असार १८ २०७४ प्रेम सुनार
गुल्मी असार १८– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् । शनिवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताए...
असार १८ २०७४ .
प्यूठान असार १८ । प्यूठानको स्वर्गद्धारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । त्यहाँ भएको गठबन्धनलाई निस्तेज पार्दै एमाले अब्बल ठहरिएको हो । राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको गठबन्धनलार्इ हराउँदै मेयर र उपमेयरमा एमाले बिजयी भएको हो । मेयरमा एमालेका नेत्रबहादुर रोकायले ४५९८ मत ल्याउँदा गठबन्धनका वीरबहादुर पुनले ४४५८ मत ल्याए । काँग...
असार १८ २०७४ .
पाल्पा असार १८ । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका हुन् । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत ...
असार १८ २०७४ .
काठमाडौं असार १८ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आईतबार त्रिभुवन विश्वविद्यालयको ५८ आंंै वार्षिक दिवस स...
असार १८ २०७४ .
नवलपरासी असार,१८ । नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको हो । कांग्रेसका नरेन्द्रकुमार गुप्ताले ५ हजार ८ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर चौधरीले ४ हजार ५ सय ३० मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा रम्...
असार १८ २०७४ .
भैरहवा असार,१८। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा विजयी एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्...
असार १८ २०७४ .
अर्घाखाँची असार,१८। अर्घाखाँचीको पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष एमाले विजयी भएको छ । कांग्रेसका अच्युत गौतम एमालेका जिबनारायण कोइरालाभन्दा ४ सय ९२ मतअन्तरले अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गौतमले ५ हजार ९७७ र कोइरालाले ५ हजार ४८५ मत प्राप्त गरेका छन् । पाणिनी गाउँपालिकाको उपाध्यक्ष पदमा भने नेकपा एमाले विजयी ...
असार १८ २०७४ .
रुपन्देहीमा असार १८–रुपन्देहीको कञ्चन गाँउपालिकामा नेकपा एमालले जितेको छ । प्रमुख पदमा नेकपा एमाललेका गोकर्ण बहादुर क्षेत्री ६७७७ मतका साथ बिजयी भएका छन् । त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेका गोमा तरामुले ६९२४ मतले बिजयी भएकी छिन् ।
असार १८ २०७४ .
काठमाडौँ असार १८- उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उहाँले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ...
असार १८ २०७४ .
काठमाडौं असार १८– स्थानीय तह निर्वाचनको दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । दोस्रो चरणमा विराटनगर महानगरपालिकासहित ८ उपमहानगरपालिकाको निर्वाचन भएको थियो । आठ मध्ये ७ उपमहानगरमा एमाले र काँग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ भने एक उपमहानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ । यस्तो छ पछिल...
असार १७ २०७४ .
एमालेले जितेका ५० स्थानीय तहः १ मैवाखोला गाउँपालिका, ताप्लेजुङ २ मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३ हिलिहाङ गाउँपालिका, पाँचथर ४ कुम्मायक गाउँपालिका, पाँचथर ५ सन्दकपुर गाउँपालिका, इलाम ६ चुलाचुली गाउँपालिका, इलाम ७ मादी नगरपालिका, संखुवासभा ८ सभापोखरी गाउँपालिका, संखुवासभा ९ मेन्छेयाम गाउँपालिका, तेह्रथुम १० छथर गाउँपालिका, तेह्रथुम ...
असार १७ २०७४ .
तम्घास, असार १७ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताएका छन् । एमाले विरुद्ध सत्तारुढ कांग्रेस–माओवादी सहितको सर्वदलीय गठबन्धनलाई पराजित गर्दै पार्टीले जितेको गुल्मीको रेसुङ्गाको जियसभालाई शनिवार सम्बोधन गर्दै ओलीले अरु पार्टी बढार्ने कुचो एमालेको हातमा रहेको वताए । गुल्मी सदरमुकाम तम्घा...
असार १७ २०७४ .
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ४४ स्थानीय तहमा जीत हासिल गरेको छ । एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ३१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५ स्थानीय तहमा प्रमुख पदमा जीत हास...
असार १७ २०७४ .
रामपुर,असार १७ -पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा सन्तोषकुमार थापाले छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का विमल काफ्लेले चार हजार २१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा काँग्रेसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गर...
असार १७ २०७४ .
अर्घाखाँची असार,१७ । अर्घाखाँचीका ६ स्थानीय तहका ३४ वडाको परिणाम सार्वजनिक भएको छ । जसमा सितगंगा नगरपालिकाका १०, सन्धिखर्क नगरपालिकाका ५, भुमिकाथान नगरपालिकाका ४, छत्रदेव गाउँपालिकाका ५, मालारानी गाउँपालिकाका ५ र पाणिनी गाउँपालिकाका ४ वडाको परिणाम सार्वजनिक भएको छ । एमाले विजयी भएका वडाहरु १. छत्रदेव गाउँपालिका वडा नं. ७, भगवती शोभाखर पा...
असार १७ २०७४ .
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् । ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ...
असार १७ २०७४ .
असार १७, –दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी । एमाले अगाडि छ भने दोस्रोमा काँग्रेस छ । तेस्रोमा माओवादी छ । केही ठाँउमा साना दलले पनि चुनाव जितेका छन् । विहान १० बजेसम्मको नतिजा यस्तो छ । अहिलेसम्म काँग्रेसले जितेका २८ स्थान १–भूपेन्द्र राई, खोटाङ, दिप्रङ गाउँपालिका २–नरेन्दैसिंह धामी, दाुर्चला, मालिकार्जुन गाउँ...
असार १७ २०७४ .
असार,१७ । रेसुंगा नगरपालिकाको वडा नं ४ मा कांग्रेस एमालेका वडाध्याक्षबीच रोचक प्रतिस्प्रर्धा भएको छ र एमाले उम्मेदवारले जति हात परेका छन् । वडा नं ४ मा एमालेका वडाध्याक्षका उमेदवार विजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यको मत बराबर भएपछि चिठ्ठाबाट वडा अध्यक्षको फैसला भएको छ । मत बराबर भएपछि गोलाप्रथा गरेर वडा अध्यक्षको फैसला गरिएको हो वड...
असार १७ २०७४ .
गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका रिपबहादुर थापा विजयी हुनुभएको हो । उहाँले ४ हजार ४२ मत प्राप्त गर्नुभयो । कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४ सय ४७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि एमालेकै देवा अर्याल विजयी हुनुभएको छ । उहाँले ४ हजार २५ मत ल्याउनुभयो । कांग्रेसकी सीता अर्यालले ३७ सय ५९ मत प...
असार १७ २०७४ रासस
नवलपरासी असार १७, - नवलपरासीमा मतगणना सम्पन्न भएको दुई गाउँपालिकामध्ये एक स्थानमा नेपाली काँग्रेस र एक स्थानमा नेकपा ९एमाले० विजयी भएका छन् । प्रतापुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएको हुन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई सात सय नौ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी...
असार १६ २०७४ .
काठमाडौं । दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनमा एमालेले एक नगरपालिकासहित १४ स्थानमा जित हासिल गरेको छ । १ सय ११ नगरपालिका मध्ये डडेल्धुराको अमरगढी नगरपालिकासहित अन्य १४ गाउँपालिकामा एमालेका उम्मेदवार वहुमतसहित विजय हुनु भएको छ । प्रदेश नम्वर सातमा सवैभन्दा बढी १० तहमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएको छ । पाँच नम्वर प्रदेशमा ए...
असार १६ २०७४ .
दाङ । दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका भक्तबहादुर वलीले निकटतम प्रतिद्वन्दी कांग्रेसका भोजराज पाण्डेलाई ८३७ मतको अन्तरले पराजित गरेका हुन् । विजयी वलीले ३३५२ मत प्राप्त गरेका छन् भने पाण्डे २५१५ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका यमुना घर्तीले ३३७१ मत ल्याएर विजयी भएका छन् भने...
असार १६ २०७४ .
काठमाडौं असार १६ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्रनसम्म १८ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ । एमालेले एक नगरपालिकासहित ९ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले २ स्थानीय तहमा जित हासिल गरेको छ । अग्रताको हिसाबले एमाले र...
असार १६ २०७४ .
काठमाडौं असार १६ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभए पनि मतगण्ना जारी राख्न निर्देशन दिएको छ । शुक्रबार आयोगले जारी गरेको विज्ञप्तीमा कुनैपनि प्रतिनिधि वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना...
असार १६ २०७४ .
काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत १ सय ११ नगरपालिकामध्ये १ नगरपालिकामा जितेर एमालेले नगरपालिकामा खाता खोलेको छ । अहिलेसम्म बिभिन्न तहकोे ११ स्थानीय स्थानमा नतिजा आएकोमा एमालेले ६ वटामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानमा मात्र जितेको छ । एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित ...
असार १६ २०७४ .
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र राप्रपा फोरम-नयाँ शक्ति फोरम लोकतान्त्रिक अन्य जित ४ ६ २ ० ० ० ० अग्रता ८२ ७९ ३२ ५ ३ ५ ४ महानगर र उपमहानगरको मत परीणाम बुटवल उपमहानगरपालिका शिवराज सुवेदी २०१७ खे...
असार १६ २०७४ .
प्यूठान असार १६। दोश्रो चरणको निर्वाचन अन्तर्गत ५ नं. प्रदेशको पहाडी जिल्ला प्यूठानमा मत गणनाको नतिजा आउने क्रम शुरु भएको छ । शुक्रवार विहानसम्म १७ वटा वडाको नतिजा सार्वजनिक भएको छ । २ नगरपालिका सहित ९ स्थानीय तह रहेको प्यूठानमा ६४ वटा वडा रहेका छन् । जसमा नेकपा एमालेले ७ वडामा विजय हाासिल गरेको छ । माओवादी केन्द्रले ४, राष्ट्रिय जनमोर्चा ४ ...
असार १६ २०७४ .
काठमाडौं । बुटवल उपनगरपालिकामा एमाले अगाडि वढेको छ । ४ हजार ७ सय मत गणना गर्दा एमालेका शिवराज सुवेदीले २०१७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेका भागमा १६१० मत मात्र छ । यहाँ कांग्रेस र माओवादी गठबन्धन उम्मेद्वारलाई एमालेका सुवेदीले झण्डै ६ सय मतले पछाडि पर्नुभएको छ । उपमेयरमा पनि एमाले उम्मेद्वार अगाडि पुग्नुभ...
असार १६ २०७४ रासस
दाङ -बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा ९माओवादी केन्द्र०का मेघराज रानाको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी हुनुभएको हो । विजयी रानाले ३३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला स...
असार १६ २०७४ .
काठमाडौं– बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साढे १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस शीर्ष स्थानमा रहेको छ । ७ स्थानको नतिजा आउँदा कांग्रेसले तीन स्थानीय तह जितेको छ । यस्तै नेकपा एमालेले २ स्थानीय तह जित्दा नेकपा माओवादी केन्द्रले भने एक स्थानीय तह जितेको छ । दोस्रो चरणक...
असार १५ २०७४ रासस
पोखरा । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशो...
असार १५ २०७४ .
काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार सम्पन्न ३३४ स्थानीय तहको चुनावमध्ये १०८ स्थानमा अझैं मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार अहिलेसम्म २२६ स्थानीय तहको मात्रै मतगणना जारी भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०,...
असार १५ २०७४ .
