पौष २ २०७६ ekhabarnepal
काठामडौं,पौष २ ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट डा. विशाल ज्ञवाली सम्मानित भएका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो। उनले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्ने छन्। उनलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता (वाईआईए) अवार्ड...
मंसिर २९ २०७६ ekhabarnepal
डा.सुनिल पौडेल भिटामिन डीको कमीले क्यान्सर यो एक प्रमाणित मेडिकल तथ्य हो कि भिटामिन डीको कमी भएका व्यक्तिहरूलाई क्यान्सर, उच्च रक्तचाप तथा मधुमेह हुने सम्भावना एकदमै उच्च हुन्छ । मैले जुन कुरा भनिरहेको छु त्यो कुनै मेडिकल तथ्य वा रिसर्चहरूबाट प्रमाणित कुरा मात्र बोलिरहेको हुन्छु । त्यति मात्र होइन, भिटामिन डीको कमीले अन्य नसर्ने रोगहरू लाग्...
मंसिर १० २०७६ ekhabarnepal
काठमाडौं,मंसिर १० । निजी मेडिकल कलेज सञ्चालकहरूले राज्यले तोकेभन्दा अतिरिक्त शुल्क नलिएको दाबी गरेका छन्। मेडिकल सञ्चालकहरूले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाउँदै अतिरिक्त शुल्क नलिएको र सरकारको निर्णयको अवज्ञा नगरेको दाबी गरेका छन्। उनीहरुले शुल्क फिर्ता नगर्ने समेत बताएका छन्। यसमा न्यायोचित निर्ण...
मंसिर १० २०७६ ekhabarnepal
काठमाडौं,मंसिर १० : एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन थालिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन थालिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन केहीबेरअघिबाट...
मंसिर १० २०७६ ekhabarnepal
काठमाडौं, मंसिर १० प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि चिकित्सकहरूले आजै शल्यक्रिया गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति पेट दुखेको थियो। उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटि...
कार्तिक २६ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ । गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर्णय गरेको थियो । सोही निर्णय कार...
कार्तिक १८ २०७६ ekhabarnepal
काठमाडौं,कार्तिक १८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले १७औं अनशन शुरु गरेका छन्। डडेल्धुरा सदरमुकाम तुफानडाँडामा उनले सत्याग्रह शुरू गरेका हुन्। चिकित्सा शिक्षा सुधार हुनुपर्ने माग राख्दै डा. केसी यसअघि १६ पटकसम्म अनशन बसिसकेका छन्। गत १६ असोजमा डा. केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएका थिए। य...
कार्तिक १८ २०७६ ekhabarnepal
बीबीसी विश्व सेवा "यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्," निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्। "निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो...
भाद्र २७ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २७ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरी नियुक्त हुनुभएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा गिरीलाई नियुक्त गर्ने निर्णय गरेको हो । वीर अस्पतालमा कार्यरत गिरि हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ। उहाँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर समेत ...
भाद्र १९ २०७६ ekhabarnepal
बुटवल,भदौ १९ रुपन्देहीमा ४८ जना डेंगुका बिरामी फेला परेका छन् । दुई वर्षअघि भयाभह रुप लिएको रुपन्देहीमा वर्षा रोकिनासाथ बिरामी फेला परेका हुन् । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसा...
भाद्र १९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ १९ गते । कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डेंगु संक्रमणका कारण ज्वरो बढेपछि ग्राण्डी अस्पताल भर्ना हुनुभएको छ । मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको छ । मन्त्री खनाललाई बुधबारबाट अस्पतालमा भर्ना गरिएको उहाँका प्रेस संयोजक बोमलाल िगरीले बताउनुभयाे । मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछ...
असार ३० २०७६ ekhabarnepal
तिलोत्तमा, असार ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गर्नुभएको हो । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान ग...
बैशाख २९ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २८, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गर्नु भयो । आईतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्...
बैशाख २१ २०७६ ekhabarnepal
काठमाडौं, बैशाख २१ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने बताइएको छ। स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराइनेछ। केन्द्रीय स्वास्थ...
बैशाख १९ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख १९, बर्ड फ्लूका कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ । मृतकको नाम भने खुलाइएको छैन । बिहीबार स्वास्थ्य सचिव डा पुष्पा चौधरीले ती व्यक्तिको एच फाइभ एन वान ( बर्ड फ्लू) का कारण मृत्यु भएको पुष्टि गर्दै ‘अप्रत्यासित घटना भएको’ बताइन्। ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए...
