पौष ३ २०७६ ekhabarnepal
(स्थायी कमिटीको बैठकमा प्रस्तुत टिप्पणीको पूर्णपाठ) काठमाडौं, पुस ३ । स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको तर्फबाट कमरेड अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका आधारभूत पक्ष र यसले लिएको दिशा मूलभूत रुपमा सही छ । प्रतिवेदनमा बैठक आयोजनामा भएको ढिलाइ, पार्टीको संगठनात्मक एकीकरणमा भएको विलम्बले गर्दा सिर्जित अन्योल र नोक्सानी, पार्...
पौष २ २०७६ ekhabarnepal
प्रधानमन्त्री ओलीले सर्वाेच्चलाई पठाएको लिखित जवाफ यस्तो छ काठमाडौं,पुस २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादको विषयमा अदालतबाट कुनै आदेश जारी हुनु नपर्ने बताएका छन्। सर्वाेच्च अदालतलाई आज लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन...
पौष २ २०७६ ekhabarnepal
काठमाडौं, पुस २ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको छ । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको जनाइएको छ । महिला ...
पौष १ २०७६ ekhabarnepal
घनश्याम भूसाल कमरेड अध्यक्ष, क्रान्ति सम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नुपर्थ्यो त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ समस्याहरु द...
पौष १ २०७६ ekhabarnepal
शंकर पोखरेल केही सैद्धान्तिक सवालहरुमा : नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन् । मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो । जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादम...
पौष १ २०७६ ekhabarnepal
काठमाडाैं पुस १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरूले सरकारले पार्टी पंक्ति र जनपरिचालनका काम गर्न नसक्दा सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथिको आलोचना तीव्र बनाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि भएको दोस्रो दिनको छलफ...
पौष १ २०७६ ekhabarnepal
काठमाडौं,पौष १। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने टिप्पणी गरेका छन्। अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक रहेको बताएका हुन...
मंसिर ३० २०७६ ekhabarnepal
भारत दिल्ली,मंसिर ३० भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवैध आप्रवासीहरूबारेको नयाँ कानुनी प्रवाधानविरुद्ध पाँचौँ दिन पनि हिंसात्मक प्रदर्शन भएपछि सबैलाई शान्ति कायम राख्न आग्रह गरेका छन्। राजधानी दिल्लीका साथै मुम्बई, हैदराबाद र कोलकातामा ठूला प्रदर्शनहरू भएका छन्। प्रहरीले बाटो बन्द गर्ने र बसमा आगो लगाउने काम भएपछि आइतवार प्रदर्शनकार...
मंसिर ३० २०७६ ekhabarnepal
बुटवल,मंसिर ३० प्रदेश पांचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले मिडियाले अनुमानका भरमा समाचार लेखेर विश्वसनियता गुमाउन नहुने विचार ब्यक्त गर्नु भएको छ । मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचीकाली सन्देश दैनिकको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पत्रकारहरुले अनुमानको भरमा समाचार लेख्दा विश्वासन...
मंसिर २९ २०७६ ekhabarnepal
काठमाडौं, मङ्सिर २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएका पाँचवटा राजनीतिक प्रतिवेदनलगायतका एजेन्डाहरु स्वीकार गर्दै चौथौं बैठक प्रारम्भ भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश...
मंसिर २९ २०७६ ekhabarnepal
काठमाडौं, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एक वर्षपछि आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टीको कामलाई गति दिन आज स्थायी समिति बैठक बोलाउनु भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षले बैठकको तयारीका लागि आवश्यक गृहकार्य पूरा गर्नुभएको छ । बैठकक...
मंसिर २८ २०७६ ekhabarnepal
बुटवल, मंसिर २८ । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो । मन्त्रिपर...
मंसिर २७ २०७६ ekhabarnepal
(रासस) रुपन्देही,मंसिर २७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन्। बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यायलको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्...
