कार्तिक १४ २०७४ .
काठमाडौं, कात्तिक १३ – एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । त्यस अनुसार एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ भने माओवादी केन्द्रले प्रतिनिधिसभाका १५ र प्रदेशका २८ सिट पाएको छ । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । अन्यमा भने छलफल चलिरहेको छ । ...
कार्तिक १३ २०७४ .
काठमाडौं-कार्तिक १२ सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ अलग–अलग मतपत्र बनाउने निर्णय गरेको छ। आइतबार बसेको आयुक्तहरुको वैठकले मंसिरमा हुने दुवै तहको चुनावको प्रत्यक्षतर्फ दुई वटा मतपत्र छाप्ने निर्णय गरेको छ। आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्ल...
कार्तिक १२ २०७४ .
हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन काठमाडौं,कार्तिक १२ । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार दुवै शीर्ष नेताहरुले एक अर्काे दलको बैठकमा सम्बोधन गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दिनअघि संयुक्त रुपमा दुवै पार्टीको स्थानीय कमिटीलाई सर्कुलर ...
कार्तिक १२ २०७४ .
काठमाडौं, कात्तिक १२– राजनीतिक दलहरुले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि बुझाएको समानुपातिकतर्फका उम्मेद्वारको सूची संसोधन गर्ने आज अन्तिम दिन हो । गत असोजमा दलहरुले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारहरुको बन्द सूची बुझाएका थिए । उक्त बन्द सूचीलाई आज सबै दलले टुँगो लगाउनु पर्छ । निर्वाचन आयोगले आ...
कार्तिक १२ २०७४ .
आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन काठमाडौं, कात्तिक ११ ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्र...
कार्तिक १२ २०७४ .
काठमाडौं,कात्तिक ११ दोश्रो चरणको निर्वाचनको लागि एमाले–माओवादीले २० जिल्लाको सिट बाँडफाँटको टुंगो लगाएका छन्। बिहानैदेखि बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले साँझ ६ बजेसम्म २० वटा जिल्लाको टुंगो लगाइसकेको र आज राती अबरेसम्म सबै जिल्लाको टुंगो लगाउने वताइएको छ । चितवन क्षेत्र नम्बर २ को टुंगो लगाउन बाँकी रहेको वताइएको छ। चितवन क्षेत्...
कार्तिक ११ २०७४ .
काठमाडौं, कात्तिक १० । एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको छ । स्रोतका अनुसार...
कार्तिक ११ २०७४ .
काठमाडौँ,कात्तिक १० । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले आर्थिक समृद्धिलाई जोड दिँदै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीका संयोजक भट्टराईले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्रमा आर्थिक समृद्धिलाई जोड दिइएको हो । ‘सबैका लागि ...
कार्तिक ११ २०७४ .
काठमाडौं,कात्तिक १० । एमाले र माओवादीवीच सिट बाँडफाँटका लागि गठित कार्यदलले तराई मधेसका अधिकांश जिल्लामा आफ्नो काम सिध्याएको छ । प्रदेश नम्बर २ का ३२ सीटमध्ये एमाले-माओवादीले १२/१२ सिट बाँडेका छन् । ७ सिटमा सहमति जुट्न बाँकी छ भने एउटा सिट स्वतन्त्र उम्मदेवारलाई छाड्ने सहमति भएको छ । पूर्वी तराई र पश्चिमी तराईका ५ वटा जिल्लामा भने माओव...
कार्तिक १० २०७४ .
काठमाडौं, कात्तिक ९ प्रतिनिधिसभा र प्रदेश सभाकालागि छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगसंग प्रगति विवरण मागेपछि ‘निर्वाचन सर्ने त’ होइन भन्दै वामगठबन्धनले चिन्ता व्यक्त गरेको छ। वामगठबन्धनले विहिबार बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको आदेशले झस्काएको बताए। नेकपा एमालेक...
कार्तिक १० २०७४ .