बैशाख ६ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख ६, दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित न...
बैशाख २ २०७६ ekhabarnepal
बाँके बैशाख २, अस्पतालमा आउने बिरामीका लागि रगतको माग बढ्दै गएको छ। बाँकेमा सञ्चालित अस्पतालहरुमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्...
चैत्र १३ २०७५ ekhabarnepal
सुरेन कुँवर/रासस रत्ननगर, चैत अर्वुद रोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन्। यसलाई निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन्। तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहेका छन्। उनी क्यान्सर सचेतनामा समेत सक्रिय छन्। सरकारी सेवामा रोगकै कारण उनलाई लामो समय बिदा बस्नु परेन। पौडेल अहिले...
चैत्र १० २०७५ ekhabarnepal
काठमाडौ चैत१०, सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आईतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गर्नु भएको हो । सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको कार्य सम्पादन...
चैत्र ५ २०७५ ekhabarnepal
चैत्र ५, कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीकै एउटा अंग हो । कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने प्रक्रियाका रुपमा पनि लिने गरिन्छ । विशेषगरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनेदेखि लिएर सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ । शरीरको बाहिरी अंगमा कुनै कमी महसुस भएमा कस्मेटिक सर्जरी गरेर परिपूर्ति गर्ने गरिन...
चैत्र ५ २०७५ ekhabarnepal
काठमाडोँ चैत ५, काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताउनुभयो । उहाँका अ...
चैत्र १ २०७५ ekhabarnepal
दाङ चैत १, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसार देखाउने आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ पवननगरको वीरेन्द्र मावि भ्यूडहर, सुनपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उहाँले आँखा शरीरको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभयो ।मुख्यमन्त्री पोख्रेलले महिलाले अझै पनि पाठेघरको रोग लुकाई राख्न...
फागुन ३० २०७५ ekhabarnepal
काठमाडौं फागुन ३०, प्रधानमन्त्री केपीशर्मा ओली विश्व मृगौला दिवशको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुनुभएको छ । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल पिएसआरन र स्वतन्त्र विद्यार्थी यूनियनद्धारा शिक्षण अस्पतालमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शा...
फागुन २१ २०७५ ekhabarnepal
काठमाडौं फागुन २१, सरकारले मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनस्र्थापनामा लाग्ने खर्च व्यहोर्ने भएको छ । सरकारले त्यस्ता बिरामीको उपचार तथा पुनस्र्थापना गर्ने अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई प्रति बिरामी मासिक १८ हजारसम्म उपलब्ध गराउनेगरी कार्यविधि ल्याएको हो । स्वास्थ्य मन्त्रालयले ल्याएको ‘मानसिक रोगीहरुका लागि पुनस्र्थ...
फागुन १३ २०७५ ekhabarnepal
बुटवल, फाल्गुन १३ बुटवलमा निर्माणाधिन पशु बधशालालाई स्थानीय र प्रदेश सरकारको सहकार्यमा गुरुयोजना बनाएर अगाडि बढाइने भएको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा बनिरहेको बधशालाको तत्कालै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने भएको छ । गुरुयोजनाका बारेमा छलफल गर्न सोमबार सर्बपक्षीय समितिको बैठक बसेको थियो । बैठकले क्रमागत रुपमा बहुवर्...
फागुन ९ २०७५ ekhabarnepal
पोषणको मामिलामा चना बदाम जस्ता महंगा डाइफ्रुट भन्दा पनि धेरै फाइदाजनक हुन्छ । चिकित्सकहरुकाअनुसार भिजाएको चनामा प्रोटिन, फाइबर, मिनरल, र भिटामिन को भरपुर मात्रा हुन्छ जसो धेरै रोगहरुबाट बचाँउछ र स्वस्थ रहनको लागि धेरै नै मद्धत गर्छ । कसरी भिजाउने ? एक मुठ्ठी चना लिएर त्यसलाई सफा गर्नुहोस । यसलाई सफा माटोको भाडा वा चिनियाँ माटाको भाँडामा रा...
फागुन २ २०७५ ekhabarnepal
बाँच्नका लागि पानी अत्यावश्यक छ । हाम्रो शरीरको अधिकांश हिस्सा नै पानीले ओगटेको हुन्छ । चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६–७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् । कोही मानिसले चिसो पानी पिउँछन् भलै तताएर सेलाएको किन नहोस् । कोही मान्छेले तातो पानी पिउँछन् भने कसैले मनतातो पानी मन...
माघ २४ २०७५ ekhabarnepal
बेनी माघ २४, म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँख...
माघ २२ २०७५ ekhabarnepal
डोटी माघ २२, दिपायलमा नेपाली सैनिकले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पाबर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्थित शैलेश्वरी अस्पतालमा भर्ना हुनुभएकी जेठाराको अत्यधि...
माघ १८ २०७५ ekhabarnepal
तुलसीपुर माघ १८, दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लम...
माघ १६ २०७५ ekhabarnepal
काठमाडौं माघ १६, क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफलपार्नका लागि आगामी शुक्रबार काठमाडौं– पोखरा मोटरसाइकल र्यालीको आयोजना गरिने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था र काठमाडौं गेष्टहाउस फाउण्डेशनद्वारा संयुक्तरुपमा आयोजना गर्न लागिएको सो कार्यक्रममा काठमाडौंबाट जनचेतना अभिवृद्धिसम्बन्धी ब्यानरसह...
माघ १० २०७५ ekhabarnepal
एजेन्सी । आज भोलिको जाडो मैसममा प्राय जसो अदुवा राखेको, मरिच राखेको चिया पिउने गर्छौ तर हामी कतिलाई थाहा नहुन सक्छ की , यस्तो चिया खानाले शरिरमा कस्तो फाइदा हुन्छ त । चिया पिउनु हरेक मानिसको आदत नै हुन्छ । भेटघाटदेखि छलफलसम्म चिया नै पिउने प्रचलन छ । तर, प्राय मानिसहरु अदुवा हालेको चिया पिउन मनपराउँछन् । जसमा छुट्टै स्वाद पनि आउँछ । तर, भर्खरै...
माघ ९ २०७५ ekhabarnepal
अहिले जाडोको मौसम छ । यो मौसममा खानामा अरुचि हुनेहरुलाई पनि खाना रुच्ने गर्छ । सामान्य मानिसले पनि शरीर तताउन तातो खानपिनलाई नै माध्यम बनाउँछन् । मोटा घाटा मानिसलाई धेरै खाना रुच्नु समस्या हुनसक्छ । तर, यही खाना खाने रुचिलाई अलिकति मिलाउने हो भने त्यो अवसर बन्छ । यसले थप ६ महिनासम्म शरीरलाई पुग्ने नयाँ खालका तत्वहरुको संरक्षण गर्छ । जानीराखौं ति...
माघ ९ २०७५ ekhabarnepal
मुसिकोट रुकुम, रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् ।चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार चट्याङ लागेर जीतबहादुरका २८ व...
माघ १ २०७५ ekhabarnepal
लक्ष्मी भण्डारी रासस वीरेन्द्रनगर,माघ १ सुर्खेतको गुर्भाकोट नगरपालिका–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो। सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आएकी उनले सुत्केरी भएको नवौं दिनमा ज्यान गुमाउनुपर्यो। स्वास्थ्य संस्थाबाट सुत्केरीपछिको स्याहारका विषयमा आवश्यक परामर्श नहुँदा परियारको ज्यान गएको हो। ‘सुत्केरीपछिको स...
माघ १ २०७५ ekhabarnepal
बुटवल । ब्रोकाउली हामी सबैले खाएको हुनुपर्छ । यो साधारण सब्जिले संक्रमित तथा बिग्रेको फोक्सोलाई सजिलै स्वस्थ तथा तन्द्रुस्त बनाउन सक्छ । मानव शरीर तन्द्रुस्त रहनका लागि उसको फोक्सोको चाल नियमित तथा स्वस्थ रहन अति आवश्यक छ । तर, जसले आफ्नो फोक्सो खराव पारिसक्नु भएको छ उनीहरुका निम्ति श्वास फेर्ने काम अति गाह्रो हुनसक्छ । प्रत्येक पटक जब तपाई श...
पौष ३० २०७५ ekhabarnepal
एजेन्सी । अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन बढी...पौष २९ २०७५ ekhabarnepal
सुर्खेत पुस २९, कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि ल...
पौष २४ २०७५ ekhabarnepal
बेत्रावती पुस २४, नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । “गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत अत्यावश्यक हुन्छ, रगत गर्भवतीका आफन्तले नै खोज्नुपर्ने बाध्यता छ,” उहाँल...
पौष १९ २०७५ ekhabarnepal
एजेन्सी – चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो । बदामका फाइदाबारे जानका...