मंसिर २६ २०७६ ekhabarnepal
लुम्बिनीमा प्रज्ञा स्तुपा निर्माण बुटवल, मंसिर २६ / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनीको बिकासका नाममा ब्युरोक्रेटिक ढंगले सेटिङ गरेर चलाउन खोज्नेलाई भत्काउनु पर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकासकोषको पदाधिकारीमा नियुक्ति पाउन...
मंसिर २६ २०७६ ekhabarnepal
रासस काठमाडाँै, मङ्सिर २६ गते । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सीमा समस्याका विषयमा सरकारको धारणा राख्दै मन्त्री बाँस्कोटाले सत्य स्वीकारेर सहजीकरण गर्नुमा नै भा...
मंसिर २५ २०७६ ekhabarnepal
बीबीसी काठमाडौं,मंसिर २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन्। उनलाई उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्ने निर्णय गरेको छ। तर सचिवालयको त्यो निर्णय स्थायी समितिको बैठकले अनुमोदन गर्नुपर्ने छ। कुनै सांसदलाई राजीनामा गराएर नेता ग...
मंसिर २२ २०७६ ekhabarnepal
बुटवल,मंसिर २२ नयाँ बर्ष २०७७ शुरुहुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन्। प्रेस संगठन रुपन्देहिले आईतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले भने, बुद्ध चोकदेखि लुम्बिनीसम्मको बाटो तत्काल बनाउन निर्देशन दिएका छौ । वैशाख महिना शुरु हुनुभन...
मंसिर २१ २०७६ ekhabarnepal
शोभाखर पन्थी अर्घाखाँची /मंसिर :- २१ नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले मालारानी ३ को वडा कमिटी बिघटन गरेको छ । हालै सम्पन्न ३ नम्बर वडा अध्यक्षको उपनिर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोग्नुपरेको भन्दै जिल्ला कार्यालयको बैठकले कमिटी विघटन गरेको हो । बैठकले पार्टी काम संचालनको निम्ति बिरबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय वडा...
मंसिर २१ २०७६ ekhabarnepal
काठमाडाैं मंसिर २१ रासस नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसंघर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैं शक्तिशाली भू...
मंसिर २० २०७६ ekhabarnepal
बुटवल मंसिर २० रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा लगानी गरिएको छ । रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार...
मंसिर १९ २०७६ ekhabarnepal
काठमाडौं, मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि विहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो डिस्चार्ज हुनु भएको हो । उहाँलाई एपेन्डिसाइटिसको समस्या भए पछि अघिल्लो मंगलबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भस्कुल एण्ड ट्...
मंसिर १८ २०७६ ekhabarnepal
काठमाडौँ, मङ्सिर १८ गते । काठमाडौं । नेकपा सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठक भर्खरै सकिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा उपनिर्वाचनको मतपरिणामबारे सामान्य समीक्षा भएको थियो । बैठकमा उपनिर्व...
मंसिर १६ २०७६ ekhabarnepal
काठमाडौँ,मंसिर १६ शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका उम्मेदवार ३०,...
मंसिर १६ २०७६ ekhabarnepal
काठमाडौं, मंसिर १६ प्रदेशसभा उपनिर्वाचन अन्तर्गत दाङ ३ (ख) मा नेकपाका उम्मेदवार बिमलाकुमारी खत्री विजयी भएकी छन्। २४ हजार २८६ मत ल्याएर खत्री विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याएका छन्। यो क्षेत्रमा ०७४ सालको चुनावमा तत्कालिन एमालेका उत्तरकुमार ओली २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए...
मंसिर १५ २०७६ ekhabarnepal
कास्की , १५ मंसिर । कास्की–२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १५ हजार९ सय ९१ मत प्राप्त गरेका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा न...
मंसिर १५ २०७६ ekhabarnepal
बुटवल,मंसिर १५ कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्राले विजयी भएकी छन् । उनले प्रतिष्पर्धीको भन्दा दोब्बर मत समेत ल्याइन । निर्वाचन कार्यालयका अनुसार कूल खसेको १ हजार ७ सय २२ मतमध्ये मिश्राले मत ८ सय ६८ मत ल्याइन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका देब भारतीले ४ सय ६५ मत मात्र ल्याउन सके । ...
मंसिर १५ २०७६ ekhabarnepal
काठमाडौं, मंसिर १५ । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २१ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ । निर्वाचन भएका ४३ वडामध्ये नेकपाले २२ स्थानमा विजयी ...
मंसिर १४ २०७६ ekhabarnepal
काठमाडाैं,मंसिर १४ । लम्जुङ सुन्दरबजार नगरपालिका २ मा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए । सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत ...
मंसिर १४ २०७६ ekhabarnepal
बुटवल, मंसिर १४ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शनलाई बहुविषयमा जोडेर अध्यापन गर्नुपर्ने बताउनुभएको छ ।उहाले लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं वार्षिकोत्सव तथा विश्वविद्यालयको अनुसन्धान केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै ‘बुद्ध शिक्षा धर्म र दर्शनमा मात्रै सीमित हुनुहुदैन, राजनीतिक, आर्थिक, सामाजिक विषयमा यसलाई जोडेर अनुसन...
मंसिर १४ २०७६ ekhabarnepal
काठमाडौं मंसिर, १४ गते । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार विजयी हुनुभएको छ । नेकपाका जनकबहादुर बुढामगरले वडाध्यक्ष पदमा १७४ मत पाएर विजयी हुनु भएकाे हाे । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएको रोल्प...
मंसिर १३ २०७६ ekhabarnepal
रासस काठमाडौँ,मंसिर १३। सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो । विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्...
मंसिर १३ २०७६ ekhabarnepal
रासस रुपन्देही,मंसिर १३। नेपाल–भारतको सीमा विवाद समाधानका लागि पहल गर्न आग्रह गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीले आज प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित प्रदेशअन्तर्गत पर्ने विभिन्न क्षेत्रको सीमा सुरक्षाका लागि कूटनीत...
मंसिर १३ २०७६ ekhabarnepal
रासस रुकुम पुर्व, मंसिर १३ । प्रदेश नं ५ सरकारले किसानका लागि वितरण गरेको कृषि अनुदान रकममा सञ्चालन भएका योजनाको जिल्लामा नै पुगेर स्थलगत अनुगमन थालेको छ । कृषि क्षेत्रको विकास र किसानको जिवनस्तर माथि उकास्न प्रदेश सरकारले उपलब्ध गराएको कृषि अनुदान रकमको प्रभाव र यसको कार्यान्वयनको अवस्था बारे बुझ्न प्रदेश सरकार कृषि, सहकारी तथा भूमि ...
मंसिर ११ २०७६ ekhabarnepal
काठमाडौँ, मङ्सिर ११ गते । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू)लाई मूर्त रूप दिन सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय...
मंसिर ९ २०७६ ekhabarnepal
काठमाडौं, मंसिर ९ विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन्। सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न तयार भएका हुन्। मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरी भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन्। शिक्षा, विज्ञान ...
मंसिर ९ २०७६ ekhabarnepal
रासस काठमाडौँ, मङ्सिर ९ गते । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरुका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । चीनको युनान प्रान्तका गभर्नर रुएन चेङगफासँग आज भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा द्वि...
मंसिर ९ २०७६ ekhabarnepal
काठमाडौँ, मङ्सिर ९ गते । “भारतीय सुरक्षा बल रहेको कालापानीलगायतको भूमि नेपालको हो । कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहने छ । ” प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत कात्तिक २३ गत...
मंसिर ९ २०७६ ekhabarnepal
काठमाडौं, मंसिर ८ । प्रेस संगठन नेपालले एकता टुंगो लगाएको छ । लामो गृहकार्यपछि संगठनले केन्द्रीय कमिटी, प्रदेश कमिटीको पदाधिकारीसहित एकताका क्रममा जिल्ला संयोजक लिने जिल्लाको टुंगो लगाएको हो । संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज एकता टुंगो लगाएको घोषणा गर्नुभएको हो । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकीकरण भइ प्...
कार्तिक २७ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक २७ गते । नीति अनुसन्धान प्रतिष्ठान स्थापना भएको एक वर्षपछि सरकारले प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक संसद्मा दर्ताका लागि पेस गरेको छ । सङ्घीय संसद्को आगामी अधिवेशनमा विधेयक प्रतिनिधि सभामा पेस हुने छ । सरकारले नीति अध्ययन, अनुसन्धान तथा विश्लेषणका आधारमा शासकीय सुधार गर्दै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना ...
कार्तिक २६ २०७६ ekhabarnepal
बुटवल,कार्तिक २६ प्रदेश ५ सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश पूर्वाधार विकास (स्थापना तथा सञ्चालन) आदेश २०७६ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। प्राधिकरणको अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आर्थिक मामिला तथा योजना मन्त्र...
कार्तिक २६ २०७६ ekhabarnepal
काठमाडौं,कात्तिक २६ : जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा ...
कार्तिक २५ २०७६ ekhabarnepal
रासस रुपन्देही, कार्तिक २५ । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ । प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने ब...
कार्तिक २५ २०७६ ekhabarnepal
काठमाडौं,कात्तिक २५ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल–भारत प्रबुद्ध व्यक्ति (इपीजी)ले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले नेपाल–भारत सीमामा स्थायी सुरक्षा व्यारेक स्थापना गर्न पनि सरकारलाई भनेको छ । संसद सचिवालय सिंहदरबारमा बसेको समिति बैठकले सरकारका मन्त्रीहरूसँगको छलफलपछि सरका...
कार्तिक २५ २०७६ ekhabarnepal
कात्तिक २५ नेपाल-भारतबीच कालापानी सीमा विवादबारे दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ। दूतावासका अनुसार गएको शुक्रबार राजदुत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गरेका छन्। ...
कार्तिक २५ २०७६ ekhabarnepal
काठमाडौं,कात्तिक २५ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीका आयोगको नेतृत्वलाई पूर्णता दिएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सांगठनिक एकीकरणका सन्दर्भमा बाँकी रहेका कामहरूमध्ये सोमवारको बैठकले आयोगको नेतृत्व टुंगो लगाएको जानकारी दिए । अनुशासन आयोगकको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक ...
कार्तिक २४ २०७६ ekhabarnepal
बीबीसी बुटवल, कार्तिक २४ प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको सीमा समाधानका उपायबारे छलफल गर्न शनिवार सर्वदलिय बैठक आयोजना गरेका थिए। नेपाल र भारतको सीमा अवस्थाबारे अध्ययन गरिरहेका संयुक्त सीमा कार्यदलका प्राविधिक टोलीहरूले पाँच वर्षमा अर्थात् सन् २०१९ भित्र प्रतिवेदन बुझाउने भनिए पनि त्यो सम्भव नदेखिएको नेपाली अधिकारीले बताएका छन्...
कार्तिक २१ २०७६ ekhabarnepal
काठमाडौं, कातिक २१ गते । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की, दाङ, भक्तपुर र बाग्लुङमा मनोनयन दर्ता भएको छ । बिहीबार प्रतिनिधि सभा र प्रदेशसभाको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो । निर्वाचन आयोगले बिहीबारलाई रिक्त रहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि मनोनयन दर्ताको मिती तोकेको थियो । स्थानीय तहको निर्वाचनको लागि २७ गते मनोनयनको...
कार्तिक २१ २०७६ ekhabarnepal
काठमाडौं, कार्तिक २१ प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज (बिहीबार) मनोनयन पत्र दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र द...
कार्तिक २० २०७६ ekhabarnepal
काठमाडौं,कात्तिक २० नेपाली भूमिलाई मिचेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा सत्तारुढ नेकपाको भातृ संगठन अखिल सडकमा उत्रेको छ । नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभागमा पारेर भारतले नक्सा सार्वजनिक गरेको विरोधमा अखिलले बुधवार काठमाडौंमा प्रदर्शन गरेको हो । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट शुरू भएको ...
कार्तिक २० २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक २० गते । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साका विषयमा एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनिएको छ “कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ ।” हालै भारत सरकारले नयाँ नक्साजारी गर्दा नेपा...