जेठ २५ २०७६ ekhabarnepal
संसद विकास कोष खारेज गर्न माग बुटलव, जेठ २५ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ संसदीय दलले प्रदेश सांसदले सांसद विकास कोषको बजेट नलिने निर्णय गरेको छ । प्रदेश ५ को संसदीय दलको बसेको बैठकले यो निर्णय गरेको हो । संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेल स्वास्थ्यका कारण बैठकमा आफै उपस्थित हुन नसके पनि उहाँको योजनालाई द...
जेठ २४ २०७६ ekhabarnepal
काठमाडौँ जेठ २४ झण्डै ४५ वर्षदेखि महामन्त्रीको रुपमा पार्टीको नेतृत्व गर्दै आएका मोहनबिक्रम सिँहले आगामी पाँच बर्षका लागि पुन पार्टी महामन्त्रीको जिम्मेवारी पाएका छन्। बाह्र बर्षपछि काठमाडौँको पश्चिमी क्षेत्र थानकोटमा भएको सो पार्टीको आठौँ महाधिवेशनले सिँहलाई पाँच वर्षका लागि पुन महामन्त्री चयन गरेको हो। प्रत्येक पाँच वर्षमा महाधिवेशन हु...जेठ २३ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बाल...
जेठ २३ २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २३ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने तयारी गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दि...
जेठ २१ २०७६ ekhabarnepal
बुटवल,जेठ २१ राप्रापाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देशका शबै शक्ति अट्ने गरी गोलमेच सम्मेलन गर्नुपर्ने माग गरेका छन् । उनले राजादेखि विप्लव माओवादीलाई समेत समेट्ने गरि गोलमेच सम्मेलन आजको आवश्यकता भएको बताए । आज बुटवलमा राप्रपा प्रदेश नं. ५ कार्यालयको उद्घाटन गर्दै अध्यक्ष थापाले १२ वर्षको लोकतन्त्रको अभ्यासको अवधिमा देश ...
जेठ २१ २०७६ ekhabarnepal
सिन्धुपाल्चोक, वैशाख २४ सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचारसहित अश्लिल गाली गर्ने सिन्धुपाल्चोक फटकशिला माविका प्रध्यानाध्यापकलाई प्रहरीले पक्राउ गरेको हो । अतिरन्जित ग...
जेठ २१ २०७६ ekhabarnepal
काठमाडौं, जेठ २१ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ७७ ओटै जिल्लाको इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले तयार पार्नुभएको इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत भएको हो । आजको बैठकमा पहिलो चरणमा जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाई बाँकी केन्द्रीय स...
जेठ २० २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २० आइतबार राती महाकुलुङ–३ छेस्काममा रहेको प्रहरी चौकीमा २५/३० जनाको समूहमा गएको विप्लव समूहले आक्रमण गर्ने योजना बनाएपनि त्यहाँ प्रहरीलाई नभेटेको बताइएको छ। विप्लव समूहले आक्रमणको योजनाबारे थाहा पाएपछि प्रहरी चौकीमा रहेका सात जनाको प्रहरी टोली हतियारसहित सुरक्षित स्थानतर्फ लागेको थियो। स्रोतका अनुसार जनयुद्धमा जसरी प्रहरी चौक...
जेठ १९ २०७६ ekhabarnepal
काठमाडौँ, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टीमा भित्र्याएका हुन् । भोजपुर निवासी राई पूर्वराज्यमन्त्री समेत...
जेठ १८ २०७६ ekhabarnepal
बिराटनगर जेठ १८। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री र मलाई भिडाउने कसैको चेष्टा पूरा नहुने बताउनु भएको छ । दुई पार्टीबीच एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको प्रचण्डले बताउनुभयो । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको...
जेठ १७ २०७६ ekhabarnepal
कांग्रेस कम्युनिष्ट ब्राण्डको अब काम छैन बुटवल,जेष्ठ १७ समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। उनले केपी ओली नेतृत्वको दुई तिहाई मत प्राप्त सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे। उनले कांग...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं, जेठ १५ ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ । सरकारले १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाखको बजेट सार्वजानिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको सयुक्त वैठकमा आज सो आकारको बजेट सार्वजानिक गर्नु भएको हो । अर्थमन्त्री खतिवडाका अनुसार विनियोजित ब...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं, जेठ १५ ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ । प्रतिनिधी सभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले भुमि व्यवस्था र सहकारीको विकासको लागि ७ अर्व ६९ करोड छुट्याएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले हरेक प्रदेशमा एक औद्योगिक क्षेत्...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं,जेठ १५ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई .५ अर्ब १ करोड विनीयोजन गरेको छ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच लाखलाई रोजगारी दिनको लागि रकम विनीयोजन गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा यो रकम १० करोड रुपैयाँ बढी हो। तर, चालु आर्थिक वर्षमा रोजगार संयोजक नियुक्ति बेरोजगारको...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं १५ : सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ। बुधबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नेछन्। त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ। अघिल्लो पटक पार्टी घोषणापत्र ...
जेठ १४ २०७६ ekhabarnepal
काठमाडौं,जेठ १४ । पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले भने, ‘करारमा मुख्य सचिव नै राखौं ।’ नेता शर्माले प्रश्न गर्दै अघि भने, ‘प्रधानमन्त्री करार हुन्छ । ५ वर्षको लागि प्रधानम...जेठ १४ २०७६ ekhabarnepal
डी.आर.घिमिरे बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गरेर नेकपाका महासचिव, यस क्षेत्रका सांसद एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै अपराध गरेका थिएनन् । गरेका थिए त यस क्षेत्रका ब्यवसायी, उद्योगी र विविध पेशाका ब्यक्तिको चाहनालाई मूर्त रुप दिँदै थिए । उनकै सक्रियतामा वन्न लागेको यो केन्द्रको शिलान्यास हुनु उनकै ...
जेठ १३ २०७६ ekhabarnepal
नेकपा रुपन्देहीको सपथ ग्रहण र प्रथम पूर्ण बैठक बुटवल,जेठ १३ । नेकपाका नेताहरुले समाज रुपान्तरणको अभियानमा सजग र सचेत भएर प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा रुपन्देहीको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकलाई सोमबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले समाज बदल्ने र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने काममा केन्द्रित हुन कार्यकर्तालाई...
जेठ १३ २०७६ ekhabarnepal
२७ महिनामा सम्पन्न हुन्छ बुटवल प्रर्दशनी केन्द्र अमृत गिरी बुटवल,जेठ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आगामी आर्थिक वर्ष तीब्र बिकासको आर्थिक वर्ष बनाउने तयारी भएको बताउनु भएको छ । बुटवल उप महानगरपालिकाको बुटवल मण्डपमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सरकार...
जेठ १२ २०७६ ekhabarnepal
एजेन्सी लखनऊ, जेठ १२ भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भइन्। इरानीले गान्धी परिवारको गढ अमेठीमा पहिलो पटक जितेकी हुन्। उनको जीतको दुई दिनपछि अमेठीमा भाजपाका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार इरानीसँग निकट सम्ब...
जेठ १२ २०७६ ekhabarnepal
बुटवल,जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताउनु भएको छ । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा, कानुनी मर्यादा र अभिारालाई नभुल्ने स्पष्ट पार्नुभयो । उहांले...
जेठ १२ २०७६ ekhabarnepal
गीता पाण्डे बीबीसी न्यूज, भारत विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको कंग्रेस पार्टिका नेता राहुल गान्धी पराजित र थकित देखिए। उनी एक बेजोडको राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन्। उनका जिजुबुबा, जवाहरलाल नेहरू, भारतको प्रथम र लामो समय शासन गर्ने ...
जेठ ११ २०७६ ekhabarnepal
बुटवल,जेष्ठ १० । प्रदेश सरकराले हालै सार्वजनिक गरेको नीति कार्यक्रम कार्यन्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । रिपोर्टस क्लव ५ प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्ने बत्ताहरुले सीमित स्रोत साधनकाबीच नीति कार्यक्रम कार्यन्वयन समस्या देखिने बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्र...जेठ १० २०७६ ekhabarnepal
काठमाडौं, जेठ १० । सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न मोहनरमण भट्टराईको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको छ । आयोगको सदस्यमा जानकी वल्लभ अधिकारी, दुर्गा दाहाल र जगतबहादुर देउजा रहेको छन् । र, आयोगको कार्यकाल ६ महिनाको हुने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुर बास्कोटाले जानकारी दिए । गत जेठ ६ गते बस...
जेठ १० २०७६ ekhabarnepal
बीबीसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति 'ऐतिहासिक जनादेश' दिएको प्रति भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए। "हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भइ धन्यवाद भन्न चाहन्छु," भारतीय जनत...
जेठ ९ २०७६ ekhabarnepal
बुटवल,जेठ ८ संसदीय पत्रकारहरुको अन्तरप्रदेश सम्मेलन ६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको संसदीय पत्रकार अन्तर–प्रदेश सम्मेलनले संसदीय मामिला पत्रकारहरुले सञ्चारसम्बन्धि ऐन, कानुन निर्माण तथा संशोधन एवं कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायसँगको गहन छ...
जेठ ७ २०७६ ekhabarnepal
बुटवल, जेठ ७ । ५ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम जेठ ९ गते प्रदेश सभामा पेस हुने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश सभाको निती तथा कार्यक्रम स्वीकृत गरेको हो । करिब ३ घण्टा चलेको मन्त्रीपरिषद बैठकले ५ नम्बर प्रदेशको निती तथा कार्यक्रमलाई स्वीकृत गरेको बैठक पछि पत्रकारहरुसंग कुरा ग...
जेठ ७ २०७६ ekhabarnepal
लुुम्बिनी,जेठ ७ । कान्छो पत्रकारिताको रुपमा मोफसलमा पनि संसदीय पत्रकारिताको अभ्यास भएकोले पत्रकारहरुले आ आफ्नो ज्ञान, शीप र क्षमता वढाउनुपर्ने कुरामा जोड दिएका छन । सोमबारदेखि लुुम्बिनीमा आयोजित संसदीय पत्रकार अन्तर प्रदेश सम्मेलनको अवसरमा बोल्दै संसदीय मामिलाका सरोकारवालाहरुले यस्तो धारणा राखेका हुुन । तीनै तहका सरकारहरुवाट कानून बनाउने अभ...
जेठ ५ २०७६ ekhabarnepal
काठमाडौँ,जेठ ५ -संसारको सबभन्दा ठूलो लोकतान्त्रिक देश मानिने भारतको लोकसभा चुनाव आइतवार साँझ सकिएको छ । भारतमा ११ अप्रिलदेखि १९ मेसम्म सात चरणमा मतदान भएको थियो । चुनाव सकिए लगत्तै भारतीय संचारमाध्यम र विभिन्न एजेन्सीहरूले नतिजाको भविष्यवाणी गरेका छन् । उक्त भविष्यवाणीलाई 'एक्जिट पोल' भन्ने गरिन्छ । एक्जिट पोलको नतिजाले २०१९ को लोकसभा चुनावमा...
जेठ ५ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक छ भन्नुभयो ।...
जेठ ५ २०७६ ekhabarnepal
काठमाडौँ , जेठ ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आइतबार सचिवालयको बैठक आव्हान गरिएको छ । एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन सचिवालय बैठक आव्हान गरिएको सो दलले जनाएको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वबारेमा सहमति जुटाएको...
जेठ ३ २०७६ ekhabarnepal
काठमाडौं,जेष्ठ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो । पार्टीका महासचिव विष्णु पौ...जेठ ३ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा...
जेठ ३ २०७६ ekhabarnepal
बुटवल,जेठ ३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले मदन भण्डारीले प्रतिवादन गरेको विचार र सिद्धान्त अनुसार राज्यसत्ता सञ्चालन भएको हुँदा मदन आश्रितको विचार उत्कृष्ट भएको बताउनुभएको थियो । २६औं मदन आश्रित स्मृति दिवसको अवसरमा मदन आश्रित स्मृति अक्षयकोष रुपन्देही क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष सुव...
जेठ ३ २०७६ ekhabarnepal
बुटवल, जेठ ३ । नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराईले नेकपाका बुटवल नगर कमिटीको वैठकलाई सम्बोधन गर्दै विकासको रोलमोडलका रुपमा स्थापित नेता विष्णु पौडेललाई कमजोर बनाउँदा मात्रै सरकार र नेकपामाथि आक्रमण गर्न सकिने ठहरका साथ विभिन्न तत्व योजनाबद्ध षड्यन्त्रमा लागेको बताउनुभएको छ । वहाँले त्यस्ता षडयन्त्रकारीका विरुद्ध जागरुक बन्न आम कार्यकर्तालाई...
जेठ २ २०७६ ekhabarnepal
बुटवलको अब्यवस्थित जग्गा वजारमूल्य लिएर वितरण भएको थियो —श्रेष्ठ बुटवल, जेठ २ । तथ्य र वास्तविकतालाई पन्छाएर राजनीतिक पूर्वाग्रहका आधारमा आम सञ्चारलाई दुरुपयोग गर्न खोजिएको ठहर यस क्षेत्रका जनप्रतिनिधिहरुले गरेका छन् । वर्तमान सरकारले देशैभरीको सार्वजनिक जग्गा संरक्षण गर्नेर भूमाफियालाई कानूनी दायरामा ल्याउने ऐतिहासिक पहल गरिरहेका बेला त्यसलाई...
