असोज ६ २०७६ ekhabarnepal
ईश्वर पोखरेल आज नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका बीचमा हामीले अवलम्वन गरेका विचारधारा, हाम्रा अभ्यासहरु र यस क्रममा विकसित नयाँ सिद्धान्तका बारेमा छलफल गर्ने उद्देश्यले केन्द्रीय पार्टी स्कूल विभागको आयोजना र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गरेका छौं । दुई दिनसम्म सञ्चालन हुने ...
असोज ४ २०७६ ekhabarnepal
काठमाडौ असाेज ४/ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले काठमाडौं लगायत ६ वटै महानगरपालिकाका अध्यक्ष र सचिवकाे टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठक पछि , बैठककाे निर्णय बारे पत्रकार हरुलाई जानकारी दिदै प्रचार बिभाग प्रमुख नारायण काजी श्रेष्ठले ६ वटा महानगर पालिकाका अध्यक्ष र सचिवहरुकाे मनाेनयन गरिएको जानकारी दिए । बैठकले काठमाडौ महानगर कमिट...असोज ४ २०७६ ekhabarnepal
बिप्लव समुहलाई बार्तामा ल्याउन तत्परता देखाउन सरकारलाई आग्रह हरिश ढकाल बुटवल, ४ असोज । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अव नेपाली जनताले हिंसा थेग्न नसक्ने भन्दै बिप्लव समुहलाई बार्तामा ल्याउने कुरामा थप तत्परता देखाउन सरकारलाई आग्रह गर्नु भएको छ । राजनितिका नाममा नेपाली जनतामाथि अव हिंसा थोपरे अनिष्ट हुने ईंगित ग...
असोज ३ २०७६ ekhabarnepal
सुवास नेम्बाङ नेपालको संवैधानिक इतिहासमा पछिल्लो संविधानबाहेक सबैजसो संविधानको स्रोत नेपाली जनता छैनन् । राणा वा राजा संविधानको स्रोत रहेका छन् । २०४७ सालको संविधानको स्रोत पनि आखिरमा राजा नै थिए । त्यसैले राजाले त्यसमा काँटछाँट गरे र अन्तिममा संविधान जारी पनि राजाले नै गरे । यो कुरालाई हामीले हेक्का राख्नुपर्छ, नेपालको संवैधानिक इति...
असोज ३ २०७६ ekhabarnepal
असोज ३ संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाई...
असोज ३ २०७६ ekhabarnepal
बुटवल असोज ३ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको छ । संविधान दिवसमा घोषणा गरिएको पदक प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पदक पाउने व्यक्तिहरुलाई विभुषित गरिने छ । पदक पाउनेमा लुम्बिनीको विकासमा योगदान दिएका जापानका भिक्षु नावातामे समेेेत छन । उनलाई मरणोपरान्त ब...
असोज २ २०७६ ekhabarnepal
काठमाडौं,असोज २ भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो। मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (...
असोज १ २०७६ ekhabarnepal
शोभाखर पन्थी अर्घाखाँची /असौज १ मुख्यमन्त्री संकर पोख्रेलले अर्घाखाँची जिल्लाको बिकासको बारे चासो राख्नु भएको छ । जिल्लामा क्रियासिल राजनीतिकदल, सांसदहरू ,पालिका बाट निर्वाचित प्रमुख र उपप्रमुख तथा नागरिक समाजका प्रतिनिधिहरु सँगको अन्तरक्रियात्मक कार्यक्रममा उहाँले जिल्लाको बिकासको बारेमा गंभिर चासो राख्नु भएको हो । कार्यक्रममा मन्तव्य ...
असोज १ २०७६ ekhabarnepal
काठमाडौँ, असोज १ गते । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो । आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माल...
भाद्र ३१ २०७६ ekhabarnepal
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी र उपमेयर गुमादेवी आचार्य सहित १९ वडाकै जनप्रतिनिधिले वडा समितिको बैठक बापत रु.४० लाख १० हजार भत्ता लिए । मेयर सुवेदीले हाकाहाकी भने, “जनप्रतिनिधिले भत्ता नलिई काम गर्न सक्दैनन् । वडा समितिमा ३८ प्रकारका बैठक हुन्छन्, अनि बैठक भत्ता नै नदिने त ?” उनको भनाइ थियो, “हामीले बैठक भत्ताको बाटो खुलाइदिन नगरसभाबा...
भाद्र ३१ २०७६ ekhabarnepal
सन्धिखर्क,भदौ ३१ : प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताए छन्। निर्वाचन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप लागिरहेका बेला मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने बताएका हुन् । सबैलाई चित्त बुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू ...
भाद्र ३० २०७६ ekhabarnepal
काठमाडौं,भदौ ३० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन्। कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु संविधानविपरित भएको उनको तर्क छ। सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधान जा...
भाद्र २९ २०७६ ekhabarnepal
रासस काठमाडौं, भदौ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको ‘बिआरआई संवाद’ म...
भाद्र २९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस भन्ने तर्फ सरकार दृढ रहेको प्रष्ट पार्नुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवम् अभिभावकहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधान...
भाद्र २९ २०७६ ekhabarnepal
शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको पूर्ण पाठ हाम्रो विदेश नीति प्रष्ट छ। असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन। हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं। हामी असंलग्न रहन्छौं। पहिलो बुझ्नु जरुरी छ। यसै सन्दर्भममा चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्य...
भाद्र २८ २०७६ ekhabarnepal
रासस काठमाडौं, भदौ २८ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताउनुभएको छ । टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उहाँले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बता...
भाद्र २७ २०७६ ekhabarnepal
‘अधिनायक भन्नेहरु संविधान पढ्नुहोस्’ - वरिष्ठ नेता खनाल इलाम, भदौ २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गर्नुभयो । “पार्टी ...
भाद्र २७ २०७६ ekhabarnepal
बुटवल, भदौ २७ परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जन अपेक्षा अनुसार काम गर्न नसके पनि धेरै राम्रा कामहरु गरेको वताउनु भएको छ । मिडियाहरुले लेखेका समाचारले केही नगरेजस्तो लागे पनि मसिनो गरि हेर्दा थुप्रै सकारात्मक काम भएको दावी गर्नुभयो । भ्रटाचार नियन्त्रण भएको छैन तर, धेरै कमी आएको छ भन्दै उहाँले भन्नुभयो, कतिपय ...
भाद्र २७ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २७ । नेपाल नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्यव्यवस्था तथा सुशासन समितिमा एक वर्षभन्दा लामो दफावार छलफलपछि तयार भएको छ। प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि शुक्रबार समितिमा छलफल भयो । गृह मन्त्रालयले गत साउनमा संसद्मा दर्ता गराएको विधेयकमा वैवाहिक अंगीकृत बाहेकका विषय करिब करिब टुंगिइसकेका छन् । केही दफाहरुमा सहमत...
भाद्र २६ २०७६ ekhabarnepal
सातै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्री जुट्दै बुटवल, भाद्र २६ स्थानीय तहहरुमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारको भूमिका सम्बन्धमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरु रुपन्देहीको तिलोत्तमामा जमघट हुने भएका छन् । असोज ९ गते तिलोत्तमाको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका ...
भाद्र २६ २०७६ ekhabarnepal
काठमाडौं,भदौ २६ : तत्कालीन माओवादी र एमाले सम्बद्ध युवक संगठन वाइसिएल नेपाल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) बीच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३ सय ३५ सदस्यीय बन्ने भएको छ। संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेल उपस्थित विषेश बैठकल...
भाद्र २६ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २६ : १५ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसियामा आइतबारबाट खुल्ने भएको छ। नेपाल र मलेसियाबीच भएको समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति भएको हाे। अब सोही अनुरुप नेपाली कामदार मलेसिया जानेछन्। नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्न लागेको प्रधानमन्त्रीका परराष्ट्र स...
भाद्र २६ २०७६ ekhabarnepal
बुटवल भदौ २६ । नेपाली कांग्रेसका जिल्ला अध्यक्ष अब्दुल रज्जाक मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका साविक केरवानी–२ का विशाल तामाङ्गले सियारी गाउँपालिका– १ को ४ विगाहा ६ कठ्ठा ९ धुर सार्वजनिक जग्गाको जग्गा धनी प्रमाण पूर्जा निकालेको रहस्य अहिले आएर सार्वजनिक भएको छ । उनले शक्तिको दुरुपयोग गरि पूर्जा निकालेको तथ्यलाई तोडमरोड गर्दै उल्टै गाउँप...
भाद्र २५ २०७६ ekhabarnepal
बुटवल, भदौ २५ । नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली बुटवलमा आएको हो । टोलीले यहाँको सामाजिक सुरक्षा कार्यक्रमबारे अध्यय्न गरेको छ । नेपालमा २५ वर्ष अघि प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिक...
भाद्र २४ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २४ चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरे। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदा...
भाद्र २४ २०७६ ekhabarnepal
रासस काठमाडौँ,भाद्र २४ बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलबार समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भा...
भाद्र २२ २०७६ ekhabarnepal
काठमाडौँ,भाद्र २२ चिनियाँ विदेशमन्त्री याङ यी तीनदिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौँ ओर्लिएका छन्। करिब ४८ घन्टाका लागि नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङले चीन र नेपालबीच भएका पूर्व सम्झौता तथा साझेदारीमाथि छलफलभन्दा चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण र त्यसका एजेन्डा निर्माणमा समय खर्चिने देखिएको छ। उनले सोमबार...
भाद्र २२ २०७६ ekhabarnepal
आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने काठमाडौँ, भदौ २२ गते । चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै हुनुहुन्छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी...
भाद्र २० २०७६ ekhabarnepal
काठमाडौं, भदौं २० । प्रधानमन्त्री केपी शर्मा ओली दुइ साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कनु भएको छ । उहाँ मिर्गाैलाको थप परीक्षणा तथा उपचारका लागि भदौँ ५ गते सिङ्गापुर जानुभएको थियो । 'प्लज्मा फेरेिसस' प्रक्रियाबाट मिर्गाैलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कनु भएको छ । विमानस्थलमा प्रधानमन्त्री ओलीले सञ्च...
भाद्र १९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ १९ भदौ २४ देखि शुरु हुने १५ दिने जागरण अभियानमा नेपाली कांग्रेसले ३३० केन्द्रीय प्रतिनिधि पठाउने तयारी गरेको छ । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर दोस्रो चरणको अभियान चलाइने कांग्रेसले जनाएको छ । पार्टी केन्द्रीय मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कांग्...
भाद्र १९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ १९ उपचारका क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदैछन्। उनी अपरान्ह करिब २ बजे त्रिभुवन विमानस्थलमा ओर्लने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सबै मन्त्रीहरूलाई सूचना पठाएर शुक्रबार विमानस्थलमा उपस्थित हुन भनेको छ। मन्त्रीहर...
भाद्र १९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ १९ । सरकारले आगामी शैक्षिक सत्रदेखि नै सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलले बुधबार त्रिभुवन विश्वविद्यालयलाई लिखित निर्देशन दिदैं यस्तो प्रतिवद्धता जनाउनु भएको हो । राष्...
भाद्र १७ २०७६ ekhabarnepal
ध्रुवहरि अधिकारी भदौ १७, २०७६ गुप्तचरको पुस्तक नै समाचारको स्रोत हुन पुगेको छ । कुनै बखत ‘रअ’ को विशेष निर्देशक रहेका अमर भूषणले लेखेको ‘इन्साइड नेपाल’ (नेपालभित्र) नामक किताब छापिएपछि त्यसलाई आधार बनाई समाचार लेखिएको देखिन्छ– हिजो सोमवार । ईण्डियाकै छापा ‘डेली न्यूज एण्ड एनालिसिस्’ (डिएन्ए) को अन्लाइन संस्करणमा वरिष्ठ संवाददाता सुमितकुमार ...
भाद्र १६ २०७६ ekhabarnepal
रासस काठमाडौँ,भदौ १६ गते । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भा...
भाद्र १६ २०७६ ekhabarnepal
काठमाडौँ,भाद्र १६ सांसदले पत्रकार बन्न अन्य पेशामा जस्तै परीक्षा लिएर लाइसेन्स लिनुपर्ने कानुनी प्रवन्ध गर्न प्रस्ताव गरेका छन्। राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले पत्रकार बन्नका लागि परीक्षा दिएर लाइसेन्स लिनुपर्ने कानुनी व्यवस्था गर्न माग गर्दै मिडिया काउन्सिल विधेयककमा संशोधन दर्ता गराएकी हुन्। सांसद पौड्यालको प्रस्ताव छ, ‘...
भाद्र १६ २०७६ ekhabarnepal
काठमाडौँ,भाद्र १६ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन्। गौतम र पौडेल मंगलबार सिंगापुरतर्फ उड्ने भएका हुन्। नेकपा स्रोतका अनुसार नेकपाभित्रको आन्तरिक राजनीति गर्माइरहेका बेला गौतम र पौडेल सिंगापुर जाने भएका हुन्। सिंगापुरम...
भाद्र १६ २०७६ ekhabarnepal
काठमाडौँ, भदौ १६ गते । पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा प्रचलित कानुनबमोजिमको कारबाही र जरिवानाको व्यवस्था खारेज गरी विधेयक परिमार्जन गर्न प्रमुख विपक्षी दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गरेको छ । काँग्रेसका राष्ट्रिय सभा दलका नेता सुरेन्द्र पाण्डे तथा राधेश्याम अधिकारीसहितका सांसदहरूले संशोधन दर्ता गर्नुभएको हो ...
भाद्र १३ २०७६ ekhabarnepal
रासस काठमाडौँ, भदौ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउन...
भाद्र १२ २०७६ ekhabarnepal
चितवन, भदौ १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमान स्थलको स्तरवृद्धि सँगै रात्रीकालिन उडानको तयारी रहेको बताउनु भएकोछ । आज बिहान भरतपुर विमान स्थलमा सरोकारवालासँगको छलफलमा विमान स्थलको धावन मार्ग विस्तार सँगै रात्रीकालिन उडान गर्ने गरी तयारी अगाडि बढेको जानकारी उहाँले दिनुभयो । नेपालभरीका विमान स्थलक...
भाद्र ११ २०७६ ekhabarnepal
काठमाडौं,भदौ ११ : संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान दिवस सबैले भव्यताका साथ मनाउन भनेर बिदा दिइएको बताएका छन्। संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिको बुधबार बसेको बैठकमा मन्त्री बाँस्कोटाले सरकारी कर्मचारीले पनि असोज ३ गते मनाइने संविधान दिवस भव्यताका साथ मनाउनुपर्ने बताए। मन्त्री ब...
भाद्र ११ २०७६ ekhabarnepal
काठमाडौँ, भदौ ११ गते । नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौँ तराई÷मधेस दू्रतमार्ग’ निर्माण कार्य अबको साँढे तीन वर्षमा नै सम्पन्न गर्ने लक्ष्य राखेको छ । नेपाल सरकारले पाँच वर्ष र डीपीआर ( विस्तृत परियोजना रिपोर्ट) मा पनि २०८१ सालसम्मको अवधि राखे पनि अगाडि नै सक्ने गरी काम भइरहेको सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्द...
भाद्र ९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका हुन्। कार्यक्रम अनुसार मन्त्री भट्टराईले ...
भाद्र ९ २०७६ ekhabarnepal
(रासस) काठमाडौँ, भदौ ९ गते । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीमा नेपाली मौलिक शैलीको सुविधासम्पन्न मन्त्री निवास निर्माण गरिने भएको छ । सो स्थानमा निवाससँगै, बहुउद्देश्यीय सभाहल, हेल्थ क्लब, पौडी पोखरी, हेलिप्याड, सामाजिक कार्यका लागि हल र सपिङ सेन्टरलगायतका सुविधासहितको मन्त्री निवास निर्माणका लागि ठेक्का सम्झौता भएको छ । पुल्चो...
भाद्र ९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ ९ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नेता तथा कार्यकर्ताले नेताहरुको व्यक्तिगत विषयमा सार्वजनिक रुपमा टिप्पणी गर्न बन्देज लगाएको छ। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको सचिवालयको बैठकले कसैबारे व्यक्तिगत टिकाटिप्पणी पार्टीभित्र गर्नुपर्ने र बाहिर गरिए कारवाही गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक...
भाद्र ९ २०७६ ekhabarnepal
काठमाडौं,भदौ ९ । करिब ८ लाख भूमिहीन र सुकुम्बासी परिवारको समस्या भूमिको उचित वितरण र ती परिवारको व्यवस्थापन हो भन्दै नेपाल कम्युनिस्ट पार्टीका लागि राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले मुलुकबाट अब सुकुम्बासी र भूमिहीन छन् भन्ने कुराको अन्त्य हुनु पर्ने माग राखेका छन् । आइतबार राष्ट्रिय सभामा छलफलका लागि पेस भएको भूमि सम्बन्धी आठौं ...
भाद्र ९ २०७६ ekhabarnepal
चितवन, भदौ ९ गते । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पु...
भाद्र ८ २०७६ ekhabarnepal
बुटवल,भाद्र ८ । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धि विधेकबाट सञ्चारकर्मीहरु नडराउन आग्रह गर्दै उनले कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने बताए । ‘मिडियालाई नियन्त्रण होइन, नियमन गर्ने हो । हामीले सरकारप्रति होइन, देश र जनताप्रति मिडिया जिम्मेवार भैदि...भाद्र ८ २०७६ ekhabarnepal
बुटवल, भदौ ८ । लैङ्गिकमैत्री वातावरण निर्माणका लागि लैङ्गिकमैत्री निति र कानून निर्माण गर्न जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । सञ्चारिका समूह लुम्बिनीले आज बुटवलमा आयोजना गरेको लैङ्गिकमैत्री नगर हाम्रो रहर बिषयक अन्तक्रिया तथा तीज मिलन कार्यक्रमका सहभागीहरुले लैङ्गिकताका मुद्धा ओझेलमा परेकाले लैङ्गिकमैत्री निति र कानून निर्माण गरी ...
भाद्र ८ २०७६ ekhabarnepal
रवि असुरक्षित चितवन,भदौ ८ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लापिमछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ। प्रहरीले अनुसनधान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गर...
भाद्र ७ २०७६ ekhabarnepal
अर्घाखाँची ७ भदौ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पुरा गरेकोले पाँच बर्षभित्रमा देशको मुहार फेर्ने बताउनु भएको छ । देशमा राजनितिक क्रान्तीको अध्याय समाप्त भएको बताउदै देसलाइ समृद्धको जगा बसाल्ने काम सकिएको बताउदै पाँच बर्ष भित्रमा देशको विकास र समृद्धिले काचुली फेर्ने ...