काठमाडौं, कात्तिक ९ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले विहीबार राजधानीमा आयोजित दुईवटा कार्यक्रममा नयाँ ‘डिस्कोर्स’ अघि सारेका छन्ः तोकिएको समयमा चुनाव भएन भने सबैलाई हेक्का रहोस्, संसद ब्युँतन्छ । प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले संसद ब्युँतिन सक्ने जिकिर गरे । त्यसपछ...
कार्तिक ९ २०७४ .
नेपाली कांग्रेस विचारविनाको पार्टी काठमाडौं,.कात्तिक ८ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको बाम गठबन्धन नभई दाम गठबन्धन भएको आरोप लगाएका छन् । रुसमा भएको अक्टोबर क्रान्तिको शत वार्षिकीको अवसरमा बुधबार राजधानीको खुलामञ्चमा नेकपाले आयोजना गरेको कार्यक्रममा विप्लवले अहिले भएको माओवादी–एमाले गठब...
कार्तिक ९ २०७४ .
काठमाडौं, ८ कात्तिक – वाम तालमेल र एकताको निर्णयपछिको नेपाली राजनीतिमाथि घरेलु वहस भइरहेको बेला नेपालस्थित कुटनीतिक समुदाय पनि विकसित राजनीति अवस्थावारेको परामर्शमा लागेको छ । नेपालका लागि अमेरिकी राजदुत एलाइना वी टेप्लिज् र भारतीय राजदुत मञ्जिभसिंह पुरीले एक सातामा प्रधानमन्त्री शेरबहादुर देउवासहितका मुख्य राजनीतिक दलका प्रमुख नेताहरुसँग बेग्...
कार्तिक ८ २०७४ .
काठमाडौंँ,कार्तिक ७ - प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो। ...
कार्तिक ७ २०७४ ekhabarnepal
गुल्मी, कार्तिक ६ । आफ्नो र वामगठबन्धनको चुनावी महौल बनाउन गुल्मी आई पुगेका नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवालीले आफुले विकास प्रचारमा र सरकारी कार्यालयमा राखिएको योजनाको फोटो कपी गरेर नगर्ने बताएका छन् । “मैले गुल्मी जिल्लामा गरेका विकासहरु ओझेलमा परेका छन्”, गुल्मीको तम्घासमा सोमवार आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले भने पत्रकार सम्...कार्तिक ६ २०७४ .
काठमाडौं–कात्तिक ६ मन्त्रिपरिषद बैठकले सरकारका मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । आज बिहान बसेको बैठकले सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेको हो । उमेर हदका कारण मुख्यसचिव राजेन्द्र क्षेत्रीले अवकाश पाएपछि सरकारले सचिवहरुको बरियताक्रममा तेश्रो स्थानमा रहेका रेग्मीलाई नियुक्त गरेको हो । क्षेत्री भन्द...
कार्तिक ६ २०७४ .
काठमाडौं, कात्तिक ५ आगामी मंसीर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सवै निर्वाचन क्षेत्रमा उल्लासमय रुपमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनसम्म आइपुग्दा एमाले नेतृत्वको देशभक्त वामपन्थी गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धन बनाएर प्रमुख दलहरु चुनावी मैदानमा उत्रिएका छन । पहिलो चरणका लागि आइतबार प्रदेशसभाका ...
कार्तिक ५ २०७४ .
भक्तपुर, कात्तिक ५ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम उर्फ राजाबाबु एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गर्नुभएको हो । कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाती आलम रौतहटमा प्रभावशाली नेता हुनुहुन्छ । उहाँले आफ्नै...
कार्तिक ५ २०७४ .
काठमाडौं कार्तिक ४ कांग्रेस संसदीय समिति बैठकले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाको ३७ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिएको हो । विवादित बनेको नुवाकोटको क्षेत्र नम्बर १ मा रामशरण महत र २ मा अर्जुन नरसिंह केसीलाई उम्मेद्वार बनाउने निर्णय भएको नेता एनपी साउदले जानकारी दिनुभयो ।...
कार्तिक ५ २०७४ .
प्यूठान र बागलुङमा एमाले–एमाओवादी र राजमोबीच तालमेल काठमाडौं । चुनावपछि पार्टी एकता नै गर्ने इच्छाशक्ति बोकेर तत्काललाई चुनावी तालमेल गरेका मुलुकका दुई ठूला वाम शक्तिहरु एमाले र माओवादी केन्द्रको गठवन्धनमा राष्ट्रिय जनमोर्चा पनि मिसिएको छ । शनिवार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय जनमोर्चाका कार्यक...
कार्तिक ५ २०७४ ekhabarnepal
रासस काठमाडौँ,कात्तिक ४ - आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने क...
कार्तिक ३ २०७४ .
काठमाडौँ,कात्तिक ३ । नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी नपाउने पार्टीका नेता कार्यकर्तालाई चित्त नदुखाउन आग्रह गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी भईरहेका बेला शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले उम्मेदवारी नपाएकै कारण चित्त नदुखाउ...
कार्तिक ३ २०७४ .
काठमाडौं कात्तिक ३ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमालेले प्रदेश नं. ७ का उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिटबाँडफाड भएपछि एमालेले आफ्नो भागमा परेका क्षेत्रहरुमा उम्मेदवारहरु टुंगो लगाएको हो । एमालेले प्रतिनिधिसभातर्फ दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डा...
कार्तिक ३ २०७४ .
काठमाडौं, असोज ३ । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट टुंगो लगाएका छन् । ७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ । प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ । चुनाबी तालमेलमा ६०/४० को...
कार्तिक ३ २०७४ .
काठमाडौं कात्तिक ३ । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर...
कार्तिक ३ २०७४ .
काठमाडौं—कात्तिक नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराएका हुन् । नेता हरिबोल भट्टराईको नेतृत्वमा नेताहरु क्रमशः पूर्वमन्त्री झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पूर्वमन्त्र...
कार्तिक २ २०७४ .
काठमाडौं–कात्तिक १ प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि फरकफरक मतपत्र हुनुपर्ने मागसहित सर्वोच्चमा दायर रिटप्रति सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेको छ । आजको यो फैसला अनुसार मंसिर १० र २१ गतेका लागि तोकिएको प्रनिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मतपत्रका कारण सार्न नपर्ने देखिएको छ । प्रतिनिधि ...
कार्तिक २ २०७४ .
काठमाडौं, कात्तिक–१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग चुनावका बेला एमालेले पैसा नलिएको वताउनु भएको छ । एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका नाममा कसैलाई पैसा दिएको भए फिर्ता माग्न समेत आग्रह गर्नुभयो । केही दिनअघि एक अनलाइनमा एमालेलाई एनआरएनएले ६ करोड रुपैयाँ दिएको भनी...
कार्तिक १ २०७४ .
काठमाडौं, कात्तिक १– एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेले जित्ने भयकै कारण सत्तारुढ नेपाली कांग्रेसले चुनाव टार्ने प्रपञ्च गरेको वताउनु भएको छ । प्रवासी नेपाली मञ्चका पदाधिकारीसँग एमाले मुख्यालयमा बुधवार बिहान आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सरकारको नेतृत्व गरेको कांग्रेसले चुनाव सार्ने निहुँ ...
कार्तिक १ २०७४ .
काठमाडौं असोज ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गर्नुभएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरुको जिम्मेवारी तोक्नु भएको हो । प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्र...
असोज ३१ २०७४ .
काठमाडौं,असोज–३१ प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाउँदै विना विभागीय बनाउने तयारी गरिरहेका बेला माओवादीले सरकार छाड्ने भएको छ । मंगलवार दिउसो पत्रकार सम्मेलन गर्दै माओवादी सरकारबाट बाहिरिन लागेको हो । आगामी चुनावमा दुई बामपन्थी दलले तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकता गर्ने निर्णयपछि सरकारको नेत...
असोज ३१ २०७४ .
काठमाडौं–असोज ३१, आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे सवै विषय टुङग्याउन नेकपा एमालेले अावासीय स्थायी समिति बैठक बोलाएको छ । काठमाडौको गोकर्ण रिसोर्टमा बोलाइएको बैठकमा उम्मेदवार छनोट, घोषणापत्र निर्माण र एमाले माओवादी कार्यगत एकताबारे ठोस निर्णय गर्नेछ । एमाले सचिव योगेश भटराईका अुनसार बैठकले निर्वाचनसँग सम्बन...
असोज ३१ २०७४ .
काठमाडौँ, ३१ असोज - गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । काठमाडौँमा जारी आठौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको हो । भट्टले एक हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ । खुला दुई उपा...
असोज ३० २०७४ .
काठमाडौं, असोज नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र उनको पार्टी आज नेपाली कांग्रेसमा समायोजन हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ कार्यक्रम आयोजना गरिएको भए पनि पार्टी एकीकरणको औपचारिक घोषणा सोमबार बिहान मात्र हुने भएको हो। एक सातादेखि पार्टी एकीकरणको तयारी भए पनि कार्यविभाजनमा कुरा नमिल्दा एकीकरण भएको थि...
असोज ३० २०७४ .
काठमाडौं, असोज – चुनावी तालमेल गर्दै एकतामा अघि बढेका दुई बाम पार्टी एमाले र माओवादी केन्द्रले नेपाल र भारतबीचको सन १९५० को शान्ति तथा मैत्री सन्धि खारेज गरी पञ्चशीलका आधारमा नयाँ सन्धि गरिने घोषणा गरेका छन् । दुबै पार्टीका संयुक्त चुनावी घोषणापत्र मस्यौदा समितिले तयार पारेको निर्वाचन घोषणापत्रमा ‘स्वतन्त्र र सन्तुलित अन्तराष्ट्रिय सम्बन्ध’...
असोज २९ २०७४ .
काठमाडौं,असोज २९– विघटित संसदका उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गर्नुभएको छ । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगी यादव एमाले प्रवेश गर्नुभएको हो । राप्रपाबाट सांसद रही २०७२ असोजमा उपसभामुख निर्वाचित हुनुभएका यादव आफूले प्रतिनिधित्व गरेको दल राप्रपाले राजनीतिक मुल्य मान्यता त्यागेको निश्कर्ष निकाल...
असोज २९ २०७४ .
काठमाडौं,असोज २९ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनका उमेदवारहरूको बन्दसूची पेश गर्ने काम सुरु भएको छ । निर्वाचन आयोगमा दर्ता ८८ दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ चुनिने ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरूको बन्दसूची पेश गर्न लागेका हुन् । दलहरुले प्...
असोज २९ २०७४ .
काठमाडौं, असोज लामो राजनीतिक संक्रमणकालको बिट मार्दै संविधान जारी गरेको संविधानसभा-संसदको चार वर्षपछि शनिबार विधिवत् अन्त्य भएको छ। पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि बनेको यो दोस्रो संविधानसभा दुई वर्षअिघ असोजमा संविधान लेखेर व्यवस्थापिका-संसदमा रुपान्तरण भएको थियो। अब मंसिरमा प्रतिनिधिसभा निर्वाचनपछि देशले नयाँ संसद पाउने...
असोज २९ २०७४ .
काठमाडौँ, असोज २९ निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा नेपाल सरकारसँग सम्बन्धित ११, सुरक्षासँग सम्बन्धित आठ, पदाधिकारी सम्बन्धित पाँच र अन्य तीन बुँदा रहेको छ । आयोगको निर्देशनमा भनिएको छ, “निर्वाचनको सन्दर्भमा...
असोज २९ २०७४ .
काठमाडौं,असोज २८ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ४ मन्त्रीले पदको सपथ लिएका छन्। मन्त्रीहरुलाई शनिबार राति पौने ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ दिलाइन्। थापा उपप्रधानमन्त्रीसहित सरकारमा गएका हुन् भने अन्य मन्त्रीको मन्त्रालय टुंगो लागिसकेको छैन। थापासँगै जयन...
असोज २९ २०७४ .
काठमाडौं, असोज २८ चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल शनिवार एमालेमा समाहित भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुरे भावरलाई एमालेमा बिलय गराउनुभएको हो । बद्री न्यौपाने नेतृत्वको चुरे भावरले राष्ट्रिय एकता, सार्बभौमिकता र स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएको छ । एमालेले लिएको राष्ट्रियत...
असोज २९ २०७४ .
काठमाडौं,असोज । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले रोष्टमबाटै प्रधानमन्त्रीसामू थप मन्त्री किन चाहियो भनेर प्रश्न गरेका छन् । अझै समय रहेको भन्दै उनले प्रस्तावित मन्त्रीहरुको नाम फिर्ता लिन पनि आग्रह गरे । शुक्रबार संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले मन्त्रिपरिषद् विस्तारको विरोध गरे । काम चलाउ भइसकेको वर्तमान सरकारको एक मात...
असोज २८ २०७४ .
काठमाडौं, असोज २७ । मन्त्रिपरिषद विस्तारबारे राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगसँग परामर्श गर्ने भएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपतिले त्यसबारे परामर्श गर्ने निष्कर्षमा पुगेकी हुन् । देउवाले मन्त्रिपरिषदमा थप...
असोज २८ २०७४ .
काठमाडौं, असोज २७ नयाँ शक्ति पार्टी नेपाल आगामी हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह `आँखा´ लिइए जाने भएको छ । आज राजधानीमा नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले सो निर्णय गरेको हो । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच गत असोज १७ गते भएको बामगठबन्धन गरका सो दलहरूले एउटै कम्युनिस्ट पार्टी बनाउनेसम्म उद्घोष गरे...
असोज २६ २०७४ .
काठमाडौं, असार २६ – प्रधानमन्त्री शेरबहादुर देउवाको आयोजनामा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसिरहेको छ । मंसिर १० गते पहिलो चरणका लागि तोकिएको चुनाव पछि सार्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो । चुनाव सार्न बाम गठबन्धनका एमाले र माओवादी सहमत ...
असोज २६ २०७४ .
असोज २६ बिबिसी - संयुक्त राष्ट्र संघले म्यान्मारको रखाइन प्रान्तको रोहिंग्याबहुल भूभागमा कार्यरत मुख्य अधिकारी रेनाट लोक–डेसालियनलाई फिर्ता बोलाएको छ। राष्ट्र संघले बिहीबार त्यहाँ कार्यरत आफ्नी मुख्य अधिकारी रेनाटालाई न्युयोर्क फिर्ता बोलाएको घोषणा गरेको हो। गत महिना रेनाटामाथि अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायविरुद्ध राज्यको दमन मा...
असोज २६ २०७४ ekhabarnepal
काठमाडौं– प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरुले विवादित अनुहारलाई पनि उम्मेदवारमा सिफारिस गर्न थालेका छन्। दलहरुको सिफारिस सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट ठहर तथा मुद्दा विचाराधीन भएका व्यक्तिसम्म परेका छन्। कांग्रेसबाट गुन्डा नाइके भनी कहलिएका मिनकृष्ण महर्जन सिफारिसमा परेका छन् भने अर्का विव...
असोज २६ २०७४ .
काठमाडौं, असोज २५ सरकार चुनाव नगर्ने बहाना खोजिरहेको आशंका गरिएका बेला सरकारका एक मन्त्रीले मंसिर १० गतेका लागि तोकिएको निर्वाचन सार्ने गृहकार्य भइरहेको स्वीकार गर्नुभएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन मिति तलमाथि हुन सक्ने वताउनुभएको हो । उहाँले तयारी नपुगेको भन्दै मंसिर १० गतेको चुनाव २१ ...
असोज २५ २०७४ .
सिरह,असोज २४– गत स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका स्थानीय नेताको रहस्यमय हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको हत्या भएको हो। घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले वताउनुभयो । काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथि...
असोज २५ २०७४ .
काठमाडौं,असोज २४ सरकारले आगामी मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भनिएको बेला नेकपा एमालेले तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिएको छ । एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो । ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो । सरक...