असार १३ २०७६ ekhabarnepal
काठमाडौं,असार १३ सर्वोच्च अदालतले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने सरकारको निर्णयमा प्रश्न गरेको छ। सर्वोच्चको संवैधानिक इजलाशले सांसदहरुलाई पूर्वाधार विकास कोषका नाममा बजेटमै तोकेर पैसा बाँड्नुको चित्त बुझ्दो कारण पेश गर्न सरकारका नाममा आदेश दिएको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु केदारप्रसाद चालिसे, दीपकक...
असार ११ २०७६ ekhabarnepal
काठमाडौं,असार ११ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अनिवार्य दुईवटा रुख रोप्नुपर्ने भएको छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताहरुलाई अनिवार्य प्रतिव्यक्ति दुई रूख रोप्न निर्देशन दिएका हुन्। सरकारले यही असार १४ गतेका दिन राष्ट्रिय वृक्षारोपण दिवस मनाउन लागेको पूर्वसन्ध्यामा दुई अध्यक्षल...
असार ११ २०७६ ekhabarnepal
वीरगन्ज,असार ११ वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको छ। बुधबार श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयमा जडान भएको सिसिटिभी क्यामेरा उद्घाटन गर्न मेयर सरावगी पुगेका थिए। सोही कार्यक्रम पछि सुरु भएको भनाभन हात हालाहालसम्म पुगेको थियो। प्रत्यक्षदर्शीका अनुसार सिसिभिट...
असार ९ २०७६ ekhabarnepal
काठमाडौँ,असार ९ – प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अन्तराष्ट्रिय मामिला विभागसँग आबद्ध नरबहादुर कार्कीलाई गिरफ्तार गरेको छ । प्राप्त जानकारीअनुसार उनलाई बालुवाटारस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरिएको हो । एक सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै गर्दा पक्राउ परेका कार्की कार्कीलाई प्रहरीले गिरफ्तार गरेको जानकार स्रोतले बतायो ।...
असार ९ २०७६ ekhabarnepal
बुटवल,असार ९ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि मंगलवार नेपाल बन्द आब्हान गरेको छ । सर्लाहीमा आफ्नो पार्टीका जिल्ला जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको बिरोधमा बिप्लव नेतृत्वको पार्टीले भोलि नेपाल बन्दको आब्हान गरेको हो । सर्लाहीको लालबन्दीमा दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको प्रहरीले बताउदै आएको छ भने बिप्लवको पार्टीले...
असार ९ २०७६ ekhabarnepal
बुटवल,असार ९ । शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको आज सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गर्नुभयो । ‘सबल आर्थिक केन...
असार ९ २०७६ ekhabarnepal
बुटवल, असार ९ । प्रदेश नम्बर ५ सरकारले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. ईश्वर गौतमलाई नियुक्त गरेको छ । मन्त्री परिषद्को सोमबार बसेको बैठकले लुम्बिनी बाणिज्य क्याम्पसका पूर्व प्रमुख डा. गौतमलाई नियुक्ती गरेको हो । मन्त्री परिषदको निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता तथा भौतिक योजना विकास मन्त्री बैजनाथ चौधरीले जेठ १४ ग...
असार ७ २०७६ ekhabarnepal
काठमाडौं,असार ७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको राजनीतिक प्रतिवेदनलाई शीघ्र अन्तिम रुप दिएर प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठकले पार्टीको राजनीतिक विचार र दृष्टिकोणलाई यथाशीघ्र अन्तिम रुप दिने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘पार्टीको विचार, दृष्टिकोण र सिद्धान्तबारे पा...असार ५ २०७६ ekhabarnepal
सर्लाही, असार ५ गते । प्रहरीको गोली लागेर प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका २ धरहरा घर भएका पौडेल बिहिवार दिउँसो लालबन्दी नगरपालिका वडा नम्वर १ र १० को सीमामा पर्ने चन्द्रपुर जङ्गलमा प्रहरी कारवाहीमा मारिएका हुन् । प्रहरीले दोहोरो भीडन्तमा उनी मारिएको र अन...असार ५ २०७६ ekhabarnepal
टिका खरेल सैनामैना, असार ५ । सैनामैना नगरपालिकाले विकास र पूर्वाधार विकासका लागि कार्यान्वयनको वर्षका रुपमा लिंदै आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार सुरु भएको सैनामैनाको पाँचौ नगरसभामा नगर प्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध सैनामैना सुखी जनताको संकल्प साकार पार्ने अठोटको कार...
असार ४ २०७६ ekhabarnepal
काठमाडौं,असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको छवी धमिल्याउने काम नगर्न मन्त्री, सचिवसहित कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाले विकासलाई प्रमुखता दिएको सरकारले गर्ने कामकारवाही जनताको पक्षमा हुनुपर्ने बताउनु भएको हो । राष्ट्रिय समस्या समाधान समितिको ४५औँ बैठकलाई सिहदरवारमा सम्वोधन गर्दै उहाले सरकारले राम्रो काम गर्दागर्दै पनि छ...असार ४ २०७६ ekhabarnepal
काठमाडौँ,असार ४ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभामा देउवाले सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिए । निक्कै आक्रोशित ...
असार ३ २०७६ ekhabarnepal
काठमाडौं, असार ३ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यादित गतिविधि देखाएको बताउनु भएको छ । गुठी बिधेयकको बिषयमा जानकारी दिन आज संसदमा सम्बोधन गर्न कांग्रेसले अवरोध गरेपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अहिले मुलुकमा ...
असार ३ २०७६ ekhabarnepal
काठमाडौं, असार ३ सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिइन्। ‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँ...
असार ३ २०७६ ekhabarnepal
काठमाडौँ,असार ३ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेका छन् । कांग्रेसको रोस्टम घेराउका कारण संसद बैठक स्थगित भएको छ । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । संसद बैठकमा प्रधानमन्त्री या प्रमुख विपक्षी दलको नेताले पहिले बोल्ने भन्ने बारे विवाद भइरहेका बेला सभामुख कृष्णबहा...
असार ३ २०७६ ekhabarnepal
काठमाडौं, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमाथिको विवाद हल गर्नका लागि आफूले निर्णय लिने बताएका छन्। सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित संघीय सांसद, प्रदेशसभा सांसद, स्थानीय तहका प्रमुख, वडाअध्यक्षहरू, पार्टीका जिल्ला अध्यक्षहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले गुठी विधेयक,२०७५ म...
जेठ ३१ २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ ३१ विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । उप...जेठ ३० २०७६ ekhabarnepal
चितवन, जेठ ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताउनुभएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य स...
जेठ २८ २०७६ ekhabarnepal
भगीरथ योगी बीबीसी लन्डन,जेठ २८ युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने जनाएका छन्। सोमवार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो दलभित्रको राजनीतिबारे टिप्पणी गरेका हुन्। "के तपा...
जेठ २६ २०७६ ekhabarnepal
काठमाडौं,जेठ २६ । नेपालको एउटा कम्युनिस्ट पार्टीले नेपालका दुबै छिमेकी चीन र भारतलाई साम्राज्यवादी भएको ठहर गरेको छ । मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) को हालै सम्पन्न आठौँ महाधिवेशनले सो ठहर गरेको हो । महाधिवेशनले राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, ...
जेठ २६ २०७६ ekhabarnepal
काठमाडौं,जेठ २६ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १८ जना कार्यकर्ता कास्कीबाट पक्राउ परेका छन् । गएराति उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा १३ जना पुरुष र ४ जना महिला रहेको प्रहरीले जनाएको छ । कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जनालाई कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ गरी पोखरा ल्याइएको प्रहरीले जनाएक...
जेठ २५ २०७६ ekhabarnepal
बुटवल,जेठ २५ । नेकपा प्रदेश ५ संसदीय दलको आज पत्रकारहरुसंग महत्वपूर्ण अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा दर्जन पत्रकारले सरकार र प्रदेशसभाको काम, आगामी दिनमा गर्नुपर्ने कामले महत्वपूर्ण सुझाव दिनुभयो । सुझाव सुनेपछि नेकपा संसदीय दलका उपनेता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकार र प्रदेशसभा अघि बढ्नका लागि एक वर्ष ...
जेठ २५ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीे युरोप भ्रमणका लागि शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उक्त भ्रमण दुई पक्षीय हितमा केन्द्रित हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्रीको युरोप भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार गोरखापत्रसँग कुरा गर्नुहुँदै डा. भट्टराईले प्...
जेठ २५ २०७६ ekhabarnepal
संसद विकास कोष खारेज गर्न माग बुटलव, जेठ २५ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ संसदीय दलले प्रदेश सांसदले सांसद विकास कोषको बजेट नलिने निर्णय गरेको छ । प्रदेश ५ को संसदीय दलको बसेको बैठकले यो निर्णय गरेको हो । संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेल स्वास्थ्यका कारण बैठकमा आफै उपस्थित हुन नसके पनि उहाँको योजनालाई द...
जेठ २४ २०७६ ekhabarnepal
काठमाडौँ जेठ २४ झण्डै ४५ वर्षदेखि महामन्त्रीको रुपमा पार्टीको नेतृत्व गर्दै आएका मोहनबिक्रम सिँहले आगामी पाँच बर्षका लागि पुन पार्टी महामन्त्रीको जिम्मेवारी पाएका छन्। बाह्र बर्षपछि काठमाडौँको पश्चिमी क्षेत्र थानकोटमा भएको सो पार्टीको आठौँ महाधिवेशनले सिँहलाई पाँच वर्षका लागि पुन महामन्त्री चयन गरेको हो। प्रत्येक पाँच वर्षमा महाधिवेशन हु...जेठ २३ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बाल...
जेठ २३ २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २३ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने तयारी गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दि...
जेठ २१ २०७६ ekhabarnepal
बुटवल,जेठ २१ राप्रापाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देशका शबै शक्ति अट्ने गरी गोलमेच सम्मेलन गर्नुपर्ने माग गरेका छन् । उनले राजादेखि विप्लव माओवादीलाई समेत समेट्ने गरि गोलमेच सम्मेलन आजको आवश्यकता भएको बताए । आज बुटवलमा राप्रपा प्रदेश नं. ५ कार्यालयको उद्घाटन गर्दै अध्यक्ष थापाले १२ वर्षको लोकतन्त्रको अभ्यासको अवधिमा देश ...
जेठ २१ २०७६ ekhabarnepal
सिन्धुपाल्चोक, वैशाख २४ सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचारसहित अश्लिल गाली गर्ने सिन्धुपाल्चोक फटकशिला माविका प्रध्यानाध्यापकलाई प्रहरीले पक्राउ गरेको हो । अतिरन्जित ग...
जेठ २१ २०७६ ekhabarnepal
काठमाडौं, जेठ २१ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ७७ ओटै जिल्लाको इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले तयार पार्नुभएको इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत भएको हो । आजको बैठकमा पहिलो चरणमा जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाई बाँकी केन्द्रीय स...
जेठ २० २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २० आइतबार राती महाकुलुङ–३ छेस्काममा रहेको प्रहरी चौकीमा २५/३० जनाको समूहमा गएको विप्लव समूहले आक्रमण गर्ने योजना बनाएपनि त्यहाँ प्रहरीलाई नभेटेको बताइएको छ। विप्लव समूहले आक्रमणको योजनाबारे थाहा पाएपछि प्रहरी चौकीमा रहेका सात जनाको प्रहरी टोली हतियारसहित सुरक्षित स्थानतर्फ लागेको थियो। स्रोतका अनुसार जनयुद्धमा जसरी प्रहरी चौक...
जेठ १९ २०७६ ekhabarnepal
काठमाडौँ, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टीमा भित्र्याएका हुन् । भोजपुर निवासी राई पूर्वराज्यमन्त्री समेत...
जेठ १८ २०७६ ekhabarnepal
बिराटनगर जेठ १८। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री र मलाई भिडाउने कसैको चेष्टा पूरा नहुने बताउनु भएको छ । दुई पार्टीबीच एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको प्रचण्डले बताउनुभयो । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको...
जेठ १७ २०७६ ekhabarnepal
कांग्रेस कम्युनिष्ट ब्राण्डको अब काम छैन बुटवल,जेष्ठ १७ समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। उनले केपी ओली नेतृत्वको दुई तिहाई मत प्राप्त सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे। उनले कांग...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं, जेठ १५ ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ । सरकारले १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाखको बजेट सार्वजानिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको सयुक्त वैठकमा आज सो आकारको बजेट सार्वजानिक गर्नु भएको हो । अर्थमन्त्री खतिवडाका अनुसार विनियोजित ब...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं, जेठ १५ ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ । प्रतिनिधी सभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले भुमि व्यवस्था र सहकारीको विकासको लागि ७ अर्व ६९ करोड छुट्याएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले हरेक प्रदेशमा एक औद्योगिक क्षेत्...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं,जेठ १५ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई .५ अर्ब १ करोड विनीयोजन गरेको छ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच लाखलाई रोजगारी दिनको लागि रकम विनीयोजन गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा यो रकम १० करोड रुपैयाँ बढी हो। तर, चालु आर्थिक वर्षमा रोजगार संयोजक नियुक्ति बेरोजगारको...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं १५ : सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ। बुधबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नेछन्। त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ। अघिल्लो पटक पार्टी घोषणापत्र ...
जेठ १४ २०७६ ekhabarnepal
काठमाडौं,जेठ १४ । पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले भने, ‘करारमा मुख्य सचिव नै राखौं ।’ नेता शर्माले प्रश्न गर्दै अघि भने, ‘प्रधानमन्त्री करार हुन्छ । ५ वर्षको लागि प्रधानम...जेठ १४ २०७६ ekhabarnepal
डी.आर.घिमिरे बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गरेर नेकपाका महासचिव, यस क्षेत्रका सांसद एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै अपराध गरेका थिएनन् । गरेका थिए त यस क्षेत्रका ब्यवसायी, उद्योगी र विविध पेशाका ब्यक्तिको चाहनालाई मूर्त रुप दिँदै थिए । उनकै सक्रियतामा वन्न लागेको यो केन्द्रको शिलान्यास हुनु उनकै ...
जेठ १३ २०७६ ekhabarnepal
नेकपा रुपन्देहीको सपथ ग्रहण र प्रथम पूर्ण बैठक बुटवल,जेठ १३ । नेकपाका नेताहरुले समाज रुपान्तरणको अभियानमा सजग र सचेत भएर प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा रुपन्देहीको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकलाई सोमबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले समाज बदल्ने र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने काममा केन्द्रित हुन कार्यकर्तालाई...
जेठ १३ २०७६ ekhabarnepal
२७ महिनामा सम्पन्न हुन्छ बुटवल प्रर्दशनी केन्द्र अमृत गिरी बुटवल,जेठ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आगामी आर्थिक वर्ष तीब्र बिकासको आर्थिक वर्ष बनाउने तयारी भएको बताउनु भएको छ । बुटवल उप महानगरपालिकाको बुटवल मण्डपमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सरकार...
जेठ १२ २०७६ ekhabarnepal
एजेन्सी लखनऊ, जेठ १२ भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भइन्। इरानीले गान्धी परिवारको गढ अमेठीमा पहिलो पटक जितेकी हुन्। उनको जीतको दुई दिनपछि अमेठीमा भाजपाका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार इरानीसँग निकट सम्ब...
जेठ १२ २०७६ ekhabarnepal
बुटवल,जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताउनु भएको छ । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा, कानुनी मर्यादा र अभिारालाई नभुल्ने स्पष्ट पार्नुभयो । उहांले...
जेठ ११ २०७६ ekhabarnepal
गीता पाण्डे बीबीसी न्यूज, भारत विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको कंग्रेस पार्टिका नेता राहुल गान्धी पराजित र थकित देखिए। उनी एक बेजोडको राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन्। उनका जिजुबुबा, जवाहरलाल नेहरू, भारतको प्रथम र लामो समय शासन गर्ने ...
जेठ ११ २०७६ ekhabarnepal
बुटवल,जेष्ठ १० । प्रदेश सरकराले हालै सार्वजनिक गरेको नीति कार्यक्रम कार्यन्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । रिपोर्टस क्लव ५ प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्ने बत्ताहरुले सीमित स्रोत साधनकाबीच नीति कार्यक्रम कार्यन्वयन समस्या देखिने बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्र...जेठ १० २०७६ ekhabarnepal
काठमाडौं, जेठ १० । सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न मोहनरमण भट्टराईको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको छ । आयोगको सदस्यमा जानकी वल्लभ अधिकारी, दुर्गा दाहाल र जगतबहादुर देउजा रहेको छन् । र, आयोगको कार्यकाल ६ महिनाको हुने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुर बास्कोटाले जानकारी दिए । गत जेठ ६ गते बस...
जेठ १० २०७६ ekhabarnepal
बीबीसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति 'ऐतिहासिक जनादेश' दिएको प्रति भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए। "हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भइ धन्यवाद भन्न चाहन्छु," भारतीय जनत...
जेठ ८ २०७६ ekhabarnepal
बुटवल,जेठ ८ संसदीय पत्रकारहरुको अन्तरप्रदेश सम्मेलन ६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको संसदीय पत्रकार अन्तर–प्रदेश सम्मेलनले संसदीय मामिला पत्रकारहरुले सञ्चारसम्बन्धि ऐन, कानुन निर्माण तथा संशोधन एवं कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायसँगको गहन छ...
जेठ ७ २०७६ ekhabarnepal
बुटवल, जेठ ७ । ५ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम जेठ ९ गते प्रदेश सभामा पेस हुने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश सभाको निती तथा कार्यक्रम स्वीकृत गरेको हो । करिब ३ घण्टा चलेको मन्त्रीपरिषद बैठकले ५ नम्बर प्रदेशको निती तथा कार्यक्रमलाई स्वीकृत गरेको बैठक पछि पत्रकारहरुसंग कुरा ग...