बुटवल । प्रदेश नम्वर ५ का १२ जिल्लाका १०९ स्थानीय तह अन्तर्गत ४ उपमहानगरपालिका , ३२ नगरपालिका र ७३ गाउँपालिकामध्ये बढि चर्चामा बुटवल उपमहानगरपालिका रहेको छ । यसमा एमाले र कांग्रेसबीच कडा प्रतिश्पर्धा हुने भएकाले यो उपमहानगरपालिकाको नतिजाप्रति धेरैको चासो बढेको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डेयको पक्षमा ६०३ मत परेको छ। यसैगरी एमालेका शि...
असार १५ २०७४ .
गुल्मी । गुल्मीमा दुई गाउँका वडा अध्यक्षमा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको छ । गुल्मीको रुरु गाउँपालिकाको वडा नम्वर एकमा माओवादीकेन्द्र र काग्रेसको तालमेललाई तोड्दै एमालेका उम्मेदवार रामवहादुर विक बिजयी हुनुभएको छ । त्यस्तै गुल्मी दरवार गाउँपालिकाको वडा नंम्वर एकमा पनि एमाले उम्मेदवार रामवहादुर पल्ली विजयी हुनुभएको छ । यी गाउँपालिका प्रमुख र...
असार १५ २०७४ .
दाङ । काँग्रेसको किल्ला मानिने दाङको दंगीशरण गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरी प्यानलसहित विजयी हुनु भएको छ । त्यसैगरी उक्त वडामा एमालेकै महिला सदस्यमा नन्दाकुमारी बस्नेत, दलित महिला सदस्य अमृता विक र सदस्यमा जानकी चौधरी, उमेश चौधरी विजयी हुनु भएको छ ।
असार १५ २०७४ .
काठमाडौं।दोस्रो चरणको निर्वाचन परिणम आउन शुरु भएसंगै पहिलो चरणमाझै एमालेले विजयी शुरुवात गर्न थालेको छ । हिजो भएको निर्वाचनको जारि मत गढानामा आज विहान ९ बजे सम्म एमालेले चार स्थानमा जित हासिल गरेको छ । वैतडीको पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोक...
असार १५ २०७४ .
रोल्पा असार,१५ । रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले सुकिदह विजयी भएको छ । गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाएका छन् ।
असार १५ २०७४ .
नवलपरासी असार १५। नवलपरासीको प्रतापपुर १ बाट काँग्रेसले विजयी सुरुवात गरेको छ । गाउँपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका मानबहादुर चौधरी विजयी भएको निर्वाचन अधिकृत माधव ढुंगानाले जानकारी दिए । उनले ५ सय ६१ मत ल्याएका छन् । वडा अध्यक्षमा एमालेका उम्मेदवार गोमन प्रसाद थारुले ३ सय २६ मत ल्याए। त्यस्तै, महिला सदस्यमा कल्पना चौधरी, दलित महिला सद...
असार १४ २०७४ .
रुपन्देही, असार १४ । ५ नं प्रदेशमा पर्ने तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु र नवलपरासीमा चुनाव शान्तिपूर्ण रुपमा चलिरहेको छ । चुनाव बहिस्कार गरेको राजपाले केही अवरोध गर्नसक्ने आशंका गरिएको यी तीनजिल्लाका सबै मतदानकेन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सम्बन्धित जिल्लाका जिल्ला निर्वाचन अधिकारीहरुले जनाएका छन् । त्यहाँ राजपा लगायतका चु...
असार १४ २०७४ .
रोल्पा,असार १४ रोल्पा नगरपालिका वडा नम्बर १० दबाङस्थित भनभने मावि मतदान केन्द्रमा अज्ञात व्यक्तिले मतपेटिकामा प्रज्वलनशील पदार्थ खसाल्दा एउटा मतपेटिका जलेको छ। त्यहाँ एसिड खसालिएको थियो। प्रहरीले कसले यस्तो गर्यो भन्ने खुल्न नसकेको बताएको छ। अहिले सो केन्द्रको मतदान स्थगित भएको छ। एसिडले चार वटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हा...
असार १४ २०७४ .
बुटवल असार १४ । बुटवल उपमहानगरपालिकामा अझै सम्म पनि मतदान सुरु हुन सकेको छैन । वर्षात्का कारण अझैसम्म पनि मतदान सुरु हुन नसकेको हो । पानीका कारण डिभिजन कार्यालयको मतदानस्थल लगायतका अधिकांश मतदानस्थलमा मतदान सुरु हुन नसकेको हो । पूर्व अर्थमन्त्री विष्णु पौडेलले मतदान गर्ने मतदान केन्द्रमा पानीका कारण उनले अझैसम्म पनि मतदान गर्न नपाएको गुनासो ...
असार १४ २०७४ .
रोल्पा असार,१४ । सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिकाको मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनले रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहान मतदान गरेकी हुन् । रोल्पामा १० स्थानीय तह छन् । रोल्पामा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा चुनावी प्रतिस्पर्धामा छन् ।
असार १४ २०७४ .
तम्घास ,असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेताहरु उत्साही भएर मतदान गरेका छन् । यसै क्रममा प्रदेश नम्बर ५ अन्तर्गत गुल्मी जिल्लाबाट नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बिहानै मतदान गरेका छन् । उनले रुरु गाउँपालिका ४ बम्घा निमावि मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन् । उनले निकै उत्साही हुँदै फेसबुक र ट्वीटरमा फोटोसमेत पोष्ट ग...
असार १४ २०७४ .
बुटवल असार १४ । असारे झरी परिरहेको प्रतिकुल मौसमलाई छिचोल्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ मा मतदान सुरु भएको छ । अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएका छन् । निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन गर्न सकिने जनाएको छ । ५ बजेभित्र मतदान...
असार १३ २०७४ .
काठमाडौं असार १३ –स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं.१, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका ह...
असार १३ २०७४ रासस
काठमाडौँ, असार १३-आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने क्रममा काठमाडौँबाट ती प्रदेशमा जाने यात्रुको चाप बढेको जनाएको छ । निर्वाचन हुन लागेका विभि...
असार १३ २०७४ .
काठमाडौं असार १३ – गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन मार्गचित्र सार्वजनिक गरेका छन् । गृहमन्त्री शर्माले मंगलबार पत्रकार सम्मेलन गरी गृहप्रशासन सुर्धान आफ्नो कार्यकालमा गर्ने सुधारबारे बुँद्धागत रुपमा सार्वजनिक गरेको मार्गचित्रमा शान्तिसुरक्षा, प्रहरी प्रशासन, राजमार्ग, यातायात, व्यवसाय लगायतका विषयलाई प्राथमिकता दिएका छन् । गृहमन्त्र...
असार १३ २०७४ रासस
रामपुर असार १३ । नेपाली काँग्रेस पाल्पाले आफ्ना तीनजना सक्रिय सदस्यता लिएका कार्यकर्तालाई कारबाही गरेको छ । काँग्रेस सचिव झपेन्द्र गहिरेका अनुसार तानसेन नगरपलिका–२ का सक्रिय सदस्य ब्रजेन्द्र प्रधान, तानसेन–४ का अनुपमान कर्माचार्य र बगनासकाली–२ पोखराथोकका देवीप्रसाद न्यौपानेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । उनीहरुले पार्टी...
असार १३ २०७४ .
काठमाडौं असार १३– निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा...
असार १३ २०७४ .
बुटवल | निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीको बेस बुटवलमा स्थापना भएको छ । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा स्थापना भएको बेसबाट यस क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक समन्वय, निर्देशन र अनुगमन गरिने समितिले जनाएको छ । बुटवलमा समितिले आयोजना गरेको सम्मेलनमा नेपा...