमा मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरुले अस्पतालले विरामीको मृर्गौला निकालेर खुलमखुला मानव अंगको तस्करी गर्न लागेको भन्दै तत्काल...
असार २३ २०७४ .
भैरहवा असार,२३ । रुपन्देहीमा रहेका सबै १६ स्थानीय तहको नतिजा घोषणा भएको छ । जसमध्ये एमालेले ७, संघीय समाजवादी फोरम नेपालले ४, कांग्रेसले २, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र स्वतन्त्रले एक-एक तहमा जित हासिल गरेका छन् । एमालेले बुटवल उमहानगरपालिका, सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा नगरपालिका र सियारी, शुद्धोधन, कञ्चन गाउँपालिका गरी ७ तहको ...
असार २३ २०७४ .
काठमाडौं, असार २३ । यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे आज शुक्रबार सम्म ३२४ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, हाल ६ जिल्लाका १० स्थानीय तहको मतगणना कार्य जारी छ । हा...
असार २३ २०७४ .
काठमाडौं असार २३– भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्दाको बहस आज हुदैछ । अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरकालीन आदेशले आजको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने अन्तरकालीन आदेश बदर भएमा वडानम्बर १९ मा पुनः मतदान गनुपर्ने फैसल...
असार २३ २०७४ .
सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमाले उम्मदेवार विजयी हुनु भएको छ । कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पार्दै एमाले मोरङका अध्यक्ष समेत रहनु भएको द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी हुनु भएको छ । विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ...
असार २२ २०७४ .
काठमाडौं असार,२२ । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिएको छ । अब १६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । जम्मा १६ स्थानीय तहको मत परिणाम बाँकी रहदा एमालेले कांग्रेसलाई २७ सिट पछि पारेर पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म १४२ स्थान जिते...
असार २२ २०७४ रासस
लुम्बिनी ,असार २२ - भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । २०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ । एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा व...
असार २२ २०७४ .
काठमाडौं, असार २२– असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१६ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी छ ।आयोगले बिहीबार बिहान जारी गरेको सुचनामा २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको जनाएको छ । ...
असार २१ २०७४ .
बुटवल,असार २१ । नेकपा एमालेका शिवराज सुबेदी बुटवल उप महानगर पालिकाको मेयर बनेका छन । त्यस्तै सोही पार्टिकी गोमा आचार्य उपमेयर बन्न सफल भईन । सुबेदीले २२ हजार ९ सय १७ मत प्राप्त गरेका छन भने २४ हजार ९ सय ६३ मत प्राप्त गर्दै आचार्य उप मेयर बनेकी छन । नेपाली कांग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेद्धवार खेलराज पाण्डेले २० हजार ४ सय ६१ मत पाएका छन...
असार २१ २०७४ .
काठमाडौं असार, २१। असार १४ गते निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब २६ स्थानीय तहको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका अधिकांश नगरपालिका छन् । पहाडका सबै जिल्लामा मतगणना सकिँदा झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुरका २६ ठाउँको परिणाम अाउन बाँकी छ । तीमध्ये धरान उपमहानगरपालिका र ...असार २१ २०७४ .
बुटवल, असार २१ ।दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चासो र चर्चा मा रहेका बुटवल उपमहानगरपालिका बुटवलमा एमालेको शानदार जित निश्चित भएको छ । एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा एमालेका उम्मेदवार गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अघि पुगिसकेका छन्। १९ वटा वडा रहेको बुटवलका १८ वटा ...
असार २१ २०७४ रासस
काठमाडौँ असार २१ -सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताउनुभयो । संविधानले तोकेको अवधिभित्र सबै...
असार २१ २०७४ .
काठमाडौं ,असार २१ । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थानको मतगणना सकिएको छ । अब ३० स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म १३३ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १९ स्थानमा अग्रता राख्दै एमालेले दोस्रो चरणमा पनि पहिलो स्थान सुरक्षित गरेको छ । दोस्रो दल बनेको नेप...
असार २१ २०७४ रासस
कपिलवस्तु असार २१-स्थानीय तह दोस्रो चरण निर्वाचन अन्र्तगत प्रदेश न. ५ मा पर्ने कपिलवस्तुको मतगणना सकिएको छ । ६ नगरपालिका, ४ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको कपिलवस्तुको सबै तहको मत परिणाम आइसकेको छ । जसमध्ये २ स्थानीय तह नेकपा एमालेले जितेको छ । ५ स्थानीय तह नेपाली कांग्रेसले जितेको छ ।यस्तै संघिय समाजवादी फोरमले १ स्थान र स्वतन्त्रले २ स...
असार २१ २०७४ .
स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ९२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै रहेको छ । सार्वजनिक नतिजाअनुसार एमालेले एक उपमहानगरसहित हालसम्म १ सय २७ स्थानीय तहमा जित हासिल गरेको छ । नेपाली काँग्रेसले एमालेलाई प...
असार २० २०७४ .
काठमाडौं– निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मिति तोक्न सरकारलाई लिखित रुपमै पत्र पठाउने भएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति तोक्न आग्रह गर्नुसाथै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारको रूपमा रहेको कानून तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्...
असार २० २०७४ .
काठमाडौं असार,२०। दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये २ सय ९० तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । एमालेले प्रदेश नम्बर १ मा ५७, प्रदेश ५ मा ३६ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २७ स्थान सुरक्षित गरिसकेको छ । यस्तै, कांग्रेस १०८ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर...
असार २० २०७४ .
काठमाडौं असार २०,– २ उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको छ विराटनगर महानगरपालिकासहित ५ वटा उपमहानगरको मतगणना जारी छ । यी स्थनामा मतगणना जारी रहँदा नेकपा एमालेले इटहरी, धरान, तुलसीपुर र बुटवल उपमहानगरमा आफ्नो अग्रता अग्रता कायमै राखेको छ । त्यस्तै विराटनगर महानगरमा नेपाली कांग्रेस र धनगढी उपमहानगरमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच क...
असार २० २०७४ .
काठमाडौं असार २०– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्तावफिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने बताएका छन् ।मंगलबार काठमाडौमा भएको साक्षत्कारमा सचिव ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बताउँदै...
असार २० २०७४ .
गुल्मी ।स्थानीय निर्वाचनमा गुल्मीका वडामा पनि एमाले वलियो भएको छ । जिल्लामा रहेका ९३ वडामा एमालेले ६० वडामा अध्यक्ष सहित प्यानलै बिजयी भएको छ । कांग्रेस २९ वडामा मात्र प्यानलै बिजयी छ । माओवादी केन्द्र ४ वडा र जनमोर्चा १ वडामा अध्यक्षसहित प्यानलै बिजयी भएको छ । जिल्लामा रहेका १२ स्थानीय तह मध्ये २ नगर रेसुङ्गा नगरपालिकामा ८ वडामा कांग्रेस ६ व...
असार २० २०७४ .
वुटवल । रुपन्देहीको तिलोत्तमामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नगरपालिकाको मेयरमा एमालेका बासुदेव घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्नुभएको छ । निकटतम नेपाली काँग्रेसका रामकृष्ण खाँडको भागमा १६ हजार २ सय ६४ मत परेको छ । उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको भागमा १९ हजार २ सय २४ मत परेको छ भने निकटतम राष्ट्रिय जनमुक्तिकी गीता सारुको भागमा १६ ...
असार १९ २०७४ कृष्ण गिरी
काठमाडौं असार १९,–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको छ । पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवा...
असार १९ २०७४ .
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चित्रबहादुर कार्की विजयी हुनु भएको छ । उहाँले १३ हजार ३६ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माको भागमा १० हजार ३ सय ५ मत पर्यो । उपमेयरमा एमालेकै बिना रानाले १२ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीको भागमा ९ हजार ७...
असार १९ २०७४ .
घोराही ,असार १९ । एमालेले उपमहानगरमा विजयी सुरुवात गरेको छ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर जित्दै एमालेले उपमहानगरमा विजयी सुरूवात गरेको हो । मेयरमा एमाले उम्मेदवार नरूलाल चौधरी साढे चार हजार मतअन्तरले विजयी भएका हुन् । काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी पराजित भएका छन् । काँग्रेसको पकड क्षेत्र भनिएको घोराहीमा निकै मतअन्तरले ए...
असार १९ २०७४ .
काठमाडौं असार,१९ । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार मध्याह्नसम्म २ सय ४० तहको आधिकारिक परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायम राखेको छ । एमालेले प्रदेश नम्बर १ मा ४८, प्रदेश ५ मा २६ र प्रदेश ७ मा २९ स्थानीय तह जितेर १ सय ३ स्थान सुरक्षित गरिसकेको छ । कांग्रेसले ९४ स्थानीय तह जितेको छ । कांग्रे...
असार १९ २०७४ .
बुटवल असार १९ । बुटवल उपमहानगरपालिकाको १० वटा वडाको मतगणना सकियो । गणना सकिएका सबै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुटवलमा ६६ हजार ६ सय ६३ मतदातामध्ये ४९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए । मेयरमा कांग्रेसका खेलराज पाण्डेयले ११ हजार ७१ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले १२ हजार २८३ मत ल्याएका छन् । उपमेय...
असार १९ २०७४ .
रुपन्देही असार,१९ ।१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा पाँच गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार रुपन्देहीमा दुई गाउँपालिकामा एमाले। दुईमा संघीय समाजवादी र नयाँ शक्ति तथा एक गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हिराकुमार केवट २४...
असार १८ २०७४ .
काठमाडौं असार,१८ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ । निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ...
असार १८ २०७४ रासस
विराटनगर असार १८ । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा एमालेका विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा माओवादी केन्द्रकी नमीता न्यौपा...
असार १८ २०७४ प्रेम सुनार
गुल्मी असार १८– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् । शनिवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताए...
असार १८ २०७४ .
पाल्पा असार १८ । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका हुन् । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत ...
असार १८ २०७४ .
काठमाडौं असार १८ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आईतबार त्रिभुवन विश्वविद्यालयको ५८ आंंै वार्षिक दिवस स...
असार १८ २०७४ .
काठमाडौं असार १८– स्थानीय तह निर्वाचनको दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । दोस्रो चरणमा विराटनगर महानगरपालिकासहित ८ उपमहानगरपालिकाको निर्वाचन भएको थियो । आठ मध्ये ७ उपमहानगरमा एमाले र काँग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ भने एक उपमहानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ । यस्तो छ पछिल...
असार १७ २०७४ .
एमालेले जितेका ५० स्थानीय तहः १ मैवाखोला गाउँपालिका, ताप्लेजुङ २ मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३ हिलिहाङ गाउँपालिका, पाँचथर ४ कुम्मायक गाउँपालिका, पाँचथर ५ सन्दकपुर गाउँपालिका, इलाम ६ चुलाचुली गाउँपालिका, इलाम ७ मादी नगरपालिका, संखुवासभा ८ सभापोखरी गाउँपालिका, संखुवासभा ९ मेन्छेयाम गाउँपालिका, तेह्रथुम १० छथर गाउँपालिका, तेह्रथुम ...
असार १७ २०७४ .
तम्घास, असार १७ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताएका छन् । एमाले विरुद्ध सत्तारुढ कांग्रेस–माओवादी सहितको सर्वदलीय गठबन्धनलाई पराजित गर्दै पार्टीले जितेको गुल्मीको रेसुङ्गाको जियसभालाई शनिवार सम्बोधन गर्दै ओलीले अरु पार्टी बढार्ने कुचो एमालेको हातमा रहेको वताए । गुल्मी सदरमुकाम तम्घा...
असार १७ २०७४ .
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ४४ स्थानीय तहमा जीत हासिल गरेको छ । एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ३१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५ स्थानीय तहमा प्रमुख पदमा जीत हास...
असार १७ २०७४ .
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् । ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ...
असार १७ २०७४ .
असार १७, –दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी । एमाले अगाडि छ भने दोस्रोमा काँग्रेस छ । तेस्रोमा माओवादी छ । केही ठाँउमा साना दलले पनि चुनाव जितेका छन् । विहान १० बजेसम्मको नतिजा यस्तो छ । अहिलेसम्म काँग्रेसले जितेका २८ स्थान १–भूपेन्द्र राई, खोटाङ, दिप्रङ गाउँपालिका २–नरेन्दैसिंह धामी, दाुर्चला, मालिकार्जुन गाउँ...
असार १६ २०७४ .
काठमाडौं । दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनमा एमालेले एक नगरपालिकासहित १४ स्थानमा जित हासिल गरेको छ । १ सय ११ नगरपालिका मध्ये डडेल्धुराको अमरगढी नगरपालिकासहित अन्य १४ गाउँपालिकामा एमालेका उम्मेदवार वहुमतसहित विजय हुनु भएको छ । प्रदेश नम्वर सातमा सवैभन्दा बढी १० तहमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएको छ । पाँच नम्वर प्रदेशमा ए...
असार १६ २०७४ .
काठमाडौं असार १६ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्रनसम्म १८ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ । एमालेले एक नगरपालिकासहित ९ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले २ स्थानीय तहमा जित हासिल गरेको छ । अग्रताको हिसाबले एमाले र...
असार १६ २०७४ .
काठमाडौं असार १६ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभए पनि मतगण्ना जारी राख्न निर्देशन दिएको छ । शुक्रबार आयोगले जारी गरेको विज्ञप्तीमा कुनैपनि प्रतिनिधि वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना...
असार १६ २०७४ .
काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत १ सय ११ नगरपालिकामध्ये १ नगरपालिकामा जितेर एमालेले नगरपालिकामा खाता खोलेको छ । अहिलेसम्म बिभिन्न तहकोे ११ स्थानीय स्थानमा नतिजा आएकोमा एमालेले ६ वटामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानमा मात्र जितेको छ । एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित ...
असार १६ २०७४ .
काठमाडौं । बुटवल उपनगरपालिकामा एमाले अगाडि वढेको छ । ४ हजार ७ सय मत गणना गर्दा एमालेका शिवराज सुवेदीले २०१७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेका भागमा १६१० मत मात्र छ । यहाँ कांग्रेस र माओवादी गठबन्धन उम्मेद्वारलाई एमालेका सुवेदीले झण्डै ६ सय मतले पछाडि पर्नुभएको छ । उपमेयरमा पनि एमाले उम्मेद्वार अगाडि पुग्नुभ...
असार १६ २०७४ .
काठमाडौं– बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साढे १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस शीर्ष स्थानमा रहेको छ । ७ स्थानको नतिजा आउँदा कांग्रेसले तीन स्थानीय तह जितेको छ । यस्तै नेकपा एमालेले २ स्थानीय तह जित्दा नेकपा माओवादी केन्द्रले भने एक स्थानीय तह जितेको छ । दोस्रो चरणक...
असार १५ २०७४ रासस
पोखरा । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशो...