जेठ ७ २०७६ ekhabarnepal
लुुम्बिनी,जेठ ७ । कान्छो पत्रकारिताको रुपमा मोफसलमा पनि संसदीय पत्रकारिताको अभ्यास भएकोले पत्रकारहरुले आ आफ्नो ज्ञान, शीप र क्षमता वढाउनुपर्ने कुरामा जोड दिएका छन । सोमबारदेखि लुुम्बिनीमा आयोजित संसदीय पत्रकार अन्तर प्रदेश सम्मेलनको अवसरमा बोल्दै संसदीय मामिलाका सरोकारवालाहरुले यस्तो धारणा राखेका हुुन । तीनै तहका सरकारहरुवाट कानून बनाउने अभ...
जेठ ५ २०७६ ekhabarnepal
काठमाडौँ,जेठ ५ -संसारको सबभन्दा ठूलो लोकतान्त्रिक देश मानिने भारतको लोकसभा चुनाव आइतवार साँझ सकिएको छ । भारतमा ११ अप्रिलदेखि १९ मेसम्म सात चरणमा मतदान भएको थियो । चुनाव सकिए लगत्तै भारतीय संचारमाध्यम र विभिन्न एजेन्सीहरूले नतिजाको भविष्यवाणी गरेका छन् । उक्त भविष्यवाणीलाई 'एक्जिट पोल' भन्ने गरिन्छ । एक्जिट पोलको नतिजाले २०१९ को लोकसभा चुनावमा...
जेठ ५ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक छ भन्नुभयो ।...
जेठ ५ २०७६ ekhabarnepal
काठमाडौँ , जेठ ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आइतबार सचिवालयको बैठक आव्हान गरिएको छ । एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन सचिवालय बैठक आव्हान गरिएको सो दलले जनाएको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वबारेमा सहमति जुटाएको...
जेठ ३ २०७६ ekhabarnepal
काठमाडौं,जेष्ठ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो । पार्टीका महासचिव विष्णु पौ...जेठ ३ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा...
जेठ ३ २०७६ ekhabarnepal
बुटवल,जेठ ३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले मदन भण्डारीले प्रतिवादन गरेको विचार र सिद्धान्त अनुसार राज्यसत्ता सञ्चालन भएको हुँदा मदन आश्रितको विचार उत्कृष्ट भएको बताउनुभएको थियो । २६औं मदन आश्रित स्मृति दिवसको अवसरमा मदन आश्रित स्मृति अक्षयकोष रुपन्देही क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष सुव...
जेठ ३ २०७६ ekhabarnepal
बुटवल, जेठ ३ । नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराईले नेकपाका बुटवल नगर कमिटीको वैठकलाई सम्बोधन गर्दै विकासको रोलमोडलका रुपमा स्थापित नेता विष्णु पौडेललाई कमजोर बनाउँदा मात्रै सरकार र नेकपामाथि आक्रमण गर्न सकिने ठहरका साथ विभिन्न तत्व योजनाबद्ध षड्यन्त्रमा लागेको बताउनुभएको छ । वहाँले त्यस्ता षडयन्त्रकारीका विरुद्ध जागरुक बन्न आम कार्यकर्तालाई...
जेठ २ २०७६ ekhabarnepal
बुटवलको अब्यवस्थित जग्गा वजारमूल्य लिएर वितरण भएको थियो —श्रेष्ठ बुटवल, जेठ २ । तथ्य र वास्तविकतालाई पन्छाएर राजनीतिक पूर्वाग्रहका आधारमा आम सञ्चारलाई दुरुपयोग गर्न खोजिएको ठहर यस क्षेत्रका जनप्रतिनिधिहरुले गरेका छन् । वर्तमान सरकारले देशैभरीको सार्वजनिक जग्गा संरक्षण गर्नेर भूमाफियालाई कानूनी दायरामा ल्याउने ऐतिहासिक पहल गरिरहेका बेला त्यसलाई...
जेठ २ २०७६ ekhabarnepal
गोरखा, जेठ २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ...
जेठ २ २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्तिमार्फत समाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरोधी गतिविधिको विपक्षमा उभिएको बताएका छन् । समाजवादी पार्टीका सांसद प्रदीप यादव र राजपाका सांसद एकवाल मियाँ लात्भियाको राजधानी रिगामा आयोजित स्वतन्त्र तिब्बत पक्षधर सांसदको भेलामा सहभागी भएको विषयलाई ल...
जेठ २ २०७६ ekhabarnepal
काठमाडौं,जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयक हचुवाका भरमा नल्याएको भन्दै संसदमा छलफल गरेर पारित हुने बताएका छन्। भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले साँझ त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन। संसदमा...
जेठ २ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता टुङ्गिइसकेको बताउनुभएको छ । युवा सङ्घ नेपालको २९औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एकता टुङ्गिन्छ, एकता टुङिगसक्यो भने पनि हुन्छ किनभ...
जेठ १ २०७६ ekhabarnepal
बुटवल,जेठ १ माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्छु प्रदेशका गर्भनर थाङ रनच्यानले भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना बारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दि...
जेठ १ २०७६ ekhabarnepal
अछाम, जेठ १ अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको बा२ झ ३६९४ नम्बरको गाडीमा गए राति २.१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ। रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ। नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइ...
जेठ १ २०७६ ekhabarnepal
काठमाडौँ जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको भन्दै भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । कम्बोडियाको औपचारिक भ्रमणका क्रममा नोमपेन्हमा आयोजित नेपाल कम्बोडिया बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । सम्बोधनका क्रममा प्र...
बैशाख ३१ २०७६ ekhabarnepal
बुटवल, वैशाख ३१ । यस क्षेत्रका नेकपा निकट उद्योगी व्यवसायीहरूले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको राजनीतिलाई सिद्धाउन ललिता निवास जग्गा प्रकरणको विषय बाहिर ल्याइएको भन्दै त्यसलाई सबै मिलेर चिर्न जरूरी रहेको बताएका छन् । उनीहरूले पौडेलको राजनीतिक छलाङको डाहा गर्नेहरूले जग्गाको विषयलाई अतिरञ्जीत बनाएको भन्दै त्यसको विरूद्ध सिंगो प...
बैशाख ३१ २०७६ ekhabarnepal
काठमाडाैं,बैशाख ३१ कांग्रेस सांसद प्रदीप गिरीले बजेट बनाउँदा अर्थशास्त्रीय सिद्धान्त भन्दा पनि मुलुकको अवस्था अनुसार प्राथमिकता निर्धारणमा ध्यान दिनुपर्ने बताएका छन् । संसदको मंगलबार बसेको बैठकमा उनले आर्थिक वृद्धि दर र सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै सरकारलाई प्राथमिकतामा स्पष्ट हुन आग्रह गरे । आर्थिक वृद्धिदर र सामाजिक न्यायमा एउटाला...
बैशाख ३१ २०७६ ekhabarnepal
बुटवल बैशाख ३१, सरकारको 'मिडिया काउन्सिल विधेयक' पत्रकारहरुको हित विपरित भएकोले त्यसलाई फिर्ता गर्न माग गर्दै नेपाल प्रेस युनियनले प्रतिनीधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेय...
बैशाख ३१ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ३१, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको ‘मिडिया काउन्सिल विधेयक’ प्रति गम्भिर आपत्ति जनाएका छन् । आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर देउवाले सरकारले पत्रकारका लागि ‘कू’ गर्न खोजेको आरोप लगाए । पत्रकार सम्मेलनमा सभापति देउवाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति...
बैशाख ३० २०७६ ekhabarnepal
तीन वर्षभित्र दुई अंकको आर्थिक वृद्धिदर बुटवल,बैशाख ३० : प्रदेश समन्वय परिषदको दोश्रो बैठक आवधिक योजना तर्जुमा, चालु आवको बजेट कार्यान्वयन, आगामी आवको बजेट तर्जुमा,नेपाल सरकारलाई सुझाव पठाउने लगायत विषय समेटेर २० बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकको अध्यक्षता गर्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले संघीयताको व्यवहारिक कार्यान्...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौँ वैशाख ३०, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मि...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख ३० पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका महासचिव विष्णु पौडेलले संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र राज्यका निर्देशित सिद्धान्तका आधारमा बजेट बनाउन सरकार प्रतिबद्ध देखिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद...
बैशाख २९ २०७६ ekhabarnepal
बुटवल बैशाख २९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ५ नं प्रदेश अन्तरगतका जिल्लाहरुको जिल्ला कमिटीको टुंगो लागेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं ५ को प्रदेश कमिटीको सनिवार सम्पन्न बैठकले जिल्ला कमिटीका सदस्यहरुको टुंगो लगाएको हो । जसमा पूर्व नेकपा एमालेका तर्फबाट जिल्ला कमिटी सदस्यहरु र नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरु...
बैशाख २९ २०७६ ekhabarnepal
बुटवल, २९ बैशाख । नेकपा निकट बुद्धिजीवि, व्यवसायी एवं लेखकहरुको भेलाले रुपन्देहीका जनप्रतिनिधि तथा नेकपा महासचिव विष्णु पौडेलविरुद्ध भइरहेको प्रचारवाजी राजनीतिक भएको ठहर गरेको छ । ललिता निवासको जग्गा प्रकरणको विषयमा सरकारबाट हुने निर्णय आफ्नो लागि पनि स्वीकार्य हुने बताउँदा बताउँदै पनि गलत प्रचार गरिएकाले उक्त प्रचारबाजी राजनीतिक भएको निष्कर्ष न...
बैशाख २९ २०७६ ekhabarnepal
हनोइ वैशाख २९, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत...
बैशाख २९ २०७६ ekhabarnepal
काठमाडौं बैशख २९, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै पुर्व प्रधानमन्त्री भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्र...
बैशाख २८ २०७६ ekhabarnepal
काठमाडौं,बैशाख २८ : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ। संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानबारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन...
बैशाख २८ २०७६ ekhabarnepal
काठमाडौं,वैशाख २८ । संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गरेको भन्दै महासंघले संसद अगाडि विरोध प्रदर...
बैशाख २७ २०७६ ekhabarnepal
काठमाडौं,२७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ । सन् १९९४ मा युनेस्कोको विश...
बैशाख २७ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २७, संसदीय समितिले बजेट विनियोजन र संचालन प्रक्रियामा संघीय संसदका सबै सांसदहरुमाथि समान व्यवहार गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सरोकारको विषयमा तीनवटै तहका जनप्रतिनिधिसँग छलफल गरेपछि शुक्रबार यस्तो निर्देशन दिएको हो । समितिले शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्...
बैशाख २७ २०७६ ekhabarnepal
काठमाडौँ बैशाख , सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा गत मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाईने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्ण बहादुर महराले त्यस दिन प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो । सभा...
बैशाख २६ २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख २६ सरकारले विश्व बैंक समूहबाट प्राप्त हुने दश करोड (एक सय मिलियन) डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यही वैशाख २० र २३ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजननिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका हुन् । यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु १. विश्व बैंक...
बैशाख २६ २०७६ ekhabarnepal
काठमाडौं वैशाख २६, प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा आज प्रस्थान गर्दै हुनुहुन्छ । वैशाख २६–३० मा भियतनाम र वैशाख ३० देखी जेठ १ गते सम्म कम्बोडियाको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली जान लाग्नु भएको हो । भ्रमणका क्रममा प्रधानम...
बैशाख २५ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २५, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण...
बैशाख २५ २०७६ ekhabarnepal
काठमाडौं वैशाख २५, केही दिन अघि मात्र पार्टीएकताको घोषणा गरेको समाजवादी पार्टी नेपालभित्र एकतासँगै कलह सुरु भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच केहीदिन अघि मात्र एकीकरण भएर बनेको समाजवादी पार्टीप्रति असन्तुष्टि राख्दै नेताहरुले छुट्टै भेला गरेर विद्रोह गर्ने तयारी गरेका हुन् । नयाँशक्तिका नेताहरुले बाबुराम भट्टराई...
बैशाख २५ २०७६ रासस
काठमाडौ वैशाख २५, प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा यही वैशाख र जेठमा ती देशको भ्रमण गर्दै हुनुुहुन्छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ मा हुने औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य ...
बैशाख २५ २०७६ ekhabarnepal
काठमााडौं बैशाख २५, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गर्दैछ । सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । अन्य ७६ जिल्लामा पार्...
बैशाख २४ २०७६ ekhabarnepal
काठमाडौ वैशाख २४, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा स्थायित्व जरुरी रहेको बताउनुभयो । व्यवस्थापिका संसदको बैठकमा बोल्दै उहाँले शान्ति र विकास एक अर्काका परिपूरक भएको बताउनुभएको छ। सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको उहाको भनाइ थियो । राजनीतिक स्थायित्व भए शान्ति हुने र शान्त...
बैशाख २४ २०७६ ekhabarnepal
काठमाडौँ बैशाख २४ , आगामी आर्थिक वर्ष (आर्थिक वर्ष २०७६/०७७) को नीति तथा कार्याक्रम मंगलबार संसदबाट पारित गर्ने तयारी छ । सरकारको तर्फबाट गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यत्रममा आइतबारदेखि संसदमा छलफल हुँदै आएको छ । मंगलबार बिहान ११ बजे बस्ने संसदको बैठकमा बोल्न बाँकी केही सांसदले आफ्ना विचार प्रस्...
बैशाख २४ २०७६ ekhabarnepal
काठमाडौ वैशाख २४, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरणबारे गम्भीर छानबिन गर्न पनि सरकारलाई आग्रह गर्नुभय...
बैशाख २३ २०७६ ekhabarnepal
काठमाडौ वैशाख २३, प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर गर्नुभएको सम्बोधनलाई ठुला ठुला नेताहरुले समेति ब्रिटिस महारानीको गन्ध आयो भन्नुलाई बौद्धिक दिवालियापन भएको बताउनुभएको छ । गृहमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘ त्यतिसाह्रै ब...
बैशाख २३ २०७६ ekhabarnepal
बागलुङ बैशाख २३, राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको छ । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले व्यक्तिगत खर्चमा आफ्ना स्वर्गीय बुवाको स्मृतिमा विद्यालयको नयाँ भवनको निर्माण गरिदिनुभएको ...
बैशाख २३ २०७६ ekhabarnepal
वैशाख २३, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ती पार्टी एकीकृत भएका छन् । दुई पार्टीले आफ्नो आफ्नो पार्टी विघटन भएको घोषणा गर्दै ‘समाजवादी पार्टी नेपाल’ निर्माण भएको घोषणा गरेका हुन्। राजधानीको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेर दुवै पार्टीले एकताको जानकारी दिएका हुन्। एकीकृत पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको वका...
बैशाख २२ २०७६ ekhabarnepal
बुटवल बैशाख २२, प्रदेश नं ५ को स्थायी राजधानी र नाम अझै टुङगो लागेको छैन । यस विषयको निश्चित गर्नु पूर्व विज्ञ समूहसँग छलफल गर्ने भएको छ । उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्दै विशेष समितिको बैठकले अन्तिम रुप दिई सुझाव सहित सिफारिश गरेको छ। आज आइतबार बसेको विशेष समितिको बैठकले स्थायी राजधानीका बारेमा छलफल गर्न प्रदेश सभा सचिवालयला...
बैशाख २२ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २२, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिलाई सरकारले विवादमा तान्न खोजेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई महारानीको शैलीमा प्रस्तुत गर्न खोजिएको टिप्पणी गरेका हुन् । सभापत...
बैशाख २२ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख २२, प्रतिनिधि सभाको आजको बैठक राष्ट्रिय जनता पार्टीले अवरोध गरेका थिए । बैठक सुरु हुनासाथ राजपाका सांसदले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्ण बहादुर महराले राजपा सांसद लक्ष्मणलाल कर्णलाई बोल समय दिएपछि कर्णले ग्रिसचन्द्र लालको प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने बताएका थिए । सभामुखले दुई दुई पटकसम्म सो प्रतिवेदन...
बैशाख २१ २०७६ ekhabarnepal
काठमाडौं,बैशाख २१ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने निश्चित भएको छ। लामो वर्तापछि दुई पार्टी एक हुने सहमति जुटेको हो । डा. भट्टराई र यादवबीच आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । एकताको घोषणा भने सोमबार हुने बताइएको छ । स्रोतका अनुसार एकीकृत...
बैशाख २० २०७६ ekhabarnepal
बुटवल,वैशाख २० गते । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटमाथि छलफल भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोज...
बैशाख २० २०७६ ekhabarnepal
काठमाडौं बैशाख २० राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षभित्र पूर्वपश्चिम रेलमार्ग निर्माणको काम सुरु हुने बताएकी छन्। शुक्रबार सरकारका तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारी पूर्व पश्चिम रेलमार्गको डीपीआर तयार भइसकेकाले आगामी वर्षभित्र उक्त आयोजना निर्माण सुरु हुने बताएकी हुन...