असार २० २०७४ .
वुटवल । रुपन्देहीको तिलोत्तमामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नगरपालिकाको मेयरमा एमालेका बासुदेव घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्नुभएको छ । निकटतम नेपाली काँग्रेसका रामकृष्ण खाँडको भागमा १६ हजार २ सय ६४ मत परेको छ । उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको भागमा १९ हजार २ सय २४ मत परेको छ भने निकटतम राष्ट्रिय जनमुक्तिकी गीता सारुको भागमा १६ ...
असार २० २०७४ कृष्ण गिरी
काठमाडौं असार १९,–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको छ । पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवा...
असार २० २०७४ .
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चित्रबहादुर कार्की विजयी हुनु भएको छ । उहाँले १३ हजार ३६ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माको भागमा १० हजार ३ सय ५ मत पर्यो । उपमेयरमा एमालेकै बिना रानाले १२ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीको भागमा ९ हजार ७...
असार १९ २०७४ .
घोराही ,असार १९ । एमालेले उपमहानगरमा विजयी सुरुवात गरेको छ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर जित्दै एमालेले उपमहानगरमा विजयी सुरूवात गरेको हो । मेयरमा एमाले उम्मेदवार नरूलाल चौधरी साढे चार हजार मतअन्तरले विजयी भएका हुन् । काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी पराजित भएका छन् । काँग्रेसको पकड क्षेत्र भनिएको घोराहीमा निकै मतअन्तरले ए...
असार १९ २०७४ .
काठमाडौं असार,१९ । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार मध्याह्नसम्म २ सय ४० तहको आधिकारिक परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायम राखेको छ । एमालेले प्रदेश नम्बर १ मा ४८, प्रदेश ५ मा २६ र प्रदेश ७ मा २९ स्थानीय तह जितेर १ सय ३ स्थान सुरक्षित गरिसकेको छ । कांग्रेसले ९४ स्थानीय तह जितेको छ । कांग्रे...
असार १९ २०७४ .
बुटवल असार १९ । बुटवल उपमहानगरपालिकाको १० वटा वडाको मतगणना सकियो । गणना सकिएका सबै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुटवलमा ६६ हजार ६ सय ६३ मतदातामध्ये ४९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए । मेयरमा कांग्रेसका खेलराज पाण्डेयले ११ हजार ७१ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले १२ हजार २८३ मत ल्याएका छन् । उपमेय...
असार १९ २०७४ .
रुपन्देही असार,१९ ।१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा पाँच गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार रुपन्देहीमा दुई गाउँपालिकामा एमाले। दुईमा संघीय समाजवादी र नयाँ शक्ति तथा एक गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हिराकुमार केवट २४...
असार १९ २०७४ .
काठमाडौं असार,१८ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ । निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ...
असार १८ २०७४ रासस
विराटनगर असार १८ । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा एमालेका विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा माओवादी केन्द्रकी नमीता न्यौपा...
असार १८ २०७४ प्रेम सुनार
गुल्मी असार १८– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् । शनिवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताए...
असार १८ २०७४ .
पाल्पा असार १८ । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका हुन् । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत ...
असार १८ २०७४ .
काठमाडौं असार १८ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आईतबार त्रिभुवन विश्वविद्यालयको ५८ आंंै वार्षिक दिवस स...
असार १८ २०७४ .
काठमाडौं असार १८– स्थानीय तह निर्वाचनको दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । दोस्रो चरणमा विराटनगर महानगरपालिकासहित ८ उपमहानगरपालिकाको निर्वाचन भएको थियो । आठ मध्ये ७ उपमहानगरमा एमाले र काँग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ भने एक उपमहानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ । यस्तो छ पछिल...
असार १८ २०७४ .
एमालेले जितेका ५० स्थानीय तहः १ मैवाखोला गाउँपालिका, ताप्लेजुङ २ मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३ हिलिहाङ गाउँपालिका, पाँचथर ४ कुम्मायक गाउँपालिका, पाँचथर ५ सन्दकपुर गाउँपालिका, इलाम ६ चुलाचुली गाउँपालिका, इलाम ७ मादी नगरपालिका, संखुवासभा ८ सभापोखरी गाउँपालिका, संखुवासभा ९ मेन्छेयाम गाउँपालिका, तेह्रथुम १० छथर गाउँपालिका, तेह्रथुम ...
असार १८ २०७४ .
तम्घास, असार १७ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताएका छन् । एमाले विरुद्ध सत्तारुढ कांग्रेस–माओवादी सहितको सर्वदलीय गठबन्धनलाई पराजित गर्दै पार्टीले जितेको गुल्मीको रेसुङ्गाको जियसभालाई शनिवार सम्बोधन गर्दै ओलीले अरु पार्टी बढार्ने कुचो एमालेको हातमा रहेको वताए । गुल्मी सदरमुकाम तम्घा...
असार १७ २०७४ .
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ४४ स्थानीय तहमा जीत हासिल गरेको छ । एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ३१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५ स्थानीय तहमा प्रमुख पदमा जीत हास...
असार १७ २०७४ .
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् । ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ...
असार १७ २०७४ .
असार १७, –दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी । एमाले अगाडि छ भने दोस्रोमा काँग्रेस छ । तेस्रोमा माओवादी छ । केही ठाँउमा साना दलले पनि चुनाव जितेका छन् । विहान १० बजेसम्मको नतिजा यस्तो छ । अहिलेसम्म काँग्रेसले जितेका २८ स्थान १–भूपेन्द्र राई, खोटाङ, दिप्रङ गाउँपालिका २–नरेन्दैसिंह धामी, दाुर्चला, मालिकार्जुन गाउँ...
असार १६ २०७४ .
काठमाडौं । दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनमा एमालेले एक नगरपालिकासहित १४ स्थानमा जित हासिल गरेको छ । १ सय ११ नगरपालिका मध्ये डडेल्धुराको अमरगढी नगरपालिकासहित अन्य १४ गाउँपालिकामा एमालेका उम्मेदवार वहुमतसहित विजय हुनु भएको छ । प्रदेश नम्वर सातमा सवैभन्दा बढी १० तहमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएको छ । पाँच नम्वर प्रदेशमा ए...
असार १६ २०७४ .
काठमाडौं असार १६ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्रनसम्म १८ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ । एमालेले एक नगरपालिकासहित ९ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले २ स्थानीय तहमा जित हासिल गरेको छ । अग्रताको हिसाबले एमाले र...
असार १६ २०७४ .
काठमाडौं असार १६ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभए पनि मतगण्ना जारी राख्न निर्देशन दिएको छ । शुक्रबार आयोगले जारी गरेको विज्ञप्तीमा कुनैपनि प्रतिनिधि वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना...
असार १६ २०७४ .
काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत १ सय ११ नगरपालिकामध्ये १ नगरपालिकामा जितेर एमालेले नगरपालिकामा खाता खोलेको छ । अहिलेसम्म बिभिन्न तहकोे ११ स्थानीय स्थानमा नतिजा आएकोमा एमालेले ६ वटामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानमा मात्र जितेको छ । एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित ...
असार १६ २०७४ .
काठमाडौं । बुटवल उपनगरपालिकामा एमाले अगाडि वढेको छ । ४ हजार ७ सय मत गणना गर्दा एमालेका शिवराज सुवेदीले २०१७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेका भागमा १६१० मत मात्र छ । यहाँ कांग्रेस र माओवादी गठबन्धन उम्मेद्वारलाई एमालेका सुवेदीले झण्डै ६ सय मतले पछाडि पर्नुभएको छ । उपमेयरमा पनि एमाले उम्मेद्वार अगाडि पुग्नुभ...
असार १६ २०७४ .
काठमाडौं– बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साढे १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस शीर्ष स्थानमा रहेको छ । ७ स्थानको नतिजा आउँदा कांग्रेसले तीन स्थानीय तह जितेको छ । यस्तै नेकपा एमालेले २ स्थानीय तह जित्दा नेकपा माओवादी केन्द्रले भने एक स्थानीय तह जितेको छ । दोस्रो चरणक...
असार १५ २०७४ रासस
पोखरा । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशो...
असार १५ २०७४ .
काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार सम्पन्न ३३४ स्थानीय तहको चुनावमध्ये १०८ स्थानमा अझैं मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार अहिलेसम्म २२६ स्थानीय तहको मात्रै मतगणना जारी भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०,...
असार १५ २०७४ .
बुटवल । प्रदेश नम्वर ५ का १२ जिल्लाका १०९ स्थानीय तह अन्तर्गत ४ उपमहानगरपालिका , ३२ नगरपालिका र ७३ गाउँपालिकामध्ये बढि चर्चामा बुटवल उपमहानगरपालिका रहेको छ । यसमा एमाले र कांग्रेसबीच कडा प्रतिश्पर्धा हुने भएकाले यो उपमहानगरपालिकाको नतिजाप्रति धेरैको चासो बढेको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डेयको पक्षमा ६०३ मत परेको छ। यसैगरी एमालेका शि...
असार १५ २०७४ रासस
काठमाडौँ असार १५, - मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ...
असार १५ २०७४ .
काठमाडौं।दोस्रो चरणको निर्वाचन परिणम आउन शुरु भएसंगै पहिलो चरणमाझै एमालेले विजयी शुरुवात गर्न थालेको छ । हिजो भएको निर्वाचनको जारि मत गढानामा आज विहान ९ बजे सम्म एमालेले चार स्थानमा जित हासिल गरेको छ । वैतडीको पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोक...
असार १४ २०७४ .
रुपन्देही, असार १४ । ५ नं प्रदेशमा पर्ने तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु र नवलपरासीमा चुनाव शान्तिपूर्ण रुपमा चलिरहेको छ । चुनाव बहिस्कार गरेको राजपाले केही अवरोध गर्नसक्ने आशंका गरिएको यी तीनजिल्लाका सबै मतदानकेन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सम्बन्धित जिल्लाका जिल्ला निर्वाचन अधिकारीहरुले जनाएका छन् । त्यहाँ राजपा लगायतका चु...
असार १४ २०७४ .
बुटवल असार १४ । असारे झरी परिरहेको प्रतिकुल मौसमलाई छिचोल्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ मा मतदान सुरु भएको छ । अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएका छन् । निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन गर्न सकिने जनाएको छ । ५ बजेभित्र मतदान...
असार १४ २०७४ .
बुटवल असार १४। दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत बुधबार मतदान हुँदै गरेको प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ । १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम अझ बढिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखा पनि चुनावलाई मध्यनजर गर्दै बिहानैदेखि खटिए...
असार १३ २०७४ .
काठमाडौं असार १३ –स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं.१, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका ह...
असार १३ २०७४ .
काठमाडौं असार १३ – गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन मार्गचित्र सार्वजनिक गरेका छन् । गृहमन्त्री शर्माले मंगलबार पत्रकार सम्मेलन गरी गृहप्रशासन सुर्धान आफ्नो कार्यकालमा गर्ने सुधारबारे बुँद्धागत रुपमा सार्वजनिक गरेको मार्गचित्रमा शान्तिसुरक्षा, प्रहरी प्रशासन, राजमार्ग, यातायात, व्यवसाय लगायतका विषयलाई प्राथमिकता दिएका छन् । गृहमन्त्र...
असार १३ २०७४ .
काठमाडौं असार १३– निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा...
असार १३ २०७४ .
बुटवल | निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीको बेस बुटवलमा स्थापना भएको छ । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा स्थापना भएको बेसबाट यस क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक समन्वय, निर्देशन र अनुगमन गरिने समितिले जनाएको छ । बुटवलमा समितिले आयोजना गरेको सम्मेलनमा नेपा...
असार १३ २०७४ रासस
चितवन असार १३ । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मंगलबार काठमाडौं पठाएका छन् । भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद ...
असार १२ २०७४ .
असार १२ । काठमाडौं–सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ । गृहमन्त्री जनार्दन शर्माले सबै मतदान केन्द्रमा सुरक्षाको व्यवस्था सुदृढ रहेको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन सबै मतदातासँग आग्रह गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पहिलो चरणको निर्वा...
असार १२ २०७४ .
काठमाडौं असार १२– असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुने छ भने निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतद...
असार १२ २०७४ रासस
चितवन असार १२ - सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ - मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ। विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँ...
असार १२ २०७४ रासस
काठमाडौँ, असार १२– दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको...
असार ११ २०७४ .
बुटवल ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको ट्राफिक चोकमा आयोजित विशाल चुनावी सभामा सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं. ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोध...
असार ११ २०७४ रासस
भैरहवा असार ११,-दोस्रोचरणको स्थानीय निकाय निर्वाचनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । राजनीतिक दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् । मुख्य शक्तिको रुपमा राप्रपा देखिएको यस नगरमा नेपाली काँग्रेस, एमाले, नेकपा ९माओवादी केन्द्र० र मधेसवादी दल पनि प्रतिस्पर्धाम...
असार ११ २०७४ .
नवलपरासी, असार ११ । नवलपरासीको सुनवलमा चुनावी र्यालीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । विस्फोटमा परी १० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी हवल्दार रुद्रप्रसाद सापकोटाले बताउनुभयो । सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल ...
असार ११ २०७४ रासस
चितवन, असार ११ - रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रा...
असार ११ २०७४ रासस
भोजपुर, असार ११ - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे । महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एम...
असार ११ २०७४ .
परासी असार ११ – नवलपरासीको महेसपुर लगायतका विभिन्न नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । असार १२ गते सोमबार साँझ ५ बजेदेखि १४ गते साँझ ७ बजेसम्म २ दिनका लागि सिमा बन्द हुने स्थानीय प्रशासनले जनाएको छ । जिल्लाको परासी क्षेत्रका ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तहको निर्वाचनलाई व्यस्थित, मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर...
असार ११ २०७४ .
काठमाडौ असार ११– दोस्रो चरणमा असार १४ गते १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन ...
असार ११ २०७४ .
असार ११ । काठमाडौ– दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा आज गतेदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र असार ११ ,१२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ जना मतदाताहरुलाई ...
असार ११ २०७४ .
भैरहवा, असार १० । सिद्धार्थनगर भैरहवामा अहिले चुनाबी गतिविधीले तिब्रता पाएको छ । दलहरुले उमेदवार सहित घरदैलो र बिभिन्न कार्यक्रम आज अन्तिम चरणमा पगेका छन् । १३ वटा वडा रहेको नगरको ८ नम्बर वार्ड सबैभन्दा धेरै मतदाता रहेको वार्ड हो । मतादाता संख्याको दृष्टिले निर्णायक मानिने उक्त वडाबासीले आसन्न नगरको निर्वाचनमा विकास विरोधीको खुलैरै विरो...