पौष ५ २०७५ ekhabarnepal
भरतपुर पुस ५, चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ । “माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा स...
पौष ३ २०७५ ekhabarnepal
स्वस्थ जीवनशैलीको लागि नियमित स्वस्थकर खानाका साथै व्यायाम र सरसफाई पनि उत्तिकै महत्वपूर्ण छन् । यस्तै, फेक डाइटिङ र अपर्याप्त निद्राबाट बच्नु पनि उत्तिकै आवश्यक छ । हामी यहाँ केही टिप्सहरु दिँदैछौं, जसले तपाईंलाई स्वस्थ जीवन हासिल गर्न सहयोग गर्छ । १. स्वस्थकर खाना – यस्तो खानेकुराको छनोट गर्नुपर्छ जसमा अस्वस्थकर फ्याटको मात्रा न्युन होस ...
मंसिर २६ २०७५ ekhabarnepal
काठमाडौं । यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नु हुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन...
मंसिर २१ २०७५ ekhabarnepal
रासस गोरखा, मंसिर २१ गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करीब रु चार करोडको लागतमा जडीबुटी खेती शुरु भएको छ । आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती शुरु गरिएको हो । गोरखा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्ने गरी गोरखा प्राङ्गारिक हर्बल फार्म दर्ता गरी जडीबुटी खेती ...
मंसिर ३ २०७५ ekhabarnepal
काठमाडौं मंसिर ३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिबायोटिकको जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । किटाणुजन्य रोग निवारणका लागि प्रयोग हुने एन्टीबायोटिकको जथाभावी प्रयोगका कारण मानिस र पशुपंक्षीमा जिवाणुहरु बलियो र औषधिको प्रभाव घट्दै गएकाले नियन्त्रणका लागि आग्रह गरेको हो । आवश्यक भन्दा धेरै वा थोरै मात्रामा एन्टीवायोटिकको प्रयो...
कार्तिक २९ २०७५ ekhabarnepal
बुटवल, कार्तिक २९ बीबीसी गर्मीका कारण कीराहरूको शुक्राणु घट्ने र तिनमा बाँझोपन हुन सक्ने एउटा अनुसन्धानले देखाएको छ। वैज्ञानिकहरूले प्रयोगशालामा खपटे कीराको एउटा जाति घुनलाई उष्णलहर दिँदा तिनका भालेको प्रजनन क्षमतामा उल्लेख्य ह्रास भएको पाइयो। त्यस्तो प्रभाव खपटे कीराका सन्तानमा पनि सर्न सक्ने सम्भावना हुन्छ। थप अध्ययनबाट जलवायु ...
कार्तिक २८ २०७५ ekhabarnepal
डा. समीरमणी दीक्षित जनस्वास्थ्यको पाटोबाट हेर्दा, मानिसले खाने एन्टिबायोटिक कसरी खाइरहेका छन्? त्यसमा कसको पहुँच छ? राज्यले एन्टिबायोटिक प्रेस्किप्सनमा ध्यान दिएको छ कि छैन? हामी आफैँ पनि सुसूचित छौँ कि छैनौँ ? भन्ने पक्षबाट हेरिनुपर्छ। यसैगरी, जनावरमा मनोमानी ढंगले एन्टिबायोटिकको प्रयोग भइरहेको छ। त्यो एन्टिबायोटिक लिएको जनावरको उत्पादन...
कार्तिक २६ २०७५ ekhabarnepal
काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र मागअनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ । सिटामोलको माग बढिरहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्षभित्र सहज आपूर्ति हुनेगरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो । २ वर्षभित्र बजारमा मागअनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन ग...
कार्तिक २५ २०७५ ekhabarnepal
अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यो सँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ। १. खुशी बढाउँछ, निर...
कार्तिक २३ २०७५ ekhabarnepal
कार्तिक २३ शरीर जोडिएका १५ महिने भुटानी जुम्ल्याहा दिदीबहिनी निमा र दावालाई अस्ट्रेलियाको मेलबर्नस्थित रोयल चिल्ड्रेन हस्पिटलमा करिब ६ घण्टाको शल्यक्रियापछि सफलतापूर्वक छुट्याइएको छ। अस्ट्रेलियाको मेलबर्नस्थित रोयल चिल्ड्रेन हस्पिटलका पेडियाट्रिक चिकित्साका प्रमुख डा. जो क्रामेरीको नेतृत्वमा रहेको डाक्टर, नर्स तथा एनेस्थेसिष्ट गरी जम्मा २५...