चैत्र २७ २०७५ ekhabarnepal
बुटवल, चैत २७ नेपाल कम्युनिष्ट पार्टी बुटवल उपमहानगरपालिका वार्ड नं. १३ को शाखा कमिटीले नव वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा क्यालेण्डरको विमोचन एक कार्यक्रमकावीच सम्पन्न गरेको छ । २०७६ को क्यालेण्डर रुपन्देहीमा पहिलोपटक यो शाखाले सार्वजनिक गरेको हो । नेकपा प्रदेश कमिटी सदस्य तथा रुपन्देही कार्यदलका सदस्य गोपाल भट्टराईको प्रमुख आतिथ्य...
चैत्र २७ २०७५ ekhabarnepal
म्याग्दी चैत २७, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ । चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द...
चैत्र २५ २०७५ ekhabarnepal
बुटवल, चैत्र २५ । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी सहिद देविलाल पौडेलको १६औं स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्धमा २०५९ चैत्र २५ गते क्याम्पस प्रांगणभित्रै प्रहरीको गोली लागेर विद्यार्थी नेता देविलाल पौडेलको निधन भएको थियो । बुटवल बहुमुखी क्याम्पसको सहिद बाटिकामा रहेको देविला...
चैत्र २५ २०७५ ekhabarnepal
श्यामलाल पोखरेल बुटवल,चैत २५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृत नागरिकलाई वंसजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको बताउनु भएको छ । संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम गरेको आरोप उहाले लगाउनु भयो । विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद,...
चैत्र २५ २०७५ ekhabarnepal
काठमाडौं, चैत २५ हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । संबिधानबिपरित हिन्दुराष्ट्रको नाममा सडकमा अवरोध सिर्जना गरेपछि प्रहरीले राप्रपाको प्रदर्शनमा हस्तक्षेप गरेको हो । हस्तक्षेपका क्रममा झडप हुँदा एक सय भन्दा धेरै नेता कार्यकर्ता घाइते भएका छन् । यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष...
चैत्र २५ २०७५ ekhabarnepal
काठमाडौं चैत २५, सभामुख महराको सभा सम्बोधन "लोकतान्त्रिक मूल्यमान्यता,अधिकार,समानता र कानूनी शासनको संरक्षण" सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपियू) को १४० औं सभालाई सम्बोधन गर्नुभएको छ ।आइपियूको सभामा सभामुख महराले नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धनको विषयमा केन्द्रित रहेर...चैत्र २५ २०७५ ekhabarnepal
काठमाडौँ चैत २५, शनिबारको केन्द्रीय समिति बैठक बस्न नसकेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे सहमति खोज्न आफ्नै निवासमा बोलाएर शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । निजी निवास बूढानीलकण्ठमा सभापति देउवाले आज नेताहरुलाई बोलाएर छलफल थालेका हुन् । तर, देउवाको निमन्त्रणालाई पार्टीको तेस्रो धारको नेत...
चैत्र २४ २०७५ ekhabarnepal
भक्तपुर चैत २४, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक...
चैत्र २४ २०७५ ekhabarnepal
काठमाडौं चैत २४, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचन...
चैत्र २४ २०७५ ekhabarnepal
पोखरा चैत २४, गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आज आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले...
चैत्र २१ २०७५ ekhabarnepal
काठमाडौं, चैत २१ कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनमा बामपन्थीको बर्चश्व कायम भएको छ । अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठसहित अधिकांश पदमा बामपन्थी उम्मेदवार विजयी हुनुभएको हो । परिणमअनुसार श्रेष्ठले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गर्नुभएको हो । प्रदेश ५ को उपाध्यक्ष र महासचिवमा भने ल...
चैत्र २१ २०७५ ekhabarnepal
काठमाडौं चैत २१, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मूख्यमन्त्रीहरुले आज विहान भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा मूख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्...
चैत्र २० २०७५ ekhabarnepal
काठमाडौं चैत २०, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनी र गरिवबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिनु भएको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदामाथिको छलफलमा भा...
चैत्र २० २०७५ ekhabarnepal
काठमाडौं चैत २०, प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिनु भएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल काँग्रे...
चैत्र २० २०७५ ekhabarnepal
काठमाडौं चैत २०, राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि सुरु भएको छ । बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ । बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविदलगाय...
चैत्र २० २०७५ ekhabarnepal
काठमाडौं चैत २०, गृह मन्त्रालयले नेपाल नागरिकता ऐन, २०६३, नेपाल नागरिकता नियमावली, २०६२ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका , २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनुपर्ने कार्यविधि अपनाई नागरिकता दिन परिपत्र गरेको छ । गृह मन्त्रालयका उपसचिव गंगाप्रसाद न्यौपानेले जारी गरेको परिपत्रमा भनिएको छ, “विद्यमान नेपाल नाग...
चैत्र १९ २०७५ ekhabarnepal
काठमाडौं चैत १९, सर्वोच्च अदालतका न्यायाधीशका लागि न्याय परिषद्ले ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएको नाममा प्रकाश ढुंगाना, सुक्ष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् ।सिफारिश पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन्। उच्च अदालतबाट दुई र कानुन व्यवसायीबा...
चैत्र १८ २०७५ ekhabarnepal
काठमाडौं चैत १८, प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली बारा जिल्लाको कलैयास्थित अस्पतालमा पुग्नु भएको छ । आइतबार साँझ अचानक आएको भिषण हावाहुरीका कारण घाइतेको अवस्थाबारे उहाँले जानकारी लिनुभएको छ । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएक...
चैत्र १८ २०७५ ekhabarnepal
नरेश के.सी. भैरहवा, चैत्र १८ । नेकपा स्थायि कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफ्नो सम्बन्ध सधैं सुमुधुर भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुको संस्था विएमजी ग्रुप भैरहवासंग सोमबार अन्तरक्रिया गर्दै उनले भने , ‘मेरो र प्रधानमन्त्रीबीच सम्बन्ध राम्रो नभएको, सधैं झगडा पर्ने गरेको भनेर हल्ला गरिएको छ । त्यो सहि होईन ।...
चैत्र १८ २०७५ ekhabarnepal
काठमाडौं चैत १८, नेपाली सेनाको स्काइ ट्रकमा प्रधानमन्त्री ओली,गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका साथमा बारा सेनाको पुग्नु भएको छ । झापाको भद्रपुरबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत प्रधानमन्त्री ओलीसहितको टोली सिमरा विमानस्थलमा ओर्लेर हावाहुरी प्रभावित क्षेत्रका जानुभएको हो । गृह जिल्ला झापाका पूर्व निर्धारित ...
चैत्र १८ २०७५ ekhabarnepal
काठमाडौ चैत १८, प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो। झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपंक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प...
चैत्र १७ २०७५ ekhabarnepal
काभ्रेपलाञ्चोक चैत १७, पूर्व राष्ट्रपति डा रामवरण यादवले राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ ।” उहाँले सभ्यताले मुलुक कति...
चैत्र १७ २०७५ ekhabarnepal
काठमाडौ चैत १७, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियाका सबै काम सम्पन्न भइसकेकाले आफूलाई व्यक्तिगत रुपमा कुनै डर नभएको बताउनुभएको छ । आफूविरुद्ध विभिन्न ठाउँमा उजुरी दिने काम भइरहे पनि त्यसबारे आफूलाई कुनै डर नभएको प्रचण्डको भनाइ छ । काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्तिप्रक्...
चैत्र १७ २०७५ ekhabarnepal
काठमाडौं चैत १७, प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा आन्तरिक द्धन्द्ध मच्चाउन खोज्ने शक्ति परास्त भईसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताउनुभएको छ । आईतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने ...
चैत्र १७ २०७५ ekhabarnepal
काठमाडौँ चैत १७, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताउनुभएको छ । काठमाडौंमा आज रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताउनुभयो । “समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संव...
चैत्र १७ २०७५ ekhabarnepal
काठमाडौं चैत १७, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पुर्व राजा ज्ञानेन्द्र शाहसंग तुलना नगर्न सचेत गराउनुभएको छ । आईतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसंग तलुना नगर्न आग्रह गर्नुभएको हो । ...
चैत्र १५ २०७५ ekhabarnepal
बुटवल १५ चैत्र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले सरकार दुई तिहाइको दम्भ बोकेर तानाशाही बाटोमा हिँडेको आरोप लगाएका छन् । रेशम चौधरी, सिके राउत र विप्लव सम्बन्धी घटनाहरुले सरकार तानाशाही बाटोमा हिंडेको पुष्टि भएको दावी गरे ।ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को आयोजनामा बुटवलमा आयोजित वैचारिक सांस्कृतिक कार्य...
चैत्र १५ २०७५ ekhabarnepal
काठमाडौँ चैत १५, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजबाट सुरु भएको दुईदिने लगानी सम्मेलनको शुक्रबार उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले सम्बोधनको क्रममा लगानीको नाफाको सुनिश्चितताका लागि सरकारले मद्दत गर्ने समेत बताउनुभयो । उक्त सम्मेलनमा ४० देशबाट ६०० जनाभन्दा बढी विदेशी लगानी कर्ताको उपस्थिति रहेको छ । सम्मेलनमा नेपाल सरकारका उच्च ...
चैत्र १५ २०७५ ekhabarnepal
काठमाडौँ चैत १५, राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । सम्मेलनका लागि सरकारले ५० र न...
चैत्र १४ २०७५ ekhabarnepal
रासस काठमाडौँ,चैत १४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले ‘राहदानी दिने बेला नै अमेरिकी सरकारले आफ्नो बारे कुनै अनुसन्धान नगर्ने वचन दिएको’ बताएका छन् । पत्नी सीता दाहालको स्वास्थ्योपचारपछि अमेरिकाबाट आज स्वदेश फर्केका दाहालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्। ...
चैत्र १४ २०७५ ekhabarnepal
द्धन्दकालिन आयोगका पदाधिकारी छनोटका लागि सरकारद्धारा समिति गठन काठमाडौँ,चैत्र १४ सरकारले दुई पटक बसेको मन्त्रीपरिषद्को बैठकका निर्ण बिहीबार सार्वजनिक गरेको छ। चैत ७ र ११ गते बसेको मन्त्रीपरिषद्का निर्णय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटाले सार्वजनिक गरेका हुन्। सरकारले गरेका २२ निर्णय यस्ता छन्ः १. मुग्ल...
चैत्र १४ २०७५ ekhabarnepal
काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब...
चैत्र १४ २०७५ ekhabarnepal
जनकपुरधाम चैत १४, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकता र साझा प्रयोग गर्ने पद्धति बसाले मुलुक समृद्ध बन्ने बताउनु भएकोछ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भन्नुभयो ।वरि...
चैत्र १४ २०७५ ekhabarnepal
काठमाडौं चैत १४, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रदेश ३ को कमिटीलाई शपथ खुवाउने भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश कमिटीका सदस्यहरूलाई शपथ खुवाउने कार्यक्रम छ । दुवै अध्यक्षको उपस्थितिमा कमिटीलाई शपथ खुवाउने कार्यक्रम तय भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उपस्थित हुनु भएको छैन।...
चैत्र १४ २०७५ ekhabarnepal
काठमाडौँ चैत १४, सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याउनुभएको हो ।प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचि...
चैत्र १३ २०७५ ekhabarnepal
चितवन चैत १३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्र...
चैत्र १३ २०७५ ekhabarnepal
काठमाडौं चैत १३, सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । आयोगले आज आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सूचना माग्न पाउनु र सूचना प्रवाह गराउनु सबैको दायित्व भएकाले लोकतन्त्रमा खुल्लापन रह...
चैत्र १३ २०७५ ekhabarnepal
काठमाडौं चैत १३, पत्नीको उपचारका लागि अमेरिकामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड आज नेपाल फर्किने भएका छन् । १० दिनको अमेरिका बसाइँपछि बुधबार नेपाल फर्किन लागेका प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दिइन्। उनले सीताको वासिंटनस्थित मेडिस्टार अस्पताल र बरमिंघमस्थित युएबी अस्पतालमा उपचार भएको जानकारी दिइन्। प्रचण्डकी छोरीसमेत...
चैत्र १३ २०७५ ekhabarnepal
गलेश्वर चैत १३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ । मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो ।बैठकले एकतालाई छिटो टु...
चैत्र १२ २०७५ ekhabarnepal
चितवन चैत १२, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट समस्याको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो...
चैत्र १२ २०७५ ekhabarnepal
काठमाडौं चैत १२, प्रतिबन्धित अवस्थामा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले सरकारले चैत महिना भित्र फुकुवा नगरे आमहडताल गर्ने घोषणा गरेको छ । सोमबार बेलुका पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । तर त्यसअघि सोमबार नै बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा ...
चैत्र १२ २०७५ ekhabarnepal
काठमाडौं,चैत्र १२ नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै उसले नभए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । सरकारले भने चन्द नेतृत्वको नेकपालाई हत...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं,चैत्र ११ संवैधानिक परिषदले दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । सोमबार सिंहदरबारमा बसेको परिषदको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो । आइतबारदेखि प्रमुख निर्वाचन आयुक्त रहेका अयोधिप्रसाद यादवले उमेर हदका कारण अवकास पाएपछि सरका...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं चैत ११, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव)लाई जेल बसाएर भए पनि राजनीतिको मूलधारमा ल्याउने बताउनु भएको छ । सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै नेता मार्न पठाउनेहरुलाई छूट दिन नसकिने उहाँले बताउनु ...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं चैत् ११, नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख हुन गएको बताउनु भएको हो । काठमाडौंमा आयोज...
चैत्र ११ २०७५ ekhabarnepal
काठमाडौं चैत ११, समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम ...
चैत्र १० २०७५ ekhabarnepal
बुटवल चैत्र १०, नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गर्नु भएको छ । . पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले बस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिनु भयो । आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले त...
चैत्र १० २०७५ ekhabarnepal
कपिलवस्तु चैत १०, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० नम्बर वडाका अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ । लामो समयदेखि रोगबाट पीडित रहेकी भारतीको शनिबार दिउँसो आफ्नै निवास लालपुरमा निधन भएको हो । ७६ वर्षीया भारती स्थानिय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष पदमा विजयी भएकी थिइन । छोरा नेपाल बाहिर रहेकोले आज आइतबार मात्र उ...
चैत्र १० २०७५ ekhabarnepal
चितवन चैत १०, नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।”नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसल...
चैत्र ८ २०७५ ekhabarnepal
बुटवल, चैत ८ प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताउनुभएको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान शुरु भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढे त्य...