चैत्र २३ २०७४ ekhabarnepal
काठमाडौँ चैत २३, रासस । स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गर्ने भएको छ ।स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाडौँमा अन्तक्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो म...
चैत्र २२ २०७४ ekhabarnepal
रोग किन लाग्छ ? यसको सोझो जवाफ हो, हाम्रो आफ्नै कमजोरीले । अर्थात खानपान, दिनचर्या आदिमा गरिने गडबडी । हामी दिनदिनै रोगी हुँदैछौं । रोगी कसको कारणले हुँदैछौ ? जवाफ हो, आफ्नै कारणले । खासगरी हाम्रो यस्ता आनीबानी, जसले रोगी बनाउँछ । बाह्य खासगरी वातवरणिय कारणले पनि हामीलाई कमजोर बनाउँछ । कतिपय अवस्थामा बंशानुगत कारण हामी रोगी बन्छौं । तर, त्यो ...
चैत्र २० २०७४ ekhabarnepal
बीबीसी, स्वास्थ्य मन्त्रालयले सोमवार नयाँ महानिर्देशक नियुक्ति गरेपछि झन्डै २ महिनादेखि जिल्ला जिल्लामा नि:शुल्क औषधी खरिद गर्न रोकिएको प्रक्रिया अब खुल्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। बजेट निकासा गर्ने अख्तियारी पाएको महानिर्देशक नभएको जस्ता कारणले हाल अधिकांश जिल्लाका स्वास्थ्य चौकीहरूमा औषधी अभाव हुन थालिसकेको छ। ...
चैत्र १७ २०७४ ekhabarnepal
एजेन्सी : कोही एपेन्डिसाइटिसलाई राम्रो व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् । एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ । हातको औला जस्तो देखिने चार इञ्च लामो यो अंगमा जब अवरोध हुन्छ, त्यतिबेला एपेन्डिक्स हुन्छ । एपेन्डिक्स एक प्रकारको मेडिकल इर्मजेन्सी हो । एपेन्डिक्स भएको २४ घण्टा देखि ४८ घण्टाभित्रमा शल...
चैत्र १३ २०७४ ekhabarnepal
बुटवल चैत १३ । पश्चिम नेपाल विकास टष्टले बुटवलको वुद्धनगर स्थीत सहीद स्मृति विद्यालयमा शौचालय निर्माण गरेको छ । यहा अध्यानरत बालवालिकाहरु अधिकांस सुकुम्वासी तथा विपन्न वर्गका रहेका छन । वालवालिका लाई विद्यालयमा शौचालयको समस्या भएको पाइएपछि टस्टले शौचालय बनाइदिएको हो । दुइ कोठे महिलामैत्री शौचालय एक समारोहका वीच हस्तान्तरण गरिएको छ । ट्रष्टल...
चैत्र ४ २०७४ ekhabarnepal
आजकलको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । यसैले गर्दा धेरै मानिसको दिमाग कमजोर हुन थाल्छ । दिमाग कमजोर भएपछि स्मरणशक्ति पनि गुम्ने नै भयो । तपाईंमा यो समस्या छ भने यहाँ बताइएका उपाय अपनाउनुस् । भिजाइएको बदाम प्रत्येक रात १० वटा बदाम पानीमा भिजाएर राख्नुस् । बिहान उठेर त्यसको बोक्रा निकालेर मसिनो पेस्ट बनाउनुस् । अनि त्यसमा मह हाले...
फागुन २७ २०७४ ekhabarnepal
काठमाडौं, फागुन २८ डाइनेटिक्स इन्टरनेशनलको सहकार्यमा साइन्ट्रोलोजी भोलेन्टिय नेपालको आयोजनामा डाइनेटिक्स सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मानसिक स्वास्थ्यको आधुनिक विज्ञान भनेर चिनिने डाइनेटिक्सको गोष्ठी नेपालमा पहिलो पटक आयोजना गरिएको हो । डाइनेटिक्समा रुची राख्ने १०५ जनाको सहभागिता रहेको यो गोष्ठी दक्षिण एशियाकै ठुलो र विश्वका ...फागुन २६ २०७४ .
रासस विराटनगर, फागुन २६ | वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायु प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ...
फागुन २२ २०७४ बीबीसी
बुटवल फागुन २२ बीबीसी हालसम्म जम्मा दुई प्रकारको मात्र हुने भनी उपचार भइरहेको डाइबिटिज रोगको विभिन्न पाँच प्रकारले वर्गीकरण गर्न सकिने स्वीडेन र फिनल्याण्डका वैज्ञानिकहरूले बताएका छन्। गत शुक्रवार सार्वजनिक गरिएको त्यस्तो अनुसन्धान परिणामले उक्त रोगको सही निदान गर्न चिकित्सकहरूलाई सघाउ पुग्ने ठानिएको छ। साथै डाइबिटिजका कारण उत्पन्न हुन...
फागुन २१ २०७४ ekhabarnepal
डा.प्रकाशराज रेग्मी, पछिल्लो समय नेपालीहरुमा मुटु, क्यान्सर र मधुमेह लगायत विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ । मानिसमा लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न शरीर मात्रै स्वास्थ्य भएर नपुग्ने बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रेग्मीले बताए । उनले भने,‘ शरीरलाई पूर्ण रुपमा स्वास्थ्य मान्नको लागि हाम्रो शरीर, दिमाग र मन पनि स्वास्थ्य हुनु...
फागुन १७ २०७४ बीबीसी
बीबीसी काठमाडौँ, फाल्गुन १७ मोबाइल फोनबाट निस्कने रेडियोधर्मीहरुले मानिसलाई कत्तिको असर पार्ला ? फोनबाट निस्कने यस्ता विकीरणहरुले ट्युमर, क्यान्सरजस्ता रोगहरु लाग्ने खतरा कतिको हुन्छ ? यस्ता विकीरणहरुबाट आफू कसरी सुरक्षित रहने । यो सवालको खोज वैज्ञानिकहरुले पहिलेदेखि नै गर्दै आएका छन् । नतिजा हालसम्म नआए पनि वैज्ञानिकहरुको अनुसन्धा...
फागुन १२ २०७४ .
काठमाडौं,फागुन १२ । नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर गल्ती गरेको भेटिएको छ । अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो । चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिव...
फागुन १० २०७४ ekhabarnepal
कसैलाई गाली गर्दा वा कसैको गाली खाँदा कसलाई पो मज्जा लाग्ला र ? कसैलाई गाली गर्नु वा आफैले गाली खानु राम्रो कुरा होइन । यसले मानिसको भावनामा चोट पुग्दछ । तर एउटा अध्ययनले भने गालीले मानिसको क्षमता बढाउने र कुनै समस्याको सामना गर्ने हिम्मतमा वृद्धि गर्ने तथ्य पत्ता लगाएको छ । यदि तपाइँले कसैलाई सार्वजनिक स्थानमा गालीगलौज गर्नुभयो भने तप...फागुन ६ २०७४ .
काठमाडौं,फागुन ६ जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोहोर गर्नेलाई अब ‘अन द स्पट’ कारबाही गरेर दण्डित गर्नुपर्ने बताएका छन् । उनले वातावरणलाई स्वच्छ राख्नको लागि निर्दयी कदम चाल्नुपर्ने भएकोले आफू त्यसको लागि तयारी अवस्थामा रहेको बताए । आईतबार राजधानीमा वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्त रुपमा नवनियुक्त...
माघ २४ २०७४ ekhabarnepal
भोजपुर माघ २४, स्वास्थ्य बीमाप्रति भोजपुरका स्थानीयवासी हौसिएका छन् । छोटो समयमा नै दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराइसकेको बीमा बोर्डका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिनुभयो । भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामा हालसम्म दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराएको तथ्याङ्कमा उल्लेख छ । श्रेष्ठका अनुसार हालसम्म पौवादुम्म...
माघ १९ २०७४ ekhabarnepal
मधुमेहको कारण दुई दशकमा दुइृ तिहाई मानिसको आँखाको ज्योति गुमेको अमेरिका स्थित राष्ट्रिय नेत्र अनुसन्धान सस्थाले जनाएको छ । अध्ययनका अनुसार मधुमेहको कारण आँखाको रेटिनोपेथिमा लामो समयसम्म ब्लड सुगर जमेर बस्छ । त्यसले आँखाको रक्तनलिहरुलाई नेक्सान पुर्याउने गर्दछ । जसले गर्दा आँखा देख्न समस्या सुरु हुन्छ । बितेको विस बर्षमा दक्षिण एसिया,मध्...
माघ १७ २०७४ .
बीबीसी काठमाण्डौ,माघ १७ चिकित्सासम्बन्धी योग्यता र अनुमति विनै उपचार गरी बिरामी ठग्ने प्रवृत्ति राजधानी काठमाण्डूका अतिरिक्त अन्य शहरमा पनि बढेको नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गत सोमवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले एउटा उपभोक्तावादी संगठन र नेपाल मेडिकल काउन्सिलको सहभागितामा छापा मारेर बिरामी...
माघ १४ २०७४ ekhabarnepal
काठमाडौं माघ १४, एजेन्सी,भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको स...
माघ १४ २०७४ ekhabarnepal
कञ्चनपुर माघ १४, राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । अत्याधुनिक यन्त्र नहँुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय ल...
माघ ११ २०७४ ekhabarnepal
एजेन्सी। पानीपुरी युवतीहरुले धेरै रुचाउने गरेको खानेकुरा हो । भारत लगायत विश्वभरी नै पानीपुरी निक्कै चर्चित मानिन्छ। विशेष गरी नेपाल र भारतमा पानीपुरीको माग बढ्दो छ। सर्व प्रथम पानी पुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो। त्यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्ने गरिन्छ ।पानीपुरीलाई सही ढंगब...
माघ ६ २०७४ .
काठमाण्डौ,माघ ६ वासुदेव भट्टराई बीबीसी हामीले दैनिकरुपमा विभिन्न प्रकारका फलफूल उपभोग गर्छौं। फलफूल हाम्रो खानाको एक प्रमुख हिस्सा बनिसकेको छ। विभिन्न किसिमका फलफूलमा बेग्लाबेग्लै स्वाद र बेग्लाबेग्लै पोषण तत्व पाइने गर्छ। फलफूलमा मानिसलाई चाहिने भिटामिन र खनिज पदार्थ धेरै मात्रामा पाइन्छ। तर, फलफूलमा पौष्टिक गुणका साथै औषधीय गुणहरु पनि...
माघ ५ २०७४ एजेन्सी
यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका...
माघ ३ २०७४ ekhabarnepal
स्मरण शक्ति बढाउन हामीले घरमै यस्ता अभ्यासहरु गर्न सक्छौ । १. विषयलाई जोड्नुहोस् तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ । २. दोहोर्याउनुहोस् यदि कुनै चिजलाई मनमनै दोहोयाउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई काग...
माघ १ २०७४ ekhabarnepal
डा. रत्न थापा विश्वको दोश्रो मैरी बेज्ञानिक हुन । उनले पार गरेका आज सम्मका बिभिन्न मोमेन्टहरु लाइ समावेश गर्दै आज न्यू लाइफसँग जोडिएर नेपाली आमा बुवा तथा दाजुभाईहरुमा स्वास्थ्य सम्बन्धि ज्ञानको विस्तार गर्ने सुनैलो अभियानमा जुटेका छन् । पुर्खाहरु देखीनै भन्दै आएका छौ ह...
पौष ३० २०७४ .
काठमाडौं,पौष ३० सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को आंगिक क्याम्पसमा रहेको गरिबका लागि आरक्षित कोटालाई सामान्यमा परिणत नगर्न अन्तरिम आदेश जारी गरेको छ। आइओएम डिन कार्यालयले यस वर्ष आरक्षण कोटाका लागि कुनै पनि विद्यार्थीको प्रमाण र आधार नपुगेको भन्दै सामान्य कोटामा परिणत गरिएको सूचना पुस २५ गते प्रकाशन गरेको थियो। ...
पौष ३० २०७४ .
काठमाडौं विगत केही साताभित्र विभिन्न रोगका कारण १३ जनाको मृत्यु भएको खबरपछि जाजरकोट पुगेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रोग नियन्त्रणको प्रयासलाई तीव्र पारिएको बताएका छन्। परीक्षणबाट कडा खालको रुघा नदेखिएको बताइएको छ । हाल जुनीचाँदे गाँउपालिकामा चिकित्सकहरु सहितको ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको बताइएको छ। स्थानीय जनप्रतिनिधिहर...
पौष ३० २०७४ .
बीबीसी साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्य वा मूत्र प्रणालीमा कुनै नकारात्मक असर नपर्ने एक अध्ययनले पत्ता लगाएको छ। अनुसन्धानकर्ताहरुले साइकल चढ्ने पुरुषहरूको दौड र पौडी खेल्ने पुरुषहरूसँग तुलना गर्दा सबैको यौन र मुत्र स्वास्थ्य उस्तै उस्तै पाएका थिए। यसअघि गरिएका अध्ययनहरूले भने साइकल चढ्नाले पुरुषहरूको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न ...
पौष २७ २०७४ ekhabarnepal
सधै सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन । शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ । यसका लागि नियमित व्यायम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात गर्नुपर्छ । यदि सधै सुन्दर, जवान र उर्जावान रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ । जति उमेर बढ्दै जान्छ, ज...
पौष २४ २०७४ ekhabarnepal
दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा डप्रेसन को समस्या देखिएको एक अध्ययनले देखाएको छ।अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको हो। बिचार गर्नुहोस डिप्रेसन होला ? सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा...
पौष २३ २०७४ ekhabarnepal
काठमाडौं पुस २३ , चिसो बढेसँगै देशका विभिन्न जिल्लामा भाइरल ज्वरो र रुघाखोकीका कारण आइतबारसम्ममा ३० जनाको मृत्यु भएकोे छ ।जाजरकोट, हुम्ला, सिरहा, सप्तरीमा र धादिङ लगाएका जिल्लाहरुमा फैलिएको रोगको समयमै उपचार नपाउँदा विरामीहरुको मृत्यु भएको सरकारी निकायले पुष्टि गरिसकेको छ । भाइरलको प्रकोपले देशभर ३० जनाको मृत्यु भइसक्दा पनि सरुवा रोगको प्रकोप...
पौष २० २०७४ ekhabarnepal
नवलपरासी २० पुस, नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ । बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो । जिल्लामै पहिलो पूरा अटो...
पौष १३ २०७४ ekhabarnepal
काठमाडौं १३ पुस, सरकारले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । ...
पौष १० २०७४ ekhabarnepal
जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा सतर्कता अपनाउनै पर्छ, खासगरी हृदयका रोगीले ।त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । कसरी हृ...
पौष ९ २०७४ .
काठमाडौँ, ९ पुस -वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आज पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल र उहाँको श्रीमती सरला रिजालको अग्रसरतामा आज दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो । डा रिजालले एसियाकै बरिष्ठ न्युरो चिकित्सक अस्वस्थ भएको खबरले चिन्ति...
पौष ९ २०७४ ekhabarnepal
मुटु रोगबाट बच्न चाहानुहुन्छ ? (मुटु रोग अहिले बिश्वमा सबैभन्दा बढी लाग्ने रोग मध्यको एक बन्न पुगेको छ। पहिले विलासी जीवन जिउने धनी बर्गलाई मात्र यो लाग्छ भन्दै आइएको भए पनि खानपानमा ध्यान नदिदा अहिले जुनसुकै बर्ग र समुदायका मानिस यो रोगका सिकार भएका छन। तपाईं पनि आफ्नो खानपिन र जीवनशैलीमा सधै सचेत बनी मुटुरोग लाग्नबाट बच्नुहोस। मुटु...
पौष ७ २०७४ ekhabarnepal
कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः फ्याटी एसिड फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ । ज...
पौष ५ २०७४ ekhabarnepal
एसएलसी बोर्ड टपर बिशाल ज्ञवाली क्यान्सर विशेषज्ञ हुन: फलामे ढोका मानिने एसएलसीको रिजल्ट आउने दिन। देशभरबाट एसएलसी बोर्ड फर्स्ट हुने आशामा रिजल्ट कुरिरहेको एउटा किशोर। त्यो दिन साँच्चिकै सकसपूर्ण थियो विशाल ज्ञवालीका लागि। एक घन्टा बिताउनु पनि पूरै दिन विताए झै भइरहेको थियो। एसएलसी बोर्ड फर्स्ट हुनेलाई राति १२ बजे फोन आउने विशालले सुनेका थिए।...
पौष ३ २०७४ ekhabarnepal
महोत्तरी पुस ३ , महोत्तरीका करिब ११ हजार कुपोषित बालबालिकाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पोषणयुक्त पिठो वितरण शुरु गरेको छ।शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन...
मंसिर २९ २०७४ ekhabarnepal
सोलुखुम्बु मंसि २९, - सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन् ।सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडाँैले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा ८९९ जना नागरिकले स्वास्थ्य बीमा गराई निर्धारित...
मंसिर २९ २०७४ .
रासस सुर्खेत, मंसिर २९ | सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्...
मंसिर २७ २०७४ ekhabarnepal
२७ मंसिर -झापामा क्यान्सर अस्पताल बन्ने भएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलको हाताभित्रै क्यान्सरको उपचार गर्ने उद्देश्यले बुधबार हस्पिटलको शिलान्यास गरिएको हो । अत्याधुनिक उपचारसहित ३ सय शैयाको पूर्वाञ्चल क्यान्सर अस्पतालको शिलान्यास गरिएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।अढाई अर्ब रुपैयाँको लगानीमा हस्पिटल बन्न लागे...
मंसिर १७ २०७४ ekhabarnepal
काठमाडौं । उपभोग्य वस्तुमा मासुको खपत उच्च हुन्छ । त्यसमा पनि कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुन्छ । तर, अधिकांशको भान्छामा पाक्ने यही कुखुराको मासु सोचेजस्तो स्वच्छ भने छैन । भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्य...
मंसिर १५ २०७४ ekhabarnepal
कोलोस्टोर एउटा रोग हो। औसत मा कुरा गर्नु पर्दा लगभग दस घर मधय तिन घरका ब्यक्ति लाई कोलोस्टोर भएको पाईन्छ । मानिस को उमेर बढे अनुसार यो रोग जटिल बन्दै गएको पाईन्छ । कसरि हुन्छ कोलोस्टोर? खासमा खानामा कार्बोहाइड्रेट र बोसोको मात्रा बढी भएपछि कोलोस्टोरको समस्या हुन्छ । कोलोस्टोर बढ्नु भनेको मुटुको जोखिम निम्त्याउनु हो । त्यसैले कोलोस्टोर...
मंसिर ३ २०७४ .
जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण अहिले हरेक मान्छेमा केही न केही स्वास्थ्य समस्या भएकै हुन्छ । कसैलाई डायबिटिज, कसैलाई प्रेसर, कसैलाई मोटोपन त कसैलाई स्ट्रोक । जीवनशैलीका कारण इन्डोक्राइन डिसअर्डर बढिरहेको छ, यसले मधुमेह र थाइराइडको समस्या देखिन थालेको छ । थाइराइडको समस्या अहिले नेपाली समुदायमा देखिएको प्रमुख जनस्वास्थ्य समस्यामध्ये ...
मंसिर १ २०७४ ,
एजेन्सी। मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ? भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित स...
कार्तिक २८ २०७४ .
बुटवल, कार्तिक २८ गते विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ जोन् ५६ ले विशेष अभियान सहित डायविटीज परिक्षणको प्रारम्भ गर्यो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरका सवै नागरिकको स्वास्थ्य परिक्षणका लागि निजी क्षेत्रसंग समन्वय गरेर अभियान शुरु गरिने प्रतिवद्घता प्रकट गर्नुभयो । लाय...
कार्तिक २८ २०७४ .
काठमाडौं, कार्तिक २७ अब नेपाली जनताले औषधिमा कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन्। सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्रीलाई बुझाएको अध्ययन प्रतिवेदनले हालको औषधिको मूल्यमा ७० प्रतिशतसम्म कम गर्न...
कार्तिक २१ २०७४ .
बुटवल केही दिनयता बुटवलमा डेेंगुको संक्रमण ह्वात्तै बढेको छ । संक्रमण बढेपछि स्वस्थ्यसँग सम्बन्धित संघसंस्थाले सचेतना अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै डेंगु फैलिन नदिन विभिन्न कार्यक्रमलाई तीव्रता दिइएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक महिनामा रुपन्देहीमा साढे तीन सयजनामा डेंगुक...
कार्तिक १८ २०७४ .
चीन,कार्तिक १७ चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस वर्ष अत्यधिक प्रदुषण गराउने नौ हजार ८१ वटा कम्पनी बन्द गरिदिएको छ। कुल १९ हजार कम्पनीमध्ये वातावरण संरक्षण नीति उल्लंघन गरेको आरोपमा ती कम्पनी बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ । सन् २०१७ मा गरिएको परीक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर...
कार्तिक १७ २०७४ .
जया प्रधान, पोषणविद् पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी ...