भाद्र ७ २०७६ ekhabarnepal
डी.आर.घिमिरे पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा प्रकरणले अहिले मुुलुक तातेको छ । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु (अस्मिता) कार्की पक्राउ गरेर चितवन लगे पछि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको स्थिति कावु वाहिर पुगेको छ । स्थिति चितवनको मात्र हैन द...
भाद्र ५ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ५ प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छैनन्। बुधबार नेपाल आएका जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन्। उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प...
भाद्र ५ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । थाई एयरको नियमित उडानबाट उहा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे बुधबार दलहरुलाई जानकारी समेत गराउनु भएको थियो । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका न...
भाद्र ५ २०७६ ekhabarnepal
बीबीसी,भाद्र ५ भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले दुई देशबीचको भावी सम्बन्धका बारेमा एक वर्षअघि तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा बुझ्ने जानकारी नेपाली पक्षलाई गराएको प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकारले बताएका छन्। अघिल्लो वर्षको असारमा नै ...
भाद्र ३ २०७६ ekhabarnepal
काठमाडौँ,भदौं ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नेपालले पार्टीको विधानले तोकेको कमिटीका बैठकहरु नबसेको र विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा पार्टी नचलेको भन्दै सात बुँदे सहममति दर्ज गराएका छन् । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका...
भाद्र ३ २०७६ ekhabarnepal
काठमाडौं, भदौं ३ भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद...
भाद्र ३ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ०३ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएकाे साहका प्रेस सल्लाहकार निभेष कुमारले जानकारी दिए। सुरूमा स्थायी कमिटीमा राख्ने सहमति भएकाे थियाे। प्रेस सल्लाहकार निवेषले भने, 'स्थायी समितिमा राखिएन। एकता अ...
भाद्र २ २०७६ ekhabarnepal
काठमाडौं,भदौ २ : नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ। बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन्। भदौ ४ देखि दुई दिनसम्म च...
भाद्र २ २०७६ ekhabarnepal
बिशेष कमिटी–जनसंगठन र सम्पर्क कमिटीको इञ्चार्ज–सहइञ्चार्ज तोकिए काठमाडौं,भदौ २ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले तेस्रो बरियतामा नेता झलनाथ खनाललाई बनाएको छ । यो निर्णयसँगै हाल तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झरेका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा ल्याउने न...
साउन ३१ २०७६ ekhabarnepal
काठमाडौं, साउन ३१ नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी ...
साउन ३१ २०७६ ekhabarnepal
काठमाडौं, साउन ३१ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले संगठन बिभाग प्रमुखको जिम्मेवारीसहित बामदेवलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । स्रोतका अनुसार अध्यधद्वयको उक्त प्रस्तावलाई आगामी स्थायी समितिको बैठकले पास गरेस...
साउन ३१ २०७६ ekhabarnepal
सैनामैना,साउन ३१ प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम आक्रमण भएको छ । ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ । ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला यहाँ घरमा आक्रमण भएको हो । सैनामैना-८ रामापुर कलौन...
साउन ३१ २०७६ ekhabarnepal
काठमाडौँ, साउन ३१ गते । सन् २०१३ को डिसेम्बरयता युरोपेली आकाश नेपाली वायुसेवा कम्पनीका लागि बिरानो बनेको छ । त्यसयता युरोपमै निर्मित दर्जनौँ जहाज खरिद गरेर नेपाली कम्पनीले उडान सेवा दिइरहे पनि युरोपेली आकाशमाथिको प्रतिबन्ध फुकुवा हुने विषय अझ अनिश्चित छ । नेपालको हवाई सेवालाई असुरक्षित भन्दै युरोपेली सङ्घले लगाएको प्रतिबन्ध अहिले आएर नियामक ने...
साउन २८ २०७६ ekhabarnepal
बुटवल, साउन २८ प्रदेश नंं ५ को लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष भट्टराईलाई प्रदेश प्रमुख उमाकान्त झाको कार्यालयमा उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधिश रमेश पोखरेलले मंगलबार सपथ ग्रहण गराएका हुन् । भट्टराईलाई गत साउन २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख उम...
