असोज २८ २०७६ ekhabarnepal
चीन (छेन्दु),असोज २८ । मुख्यमन्त्री शंकर पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति सि चिनफिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनु भएको छ । उहाँले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताउनु भयो । चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआ...
असोज २८ २०७६ ekhabarnepal
काठमाण्डौ, असौज २८ एनआरएनएको नवौं अधिवेशनमा ओसेनिया क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गरेका दिनेशराज जोशीले चुनावी अभियानलाई तीव्र पारेका छन् । हाल अष्ट्रेलियाबाट एनआरएनएका आईसीसी सदस्य रहेका जोशीले अष्ट्रेलिया र समग्र ओसेनिया क्षेत्रबाट नेपालसँग सेतुको भूमिका खेल्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । दुई दशकयता अष्ट्रेलियामा रोजगारीसँ...
असोज २८ २०७६ ekhabarnepal
सालिकराम कोइराला कावासोती,नवलपुर रातीको दुई बजेको हुँदोहो । भटटट गोली चलेको आवाज आयो । छिमेकीले मेरो श्रीमानलाई गोली लागेको खबर सुनाए । म एकदमै हक्कानिएँ । बाक्य फुटेन । छाति गरूड्गो भयो । मनमा अनेकथरि कुरा खेल्यो । म त आकुल ब्याकुल भएँ । आज भन्दा २७ बर्ष अघिको कहालिलाग्दो घटना सुनाउँदै दुखेसो पोखिन् कमला पन्तले...
असोज २७ २०७६ ekhabarnepal
रमेश लम्साल काठमाडौँ,असोज २७ (रासस) । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने विश्वास पैदा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचक...
असोज २७ २०७६ ekhabarnepal
रासस काठमाडौं, असोज २७ उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर। सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाली करिडोर निर्माण गरी नाका सञ्चालन गर्न सहमत भएका थिए। ...
असोज २६ २०७६ ekhabarnepal
काठमाडौं, असोज २६ गते । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने नेपाल भ्रमण पूरा गरी आज मध्यान्न स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारीले विदाइ गर्नुभएको थियो । । विदाइका लागि सडकमा सर्वसाधारणको ...
असोज २६ २०७६ ekhabarnepal
काठमाडौं, असोज २६ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणमा नेपाल र चीनबीच विविध २० वटा क्षेत्रमा समझदारी एवम् सहमति भएको छ । प्रधानमन्त्री के पी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा दुवै देशका मन्त्री तथा अधिकारीहरुले सहमति एवम् समझदारी पत्रहरू आदान प्रदान गर्नुभयो । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफि...
असोज २६ २०७६ ekhabarnepal
काठमाडौं, असोज २६ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणपछि १४ संयुक्त घोषणपत्र जारी गरिएको छ । घोषणापत्रमा भ्रमण सफल भएको र यसले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरिएको छ । साथै आगामी दिनमा यस किसिमका उच्च स्तरीय भ्रमण तथा आदान प्रदान जारी राखिने उल्लेख छ । Joint Statement Between Nepal and the P...
असोज २६ २०७६ ekhabarnepal
काठमाडौं, असोज २६ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीबीच आइतबार बिहान हुने दुई देशीय उच्चस्तरीय वार्तामा नेपालले एक चीन नीतिमा प्रतिबद्धता दोहो¥याउनेछ। यस्तै वार्तामा केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीका विषयमा थप छलफल हुनेछ। बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका परियोजना कार्यान...
असोज २६ २०७६ ekhabarnepal
काठमाडौँ– २३ वर्षपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका छन्। शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा होटेल सोल्टी क्राउन प्लाजामा आयोजित रात्रीभोजमा सम्बोधन गर्दै यस्ताे बताएका हुन्। यसका साथै राष्ट्रपति सीले नेपाल र चीनकाे सम्बन्धमा ...
असोज २६ २०७६ ekhabarnepal
काठमाडौं, असोज २५ गते । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङले सीमापार रेलमार्गको संभाव्यता अध्ययन गर्ने बताउनुभएको छ । नेपाल भ्रमणका क्रममा शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँको सम्मानमा आयोजना गर्नु भएको रात्री भोजका अवसरमा सम्मबोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सम्बोधनका क्रममा सीले नेपालको भूपरिवेष्ठितबाट भू...
असोज २६ २०७६ ekhabarnepal
काठमाडौं,असोज २५। चिनियाँ राष्ट्रपति सी चीनफिङले नेपाललाई सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सीले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा सो घ...
असोज २५ २०७६ ekhabarnepal
काठमाडौं, असोज २५ गते । नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवीसँग राष्ट्रपति भवन शितल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति सी आजै भारतबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि अपरान्ह राजधानी आईपुग्नु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपत...
असोज २५ २०७६ ekhabarnepal
काठमाडौँ, असोज २५ गते । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिवार काठमाडौँ आउँदै हुनुहुन्छ । विशेष विमानमार्फत उहाँ नेपाल आउनु हुँदा त्रिभुवन विमानस्थलमा उहाँलाई उच्च सम्मानका साथ स्वागत गरिनेछ । उहाँकै स्वागत र सुरक्षाका दृष्टिले करिब एक घण्टा विमानस्थलको उडान रोकिनेछ । राष्ट्रपति सी अपराह्न राष्ट्रपति ...
असोज २४ २०७६ ekhabarnepal
बीबीसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय शहर चेन्नईमा शुक्रवार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दुई दिने अनौपचारिक शिखर सम्मेलनमा स्वागत गर्दैछन्। अगस्ट महिनामा दिल्लीले भारत प्रशासित कश्मीरको संवैधानिक हैसियत बदल्ने निर्णय लिएपश्चात् उत्पन्न तनावका माझ सम्मेलन हुँदैछ। यसैसाताको सुरुमा चीनले भारत तथा उसको रणनीतिक साझेदार ...
असोज २४ २०७६ ekhabarnepal
हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु-याऔँ राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर...
असोज २४ २०७६ ekhabarnepal
केरुङ–काठमाडौँ रेलमार्गको दूरी झन्डै ८० किलोमिटर हुनेछ । आठ वर्षको अवधिमा निर्माण गरिने सो रेलमार्गका लागि तीन खर्ब रुपियाँभन्दा बढी लगानी लाग्ने अनुमान छ । काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरेको थियो । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । काठमाडौँ, असोज २४ गते । राष्ट्रपति विद्याद...
असोज २३ २०७६ ekhabarnepal
काठमाडौं, असोज २३ नेपाली कांग्रेसका नेताहरुले चीनसँग रेल नभै सडक निर्माण र विस्तारमा जोड दिनुपर्ने बताएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको बारेमा प्रधानमन्त्रीले आयोजना गरिएको परामर्श बैठकमा सुझाव दिने क्रममा कांग्रेसका नेताहरुले धेरै खर्च लाग्ने रेल नभै चीनसँग सडक सञ्जाल निर्माणमा जोड दिनुपर्ने बताएका हुन्। सीको भ्रमणको दुई ...
असोज २३ २०७६ ekhabarnepal
काठमाडौं ,असोज २३। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ । फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । ...
असोज २३ २०७६ ekhabarnepal
रासस काठमाडौँ, असोज २३ गते । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई ...
असोज २२ २०७६ ekhabarnepal
काठमाडौं, असोज २२ सरकारले चिनियाँ राष्ट्रपति शी चिनपिङले असोज २५ र २६ गते नेपाल भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले बुधवार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति शीले अक्टोबर १२ र १३ तारिख अर्थात् असोज २५ र २६ गते नेपाल भ्रमण गर्ने तय भएको घोषणा गरेको हो । चिनियाँ...
असोज २२ २०७६ ekhabarnepal
राष्ट्रपति सीको भ्रमणबाट यस्तो हुदैछ समझदारी शरच्चन्द्र भण्डारी रासस काठमाडौं, असोज २२ विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् । राष्ट्रपति सी चिनफिङको द्विदि...
असोज २२ २०७६ ekhabarnepal
काठमाडौं,असोज २२ चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ असोजमा नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरेर राष्ट्रपति सीको नेपाल भ्रमण २५ देखि २६ असोजसम्म हुने जनाएको छ।
असोज २० २०७६ ekhabarnepal
चैतदेखि व्यवसायिक उडान नै गर्ने लक्ष्य तय काठमाडौँ, २० असोज (रमेश लम्साल/ रासस) : नेपालीको महत्वपूर्ण चाड दशैँले सबैलाई छोएको छ । शहरमा बस्ने गाउँघर तिर गएका छन् । विदेशमा भएका स्वदेश फर्किएका छन् । आज दशैँको नवौ दिन अर्थात् महानवमी । यस्तो दिनमा समेत चाडबाड नभनी मुलुक निर्माणको अभियानमा केन्द्रीत गर्नेहरु पनि यही बेला सक्रिय छन् । चाडबाड पनि ...
असोज १८ २०७६ ekhabarnepal
काठमाडौं,असोज १८ गते । यौन दुब्र्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको समाचार सार्वजनिक भएको छ । अनलनइन खवरले प्रकाशित गरेको समाचार अनुसार जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भ...
असोज १८ २०७६ ekhabarnepal
काठमाडौँ, असौज १ सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कार आरोपमा मुछिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई फेसवुकमार्फत् खुला पत्र लेखेका छन् । पत्र मार्फत उनले सत्य तथ्य सार्वजनिक गरेर गल्ती गरेको भए पश्चाताप गर्न आग्रह गरेका छन् । यस्तो छ चिठ्ठीको पूर्णपाठ प्रिय महराजी, हालै...
असोज १६ २०७६ ekhabarnepal
काठमाडाँैं, असोज १६ गते । मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपीङको बहुप्रतीक्षित नेपाल भ्रमण हुने समाचारले नेपालीमा ठूलो उत्साह पैदा गराएको छ । राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन उच्चस्तरको तयारीमा नेपाल सरकार जुटिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको भ्रमणले दुई देशको मित्रता अझ उचाइमा पु¥याउने बताउनुएको छ । विश्वको दोस्रो ठूल...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौं, असोज १६ । यौनकाण्डपछि सभामुखबाट राजीनामा दिनुभएका कृष्णबहादुर महराको सरकारी सुबिधा खोसिएको छ । महराले सरकारी निवास नछाडे पनि सभामुखको हैसियतले पाएको सरकारी सुविधा फिर्ता गरिएको हो । महराले प्रयोग गर्दै आएको सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता भएका छन । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको छ । महराले ...
असोज १६ २०७६ ekhabarnepal
(रासस) काठमाडौं, असोज १६ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ । सरकारी सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालम...
असोज १६ २०७६ ekhabarnepal
बुटवल, असोज १६ गते । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । नेकपा बुटवल तथा सैनामैना नगर कमिटीले अलग अलग आयोजना गरेको विजया दशमी, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उहाँले केन्द्रवाट गर्ने काममा जतिसुक...
असोज १६ २०७६ ekhabarnepal
काठमाडौं,असोज १५ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामाको भाषामा असहमति प्रकट गरेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले दोस्रो पत्र बुझाएका छन् । मङ्गलबार महराले छानबीन प्रक्रिया नसकिँदासम्मका लागि भन्ने शर्त राखी राजीनामा पत्र दिएका थिए । सो पत्र प्रमुख स्वकीय सचिव सागर केसीमार्फत उपसभामुख तुम्बाहाम्फेलाई पत्र बुझाएका थिए । उपसभामुख...
असोज १५ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १५ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङको आशन्न नेपाल भ्रमणका लागि सरकारले उच्चस्तरीय सुरक्षाव्यवस्था मिलाएको छ । राष्ट्रपति सीको औपचारिक भ्रमणको मुख्य सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको भित्री सुरक्षाव्यवस्था सेनाले लिएको छ । राष्ट्रपति सीको औपचारिक नेपाल भ्रमणक...
असोज १५ २०७६ ekhabarnepal
काठमाडौं, असोज १५ । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको हो । महराले मंगलबार उपसभामुख तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा पत्रमा...
असोज १४ २०७६ ekhabarnepal
काठमाडौं, असोज १४ महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको गम्भीर आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ ।
असोज १४ २०७६ ekhabarnepal
काठमाडौं,असोज १४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरिएको सचिवालयका एक नेताले बताए । यस...
असोज १४ २०७६ ekhabarnepal
काठमाडौं,असोज १४ : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। नेकपाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारकोआरोपबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा नेकपाका अध्यक्षनिकट स्रोतले बताएको छ। प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ।...
असोज १४ २०७६ ekhabarnepal
बुटवल, अशोज १४ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार गरेको जस्ताे गम्भीर आरोप लागेको छ । एक महिला कर्मचारीले सभामुख महराले आफूलाई बलात्कार गरेको भनी सञ्चार माध्यमहरुलाई बताएकी छन् । पटक–पटक मन्त्री भइसकेका सभामुख महरालाई ती महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुखको सचिवालयले खण्डन गरेको छ । सोमबार राति खण्डनपत्र ...
असोज १३ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो । कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले आज आयोजना गरेको कार्यक्...
असोज ११ २०७६ ekhabarnepal
काठमाडौं,असोज ११ : नेपालले राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहोर्याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवर्द्धनमा राष्ट्रसङ्घको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको बताएको छ। संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकलाई नेपाली समयानुसार शनिबार बिहान सम्बोधन गर्दै नेपाली प्...
असोज १० २०७६ ekhabarnepal
बुटवल,असोज १० झन्डै ५० अर्बको लगानी भित्र्याउने लक्ष्य लिइएको तिलोत्तमा लगानी सम्मेलनमा बिहीबार १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनका क्रममा बिहीबारसम्म ३० वटा परियोजनाका प्रस्ताव आएका छन्। तीमध्ये २४ वटाको आसयपत्र खोलिएको छ। सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ। सम्मेलनका क्रममा दुईवटा परियोजनाको एमओइ भएको छ भ...
असोज ९ २०७६ ekhabarnepal
डी.आर.घिमिरे सरकारले भूमि ऐन २०२१ लाई संशोधन गर्न ल्याएको विधेयक औपचारिक रुपमा पारित भएको छ । यसवाट लामो समयदेखि समस्याग्रस्त रहेको सुकुम्वासी र अब्यवस्थित वसोवासलाई सदाका लागि समाधान गर्ने वाटो खुलेको छ । यद्यपि यो ऐन त्यति सहज ढंगले पारित भएको छैन । प्रमुख प्रतिपक्ष यसप्रति पूरै असहमत देखिन्छ । यहाँसम्मकि उसले यस ऐनलाई नीतिगत भ्रष्टाचारको...
असोज ९ २०७६ ekhabarnepal
रासस काठमाडौँ,आश्विन ९ प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा ...
असोज ९ २०७६ ekhabarnepal
बुटवल,असोज ९। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र स्थानीय तहको विकास लगायतका काम गर्न नसके संघीयता असफल हुनसक्ने बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो बलिदानले प्राप्त भएको बताउँदै प्रचण्डले केन्द्रको अधिकार जनतामाझ जाने कुरा सजिलै प्राप्त नभएको बताउनुभयो । तिलोत्तमा नगर...
असोज ९ २०७६ ekhabarnepal
काठमाडौं,असोज ९ । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आहृवान गरेको हो । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ...
असोज ९ २०७६ ekhabarnepal
रासस न्यूयोर्क, असोज ९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोग...
असोज ७ २०७६ ekhabarnepal
काठमाडौं, असोज ७ : चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभागका प्रतिनिधि सू नान पिङले कम्युनिस्ट पार्टी निर्माण र त्यसमार्फत राज्य चलाउन अनुशासित, संगठित र बलियो संगठन हुनुपर्ने बताएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंमा जारी अन्तरक्रिया कार्यक्रममा पिङले कम्युनिस्ट पार्टीमा...
असोज ७ २०७६ ekhabarnepal
काठमाडौं, असोज ७ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच औपचारिक सम्बन्ध स्थापनाका लागि भएको समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार मध्यन्ह होटल म्यारिअटमा नेकपा र चिनियॉ कम्युनिस्ट पार्टीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हा। नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थ...
असोज ६ २०७६ ekhabarnepal
भैरहवा, असोज ६ तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलनमा १० परियोजनाको लगानी सम्झौता (एमओयू) गरिने भएको छ । राजधानी बाहिर स्थानीय तहले गर्न लागेको पहिलो लगानी सम्मेलनमा एकैपटक यतिधेरै परियोजनामा लगानी सम्झौता हुन लागेको हो । कर छुटसहितका योजना ल्याएको नगरपालिकाले लगानी सम्मेलनको अन्तिम दिन लगानीकर्तासँग परियोजना स्थापनाको सम्झैता गर्ने नगर ...
असोज ६ २०७६ ekhabarnepal
काठमाडौं, असोज ६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चीनले अघि सारको बीआरआईले नेपालको लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्योगिकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढाइदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको द्वीदिवसीय ‘विचारधारात्...
असोज ६ २०७६ ekhabarnepal
बुटवल, ६ असोज । प्रदेश समन्वय परिषदको तेश्रो बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले हालसम्म भएगरेका कामको चर्चा गर्दै समस्याबारे जानकारी गराउनुभयो । त्यसका साथै समस्या समाधानका उपायबारे पनि बैठकमा छलफल भइ निष्कर्ष निकालिएको छ । बैठकले विभिन्न विषयसंग सम्बन्धित २६ बुँदे प्रस्ताव पारित गरेको छ । ...