असार ११ २०७४ .
काठमाडौँ । नेकपा (एमालेका केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बुको अर्बुद रोगका कारण गए राती धरानमा निधन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा...
असार ११ २०७४ .
कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा कपिलबस्तु नेकपा (एमाले) ले मुश्लिम, थारु र महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा अघि सारेको छ । जसको कारण चुनावको मिति नजिकिदै गर्दा एमालेका उम्मेदवारप्रतिको आकर्षण ह्वात्तै बढेको छ । एमालेले मायादेवी गाउँपालिकाको अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको छ । मुस्लिम समुदायका महिला बुर्का भित्र बस्न...
असार ११ २०७४ .
धनगढी असार ११–नेकपा एमालेका नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ५६ प्रतिशत जित्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारका गतिविधि प्रष्ट नहुनाले जनतामा विचलन आई नेकपा एमालेलाई अत्यधि...
असार १० २०७४ .
मोरङ ,असार १० ।–एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन । देशको बिकाश र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षामा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने दाबी गरे । ओ...
असार १० २०७४ .
भैरहवा, असार १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जसरी पनि जित्नै पर्ने बताएका छन् । लामो इतिहास र विरासत बोकेको नगरले विकासमा फड्को मार्न नसक्नु विगतका जनप्रतिनिधिको कमजोरी भएको उनले बताए । एमाले सिद्धार्थनगर चुनाव प्रचार–प्रसार समितिद्वारा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भुसालले छिमेकी न...
असार १० २०७४ .
सैनामैना,असार १० । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिमात्र नभएर पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन् । एमालेले पहिलो चरणमा जित हासिल गर्दा काँग्रेस र माओबादी मरिच जस्तै खुम्चीएको उनको भनाई थियो । रुपन्देहीको सैनौनामा नेकपा एमालले आयोजना गरेको बृहत चुनावी सभाला...
असार १० २०७४ .
भैरहवा असार १० । आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्य सबै पदको जित सुनिश्चित रहेको पूर्वमन्त्री दीपक बोहोराले दावीे गर्नु भएको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरि राप्रपाले सिद्धार्थनगरमा मेयरले जित्ने आधार भनेको ३ पटक सम्म सिद्धार्थनगरको प्रमुख भई लामो अनुभव बटुलेका सागरप्रताप राणाले अहिले ...
असार १० २०७४ रासस
कञ्चनपुर,असार १० -प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् । कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद...
असार १० २०७४ .
कपिलवस्तु ,असार १० । विपक्षी दलहरुले आफ्नो पार्टीको गलत प्रचार गरेकोप्रति नेकपा एमाले शिवराज नगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ । अन्य पार्टीहरुले उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरीको बारेमा भ्रामक, गलत र निराधार प्रचार गरेको भन्दै विपक्षी दलहरुको अफवाहप्रति प्रेस विज्ञप्तीमार्फत घोर भ्रत्सना गरेको हो । पार्टी कार्यालय चन्द्रौटामा पत्रका...
असार १० २०७४ .
कपिलवस्तु,असार १० । नेपाली कांग्रेस कपिलवस्तु बुद्धभुमि नगरपालिकाका मेयर पदका आधिकारीक उमेद्धार केशव कुमार श्रेष्ठ विरुद्ध वागि उमेद्धार दिएका २ जना प्रभावशालि नेताहरुले उमेद्धारी फिर्ता लिएका छन् । यसरी फिर्ता लिनेमा नेपाल दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार र नेपाल तरण दल क्षेत्रिय कोषध्यक्ष मोहन प्रसाद आर्चायले उमेद्धारी फिर्ता द...
असार १० २०७४ .
बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताएका छन् । बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले मा संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्ड एमाले लचक हुने संकेत गरे । ओलीले भने– संविधान ...
असार १० २०७४ रासस
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबा...
असार १० २०७४ रासस
तुलसीपुर - यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर त...असार १० २०७४ रासस
भीमदत्तनगर - प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल...
असार १० २०७४ .
बुटवल,असार १०। प्रायः दलहरुले कृषि,शान्ति सुरक्षा,भाषा,संस्कृति,सञ्चार जस्ता निकै महत्वपूर्ण क्षेत्रहरुका बारेलाई महत्वका एजेण्डा बनाएको पाईदैन् । हरेक दलहरुले बिकास र पूर्वाधारका हवाई सपना मात्र बांड्ने गर्दछन् । उनीहरुका चुनावी घोषणापत्रहरु हेर्दा स्पष्ट हुन्छ । तर स्थानीय निर्वाचनमा एमाले बुटवलका एजेण्डा धेरै अर्थमा अरुभन्दा फरक छन् । अरुले ...असार ९ २०७४ .
काठमाडौं ,असार ९ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको हिजो भएको सरुवाले असा...
असार ९ २०७४ रासस
विराटनगर ,असार ९ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पु¥याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उनले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत...
असार ९ २०७४ .
भैरहवा, असार ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष कमल थापाले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर भैरहवाबाट हुने जित ऐतिहासिक जित हुने बताउनु भएको छ ।संविधान सभाको दोस्रो निर्वाचनमा पनि सिद्धार्थनगर क्षेत्रबाट विजयी भएको र अहिलेको स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले विजयी भएर र इतिहास रच्ने बताउनु भयो ।...
असार ९ २०७४ .
कैलाली असार ९,–प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सहित जित हासिल गर्ने बताएका छन । धनगढी बिमान स्थलमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधान मन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा देशमा नेपाली कांग्रेस प्रती जनलहर बढदै गएको बताएका हुन । प्रधानमन्त्री देउवाले स्थानिय तह ...
असार ९ २०७४ .
काठमाडौं, ९ असार– स्थानीय तहको चुनाव प्रचारका क्रममा शुक्रवार बिहान धरान उपमहानगरपालिका ५ को सुकुम्बासी वस्तीमा माओवादीका मेयर उम्मेदवार आइन्द्रविक्रम बेघा आफ्ना सहयोगीसाथ छिरे । तस्बिरमा देखाइएको नक्कली जग्गाधनी प्रमाण पूर्जा बोकेका माओवादी कार्यकर्ता सहित पुगेका उनले त्यहाँ छोटो कार्यक्रम नै गरे । वस्तीका हरेक सुकुम्बासीलाई लाइन लगाएर उनले ‘जग...
असार ९ २०७४ .
काठमाडौं असार,९ । सर्वोच्च अदालतले प्रदेश नम्बर २ र ५ का ११ जिल्लाको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसअघि नै सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारिसकेको छ । प्रदेश नम्बर ५ का तीन जिल्ला नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा निर्वाचन रोक्नुपर्ने कारण नदेखिएको सर्बोच्चको आदेशमा उल्लेख छ । ...
असार ९ २०७४ .
दाङ,असार,९ । प्रदेश नम्बर ५ को सम्भावना बोकेको घोराही उपमहानगर विकासको दृष्टिले ‘भर्जिन’ ठाउँ हो । उपमहानगर बनाउने क्रममा पछिल्लो समय गाभिएका कतिपय ग्रामीण भेगमा सडक सुविधा र बिजुली समेत छैन । ७८ हजार ४ सय २७ मतदाता रहेको यो उपमहानगरमा विभिन्न दलका मेयरका उम्मेदवारहरुले सामान्यदेखि महत्वाकांक्षी झल्किने योजना ल्याएका छन् । नरुलाल चौधरी, ...
असार ९ २०७४ रासस
इलाम, असार ९- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् । इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । नेता खनालले स्थान...
असार ८ २०७४ .
भैरहवा, असार ८ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरलाई पर्यटकीय र आर्थिक समृद्ध नगर बनाउन एमालेको जित आवश्यक भएको बताएका छन् । विभिन्न कालखण्डमा सिद्धार्थनगरले रुपन्देही जिल्ला र सिंगो राष्ट्रको नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा पनि हुनसक्ने घटना, दुर्घटना र उपलब्धीहरुको रक्षाका लािग एमालेले जित्नु पर्ने बताए । एमाले सि...
असार ८ २०७४ .
बुटवल, असार ८ । यहाँका उद्योगी, व्यवसायी तथा अगुवाहरुले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र विकासको खाका बनाउन एमाले नेतृत्वलाई आग्रह गरेका छन् । बुटवललाई प्रदेशको आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको भन्दै एमाले निकटका ती उद्योगी–व्यवसायीहरुले आफुहरु सहकार्य गर्न तयार रहेको बताए ।एमालेले ...
असार ८ २०७४ .
बुटवल, असार ८ । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले नेपाली कांग्रेसबाट विकास र समृद्धि संभव नरहेको बताएकी छिन् । विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै उनले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गरिन् । चुनावी प्रचारप्रसारका क्रममा बिहीबार तिलोत्तमा–८ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेत...
असार ८ २०७४ .
गुल्मी असार ८ ।मतदानको दिनगन्ती शुरु भएसँगै गुल्मीको मालिका गाउँपालिकामा एमालेले उम्मेदवारसहितको घरदैलो कार्यक्रमलाई तीव्र वनाएको छ । एमालेले यहाँ इमान्दार तथा कुशल राजनीतिज्ञ रितबहादुर थापालाई अध्यक्षको उम्मेदवार वनाएको छ भने देवा अर्याललाई उपाध्यक्षको उम्मेदवार वनाएको छ । घरदैलोसंगै उम्मेदवारहरुले आफ्ना योजना पनि सार्वजनिक गर्नुभएको छ । एक घ...
असार ८ २०७४ .
एमाले अगुवा कार्यकर्ता भेला बुटवल । युवा संघ नेपाल निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नम्बर ४ रुपन्देहीको आयोजना अगुवा युवा भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै युवा संघ नेपालका केन्द्रीय पुर्व अध्यक्ष महेश बस्नेतले निर्वाचनमा युवाहरुको भुमिका महत्वूर्ण हुने भन्दै युवाहरुको सहभागीता विना निर्वाचन सफल नहुने र यसको लागि जहिले पनि य...
असार ८ २०७४ रासस
काठमाडौँ ,असार ८। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जा...
असार ८ २०७४ .
गुल्मी असार,८ गुल्मीका नौ वटा मतदान केन्द्र संवेदनशीलको सूचीमा परेका छन् । गाउँपालिकाको केन्द्रबाट टाढा र सडक सञ्जालले नछोएका स्थानका मतदान केन्द्र संवेदनशीलको सूचीमा परेका हुन् । जिल्लामा रहेका कुल मतदान केन्द्र २ सय ४० मध्ये ९ वटा मतदान केन्द्रमा सवारी साधन नपुग्ने र पैदल जाँदा २ घन्टादेखि ४ घन्टासम्म लाग्ने जिल्ला निर्वाचन अधिकृत गणेशबहा...
असार ८ २०७४ राष्ट्रिय समाचार समिति
दाङ ,असार ८, - यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा एक सय दुई जना महिला उम्मेदवा...
असार ७ २०७४ .
बुटवल ७ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता खिमलाल भट्टराइले एमालेको विजय विना मुलुकको विकास सम्भव नभएको बताउनुुभएको छ । इतिहासमा एमालेकै नेतृत्वमा गठन भएका सरकारहरुले मात्रेै अनुभूति हुने गरि विकासको जग वसालेको चर्चा गर्दै उहांले विकासको स्पष्ट दृष्टिकोण एमालेसंग मात्रै रहेको बताउनुभयो । नेकपा एमाले निकट अनेरास्ववियुको भेलालाई बु...
असार ७ २०७४ .
७ असार,बुटवल । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले ५ नम्बर प्रदेशमा ५० प्रतिशत भन्दा बढि स्थानीय तह जित्ने गरी चुनावी अभियान चलाइएको दावी गरेका छन् । प्रदेश संयोजकसमेत रहेका पौडेलले स्थानीय चुनावलाई ५ नम्बर प्रदेश बिभाजन विरुद्धको जनमत संग्रहका रुपमा लिइएको बताए । बुधवार बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण पोख...
असार ७ २०७४ .
बर्दिया असार ७ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष गौतमले उक्त आरोप लगाउनुभएको हो । स्थानीय तह निर्वाचन बहिष्कार गरे...असार ७ २०७४ .
बुटवल – नयाँ शक्ति पार्टीको नेतृत्वमा संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियानसहित ७ दलको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । मोर्चाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी वैकल्पिक राजनीतिक धारको ...
असार ४ २०७४ .
बुटवल , स्थानीय तहको यही असार १४ गते हुने निर्वाचनका लागि रुपन्देहीका अधिकांश स्थानीय तहमा आज बिहानैदेखि उम्मेदवारी मनोनयन सुरु भएको छ । जिल्लाको एक मात्रै बुटवल उपमहानगरपालिकामा अपराह्नसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित नौ जनाले नगर प्रमुखमा र पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उपमहान...
असार ३ २०७४ .
बुटवल, नेकपा एमालेका उप महासचिव बिष्णु पौडेलले बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओबादी केन्द्र बीच भएको चुनावी तालमेल जित्नका लागि भन्दा अस्तित्व रक्षाका लागि भएको बताएका छन् ।नेपाल बुद्दिजिवि परिषद रुपन्देहीको आयोजनामा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले जसरि एमाले लाई हराउनका लागि माओबादी केन्द्र संग तालमेल गरेको छ ।...
असार ३ २०७४ .
तिलोत्तमा, फराकिलो चिल्लो सडक । दायाँबायाँ हरियाली । बीचमा सौर्यबत्ती । ठाउँ–ठाउँमा आकाशे पुल ।’ अबको केही वर्षपछि निर्माण सम्पन्न हुने बुटवल–बेलहिया ६ लेन सडकका मुख्य विशेषता हुन् यिनी । यो सडक अहिले निर्माणको क्रममा छ । सडक निर्माणको झण्डै आधा काम सकिसकेको छ । यस्तो विशेषताको मुलुककैं नमूना बुटवल–बेलहिया ६ लेन सडकको परिवेशलाई अझैं थप आकर्षित ...
असार ३ २०७४ .
काठमाडौँ, असार २ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङले आज छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ । प्रधानम...
असार ३ २०७४ .
नवलपरासी: नवलपरासीमा संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चा नवलपरासीले आन्दोलनलाई जारी राखेको छ । सरकारले २ नं. प्रदेशको चुनाव सारेपनि प्रदेश नं. ५ मा मोर्चाको माग अझै पुरा नगरेको मोर्चाले आरोप लगाउदै हिजो प्रेस विज्ञप्ती निकाली आन्दोलन जारी रहेको जानकारी दिएको हो । केन्द्रको घोषित आन्दोलनमा कार्यक्रम अन्तर्गत राजपा नवलपरासीले गत २९ गतेदेखि आज...