साउन २८ २०७६ ekhabarnepal
बुटवल, साउन २८ प्रदेश ५ सरकारले जनप्रतिनिधीहरुलाई दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐन संशोधन गरेर राज्यकोषबाट दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएको हो । मंगलबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिन रोक्ने ऐनको दफा नै हटाउने र ऐन संशोधन गर्ने निर्णय गरेको ...
साउन २७ २०७६ ekhabarnepal
बुटवल, श्रावण २७ मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव अहिले सबैका साझा पर्...
साउन २७ २०७६ ekhabarnepal
प्रतिव्यक्ति आय १५ वर्षमा १० हजार अमेरिकी डलर पु¥याउने लक्ष्य लक्ष्मण पौडेल तिलोत्तमा, साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत सहरी विकास योजना तयार गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको योजनाले आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गरेको छ । सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि. ले तर्जुमा गर...
साउन २६ २०७६ ekhabarnepal
काठमाडौँ,श्रावण २६ सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रूपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउन भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्...
साउन २४ २०७६ ekhabarnepal
बुटवल, साउन २४ कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगलाई प्राथमिकतामा राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा लगानी सम्मेलनको तयारी गरेको छ। आगामी असोज ९ गते हुने लगानी सम्मेलनको पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छ। नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी विभिन्न १९ वटा परि...
साउन २२ २०७६ ekhabarnepal
बुटवल, साउन २२ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा नमुना वडा कार्यालय भवन निर्माण भएको छ । एक करोड ४० लाखमा निर्मित भवनको प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री एवं नेकपा महासचिव विष्णुप्रसाद पौडेलले एक समारोह बीच बुधबार उद्घाटन गर्नुभयो । तीन तलाको व्यवस्थित यो भवन प्रदेशकै नमुना रहेको बताइएको छ । भवनको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांस...
साउन २० २०७६ ekhabarnepal
बुटवल,साउन २० माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग आज चिनियाँ विआरआई विज्ञ टोलीले भेट गरी विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदा बारे छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै विआरआई मार्फत नेपाल र ...
साउन २० २०७६ ekhabarnepal
काठमाडौं, साउन २० संसदलाई प्रभावकारी बनाउन सर्वदलीय समिति गठनसँगै लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसदको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ। सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएपछि असार २४ गते देखि अवरुद्ध संसद सञ्चालनको बाटो खुलेको हो। छलफलमा संसदम...
साउन ७ २०७६ ekhabarnepal
काठमाडौँ,साउन ७ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन प्रतिक्रियावादीहरुका तर्फबाट प्रधानमन्त्रीको अफर आएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभालाई सम्बोधन गर्दै दाहालले कहिले कसैलाई कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथो...
साउन ७ २०७६ ekhabarnepal
दीपक श्रेष्ठ काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू सात दशकपछि पनि उत्तिकै सान्दर्भिक, मननीय र मार्गदर्शक रहेका छन् । दूरदर्शी नेता पुष्पलालसँग लामो सहकार्य गर्नुभएका ९० वर्षीय लक्ष्मीभक्त उपाध्याय भन्नुहुन्छ, “मुलुकको राजनीतिक परिवर्तन पुष्पलालकै विचार, सिद्धान्त र ...
साउन ६ २०७६ ekhabarnepal
बुटवल साउन ६ । आउँदो भदौमा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी चीन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले भदौ १० गतेदेखि १६ गतेसम्म चीनको गान्सु प्रान्तको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा जाने छ। भ्रमण टोलीमा अर्थ, उद्योग तथा...
साउन ६ २०७६ ekhabarnepal
काठमाडौँ,श्रावण ६ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई जतिसक्दो चाँडो अगाडि बढाउन सांसदलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सो विधेयक न...
साउन ५ २०७६ ekhabarnepal
काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको ...
साउन ५ २०७६ ekhabarnepal
काठमाडौं,साउन ५ : सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ। सचिवालय बैठकबाट जिल्ला इन्चार्जहरू, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चलगायतका विषय टुंगो लगाउने तयारी छ। ३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ प...
असार ३० २०७६ ekhabarnepal
बुटवल आषाढ ३० । मुख्यमन्त्री शंकर पोखरेलले तथ्यमा आधारीत रहेर बोल्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन । तथ्यमा फरक परे जनताको बिश्वास घटछ नैतिकतामा प्रश्न उठछ त्यसैले तथ्यलाई ध्यान दिनुस मुख्यमन्त्रीले भने । प्रदेश ५ आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको संसदीय अभ्यास र ब्यवस्थापन कार्यबिधी सम्वन्धी अतरक्रियामा बोल्दै मुख्यम...
असार २८ २०७६ ekhabarnepal
बुटवल,असार २८ । चिनिया प्रोफेसरको टोलीले शनिबार बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटीसँग भेट गरी कम्युनिष्ट आन्दोलन र सरकार सञ्चालनका विषयमा छलफल गरेको छ । नेकपा बुटवल उपमहानगर कमिटीले आयोजना गरेको छलफलमा सरकार र पार्टीको अन्तरसम्बन्ध, स्थानीय, प्रदेश र केन्द्रीय कमिटीको सम्बन्ध, दुवै देशले एक अर्काबाट सिक्नुपर्ने विभिन्न ...
असार २७ २०७६ ekhabarnepal
बुटवल, असार २७ चिनिया कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीनका दुई प्रान्त सिचुवान र क्वीचौ भ्रमणमा गएको २० सदस्यीय टोली स्वदेश फर्किएको छ । दश दिनका लागि ती दुई प्रान्तको भ्रमणमा गएको टोलीले ती प्रान्तका विभिन्न सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको अवलोकन÷भ्रमण गर्ने अवसर समेत प्राप्...
असार २७ २०७६ ekhabarnepal
भरतपुर,असार २७ चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई पक्राउ गरेको हो । सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह ग...
असार २४ २०७६ ekhabarnepal
काठमाडौँ,असार २४ – मिडिया काउन्सिल विधेयकलाई लिएर आन्दोलित भएको नेपाल पत्रकार महासंघ आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार भएको छ । राष्ट्रियसभा सचिवालयमा वैशाख २७ गते दर्ता भएको विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै महासंघले तेस्रो चरणको आन्दोलन गर्दै आएको थियो । मंगलबार सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन...
असार २१ २०७६ ekhabarnepal
बुटवल, असार २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् । सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको जानकारी दिंदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या न...
असार २० २०७६ ekhabarnepal
काठमाडौं,असार २० । सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडिया काउन्लिस सम्बन्धी विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउने भन्दै आन्दोलन फिर्ता लिन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । शुक्रबार पत्रकार महासंघका पदाधिकारीसँगको भेटमा उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक पत्रकारको हितमा ल्याउने विश्वास दिलाए...
असार २० २०७६ ekhabarnepal
काठमाडौं, असार २० गते । सरकारले वनलाई आर्थिक समृद्धिको आधार बनाउँदै वैज्ञानिक व्यवस्थापनको कार्ययोजनासहित काम शुरु गरिसकेको बताउनुभएको छ । “वन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने गरी यसको बहुआयामिक उपयोग गर्ने प्रक्रिया शुरु भएको छ”, विनियोजन विधेयक, २०७६ माथि वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको...
असार २० २०७६ ekhabarnepal
काठमाडौं, असार २० प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा विभाजन ल्याउन केही शक्तिहरु निकै सक्रिय भएको भन्दै त्यस्थो सपना नदेख्न चेतावनी दिनुभएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाउने सपना नदेख्न चेतावनी दिनुभएको हो । नेकपा फुटोस भन्ने चाहना एक थरीले गरेको उल्ल...
असार १८ २०७६ ekhabarnepal
काठमाडौंँ, असार १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम क्षेत्रको पहिचान, श्रम शक्तिको उत्पादन र समुचित उपयोग हुने नीति तथा कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पोखरा विश्व–विद्यालयको २०औँ साधारण सभालाई मङ्गलबार बालुवाटारमा उद्घाटन गर्दै सो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सद...
असार १८ २०७६ ekhabarnepal
बुटवल,असार १८ प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनली बीच समझदारीपत्रमा हस्ताक्षर भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अ...
असार १८ २०७६ ekhabarnepal
काठमाडौअसार १८ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगको विज्ञापन अघि बढाउन सर्वोच्च अदालतले दिएको आदेश प्रतिगमनको पराकाष्टा भएको आरोप लगाएकी छिन्। पूर्व मन्त्री समेत रहनु भएकी भुसालले २०१७ सालमा तत्कालीन दुई तिहाईको विपी कोइराला नेतृत्वको सरकारलाई राजा महेन्द्रले...
असार १८ २०७६ ekhabarnepal
काठमाडौं,असार १८ : इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड नेपालमा नहुने भएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले रोक्न निर्देशन दिएसँगै सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको हो । आइफाइ अवार्ड गराउने निर्णय निरन्तर विवादमा तानिएपछि सरकार पछि हटेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वर्षको आइ...
असार १८ २०७६ ekhabarnepal
काठमाडौं, असार १८ संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने हुनुभएको छ । पूर्वमन्त्री कल्पना धमलासहित तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगाय...
असार १७ २०७६ ekhabarnepal
बुटवल ,१७ असार,। कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन् । बाहिर आएजस्तो हल्ला भित्र नभएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुदैन,अरुलाइ पालो पनि दिनुपर्छ,मेरो कुरा गर्नुहुन्छ भने अहिले न...
असार १७ २०७६ ekhabarnepal
काठमाडौँ, असार १७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विगत डेढ वर्षको अवधिमा सरकारले थुप्रै महŒवपूर्ण काम गरेको तर पार्टीले त्यसको अपनत्व लिई जनतामा पु¥याउन नसकेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका कतिपय साथी सरकारप्रति...
असार १६ २०७६ ekhabarnepal
रासस काठमाडौँ,असार १६ संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक गरेको छ । संघीय संरचनाअनुरूप सबै किसिमका स्वास्थ्य प्रणालीलाई विकास, विस्तार र सुधार, सबै तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार, सह...
असार १६ २०७६ ekhabarnepal
संखुवासभा,असार १६ संखुवासभामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी गर्न काठमाडौंबाट हेलिकोप्टरमार्फत थप प्रहरी पठाइएको छ । बिहान सिलिचुङ गाउँपालिका–१ होयाङ्ग्लामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएपछि काठमाडौंबाट थप टोली पठाइएको हो । नेपाली सेनाको सेनाको एमआई –१७ हेलिकप्टरमाफर्त सशस्त्रका २५ र जनपदका २५ जना...
असार १६ २०७६ ekhabarnepal
बुटवल, असार १६ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा नेकपा स्थायी समितिका सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेल चीन भ्रमणमा जान लाग्नुभएको हो । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पोखरेलको यो नै पहिलो विदेश भ्रमण हो। मुख्यमन्त्र...असार १४ २०७६ ekhabarnepal
पाल्पा, असार १४ गते । पूर्वराष्ट्रपति डा रामवरण यादवले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दलित समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनमा उहाँले विभेद् लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताउनुभयो । उहाँल...असार १४ २०७६ ekhabarnepal
काठमाडौँ, असार १४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको बाँकी काम सम्पन्न गराउन ढिलाइ भइर...
असार १४ २०७६ ekhabarnepal
रासस काठमाडाैं, असार १४ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन्। मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उहाँले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बता...