बैशाख २० २०७६ ekhabarnepal
काठमाडौं बैशाख २०, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताउनुभएको छ । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताउनु...
बैशाख २० २०७६ ekhabarnepal
रुपन्देही वैशाख २०, प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो । आन्तरिक मामिला तथा कानून मन्त्राल...बैशाख १९ २०७६ ekhabarnepal
डी.आर. घिमिरे अहिले नेकपाका महासचिव विष्णु पौडेलको वालुवाटार जग्गा प्रकरणले नेपाली राजनीतिमा तरंग सृजना गरेको छ । नेपालको सवैभन्दा ठूलो सत्तारुढ दलको महासचिव हुनुको कारणले पनि शायद यो विषयले यति धेरै चर्चा पाएको हुनुपर्छ । यो विषयलाई जसरी उछालिएको छ, त्यसभित्र केही कारणहरु हुनुपर्छ भन्ने तर्क पनि अहिले वलियो गरि उठेको छ । नेपालका अधिकांश न...
बैशाख १९ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख १९, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्कनुभयो । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गर्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ...
बैशाख १८ २०७६ ekhabarnepal
काठमाडौं बैशाख १६, सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गर्नेमाथि कठोर कदम चालेको छ । बिगतका सरकारले आर्थिक चलखेलका आधारमा कौडीको भाउमा सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिएको पाइएपछि सच्याउँदै पुरानो निर्णय खारेजीको निर्णय लिएको हो । यही क्रममा समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क र टुकुचामा विधिसम्मत भाडा नलाएको भन्दै सम्झौता खारेज गर...
बैशाख १८ २०७६ ekhabarnepal
काठमाडौ बैशाख १८, राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर आज फकिनु भएको छ । ९ दिने राजकीय चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या भएपछि १ दिन भ्रमण छोट्याएर आज फर्किनु भएको हो । भण्डारी आज बिहान साढे १० बजे विमानस्थलमा अवतरण गर्नुभएको हो । राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत ...
बैशाख १७ २०७६ ekhabarnepal
काठमाडौ वैशाख १७, चीनको राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बेइजिङबाट ल्हासा पुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले ल्हासाको गोङ्गर विमानस्थलमा स्वागत गर्नुभएको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेश...
बैशाख १६ २०७६ ekhabarnepal
काठमाडौ बैशाख १६, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘समृद्ध नेपालः सुःखी नेपालीको नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपालः सुःखी नेपाली...
बैशाख १६ २०७६ ekhabarnepal
बेइजिङ वैशाख १६, राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो । उहाँले जापान सरका...
बैशाख १५ २०७६ ekhabarnepal
भीमदत्तनगर वैशाख १५, रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ...
बैशाख १५ २०७६ ekhabarnepal
नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन ः परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बेइजिङ,वैशाख १५ राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको दाबीसहित आधा दर्जन उदाहरण पेश गरेर लगानी गर्न आग्रह गरेकी छन्। चिनियाँ राजदूतावास र चीन वाणिज्य शेयर बजार (चाइना कमर्सियल स्टक इन्टरप्राइजेज) ले...
बैशाख १५ २०७६ ekhabarnepal
काठमाडौं बैशाख १५, प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उहाँले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रांैँ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा...
बैशाख १५ २०७६ ekhabarnepal
बेइजिङ वैशाख १५, राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार ९चाइना कमरसियल स्टक इन्टरप्राइजेज को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गर्नुभयो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई म...
बैशाख १५ २०७६ ekhabarnepal
बेइजिङ बैशाख १५ बेइजिङमा शनिबार सम्पन्न बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालका लागि कनेक्टिभिटि परियोजना समावेश गरिएको छ। बेइजिङमा तीन दिनसम्म चलेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपाल–चीन हिमालयपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क तथा नेपाल–चीन सिमाप...
बैशाख १४ २०७६ ekhabarnepal
रासस काठमाडौँ,वैशाख १४ — भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कब्जा र अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अधिकार सम्पन्न शक्तिशाली छानबिन आयोग गठनको तयारी भइरहेको बताएकी छन् । रिपोर्टस् क्लब नेपालद्वारा शनिबार यहाँ आयोजित साक्षात्कारमा उनले मुलुकभर जहाँ जहाँ सरकारी र सार्वजनिक जग्गा कब्जा भ...
बैशाख १३ २०७६ ekhabarnepal
काठमाडौ वैशाख १३, राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासका लागि छिमेकी लगायत अन्य मित्र राष्ट्रहरुसँग द्धिपक्षिय तथा बहुपक्षिय सहकार्य र सहयोग बढाउन चाहेको बताउनुभएको छ । चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल...
बैशाख १३ २०७६ ekhabarnepal
राँझा वैशाख १३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह देखिएको छ । जिल्ला नेतृत्व चयनले स्थानीय तहका कमिटीसमेत चलायमान हुन थालेका छन् । बाँकेमा दुई महीनाअघि नै आठै स्थानीय तहमा अध्यक्ष, सचिव र कमिटीका सदस्यले शपथग्रहण गरे पनि जिल्ला नेतृत्व चयन नहुँदा अलमलको अवस्था रहेको थियो । नेकपा बाँकेमा अध्यक्...
बैशाख १२ २०७६ ekhabarnepal
मन्त्रिपरिषदका २२ निर्णयः काठमाडाैं बैशाख १२ सरकारले बारा पर्सामा आएकाे टोर्नेडोका कारण भत्केका १ हजार ४ सय ५३ घरहरूको पुनर्निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिन बिहीबार आयाेजित नियमित पत्रकार सम्मेलनमा सूचना प्रविधि तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ग...
बैशाख १२ २०७६ ekhabarnepal
विराटनगर बैशाख १२, गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिबिधिहरु गरेकोले विप्लव समूहरुलाई नियन्त्रण गर्न सरकार बाध्य भएको बताउनुभएको छ । एक नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठिमा सहभागी हुन विराटनगर आइपुग्नु भएका थापाले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै विप्लव समूह हिंसा रोकेर आए राजनैतिक रुपले वार्ता गर्न सरकार तयार रहेको समेत बताउनुभयो ।...
बैशाख १२ २०७६ ekhabarnepal
सियान बैशाख १२, छिमेकी मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा सान्सी प्रान्तका गर्भनर लिउ गाओझाङले द ग्रेट व्यांकेट हल, सोफिटल कन्भेन्सन सेन्टरमा स्टेट ब्याक्वेट दिनुभएको छ । यसअघि राष्ट्रपति भण्डारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभय...
बैशाख ११ २०७६ ekhabarnepal
सियान (चीन), बैशाख ११ राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि आज चीनको सियान आइपुग्नु भएको छ । नेपाल बायुसेवा निगमको बिमानमार्फत सियान आइपुग्नुभएकी राष्ट्रपति भण्डारीलाई सियान विमान स्थलमा चिनियाँ राजदुत र चीनका लागि नेपाली राजदुतले स्वागत गर्नुभएको छ । चिनियाँ राजदुत यू होङ र नेपाली राजदुत लीलामणि पौडेलले राष्ट्रपति भण्डा...
बैशाख ११ २०७६ ekhabarnepal
काभ्रे, वैशाख ११ प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण पुनर्निर्माणका अधिकांश काम यही वर्षभित्र सकिसक्ने अठोट व्यक्त गर्नुभएको छ । उहाले केही संरचना बाहेक अन्य पुनर्निर्माणका काम सकिने गरी काम गरिने बताउनु भएको हो । एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्म...
बैशाख १० २०७६ ekhabarnepal
काठमाडौँ, वैशाख १० गते । चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (एक क्षेत्र एक मार्ग ) मार्फत गरीबी निवारणको आफ्नो अनुभवलाई विश्वसामु साझेदारी गर्दै उपयोग गर्न चाहेको छ । यसै साता बेइजिङमा आयोजना हुने ‘अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च कार्यक्रम’मा यसको प्रत्यक्ष अनुभव हुने अपेक्षा विशेषज्ञले गरेका छन् । राष्ट्रपति...
बैशाख १० २०७६ ekhabarnepal
बुटवल ,बैशाख १० । नेपाली कांग्रेसका पूर्व केन्द्रिय कोषाध्यक्ष पूर्व मन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ । पूर्वमन्त्री ताम्राकार २०४८ र २०५६ सालमा रुपन्देहीबाट सांसदमा निर्वाचित भएका थिए । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको दिउँसो ३:४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ । प...
