कार्तिक १४ २०७४ .
- डा. आनन्द जि.सी शरीरको रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै भयो भने त्यो रोगलाई मधुमेह रोग भनिन्छ । यो रोग एकपटक लागेपछि पुरा निको हुँदैन तर लगभग ५० प्रतिशत नयाँ मधुमेहका केसहरु खानाबाटै नियन्त्रण गर्न सकिन्छ र ५० प्रतिशत रोगीलाई औषधि या ईन्सुलिनको आवश्यकता पर्दछ । मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि संगसंगै नियमि...
कार्तिक ४ २०७४ .
काठमाडौं, कात्तिक — स्टामिना बलियो भएमा तपाईं घरिघरि रोग लाग्नबाट बच्न सक्नुहुन्छ । आजकलको व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ । भित्रैबाट बलियो बन्न चाहनुुहुन्छ भने स्टामिना मजबूत बनाउनुस् । यसका लागि आयुर्वेदमा उल्लिखित केही सरल उपायहरू यहाँ बताइन्छ । अश्वगन्धा यो प्राचीन औष...
कार्तिक ३ २०७४ .
रवीन्द्र पाण्डे १. तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यु वा तेलमा पकाउने भएकोले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचांपरमधुमेहरअम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला। ...
कार्तिक १ २०७४ .
काठमाडौं, कात्तिक १ सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतालगत्तै डा. केसीले बुधबार १४ औं दिन अनसन तोडेका छन्। सरकार र केसी पक्षधर वार्ताटोलीबीच भएको बैठकले सम्झौताका बुँदा तय गरेको थियो। उक्त सम्झौतामा डा. केसीले सहमति जनाएपछि आजै हस्ताक्षर भएको हो। सम्झौता क्रममा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री...
असोज २४ २०७४ ekhabarnepal
काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, प्रहरीको खोजी सूचीमा रहेका काभ्रेका दावा लामा र निर्माण व्यवसायी गौचन र तिवारी हत्या मनोज समूहले गरेको प्रहरी निष्कर्ष अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने काममा मनोज पुन, लोप्साङ लामा तथा समिरमान बस्नेत समूहको हात रहेको प्रहरीले निष्कर्ष निकालेको छ । गौचन हत्याको अनुसन्धानमा खटेका...
असोज १९ २०७४ .
काठमाडौं.आश्विन १९ चिकित्सा शिक्षा र सेवामा सुधारको लागि आन्दोलन गर्दै आएका प्रा डा गोविन्द केसीले बिहीबार अपराह्न ५ बजेदेखि ४ बुँदे मागसहित आमरण अनशन सुरू गरेका छन् । त्रिवि शिक्षण अस्पताल हातामा गरिएको यो उनको १३ औं अनशन हो । चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्बाट पारित गर्न लागिएको भन्दै उनले १२ औं आमरण अनशन सुरु गरेका थि...
असोज ९ २०७४ .
काठमाडौं असोज,९ । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्...असोज २ २०७४ .
तुलसीपुर, असोज २ । तुलसीपुर उपमहानगरपालिकाले नेपालमै पहिलोपटक सुत्केरीलाई भत्ता दिन सुरु गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेपछि रकम वितरण गरेको हो। पहिलो चरणमा पाँच हजारका दरले आइतबार २८ जना सुत्केरीले भत्ता पाएका छन्। दुई महिनाको बच्चा काखमा च्यापेर आएकी तुलसीपु...
भाद्र ३० २०७४ .
एजेन्सी । हाम्रो जन्म दिन, बार, घडी, पला आदिको आधारमा ज्योतिषिय भाग्यफल हेर्ने गरिन्छ । हालै भएको एक सोधले चाहिँ हामी जन्मेको महिनाको आधारमा हाम्रो स्वास्थ्य र स्वभावबारे थाहा हुने तथ्य उजागर गरेको छ । हामी जन्मेको महिनासँग हाम्रो स्वास्थ्य पनि जोडिने शोधकर्ताको भनाई छ । यस हिसाबले हाम्रो स्वास्थ्यसँग हामी जन्मने महिनाले पनि अर्थ राख्छ । जनवर...
भाद्र २८ २०७४ .
काठमाडौ भदौ,२८ । चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो । शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो । उनका आफन्तले भने ...
भाद्र २५ २०७४ .
चितवन, भदौ २५– चितवनस्थित भरतपुर अस्पतालको सेवा प्रभावकारी वनाउन भरतपुर महानगरका प्रमुख रेणु दाहालले निर्देशन दिएकी छन् । अस्पताल अवलोकन गर्दे उनले विरामीवाट कुनैपनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी हुन् । दाहालले अधिकांश महिलाहरु भुइमै सुतेर उपचार गर्न वाध्य भएको देखेपछि तत्काल वेड थपी उपचार दिन अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा रुद्र म...
भाद्र १८ २०७४ रासस
काठमाडौँ, भदौ १८-स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ । मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालल...
भाद्र १६ २०७४ .
चाडपर्वको मौसम सुरु हुँदैछ । र, यतिबेला नेपाली समाजले अधिक मदिरा खपत गर्छ । मदिरा स्वास्थ्यका लागि प्रतिकुल पेय हो । यसको सेवन हानिकारक मानिन्छ । यद्यपी कतिपय अवस्थामा नियन्त्रित मात्रामा मदिराको सेवनले मानसिक तथा शारीरिक थकान मेट्ने विश्वास गरिन्छ । खासगरी भेटघाट, चाडपर्व आदिलाई उल्लासमय बनाउन हामी मदिराको चुस्की लिने गर्छौ । मदिराजन्य पेय...
भाद्र १६ २०७४ रासस
चितवन ,भदौ १६ । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा...
भाद्र १३ २०७४ .
रुपन्देही, भदौ १३–लुम्बिनी अञ्चल अस्पताल बुटबलमा गत ७३ भाद्रदेखी ७४ असारसम्म ४२ सय ९८ जना लक्षित समुहले निशुल्क सेवा पाएका छन् । अस्पतालको सामाजिक सेवा ईकाईले निशुल्क औषधी तथा अन्यसेवा परिचयको आधारमा निशुल्क सेवा दिएको हो ।सेवा लिनेमा गरिब २१ सय, असाहय २२, लैगीक हिसा प्रभाबित ४, जेष्ठ नागरिक १८ सय ६८ ,महिला स्वास्थ्य स्वयम सेबिका ५३ जना छन्...
भाद्र ९ २०७४ रासस
दाङ, भदौ ९ - दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस, पखाला र जण्डिसजस्ता रोगका बिरामीको सङ्ख्यामा दोब्...
भाद्र ४ २०७४ .
कपिलवस्तु, भदौ ४ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका साविक कुशहवा गाबिस वडा नं. ६ र ७ मा झाडापखालाको प्रकोप फैलिएको छ। तीन दिनअघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सुरुमा टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित सर्वसाधारणमा हाल पेट दुख्ने समस्या पनि थपिए...
भाद्र ४ २०७४ .
चितवन, भदौ ४ । स्क्रबटाइफस र स्वाइन्फ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोग समेत देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक बर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको विरामी देखिएको हो। कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना विरामीको परीक्षण गरिएकोमा एक जनामा डेंगु लागेको पाइएको बताए। कालिका...
साउन २७ २०७४ रासस
काठमाडौँ, साउन २७ - सरकारी चिकित्सक सङ्घ गोदान०ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । बिहीबार आकस्मिक ...
साउन २५ २०७४ रासस
काठमाडौँ, साउन २५-व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी ९स्वाइनपफ्लु० का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । ...
साउन २३ २०७४ रासस
चितवन साउन,२३। चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबा...
साउन २३ २०७४ डा. वेन लिम्बू
डा. वेन लिम्बू ,आँखारोग विशेषज्ञ | आँखामा हुने विभिन्न समस्याबारे धेरैलाई थाहा छैन । सोही कारण आँखामा हुने क्यान्सरका बिरामी बढिरहेका छन् । विश्वमै सर्ने रोगको तुलनामा क्यान्सर रोग अग्र स्थानमा आइसकेको छ । पेटको क्यान्सर, मुखको क्यान्सर, पाठेघरको क्यान्सर, पाचन प्रणालीको क्यान्सरबारे धेरैलाई थाहा छ, तर आँखामा हुने क्यान्सरबारे धेरैलाई थाह...
साउन १५ २०७४ रासस
वालिङ, साउन १५ - स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको...
साउन १४ २०७४ रासस
जाजरकोट साउन,१४ । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिही...
साउन ७ २०७४ .
आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ । ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ । टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा टिमुरको मात्रा नियमित मिलाउँदा शरीरमा ...
साउन ३ २०७४ .
गुल्मी, साउन–३ । गुल्मीको जिल्ला अस्पताललाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तिन वर्ष भयो तर त्यो अहिले सम्म घोषणा मै सिमित रहेको छ । ३ वर्ष अघि देशका २२ वटा अस्पताल मध्ये गुल्मीको जिल्ला अस्पताल तम्घासलाई पनि १५ शैयाबाट सरकारले ५० शैया घोषणा गरेको थियो । सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नगरे पछि विरामीको ब...
साउन १ २०७४ .
काठमाडौं, साउन १ । युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसा...
असार २८ २०७४ .
नवलपरासी असार २८– पृथ्वीचन्द्र अस्पताल नवलपरासीको उपचार सेवा बुधबार प्रभावित भएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट आएका विरामी अस्पतालको सेवा नपाएपछि निरास भएर फर्केका छन् । बुधबार अस्पतालको बहिरङ्ग सेवा, आकास्मिक सेवा, ल्याब लगायतका विभिन्न उपचार सेवा बन्द भएपछि विरामीहरु त्ष्तिकै फर्कन बाध्य भएका हुन् । मंगलबार साँझ ५ बजे एक बिरामीको...
असार २८ २०७४ डा. प्रदीप पाण्डे न्युरोलोजिस्ट
आजकल धेरैले डिप्रेसनलाई ठूलो रोगको रूपमा लिने गरेको पाइन्छ । घरपरिवार, समाज आफन्तको डरले गर्दा पनि धेरै मानिस यसबारे खुलेर कुरा गर्न सकिरहेका हुँदैनन् । डिप्रेसन समयमा नै पहिचान गर्न सके सजिलै उपचार पनि गर्न सकिन्छ । तर, सही समयमा उपचार भएन भने कहिलेकाहीँ यसले ठूलो समस्या निम्त्याउन सक्छ । डिप्रेसन विभिन्न कारणले हुन सक्छ । कहिले हाम्रो आफ्नै का...
असार २३ २०७४ एजेन्सी
असार ।, कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला तपाईंलाई । बम्बे हस्पिटलका छालारोग विशेषज्ञ डा. मितेश अग्रवालका अनुसार कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हानिक...
असार २३ २०७४ .
काठमाडौं असार २३। व्यवस्थापिका संसदमा मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरुले अस्पतालले विरामीको मृर्गौला निकालेर खुलमखुला मानव अंगको तस्करी गर्न लागेको भन्दै तत्काल...
असार १२ २०७४ दीपक नेपाल योग प्रशिक्षक
शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै मानिस आफ्नो शरीरलाई खासै वास्ता गर्दैनन् । हामीले गर्ने कतिपय काम एकै स्थानमा लामो समय बसेर गर्ने प्रकृतिका हुन्छन् । जसले गर्दा हाम्रो शरीरमा विभिन...
असार ९ २०७४ एजेन्सी
असार ९ । राशीः यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष हुन्छ भने कसैमा केही । कसैको केही विशेषता हुन्छ भने कसैमा केही कमी हुन्छ । तर के तपाईंलाई थाहा छ, राशीका आधारमा तपार्ईं यी भिन्न भिन्न मानिसहरुबिच केही समानता अवश्य पनि देख्नु सक्नुहुन्छ । तपाईंको राशीः भनाईको अर्थ यो हो कि राशीको आधारमा केही यस्ता कुरा छन् ...