जेठ २ २०७६ ekhabarnepal
गोरखा, जेठ २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ...
जेठ २ २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्तिमार्फत समाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरोधी गतिविधिको विपक्षमा उभिएको बताएका छन् । समाजवादी पार्टीका सांसद प्रदीप यादव र राजपाका सांसद एकवाल मियाँ लात्भियाको राजधानी रिगामा आयोजित स्वतन्त्र तिब्बत पक्षधर सांसदको भेलामा सहभागी भएको विषयलाई ल...
जेठ २ २०७६ ekhabarnepal
काठमाडौं,जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयक हचुवाका भरमा नल्याएको भन्दै संसदमा छलफल गरेर पारित हुने बताएका छन्। भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले साँझ त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन। संसदमा...
जेठ २ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता टुङ्गिइसकेको बताउनुभएको छ । युवा सङ्घ नेपालको २९औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एकता टुङ्गिन्छ, एकता टुङिगसक्यो भने पनि हुन्छ किनभ...
जेठ १ २०७६ ekhabarnepal
बुटवल,जेठ १ माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्छु प्रदेशका गर्भनर थाङ रनच्यानले भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना बारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दि...
जेठ १ २०७६ ekhabarnepal
अछाम, जेठ १ अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको बा२ झ ३६९४ नम्बरको गाडीमा गए राति २.१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ। रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ। नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइ...
जेठ १ २०७६ ekhabarnepal
काठमाडौँ जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको भन्दै भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । कम्बोडियाको औपचारिक भ्रमणका क्रममा नोमपेन्हमा आयोजित नेपाल कम्बोडिया बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । सम्बोधनका क्रममा प्र...
बैशाख ३१ २०७६ ekhabarnepal
बुटवल, वैशाख ३१ । यस क्षेत्रका नेकपा निकट उद्योगी व्यवसायीहरूले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको राजनीतिलाई सिद्धाउन ललिता निवास जग्गा प्रकरणको विषय बाहिर ल्याइएको भन्दै त्यसलाई सबै मिलेर चिर्न जरूरी रहेको बताएका छन् । उनीहरूले पौडेलको राजनीतिक छलाङको डाहा गर्नेहरूले जग्गाको विषयलाई अतिरञ्जीत बनाएको भन्दै त्यसको विरूद्ध सिंगो प...
बैशाख ३१ २०७६ ekhabarnepal
काठमाडाैं,बैशाख ३१ कांग्रेस सांसद प्रदीप गिरीले बजेट बनाउँदा अर्थशास्त्रीय सिद्धान्त भन्दा पनि मुलुकको अवस्था अनुसार प्राथमिकता निर्धारणमा ध्यान दिनुपर्ने बताएका छन् । संसदको मंगलबार बसेको बैठकमा उनले आर्थिक वृद्धि दर र सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै सरकारलाई प्राथमिकतामा स्पष्ट हुन आग्रह गरे । आर्थिक वृद्धिदर र सामाजिक न्यायमा एउटाला...
बैशाख ३१ २०७६ ekhabarnepal
बुटवल बैशाख ३१, सरकारको 'मिडिया काउन्सिल विधेयक' पत्रकारहरुको हित विपरित भएकोले त्यसलाई फिर्ता गर्न माग गर्दै नेपाल प्रेस युनियनले प्रतिनीधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेय...
बैशाख ३१ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ३१, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको ‘मिडिया काउन्सिल विधेयक’ प्रति गम्भिर आपत्ति जनाएका छन् । आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर देउवाले सरकारले पत्रकारका लागि ‘कू’ गर्न खोजेको आरोप लगाए । पत्रकार सम्मेलनमा सभापति देउवाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति...
बैशाख ३१ २०७६ ekhabarnepal
तीन वर्षभित्र दुई अंकको आर्थिक वृद्धिदर बुटवल,बैशाख ३० : प्रदेश समन्वय परिषदको दोश्रो बैठक आवधिक योजना तर्जुमा, चालु आवको बजेट कार्यान्वयन, आगामी आवको बजेट तर्जुमा,नेपाल सरकारलाई सुझाव पठाउने लगायत विषय समेटेर २० बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकको अध्यक्षता गर्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले संघीयताको व्यवहारिक कार्यान्...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौँ वैशाख ३०, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मि...
बैशाख ३० २०७६ ekhabarnepal
काठमाडौँ,बैशाख ३० पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका महासचिव विष्णु पौडेलले संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र राज्यका निर्देशित सिद्धान्तका आधारमा बजेट बनाउन सरकार प्रतिबद्ध देखिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद...