मंसिर ११ २०७४ .
काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मुलुकमा राजनीति स्थायित्व कायम राख्न र आर्थिक विकासका कार्यक्रम सञ्चालन गरी समृद्धि हासिल गर्न आसन्न निर्वाचनमा नेपाली कांग्रेसको बहुमत अनिवार्य भएको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७...
मंसिर १० २०७४ ekhabarnepal
पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी चर्चा गोर्खा क्षेत्र नम्बर २ को छ जहाँ एमालेको समर्थनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् । पूर्व सहकर्मीसमेत रहेका र यसपटक अलल–अलग पार्टीबाट चुनाव लडेका उनीहरुमध्ये कसलाई गोर्खा २ का ...
मंसिर १० २०७४ ekhabarnepal
प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदानमा उपल्लो डोल्पाका दुई मतदान केन्द्र सम्पर्कविहीन बनेका छन् । उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ र शे–फोक्सुण्डो गाउँपालिकाको कु गाउँ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको डोल्पाका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए । उनका अनुसार बाँकी ६४ मतदान केन्द्रमा ...
मंसिर १० २०७४ ekhabarnepal
सिन्धुपाल्चोक जिल्लाको बलेफीस्थित कालिका प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बलेफीमा रहेको मतदान केन्द्रमा दुई राउन्ड हवाइ फायर भएको बताएका छन् । मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको पोखरेलले बताए ।मतदान केन्द्र तनाबप...
मंसिर १० २०७४ ekhabarnepal
रुकुम - रुकुममा १२ बजेसम्म २५ प्रतिशत मतदान भइसकेको छ । जिल्लाको बाँफीकोट गाउँपालिकास्थित रत्न माध्यमिक विद्यालय काँडा मतदान केन्द्र ‘क’ मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मत पेटिकामा जलाएपछि मतदान स्थगित भएको छ । विप्लवका कार्यकर्ताले दुईवटा मतपेटिकामा आगजनी गरेपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त भएको छ । करिब २५०...
मंसिर १० २०७४ ekhabarnepal
पहिलो चरण अन्र्तगत उच्च हिमाली तथा पहाडी जिल्लामा सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नेताहरुले पनि मतदान गरेका छन् । गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मतदान गरेका छन् । श्रेष्ठले गोरखा–२ सिरानचोक गाउँपालिक–८ को जौवारी मतदान केन्द्रबाट मत...
मंसिर १० २०७४ ekhabarnepal
काठमाडौं– निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भएपनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजा...
मंसिर १० २०७४ ekhabarnepal
काठमाडौँ,१० मंसिर - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ । पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले दिनुभएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान...
मंसिर १० २०७४ .
बसाई सराई गरेर वाहिर गएकाहरुलाई पुनःजिल्लामा फर्कने वातावरण सृर्जना गर्ने शोभाखर पन्थी अर्घाखाँची,मंसिर–९ संयुक्त वाम गठबन्धन निर्वाचन क्षेत्र नं. २ अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा विशाल चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प...
मंसिर १० २०७४ .
सेमलारमा बाम गठबन्धनको चुनावी सभा बुटवल, मंसिर ९ । रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा क्रियाशिल बाम गठबन्धनका साझा उम्मेदवार तथा नेताहरुले रुपन्देहीलाई विकासको रोलमोडल बनाउने संकल्प गरिएको भन्दै एक पटक अवसर दिन मतदातासमक्ष आग्रह गरेका छन् । रुपन्देहीको सेमलारमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेताहरुले प्रदेशको सबल राजधानीका रुपमा रु...मंसिर ९ २०७४ .
बुटवल, मंसिर ९। नेकपा एमालेका उपमहासचिव, पूर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेद्वार विष्णु प्रसाद पौडेलले अघिल्लो चुनावमा नगरपालिको मेयर जिताउनको लागि भोट हालेका तिलोत्तमा नगरवासीहरुले अव एकैपटक महानगरको मेयरको लागि भोट हाल्ने दिन आउने बताएका छन् । चुनावी अभियान अन्तर्गत शनिबार तिलोत्तमा नगरपालिकाका विभिन्न ...मंसिर ९ २०७४ .
नरेश के.सी. मर्चवार, मंसिर ८ । बत्तिमुनिको अध्यारो भनेजस्तै रुपन्देही सदरमुकाम भैरहवादेखि पश्चिम दक्षिणमा अवस्थित किसानहरुको बाहुल्यता रहेको मर्चवारमा अहिले संघ र प्रदेशसभाको चुनाबी रौनक व्यापक छ । पूर्व प्रधानमन्त्री डा. के आई सिंह, पूर्व गर्भनर हरिशंकर त्रिपाठी, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला जस्ता व्यक्तिहरुको क्षेत्र पञ्चायतकालदेखि ...
मंसिर ८ २०७४ .
वेलवास—नयांगाउं चक्रपथलाई सालझण्डीसम्म विस्तार गर्न माग बुटवल ८ । भूतपूर्व भारतीय सैनिकहरुका लागि ३ सय शैयाको अस्पताल सहित उनीहरुका वालवच्चाले पढ्ने गुणस्तरीय विद्यायल बनाउने प्रतिबद्धता पूर्वअर्थमन्त्री विष्णु पौडेलले गरेका छन् । बेलवासको भूपू सैनिक चोकमा आयोजीत टोलसभामा भूपूहरुलाई सम्वोधन गर्दै नेता पौडेलले भूपू भारतीय सैनिकहरुको सुवि...
मंसिर ७ २०७४ .
ऐन संसोधन गरेर भएपनि सुकुम्बासी समस्या सधैको लागि अन्त्य गर्ने बुटवल, ७ मंसिर । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसंग रुपन्देही जिल्लाका अरु थुप्रै आयोजनाहरु जोडिएकाले विमानस्थल निर्माण शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता सहित नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको...
मंसिर ७ २०७४ .
काठमाडौं,मङ्सिर ७ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावी घोषणापत्रमा 'नेपालभित्र सधै मधेस रहनुपर्ने बाध्यता नहुने' प्रस्तावनामा उल्लेख गरेको छ। महोत्तरीको जलेश्वरमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपाल 'बहुराष्ट्रिय देश' भएको समेत उल्लेख गरेको छ। एक राज्य एक राष्ट्र हुनुपर्ने धारणा आदर्शवादी भए पनि सधै व्यावहारिक नहु...
मंसिर ६ २०७४ .
भैरहवा, मंसिर ५ । लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार रहेका बहालवाला स्वास्थय मन्त्री दीपक बोहोरालाई किर्ते गरेको आरोप लागेको छ । राप्रपा (प्रजातान्त्रीक) का वरिष्ठ उपाध्यक्ष समेत रहेका बोहराले चुनाब चिन्ह उस्तै उस्तै भएपछि किर्ते गरी विपक्षीको उम्मेदवारी रद्ध गराउन गरेको प्रयास विफल भएको ...
मंसिर ६ २०७४ .
बुटवल प्रदेश ५ को राजधानी हुन्छ बुटवल, मंसिर ५ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारी थालेका बाम गठबन्धनले बुधबार बुटवलमा विशाल जनसभा गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गर्दै अब एउटै कम्युनिष्ट पार्टी बना...
मंसिर ५ २०७४ .
बुटवल, ५ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा बाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् । आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित बाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका हुन् ।...
मंसिर ५ २०७४ .
अरुण ज्ञवाली भैरहवा ५ कार्तिक भारतले लगाएको ६ महिना लामो नाका बन्दी बिरुद्ध लडेर नेपाल भारत सिमा बेलहिया नाका सहज बनाएका बेलहियाबासी मँगलबार बिहान हातमा सूर्य र गोलाकारभित्र को हसिया हथौडाको झण्डा लिएर घर घर बाट निस्के । उहिहरु भन्दै थिए भारतको नाकाबन्दी बिरुद्ध बाम गठबन्धन जसरी नझुकी हाम्रो आन्दोलमा साथ दियो मँसिर २१ हुने आम निर्वाचनमा बाम...
मंसिर ५ २०७४ .
बुटवल,मंसिर ५ । रुपन्देहीमा बाम गठबन्धनको सन्देश प्रवाह गर्न वृहत चुनावी सभा हुने भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने चुनावी सभाको तयारी सबै पुरा भएको चुनाव प्रसार प्रसार समिति रुपन्देही क्षेत्र नम्बर २ ले जानकारी दिएको छ । मंसिर ६ गते विहान १...
मंसिर ५ २०७४ .
बुटवलमा उद्योगी व्यवसायीको वृहत भेला रूपन्देही, मंसिर ४ गते । यस क्षेत्रका प्रतिष्ठत उद्योगी व्यवसायीको बृहत भेला सोमबार बुटवलमा सम्पन्न भएको छ । बाम गठबन्धनको पक्षमा रहेका यहाँका उद्योगी व्यवासायीले संयुक्तरुपमा भेला गरेका हुन् । संयुक्त बाम उद्योगी व्यवसायी चुनाव परिचालन समितिको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं....
मंसिर ४ २०७४ .
काठमाडौं, मंसिर ४ : नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थाल...
मंसिर ३ २०७४ .
काठमाडौं, मंसिर ३ छोरा प्रकाश दाहालको मृत्युको खबर पाएपछि बिहान बिर्तामोडबाट काठमाडौं फर्कने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई चुनावी अभियान जारी राख्न भनेपनि एमालेले आजका सबै कार्यक्रम एक घण्टाका लागि स्थगित गरेको छ। ‘कमरेड प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी–केन्द्रक...
मंसिर २ २०७४ .
तिलोत्तमा, २ मंसिर । तिलोत्तमा नगरपालिकाका ६ वटा वडा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा समावेश छ । जुन क्षेत्रमा बुटवल उपमहानगरको अधिकांश भाग समेटिएको छ । एमाले उपमहासचिव विष्णु पौडेलका लागि बुटवल पुरानो ठाउँ भएपनि तिलोत्तमाका ६ वटा वडा नयाँ हुन् । नयाँ ठाउँको मत पहिलोपल्ट आफूले प्रयोग गर्ने मौका पाएका उपमहासचिव पौडेललाई शनिबार भएको घरद...
मंसिर २ २०७४ .
गुल्मी, मंसिर २ केन्द्रीय राजनीतिक वृत्तमा वैचारिक नेताको छवी बनाएका एमाले सचिव प्रदीप ज्ञवाली आफ्नो निर्वाचन क्षेत्र गुल्मी १ का मतदताको घरदैलोमा चुनावी अभियान चलाइरहेका छन् । मृदुभाषी यी नेता मतदाताबीच उति हल्का आश्वासन बाँड्ने नेतामा पर्दैनन् । राजनीतिलाई फेदबाटै सङल्याएपछि विकृति स्वतः कम हुँदै जाने र विकासलाई सस्तो प्रचारबाजीको विषयबाट जन...
मंसिर २ २०७४ .
बुटवल, २ मंसिर । चुनावमा प्रत्यासी भएका उम्मेदवारहरुले कमैमात्र आफ्नो क्षेत्रका मतदातालाई भेट्छन् । घरदैलोको साटो उनीहरु चुनावी सभामा जान्छन्, भाषण दिन्छन् र पार्टीको पक्षमा मतदान गर्न आह्वान गर्छन् । २०६४ सालको संविधानसभाको चुनाव लड्दा एमालेका सादगी नेता लिला गिरी पनि त्यसै गरे । उनी आफ्नो क्षेत्रमा कमैमात्र केन्द्रित भए । रुपन्देही–३, बाट...
मंसिर १ २०७४ .
वाम गठबन्धनको संयुक्त अगुवा भेला बुटवल, मंसिर १ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले कम्युनिष्टले सत्ता पाएपनि बहुमत र समय नपाउँदा धेरै कामहरु अधुरै छाड्नुपरेको भन्दै एक पटक बहुमत दिन मतदातासमक्ष आग्रह गरेका छन् । बहुदलीय व्यवस्था आएपछिको यो अवधिमा मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मका कम्युनिष्ट सरकारहरु बनेपनि सबै छोंटो अवधि र अल्प...मंसिर १ २०७४ .
भैरहवा,मंसिर १ । ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम भुषालले युवाहरुलाई नैतिक शिक्षा र प्राविधिक सिप दिलाउनको लागि बामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन । उनले स्वदेशमै श्रम र स्वदेशमै रोजगारको लागि बामगठबन्धनलाई नै जिताउनुपर्नेमा जोड दिएका छन । संयुक्त विद्यार्थी निर्वाचन...
मंसिर १ २०७४ .
काठमाण्डौ, कार्तिक ३० नेपाली कांग्रेसभित्र प्रधानमन्त्री को वन्नेवारेमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलकावीच तीव्र प्रतिष्पर्धा भइरहेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको बहुमत आएमा आफू नै प्रधानमन्त्री बन्ने बताएका छन् भने देउवाले त्यस्तो धारणा सार्वजनिक गरेकै दिन कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र प...मंसिर १ २०७४ .
रुपन्देहीमा प्रदेशस्तरीय पत्रकार अध्ययन तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने नरेश के. सी. भैरहवा २९ कार्तिक नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले चुनाबकोलागी झुठ्ठा आश्वासन र सस्तो विज्ञापन आफुले नगर्ने बताएका छन् । उनले भनेका छन् “हामी भोली पुरा गर्न सकिने कार्यक्रम र आश्वासन मात्रै तपाईहरुलाई दिन्छौं । किनकी निर्वाचन पछि बामगठन्धनको बहु...
कार्तिक २९ २०७४ .
काठमाण्डौं, कात्तिक २९ नेकपा एमालेले प्रदेश नम्बर एकका आफ्ना सहसंयोजक एवं भोजपुर १ प्रदेशसभाका उम्मेदवार शेरधन राईमाथि आज विहान भएको सांघातिक आक्रमण निर्वाचन भाँड्ने नियतले गरिएको भन्दै शान्तिपूर्ण र स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज एक वक्तव्य प्रकाशित गर्नुभई भन्नुभएक...
कार्तिक २८ २०७४ .
बुटवल, कात्तिक २८ । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले मंगलबार रुपन्देहीका विभिन्न चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको छ । बुटवलको वडा नंं. १३ स्थित बेलबासमा भएको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले यस क्षेत्रको समग्र विकासका लागि बाम गठबन्धनका उम्मेदवारले चुनावमा बिजय हासिल गर्नुपर्ने बताउन...
कार्तिक २८ २०७४ .
बीबीसीसंगको अनतरर्वार्तामा के भने ओलीले झापा, कार्तिक २८ सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस यहाँहरुको वाम गठबन्धनले साम्यवाद ल्याउन अग्रसर भएको भन्दै झस्किएको देखिन्छ, कम्युनिष्ट अधिनायकवाद सहितको साम्यवादसम्म पुग्नकै लागि यो गठबन्धन भएको हो ? नेपाली कांग्रेसको हतासा जुन छ अहिले त्यो अराजनीतिक हो। नेपाली कांग्रेसले साम्यवा...
कार्तिक २८ २०७४ ekhabarnepal
तिलोत्तमा, २७ कात्तिक । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले समग्र रुपन्देहीको विकासको जिम्मा एमालेले लिने बताएका छन् । उनले अव मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढिसकेको उल्लेख गर्दै यो यात्रालाई कसैले रोक्न नसक्ने बताए । रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ को निर्वाचन परिचालन कमिटीको बैठकलाई संबोधन गर्...
कार्तिक २७ २०७४ .
चितवन,कार्तिक २७, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले साेमबार चितवन पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रब...
कार्तिक २७ २०७४ .
भैरहवा, २६ कार्तिक । ने.क.पा. एमालेका केन्द्रीय उपहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषाल देशमा रहेको राजनीतिक अस्थिरतालाई तोडन बामगठबन्धन गरिएको बताएका छन । उनले राजनीतिक अस्थिरताले मुलुकलाई अगाडी बढन नदिने महसुस गरेर बामपन्थी दलहरु एकजुट भएको बताएका छन । ने.क.पा. एमाले र ने.क.पा.(माओवादी केन्द्र)...
कार्तिक २६ २०७४ .
काठमाडौं,कात्तिक २६ | माओवादी नेता वर्षमान पुन अनन्तलगायतका नेता चढेको गाडीलाई लक्षित गरी रोल्पामा एम्बुस विस्फोट गराइएको छ । अज्ञात समूहले आज बिहान १० बजरे ३५ मिनेटमा घर्तीगाउँ र ओटको बीचमा पर्ने भिटाबाङमा एम्बुस विस्फोट गराएको हो । चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत...
कार्तिक २६ २०७४ .
काठमाडौँ,कात्तिक २५ । एकानब्बे वर्षको उमेरमा आज देहावसान भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ थिए। ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि अस्वथ्य थिए । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियो । उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नात...
कार्तिक २५ २०७४ .
काठमाडौँ ,कात्तिक २४ । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउने बताएका छन् । युवाहरूलार्इ स्वदेश फर्काउनका लागि पूर्वाधार तयार गरिने नेता रायमाझीले बताए । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल...
कार्तिक २३ २०७४ .
काठमाडौं, कात्तिक २३ (रासस) आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्...
कार्तिक २३ २०७४ .
काठमाडौँ,कार्तिक,२३ । नेकपा (एमाले) र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ । आज चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर...
कार्तिक २३ २०७४ .
बुटवल, कार्तिक २२। नेकपा एमालेका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले र माओवादी केन्द्र विचको गठबन्धन ईतिहांसको सबैभन्दा महत्वपूर्ण निर्णय सावित हुने बताएका छन् । प्रमुख दुई बामपन्थी शक्तिहरु विचको चुनावी गठबन्धन चुनाव पछि पार्टि एकतामा पुग्ने भन्दै उनले बाम शक्तिविचको एकता अहिलेको आवश्यकता रहेको बताए । रुपन्देही प्रतिनिधीसभा ...
कार्तिक २२ २०७४ .
सबै प्रदेशका राजधानीलाई द्रूतमार्ग मार्फत काठमाडौंसँग जोडिने काठमाडौं, कात्तिक २१ एमाले र माओवादीले आगामी ५ वर्षमा गर्ने काम समेटेर गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा ५ वर्ष भित्र पूर्वपञ्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण गरिएको छ । ...
कार्तिक २२ २०७४ .
काठमाडौँ, कार्तिक २१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार मिल्नेहरुले चुनावी तालमेल गर्दा कसैले उत्तेजक टिप्पणी गरिरहन आवश्यक नभएको बताएका छन्। वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दुई दलबीच गठबन्धन हुँदा कांग्रेसले कोकोहोलो मच्चाउन आवश्यक नरहेको बताए। कार्यक्रममा नेपाली कांग्रेसप्रति कटाक्ष गर्द...
कार्तिक २१ २०७४ .
काठमाडौं, कात्तिक २० बीबीसी संघ र प्रदेशमा हुने चुनाव नजिकिदैं जाँदा देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार सुनसान जस्तै बनेको छ। ६४ सदस्यीय मन्त्रिमण्डलका दुई तिहाइ जति सदस्य चुनावी मैदानमा होमिएका छन् र आजकाल उनीहरुको उपस्थिति मन्त्रालयमा भन्दा निर्वाचन क्षेत्रमा बाक्लिन थालेको देखिन्छ। योसँगै, काम लिएर सिंहदरबार पुग्ने सर्वसाधारण र व...
कार्तिक २१ २०७४ .
पाल्पा,कात्तिक २० नेकपा एमालेका केन्द्रीय सदस्य तथा बामगठबन्धन पाल्पा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ का साझा उम्मेदवार सोम प्रसाद पाण्डेले सिद्धबाबाको जोखिम अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको बताएका छन् । पाल्पा जिल्लाको ठुलो समस्या भनेको सिद्धबाबा सडक हो, यो सडकले धेरै जनताको ज्यान लिएको छ, यस्तो खालको जाखिम अन्त्य गर्नका लागि चुना...
कार्तिक २० २०७४ .
चितवन, कार्तिक २० नेकपा माओवादी केन्द्रका अअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याउने दावी गरेका छन्। सोमबार चितवनमा वाम गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले दुईहिाइ बहुमतको सरकार चलाउँदै ८-१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने बताए। अध्यक्ष प्रचण्डल...
कार्तिक २० २०७४ .
औपचारिकरुपमा उम्मेदवारी भने फिर्ता भएन काठमाडौं, कात्तिक । नेपाली कांग्रेसले एकतर्फीरुपमा राजपा-फोरम गठबन्धनका दुईजना शीर्षनेताहरुलाई समर्थन गर्ने घोषणा गरेको छ । आइतबार कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थनको घोषणा गरेको हो । ठाकुर महोत्तरी ३ र यादव सप्तरी २ मा उम्मेदवार बनेका छन् । कांग्रेसले...
कार्तिक २० २०७४ .
काठमाडौं,कात्तिक १९ । दोस्रो चरणमा २०७४ मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवाहरुलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको छ । कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर...
कार्तिक १९ २०७४ .
हरि लामिछाने काठमाडौँ, कार्तिक १९ दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र संयुक्त रुपमा जनतामा गएका छन्। वाम गठबन्धनले तयार गरेको घोषणापत्रमा भनिएको छ, ‘पाँच वर्षभित्र मुलुकलाई खाद्यान्न निर्यात गर्ने अवस्था...