बैशाख १० २०७६ ekhabarnepal
काठमाडौँ वैशाख १०, प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रत...
बैशाख १० २०७६ ekhabarnepal
काठमाडौं वैशाख १०, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको ११ महिना पछि आज तल्लो तहमा एकीकरण भएको छ । पार्टी एकीकरणको घोषणाले राष्ट्रिय तथा अन्तर्राट्रियस्तरमा नेकपाको जुन उचाइ बढेको छ , यस उचाइलाई कायम गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभार आर्थिक–सामाजिक क्रान्ति गरेर मुलुकमा समाजवाद स...
बैशाख ९ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ९, नेपाल कम्युननिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्वलाई एकतामा जानबाट रोक्न आन्तरिक र बाह्य कसरतहरु निकै भएको बताउनुभयो । उहाँले निकै चुनौतिका वीच जनतासँग गरेको बाचा अनुसार बिलकुल विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं,’ नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्...
बैशाख ९ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ९, । पार्टी एकता भएको ११ महिना पछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंग्याएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त हस्ताक्षरसहित केही बेरमा सार्वजनिक हुने नाम यसप्रकार रहेका छन् । आइतबार साँझ बसेको सचिवालय बैठकले टुंगो लगाएको नामलाई अध्यक्षद्वय केपी ...
बैशाख ९ २०७६ ekhabarnepal
काठमाडौँ, वैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ । सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ । यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ । शक्तिशाली सरकार गठनसम्मको यात्रा तय गर्न कम्युनिष्ट पार्टीले थुप्रै टुटफुट र एकताको श्रृङ्खला पार गर्नुपरेको छ । तत्कालीन राणा सर...
बैशाख ८ २०७६ ekhabarnepal
काठमाडौँ बैशाख ८ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साझ बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो। ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर प्रज्ञा भवनमा सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ। पोलि...
बैशाख ७ २०७६ ekhabarnepal
दक्षिणाको लोभमा ज्योतिषीहरुको प्रयोग बुटवल,वैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । जितगढीमा शनिबार आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्यो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन...
बैशाख ७ २०७६ ekhabarnepal
बुटवल, बैशाख ७ प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दिउसो बुटवलस्थित कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालीकको अनावरण गरिसकेपछिको विशेष समारोहलाई सम्वोधन गर्दै गर्दा एक युवाले कालो झण्डा देखाए । ओलीले बोल्न सुरु गरेको ३ मिनेट नहुदै सुरक्षाकर्मीको घेरा ताड्दै अर्धाखाचीका रुद्रप्रसाद घिमिरेले मञ्च अगाडीको खाली ठाउँमा गएर कालोझण्डा देखाएका ...
बैशाख ६ २०७६ ekhabarnepal
बुटवल चैत ६ गते नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति प्रकाशित गरि ललितानिवास प्रकरणको जग्गावारे स्पष्ट पार्नु भएको छ । गैरकानुनी रुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने...
बैशाख ६ २०७६ ekhabarnepal
वैशाख ६, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । “निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिर...
बैशाख ६ २०७६ ekhabarnepal
राँझा वैशाख ६, राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “राष्ट्रपतिज्यूसँग प्र...
बैशाख ६ २०७६ ekhabarnepal
कावासोती बैशाख ६, प्रधानमन्त्री केपी शर्मा ओली नवलपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । नवलपुरको सदरमुकामका रुपमा रहेको कावसोतीमा आवश्यक सरकारी कार्यालयहरू एकीकृत रुपमा स्थापनाको लागि शिलन्यास गर्न शनिबार प्रधामन्त्री ओली नवलपुरको सदरमुकाम कावासोती आउन लागेको हो ।एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र...
बैशाख ५ २०७६ ekhabarnepal
काठमाडौ वैशाख ५, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभएको छ । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उहाँले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिनुभएको छ । ...
बैशाख ४ २०७६ ekhabarnepal
काठमाडौं, वैशाख ४ संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई अनुमोदित गरेको छ। संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मतिले अनुमोदित गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानरारी दिनुभयो । समितिको बैठकमा बोल्दै थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता ...
बैशाख ४ २०७६ ekhabarnepal
काठमाडौं बैशाख ४, बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित...
बैशाख ४ २०७६ ekhabarnepal
काठमाडौं वैशाख ४, अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सहमति भएसँगै नेपाल कम्युनिष्ट पार्टीको सांगठनिक एकता प्रक्रिया अगाडि बढेको छ । स्रोत पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले समेत एकता प्रकृया टुङगोमा पु¥याउन घनिभूत छलफल गर्दै आउनु भइरहेको छ । स्रोतका अनुशार उपल्लो तहका नेताहरु एकिकरण प्रकृया टुङ्याउन सहमत भएकाले वै...
बैशाख ३ २०७६ ekhabarnepal
काठमाडौँ, ३ वैशाख । दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा केही आशालाग्दा काम सुरुवात गरेर देखाइ दिएको छ । सरकारले गएको १ वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना, श्रमिकको ज्याला वृद्धि,साना किसानको ऋण मिनाहा, सिन्डिकेट खारेज जस्ता कार्यक्रमले समृद्ध नेपाल बनाउन प्रयास भएको देख...
बैशाख २ २०७६ ekhabarnepal
दमौली वैशाख २, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहँुको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो । तनहँुका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्रीप्रसा...
बैशाख २ २०७६ ekhabarnepal
काठमाडौ बैशाख २, महासचिव पौडेल शनिबार चीन जानुभएको हो । चीन भ्रमणमा रहनुभएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सान्सी प्रान्तमा रहेको सीयान विश्व विद्यालयमा सीयान साउथ एसिया स्टडिज् सेन्टर दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गर्नुभएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रित पौडेलले आज सीयान दक्षिण ए...
बैशाख १ २०७६ ekhabarnepal
बुटवल,बैशाख १ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्षको शुभकामना दिदै नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा लाग्न प्रेरित गर्दै समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा जुट्नका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज एक शुभकामना सन्देश जारि गर्दै स...
चैत्र २९ २०७५ ekhabarnepal
काठमाडौं चैत २९, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले बिहीवार साँझदेखि चन्द्रागिरीमा गोप्य छलफल गरिरहेका छन् । बैठक यति गोप्य छ कि स्वयं अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालय पनि बैठकमा को-को छन् भन्नेबारे अनविज्ञ रहेको प्रतिक्रिया दिन्छ । केन्द्रमा पार्टी एकता घोषणा भएको एक वर्ष बित्न लाग्दा पनि जिल्लासहित तल्ल...
चैत्र २९ २०७५ ekhabarnepal
पोखरा चैत २९, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।उहाँले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्ल...
चैत्र २८ २०७५ ekhabarnepal
काठमाडौ चैत २८, प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साललाई हरेक कोणले मुलुक सफलतातर्फ अगाडी बढेको बर्षका रुपमा समिक्षा गर्नुभएको छ । बुधबार राति जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले समस्या र चुनौतीले जकडिएको अवस्थामा सरकार बनेको सम्झदै भन्नुभयो,–‘ यो बर्ष हरेक हिसाबले अगाडी बढेको बर्ष हो । यो बर्ष अगाडी बढिन्छ भन्ने विश्वासको सिढ...
चैत्र २८ २०७५ ekhabarnepal
काठमाडौं चैत्र २८, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल चीनबीच भएको व्यापार तथा पारवहन सम्झौतालाई अन्तिम रूप दिने तयारी सरकारले गरेको छ । वैशाख पहिलो साता राष्ट्रपति भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जानलागेकी हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सम्झौतामा ...
चैत्र २७ २०७५ ekhabarnepal
बुटवल, चैत २७ “नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नाम जोडेर प्रकाशित प्रसारित समाचारप्रति उहाँले दुःख ब्यक्त गर्नु भएको छ । जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित÷प्रसारित भएकोमा मलाई दुःख लागेको छ, पौडेलद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । ...
चैत्र २७ २०७५ ekhabarnepal
चिप्लेढुङ्गा चैत २७, गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताउनुभएको छ । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेक...